होटेलवाला भाईहरुको ...अब यो भिडियो हेर्नुहोला.. लगानी देखि कमाई यस्तो रैछ Bhagya Neupane,Raju,Prabal
ฝัง
- เผยแพร่เมื่อ 21 ก.ย. 2024
- Raju & Prabal
Host- Bhagya Neupane
यो Number मा Viber मा Massage गर्नुहोला
+9779824977523 Viber मा massage गर्नुहोला..
Camera person - Govinda Bhandari
Editor : Bhagya Neupane
#LIKE #COMMENT #SHARE
#BhagyaNeupane
Tattato Khabar is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Tattato Khabar (Govinda Bhandari) -- 9845377059
Website- www.tattatokhab... Facebook- / taattaatokha. . google pluse-plus.google.com/ Produced by Tattato Khabar Media Group Pvt. Ltd.
भाइ हरुलाई अबको ५ बर्षमा करोडपती भएको हेर्ने मन छ ।
शुभकामना भाइ हरुलाई ।
Dhrai khusi lagyo babu haru kam dekhira good....malai pani Nepal ayar testai kam garxu dhrai khusi lagyo....
काँहा नेर छ हो यो भाइ हरुको होटेल म पनि एकचोटि जानुपर्यो। सारै खुशी लाग्यो मेहेनती भाईहरु देखेर। 💪💪💪💪💪💪👌👌👌👌👌👏👏👏
अब भाईरल हुने पालो यो भाई हरुको , निकै राम्रो यो होनी त तरीका व्यापार भनेको व्यापारनै भाई हरु लाई धेरै धेरै सफलताको शुभकामना ।
Ramro xa vai ajai Agi bada
Good job sr
Good bless you both
Good luck
60 डिग्री को गर्मी खानु भन्दा भाइहरु बाट केहि सिक्यौ है
Ghu
सहि हो म नि बिदेश म छु अब नेलाल मै केही गरेर बस्छु
La badhai xa babu Aaphno mwhenat garerko ma
Katii ramro boli vai haru ko maile ni ceky.vai haru Bata
rachita सिस अब नेपाल मै केही गरेर बस्नु पर्छ
एकदम राम्रो बाबु तर पढ्नु नि पर्छ है love you guys..
पढेर भन्दा परेर जानिन्छ रे नि त
भाइहरुको यो जोश कहिल्यै नसेलाओस,भाइहरुको यो कामलाइ हामिजस्ता विदेशिएका युवाहरुको लागि प्रेरणा बनेको छ।भाइहरुको यो काममा सधै सफल होस
अझै धेरै प्रगति गर्दै जानू भाइ शुभकामना छ 🤙👍️
भाइ हरुको काम लाइ धेरै धेरै धन्यवाद
ढिलो आयो तर कडा आयो 😍😍भाइ हरु लाई सफलता को कामना छ 🇳🇵🇳🇵 भाइ हरु लभ चाइ न गर है
कुनै पनि ब्यक्तिलाई उमेरले होईन परिस्थितिले परिपक्वता बनाउदो रहेछ । यी साना भाईहरुको आँट र परिपक्वता देखेर निकै खुसी लाग्यो । भाईहरु आम युबा जो बिदेशीनु र बिदेशमा नै पसिना बोगाउने सपना बोकेका साथीहरुलाई निकै ठूलो पाठ दिए । तिमीहरुलाई सुखद र सफल जीवनको शुभकामना छ भाईहरु ।😁😁😁
👇❤️❤️🙏🙏
पौराखी भाइ हरु लाई धेरै धेरै सुभकामना छ अब नेपाल आयर पक्कै पनि तपाईंको हरुको होटेल मा आउछु भाइ हरु
लु है 20/25 बर्ष को छोराछोरी हरु आफ्नो बाउ आमा को होटलमा मोज गदै हिन्नेहरु सम्म पुगोस् यो भिडियो 16/17 बर्से बाबू हरु को मेहनत लाई सम्मान अनि धेरै प्रगतिको सुभकामना बाबु हरु 👏👏😘😘
Good kanxa bhai haru dhanda kaile pani sano hudaina God bless you
मेहनेती भाइहरुको काम देखेर गद गद भए
25 बर्समा चै सियोर लभ गर्ने रे भाइ हरुले, अर्को भिडियो मा हेरेको थिए, शिशिर भन्डारी दाइको च्यानलमा !
अब म त बुढी भैसक्ने रैछु,के गर्नु भाइ हरु, मैले छोरी पाए भने पक्का, यो भाइलाइ दिन्छु। मन परो मलाइ, ज्वाइँ हुन लायक भाइ हरु !!
