च्याउ खेतीको लागि तालिम लिनै नपर्ने भिडियो !! Kanye chyau kheti full training || Oyster mushroom

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ก.ย. 2024
  • कन्य च्याउ खेति सम्बन्धि विस्तृत जानकारी | Mushroom farming | Nepalma Kanye chyau kheti | KN Krishi Nepal
    नेपालमा प्रतेक वर्ष बिषालु च्याउका कारण कैयौं ज्यान जाने कुरा हामि सबैलाई अवगत नै छ होला , तेसैले अब कन्य च्याउ उत्पादन गरौं स्वास्थ रहौ र मनग्ये आम्दानी गरौंयो |
    भिडियोमा समाबेश गरिएका सामाग्रीहरु (Content included in this video)
    १) टहरा निर्माण सम्बन्धि जानकारी
    २)परालको छ्नोट, तयारी , पराल बफ्फाउने सम्बन्धि जानकारी
    ३) च्याउको बिउ छ्नोट, बिउ भर्ने तरिका र च्याउका डल्ला झुन्डिउने सम्बन्धि जानकारी
    ४) च्याउको वृद्धि बिकासमा ध्यान पुर्याउनु पर्ने कुराको जानकारी
    ५) पोकाको पलास्टिक काट्ने सम्बन्धि जानकारी
    ६) च्याउमा सिंचाइ सम्बन्धि जानकारी
    ७)रोग र किरा सम्बन्धि जानकारी |
    किन त कन्य च्याउ नै??
    १.न त माटो चाहिने...
    २.खोलाको बगर र ढुङ्गा भएको ठाउँमा समेत गर्न सकिने...
    ३.सानो लगानी बाटै शुरु गर्न सकिने...
    ४. बजारमा अन्य तरकारी भन्दा राम्रो मुल्य पाइने
    ५.अन्य लगानीको तुलनामा छिटो परिपुर्ति गर्न सकिने...
    ६.घरमै रहेका कृषि अवशेषलाई उपयोगमा ल्याउन सकिने...
    ७.न त झार गोड्नु पर्ने....
    ८.कम जनशक्ति भए पनि काम चल्ने...
    ९.तराई ,पहाड , र उच्चपहाडी ईलाकामा समेत उत्पादन गर्न सकीने...
    १०.एन्टिभाइरल, एन्टिब्याक्टेरियल, एन्टिफङ्गल , एन्टिटियुमोरल, लगाएत मुटुको समस्या समेत ठिक पार्न सक्ने गुण भकेको च्याउ आर्थिक साथ साथै स्वास्थका दृष्टिकोणले नीकैनै महत्त्वपूर्ण छ। प्रतिशातका आधारमा यसमा २०-३०% सम्म प्रोटिन हुन्छ ।अन्य तरकारी बाली भन्दा यसमा भिटामिन (B12) र (B3) उल्लेखनीय मात्रामा पाइन्छ । यति मात्र नभएर विभिन्न खनिज पदार्थ जस्तैः पोटासियम,सोडियम,आयोडिन,फलाम ,तामा,मोलिबेडनम,गन्धक ,कोलोरिन, म्याग्निसियम पाइन्छ।
    ११.लिग्निन,सेलुलोज,हेमिसेलुलोज युक्त अवसेस जस्तैः धानको पराल, गहुँको नल, मकैको पात, उखुको डाठ, केराको पात/काण्ड, बादामको खोस्रा,सुकेका घास,सुर्यमुखिको डाठ, जलकुम्भी, काठको धुलो लगाएत अनेकौं माध्यममा सजिलै उत्पादन लिन सकीने।
    त्यसैले एकपटक हेरौं र केहि सिकौं ....
    #kanye_chyau_kheti
    #mushroom_farming
    अष्टाङ्ग कृषि फार्ममा सम्पुर्ण सदस्यहरुलाइ विशेष धन्यवाद
    KN_Krishi_Nepal
    For more information related to agriculture like our,
    Facebook page: / krishinep. .
    and follow our,
    Instagram: https: // krishinepal?igs...
    And for any suggestion and to contact us you can mail on:
    bbinaya3276@gmail.com
    NOTE:
    All content used is copyright to KN Krishi Nepal,
    Using or commercially displaying or editing of the content of this channel without proper authorization is not allowed.
    Thank You.

