Breaking | रास्वपाले गर्यो बैठक बहिष्कार | संसदभित्र लफडा | डा. सुरेन्द्र भन्छन्: खेल बल्ल सुरु भो !
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
dr surendra kc latest interview
surendra kc interview
bhim rawal
Durga prasai
Dr surendra kc
Surendra kc
Rabi lamichhane
Rishi dhamala
Balen shah
Nepali samachar
Nepali news
Mamta kafle
Tikaram yatri
Jibram bhandari
Sidha kura janata sangha
Churo kuro
12 gau
chakka 5
dr toshima karki
sobita gautam
tihar song
biraj bhatta
samir bhatta
dipak raj giri
Bharat dahal
Gagan thapa
Harka sampang
दुर्गा प्रसाई
बालेन शाह
प्रचण्ड
रबि लामिछाने
गगन थापा
रवि
नेपाली समाचार
नेपाली काँग्रेस
हर्क साम्पाङ
डा. सुरेन्द्र
#drsurendrakc
#surendrakc
#rabilamichhane
#bhimrawal
#rishidhamala
#rabi_lamichhane
#rabi_lamichane
#durgaprasai
#kinggyanendrashah
#sidhakurajanatasanga
#swagatnepal
#drsurendra_kc
#durgesh_thapa
NAMO BUDDHAY
❤❤❤ Right
Ramro bichar sir ko
Jay Doctor sab jindbad❤❤❤🎉🎉🎉
I love it Dr
कस्तो राजतन्त्र खोजेको' सैवधानिक राजतन्त्र हो भने दलहरू बाट प्रधानमन्त्री र मन्त्रीहरु हुन्छन। त्यसो भने अहिले भएको भ्रष्टचार बेथिती भइरहन्छ। संवैधानिक राजा भनेको राष्टपति जस्तै हो। फरक यति हो राष्टपतीको छोरा चुवान नजीतीकन राष्टपती हुन पाउँदैन । राजाको छोरा राजा हुन्छ। कि त तपाई जस्तो राजावादीले भन्नु सक्नु पऱ्यो तपाईलाई महेन्द्रको पालाको जस्तो निरकुस राजतन्त्र चाहियो। अन्यथा यस्ता फटाहा कुरा गर्नुको मतलब के हो|
Right
यो आउने राजा हकि न आउने ,,, राजाले हिमालि पाहाडि जिल्ला घूम्नेकि जैले नि इंडेन भेट्ने ,
नेपालको मोहम्मद युनिस सुरेन्द्र सरलाई अब बनाउनुपर्छ
Babu kamnist pasaleko gharpaluwa dallo ho yesta haramiko bhukaiko aadharma biswas garnu hunna hai kamnist ko mahol banauna bhukdaihidxan yora sundarmani
कहाँ को राजाराम मोहम्मद युनिस कहाँ को गुले भडारी सुरेन्द्र केसि
भारतलाई बु्ु्क बु्क उफ्रेर छलाङ हान्ने घोडा चाहिन्छ।राजा त्यो गर्न कहाँ तयार होला। राजा आउने असम्भव जस्तो लाग्छ।
कोइ सांसद गम्भीर देखिदैन।आफूले भनेको नहुँदा बहिस्कार नै गर्ने अनि सबै हाँसेर बस्ने।यस्ता पाखन्डी हरु ले देश र जनता को लागि के काम गर्ला र?पढे लेखेका भनेका राष्ट्रिय स्वतन्त्र पार्टी ले पनि पुराना चरित्र देखायो।कम से कम सुन्नु र बहस त गर्नु पर्छ।सबै जनता को कर लुटी खाने पार्टी मात्र बन्न पुग्यो नेपाल मा।