वा ! मेरो भाइ (ज्वाइँ) हरु को मनकामना सबै पूरा होस। कति राम्रो बिचार, मेहनेती भाइहरु ! साँच्चै खुसी लाग्यो ।
😍😁😋
@@jibanshathi7043 😘😘😘
अहिले नजन्मिएको कहिले दिने😄😄😄
@@anjanakafle4340 जन्मेसी दिनि पक्का हो।
@@GangaAleGangaKoGhar 👍👍️👍️👍️
हुने बिरुवाको चिल्लो पात तपाईंको बाउ आमा भाग्यमानी हुनुहुन्छ भाइ एति सानो उमेरमा एति ठूलो काम सलाम छ भाई हरु लाई अझै सफलता मिलोस तपाईंको मेहेनत मा काम मा शुभकामना छ।
तिमिहरुको बाबामामु कति भाग्यमानी हुनुहुन्छ तिमिहरुजस्तो छोरा पाएर।।।
Dhari ramro kam garnu vayo vagya vaile tpai kati mahan hunu hunxa aruko dukhama satha dinu hunxa vagya vai tq e babule dhari ramro kam garnu vayo
Best of luck babu haru god bless you❤️❤️❤️😍😍
7
@@ruparai3162 i
सलाम छ भाई हरु तिमी हरुको प्रगति र संग्रशा लाई
एति सानो उमेर एतिका राम्रो काम गर्ने बाबुहरु दुबैलाई सलुट गर्न चाहान्छु बाबुहरु धेरै धेरै प्रगतिको काममा अझै अगाडि बड्नु होला।
धेरै राम्रो काम भाइ हरुकाे सफलताको शुभकामना छ बाबू पढन नछाेडनु ल
बाबुहरुको मेहेनत र परिश्रमी राम्रो छ है
Mero sano bailai badai xa ajaa yo banda ramro gardai janu hi
यी श्रमशिल भाईहरुलाई सलाम छ !
धेरै धेरै धन्यवाद ई दुई शशा ना भाई हरु लाई
एस्तै प्रगति गनु होला एस्तै काम गरी नेपाली लाई
प्रेराना दिनु होला ।
बधाई छ भाईहरुमा नेपाल्कै पहिलो ईतिहास
वा कति राम्राे साेच भका भाइ हरु स्टगलनै जीवन हाे स्टगल गर्दैजानु एकदिन पक्का नि सफलता हुन्छ अागामिदिनकाे धेरै धेरै सुभकामना छ
दुखपछिको सुख अबस्से हुन्छ र परिसरम गरेपछी परिसरमको फल मीठो हुन्छ भाइ अझै पर्गती होस ।।।।
woh bhai..तिमीले चाहेको कुराहरु सबै पुरा होस...अनी सबै चालेको पाईला हरु पुरा हुन...
Ma India bata ho..
bhai haruko mehnat ra himmat dekhera khusi lago...
Bhai harulai mero tarfa bata badhai xa
यि भाईहरुको आत्मबल र मिहेनतको म भित्रबाटै कदर गर्छु मैले पनि यि भाई बाट थोरै भयपनि ज्ञान सिके
भाइ नमर दिनुल येसमै राखन सकनु हुन्छ म हेरि रहन्छु भाइ को हर भिडियो।
Ho bhai love chai 25 sal bhanda agadi nagarnu bust of luck hoi bhai khusi lagyo bhai haruko mehanat dekherw
Good job 👏🏻 and best up luck bhai haru lai ekdam ramro
कति राम्रो बोलि भाईहरूको।
Great work brother's
All the best of luck
And congratulations
स्याबास भाईहरुलाई,धन्यवाद भाग्य भाइ।
भाइहरुको यो उमेरमा यति ठुलो प्रगति solut छ भाइहरु लाई
इ भाइहरु सारै मिहिनेती हुनुहुदो रहेछ 👌👌👌👌👌
Wow kati sano umer ma kati mehanati hoi love you Bhai haru
Nd great job Bhai haru
Tq sir bhagyo naupane ji lai jankaree
Dinu vo
ati ramro kam babu haru ajai agadi badnu la
great job brothers form Panchthar bhagya sir khusi lagyo.
Support him
Dharai ramro cha bhai haru ko kaam malai ni pura maan parako cha yo ta awta example vako cha aila ko generation ma dhanyabad hajur tpiko vedio lai🙏🙏
Good lag bhai haru ko pashl ramro sag chalohos bhai
Great job young brave boys this video is so inspired for those young kids.