ความคิดเห็น • 35

  • @user-vj8eg4lx4h
    @user-vj8eg4lx4h 7 หลายเดือนก่อน

    Dhannebat sirr❤❤❤❤

  • @starlord4407
    @starlord4407 5 หลายเดือนก่อน

    Beautiful

  • @krishinepal
    @krishinepal  4 ปีที่แล้ว +2

    I hope you enjoy and learned something new after watching our video.
    Don't forget to like, comment, subscribe, and push the bell icon for more videos.
    For more information related to agriculture like our Facebook page: facebook.com/pg/KrishiNep...
    and follow our Instagram: https: //instagram.com/krishinepal?igs...
    And for any suggestion and to contact us you can mail on:
    bbinaya3276@gmail.com
    Thank You.

  • @janmukti784
    @janmukti784 3 ปีที่แล้ว

    Jankari ko lagi dhanyabad hjr lai

  • @ojekonline6670
    @ojekonline6670 4 ปีที่แล้ว +1

    Creative

  • @monugamodi8037
    @monugamodi8037 2 ปีที่แล้ว

    क्या मस्त भिदियो

  • @santoshpaudel3505
    @santoshpaudel3505 4 ปีที่แล้ว +1

    Dhanneybad 😍

  • @maximinoligaray2313
    @maximinoligaray2313 3 ปีที่แล้ว +1

    Brother what is the size of Fruiting bag did you used pls rply thnks God bro from Philippines

  • @suniramarahatta5047
    @suniramarahatta5047 4 ปีที่แล้ว +1

    👌👌

  • @kaledon343
    @kaledon343 3 ปีที่แล้ว

    Ramroxa dear 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @jhamaknewar5304
    @jhamaknewar5304 11 หลายเดือนก่อน

    Khas ma ramro sanga utpadan bhayo bhana 1 poka ma 6 patak tipda kt kg phal6?intrest bhaira sodhako reply dinu hola

  • @sabitapeterson7576
    @sabitapeterson7576 3 ปีที่แล้ว +1

    Chhau ko beeu kaha painchha please let me know

  • @user-hh2oh1mz6y
    @user-hh2oh1mz6y 9 หลายเดือนก่อน

    pokhara ma pauxa ki nai sir

  • @papupandit6997
    @papupandit6997 ปีที่แล้ว

    Milky masarum kasari ugaune

  • @remanadhikari3023
    @remanadhikari3023 3 ปีที่แล้ว

    Sir यो जुटको बोरा बाहिर बाट नभई भित्रबाट लगायो भने केही असर गर्छकी नाई किनकि त्यसो गर्नाले जुटको बोरा छिटो मककिने च्यातिने डर हुँदैन थ्यो कालो plastic बाहिरबाट लगाउँदा कसो होला please भन्दिनु पर्यो🙏🙏❣️🇳🇵

    • @krishinepal
      @krishinepal  3 ปีที่แล้ว

      Hunxa milxa tara bora bhitra bata lagauna jhau hunxa ra garmi ma pani halna pani jhau hunxa.
      Tesaile baira bata halda nai uttam

  • @gopalgc1317
    @gopalgc1317 3 ปีที่แล้ว

    बीउ पाउने ठाउँ कहाँ होला सर जानकारी दिनु होला

  • @shyamrai6440
    @shyamrai6440 3 ปีที่แล้ว

    Chiyau ropeko kati mahinama umranxa

  • @durgakhadka3067
    @durgakhadka3067 3 ปีที่แล้ว

    Dram Kaha painxa hola

  • @bishwashrestha7076
    @bishwashrestha7076 ปีที่แล้ว

    टिनकाे टहरामा हुन्छ कि हुदैन

  • @sudhanrai4378
    @sudhanrai4378 3 ปีที่แล้ว

    कुन कुन मोउसम मा गर्न सकिन्छ यो

  • @jumansingghartimagar6746
    @jumansingghartimagar6746 3 ปีที่แล้ว

    याे परालकाे पाेका लाईयुस कति पतक गरने एकपतक मात्र कि फेरि पनि युस गरनु उपयाेग हुन्छ।।।।

    • @krishinepal
      @krishinepal  3 ปีที่แล้ว

      Auta poka bata 3-4 patak samma utpadan lina sakinxa ani tyo kam lagdaina

  • @avishekpandey2945
    @avishekpandey2945 3 ปีที่แล้ว

    पराल कस्तो चाइन्छ दाजु दाई हालेको पराल हुन्छ कि हुदैन

    • @krishinepal
      @krishinepal  3 ปีที่แล้ว

      Hunxa tyo use Garda ni

  • @birenshahi597
    @birenshahi597 3 ปีที่แล้ว

    sich

  • @ramadharmadheshivlogs113
    @ramadharmadheshivlogs113 3 ปีที่แล้ว

    तराईमा हुन्छ सर

  • @ramkrishnashahi9237
    @ramkrishnashahi9237 3 ปีที่แล้ว

    Sar please mobil mamber ra adresh please.