पुरानो बाहुन रनया बाहुन को कुराइ मिलदैन कन बस्नु अभिसाप ससद भवनमुरदाबाद
डा. साहब बैचारिक नभएको राजा फालि सकेपछी बैचारिक दृष्टि भएकाको हालत त त्यो भन्दा खराब छ त । भारत र चिन छिमेकी हुनुका साथै हरेक बस्तु ती दुई देशबाट आपुर्ति गर्नुपर्छ या त तिनको भुमी प्रयोग गर्नु पर्छ होईन र ।
भारत र चिनले या अरु कुनै विश्व शक्तिले चाहेमा राजसन्स्था स्थापित हुनसक्छ यो चाहिँ सत्य नै हो ।
डाक्तेर सहब यी भ्रस्त देशद्रोहिहरु लाई सकदो मिलाउनुस ।
डा.साप लाई राजदुत िद दिने हाे भने चुप लाग्छन्
डाक्टर सुरेन्द्र सरले हरेक अन्तर्वार्ता मा मिनबहादुर र टोपबहादुरको नाम किन लिनुहुन्छ। हामीलाई महसुस हुन्छ उहाँको अन्तरात्माले भनिरहेको छ तिनीहरुलाई राज्यले सितैमा दुःख दिएको हो। यसकारण उहाँले हरेक अन्तर्वार्तामा यिनी दुई जनाको नाम लिनु नै हुन्छ जसबाट उनीहरूलाई सपोर्ट गरे जस्तो देखिन्छ।
यी दुई नाम उदाहरण मात्रै हो जस्तो लाग्छ देशमा एक गुरुङको छोरा ले ठूलो ब्यापार गरेर राज्य लाई कर तिर्छ तर उसैलाई चोर बनाइन्छ भुटानी शरणार्थी कान्डमा माथिल्लो तहको नेता सँम्लग्न भन्छ तर दशा लागेर माओवादी छोडेको टोप बहादुर जेल को हावा खानुपर्छ अनि न्याय र कानुन खोई भनेर सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएको हो कि जस्तो लाग्छ मलाई चाहि ।
dr surendra kc सर हजुरको कुरा सधै सुन्छु तर अलि कुरा बुझिन,तपाइको चौथो विधि भनेको भारत र चीन मिल्यो भने राजा आउने होइन त?अनि यो ब्यबस्था मा मलाइ नै प्रम बनाइदिये पनि केही गर्न सक्दिन भन्नू हुन्छ,अनि कुन ब्यबस्था मा हजुर प्रम हुने हो र,हामी त हजुर प्रम हुनु पर्छ भन्ने सोचमा थिये,आब हामी कस्लाइ प्रम देख्ने त आब सर?
के भनेकोरे राजासंग लाज मान्नुस सर लाज अस्तिभर्खरसम्म बड्डा ब्रो भन्दैहुनुहुन्थ्योत।
Great analysis
यस्ता ले राजालाई होच्याउने काम नगर सक्छौभने राजाको सदिच्छा लाई बुझ गुरु।
नेपाली हरूका मानसिकता देखेर छक्कै पर्छु बााााा?!! पुर्व राजा बुढे्सकालमा धाम हरू घुम्न हिँड्नु भएको लाई, अब ईन्डिया ले राजा बनाएर पठाईदिन्छ भनेर आशा गर्ने कस्ता खालका सरकार र जनाता हुन्?! विदेशी त्यहि पनि दुश्मनले राजा बनाइदिन्छ भने त्यो कुन खालको, कस्तो खालको, कस्को राजा हुन्छ भनेर सोंचेका ?!
Yesto niyam lagu garou 20 barsa samma kunai prakar ko kaat katani pratibandi lagao only brikshya ropan lai nirantar diu
Dr.sab le sahi vannu vayo,aboi yoo sarkar afnai party ko lagi hoo….yesto sarkar hunu vanda navako thik ..
डा ,साप सबै ठग हो ,काम छैन,
भारत को स्पष्ट बिचार बुझैको छौ र अनाबश्यक बहस किन
yo patrakar le kura ta sahi dhangale bujhxa.yo awastha ma jo kohile kehi garna sakdaina vaneko.ma gaye garna sakxu vanne bujhdo rahexa
सबैलाई अलीीअली😅 गाली गरेझै गने्् तेसपछी ओलीजीकाे लिफ दिहालने याे बुडाकाे कामै यस्तै छ
👍👍👍❤️
झोले सुरेन्द्र केसी ले पहिले पहिले ता यो उत्कृष्ट व्यवस्था भन्थे अहिले ता म प्रधानमन्त्री भए पनि यो व्यवस्था मा केही पनि गर्न सक्दिन भन्छन् झोले सुरेन्द्र केसी
यो pani fatah lagcha 😂😂
Kamnist luterara ho yoharami kamnist ko mahol banauna bhukdaihidxan
Hey 👋 Dr. Surendra,
King went for religious service
Bichara!
80/; पर्सेन्ट मुलबासी मंगोल भुमिपुत्र हरु को बारेमा डाक्टर सुरेन्द्र केहि पनि बोल्दैन जहा करिबराजससथस खारेज गरन १७ अ ठसर हकार मुलबासी मंगोल भुमिपुत्र हरु ले रगत बगाए तमुवान स्वायत्त प्रदेश लिम्बु वा खमबुवान थरुवान तामसालिङ खसान किरात मगरात का कति घाइतेकति बलिदान भए एकिन गरेको ँ डाक्टर साब मनुवादी विभेदकारी नीति नियम लादेर आज गणतन्त्र धर्म निरपेक्ष लोकतन्त्र आइसकदा पनि एकल नशलिय बाहुन छेत्री मात्र पटकपटक परधान मन्त्रि राष्टपति मुख्य मन्त्रि किन अघिसारिनछ तपाइ जस्तो बुजरकले जनतालाइ निषपकछ बोल्नु किन नसकेको खालि फोस्रा गफ एकल नषलिय राजनिती गफ चुटेर बकबासमातर गरने कि २० पर्सेन्ट माइनो रिटिको लागि मात्र पोरफेसर बने जागि र खानु भो यो २१सौ सताब्दीमा जनताले कुन कण बाट मुलुाङकन गरछ आज तपाइ पोेफेसर चेतन शिल तर अाज शबै पोरफेस नहोला तर देसर जनताको हितमा सबैको हक अधिकार बराबर हुन्छ हातिको देखाउनेदातर चपाउनेदातकप उतिकै महत्त्व छ यो देसमा अब को कहि बरष पछि मंगोल मुलबासी VS आर्य आपरबासि को मात्र राजनिती हुनेछ एमाले काग्रेस माओबादि सबै हराएर जानेछ हेर्दै जाउ डाकटर सा धेरै फुरफुर नगरे हुनछ राजा राज ससथा हिजो किरात मगरात घलेराजा ठकुरी राजा सबै पतनभएर गए भिख्ागेर राजय पाइन्न लडेरलयसएको लोकतन्त्र गणतन्त्र धर्म निरपेक्ष लडेर नै लयाउनुपरछ कोँ हिम्मत आज मनुवादी विभेदकारी नीति नियम बनाउने बाहुन छेत्री हरुले बिदेसि निति लादेर देसमा फेरि राजतन्त्र आउँछ
एउटा जंग बहादुर जन्मी नै पर्छ
टोपी अलि ठूलो र कान सम्म लगायो भने अझै राम्रो देखिन्छ कि डा साव- म राजन कार्की
हो टोपी त सानै हो।
मनोचिकित्सक लाई सुनाउदै थिइन् आफ्नो पीडा
हेर्नुस् न डा. साब मलाई समाजले बेसरम लाज नभएकि नकचरी यस्तै यस्तै अनेक अनेकौं
लान्छनाले समाजमा बाँच्नै धौधौ बनाए डा. साब तपाइँनै भन्नुस म त्यस्तो कसरी हुनसक्छु तपाइँनै भनिदिनुस तपाइलाइ म त्यस्तै लाग्छु ?
डा.👉️ Dear madam पहिला तपाइँ मेरो काखबाट उठेर उ त्यो परको कुर्सीमा गएर त बस्नुस त्यसपछि छलफल र परामर्शको कुरा गरौं !!
के को अधिबेशन के को छलफल
तलब भत्ता पचाउने फोकटको ट्याँउट्याँउ
😀😅
Dr shav 1950
Sir , tapaile taa kaa saknu huncha taa ..jun bewasta aye pani …
यो कथित बिद्वान सुरेन्द्र केसिको कुरापनी सुन्दा कहिलेकही कम्पारो तातिन्छ सदैभरी भात भतेनी को मालिकको पक्षपोसन गर्छ मीन बहादुर मिनबहादुर मीन बहादुर सिदै भन्न मिनबहादुरले तलाइ कति रातदिन मिनबहादुरको मालाजपेबाफत कतिलाख लुराएकोछस हामिलै थाहाछैनर भोलि प्रमानसहित आउन नपरोस अनि ब्यबासाहिको काम मुनाफाकमाउने होभने राजनिती गर्नेलै पद चाहिन्न अनि राजनिती गर्ने तेरोबाउको किरिया बस्नकोलागिहो
Dherae jannevaexau
Dr sahab hjr sanga sabai kura ko sambad garnu hunxa ani hjr ko antarbarta maan parxa but ahile samma hariyo baan nepal ko dhan ko barema kina charcha hudaina swaccha hawa ko lagi hariyo baan ko jarurat xa but bidhambina k xa bhane hamro charkose jungle lagayet annya jungle abako 10 barsama marubhumi ko drisya ma dekhna safal hune xao .
Yo dr pani 100% kirchenko jhole ho oli makune ra parchande ko jhole
Timeo interview Kaam chaina Dr. Janata Lai bekar
Kam chaina
Yes, the investors could have done homework first
🫵,
_____
यो पेण्डुलम_केसीले पनी केपी र देउवा त्त के शेषनागे प्रचण्डे_दाहाललाई समेत मात् ख्वाउने भए; हैट ।🤣🤣🤣
(हिजोसम्म व्यवस्था होईन अवस्था खराब अनी मुक्कुमलूँङ्मा केबलकार बन्नु हुदैन भनेर आज चन्द्र_ढकालको महिमा गाउने यिनको जिब्रो थुत्नु पर्ने देखियो; फटाहा ।)
#NoCableCar
#SaveMukkumLung
Neap patan ko bato ma xa ,dhila chado ho , jani india le ho nepal, janata jati sabai fataha ani neta kasari gatilo hunxa , pahela janata sahi hunu parxa , janata anusar Neta huni ho !!!
Ghopte surdash samsad, muntri le salary linu hudaina, byapari out garnai parxa. Bujish? Byapari chanda dine ani party le vote jitne kun din ak rifle niskanxa,hosiyar.
Ka aaki choti trump lai vatna paro ho dr sab?
Doctor ko boli
Tapaile pathivara ma kin decision din nasakya drs saab .yo suhayen tapailai.
Raja afno niji bharman ma gaeka holan aruko keko tauko dukhai .rajale bharatko sambidhan mannu parne hora .
तिमी जस्तो मान्छे बैचारिक हो त?
Timi nai arkako payda hau.
You seems like a normal tiktok maker.
Thukka laj na vaka purano haru😢😢😢😢
Yo budo le wada pani chalauna sakdainan bolna matra janeka hun reality ma kei thaha xaina
Muji purano interview ma varkharko hade line dekhaer halx .. 🍑🍑🍑
Pagal
Maelechae yomidiyalae ajabat uasubcribe handia ajaka rabi bolekoxara samsab vawanma gaara photochae rabikokina haleko manxelae ghukaune pagal banauxa asta midiyako kam xaena
Ta muji lai ke thaha
डा.साप लाई राजदुत िद दिने हाे भने चुप लाग्छन्