ल बधाई छ भाईहरूलाई अझ प्रगति गर्दै जानू ।
good job
bEst of Luck सानू भाइ जप grEat छन प्रोफेसनन्नल {pErfesanle
धेरई रामराे काम बधाई छ भाईहरुलाई।
He will be definitely be billioner in the future ❤️ wow so proud of u boys
Best of luck bhai haru
सबै जनाले यी भाइहरुबाट केही सिकौ अनि बिदेशमा हैन नेपाल मै केही गरि देशलाई अगि बढाउ।यो कुरामा सहमति दिनेहरु हाजिर हुम्त।
Good job vhai haru n bagya neupane ji lai dherai dherai danyabat
Dherai.......ramro bhai haru ko kaam 👍👍👍👍👍
धेरै राम्रो काम र राम्रो सोच छ यो भाइहरुले
काठमाडौं ले दिन्छ तर धेरै गुमाउनु पर्ने रैछ बाबु हरु लाई शुभकामना उज्जल भविष्यको कामना
Super
O ho kati ramro bhai thank u eu bhai
भाइ हरु काम अनि मेहनत लाई सलाम छ्🙏🙏
Great job bhaiharuko🤗
भाइ हरु लाई बधाइ छ र तात तात्तो खबर भाग्य नेउपाने सर लाई र यो खबर बिस्वोसमु पुगाउनु होला
धेरै राम्रो काम एस्तै गरी अगाडी बढ्नु होला भाइ शुभकामना
सारै राम्रो छ भाइहरूले गरेको काम
Ati ramro lagyo yo videyo
यी भाईहरूकाे सफलताको कामना छ।
Nice video
धेरै राम्रो
Dhrai ramro x bhairuko kam so nic
भाइहरू निकै बाठा,परिश्रमी,पाैरखी र साहसी रैछन् है।
यो भाइ हरुको काम को साहस लाई मान्नै पर्छ ।
Hand sap bhai very good👍 ajai ramro garnu bhai badhai xa good luck bhai
Best of luck vai harulai 🌷
खुसि लागै हौ छोर त एस्तो पो हुनु पर्छ त र भगाया सर सलोट छ
Good job bhaii haru
भाइ हरु लाइ बधाइ छ अझ धेरै प्रगति को शुभकामना छ
सलाउँट छ भाईहरुमा
Ramro sanga gar vai haru yekdam ramro xa
Good job and best of luck vai harulae
अति राम्रो काम भाइहरुको😍😍👍️
हुने बिरुवाको चिल्लो पात भनेको यहि रहेछ। एति सानो उमेर एतिका राम्रो काम गर्ने बाबुहरु दुबैलाई सलुट गर्न चाहान्छु
Yati sano aumer ma thulo lagani garnu vako x vai haru yasy gari ny prgati garirahanu mearo aasirbad vai haru mis you
Derei rmro xa Vai l love this video
हो हो भाइ love नगर्नु जिन्दगीमा मा कहिलै नत्र यो रेस्टुरेन्ट पनि बेच्नु पर्छु ।
वाउ भाइ हरु बधाइ छ ।।
Wow good job Bhai
Dharei. Ramro. Lago.. Vai. Harold. Jos&.ani.jagar.mannu.parcha
Wow rmro vai haru... Smart and talented♥️
अझै राम्रो गर्दै जानू भबिस्यमा एउटा राम्रो होटल व्यावसाई भएर सयौ नेपाली लाई रोजगार दिने अबसर मिलोस भन्ने कामना गर्द्छु
Good job..
Dherai ramro bhaihari
आफू बिदेशमा छु भन्दापनी लाज लाग्यो यी कर्मठ भाईहरुको कुरा सुनेर,,,गरे के हुन्न रैछ त ,,,,अब लागियो यो परदेश छोडेर
derai ramro babuharuko kam danyabad babuharu lai yo vandha pargti gardai janu
All the best vaii haru bhagya dada thank you so much for your great work
गुड
आदरणीय भाग्य दाजु तपाईंको यो सहयोगी मन देख्दा साह्रै भाग्यमानी छु तपाईंले यो भिडियो बनाएर सन्सार भर पुर्याउन सहयोग गर्नुभएको देख्दा गर्ब लाग्छ !!tattato khabar म नियेमित कुवेत 🇰🇼🇰🇼बाट हेर्ने गर्दछु !!✋✋🙋♀️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵
Toittt khatra xa bhai haru....best of luck for upcoming future
धन्यवाद भाग्य दाई हजुर लाई
हुने बिरुवाको चिल्लो पात भनेको यहि हो 😍
उज्वल भविष्यको कामना छ यी कलिला साना-साना बावुहरुलाई ❤️
बधाई छ भाइ हरु लाई पर्गती को काम्ना
Dherai ramro xa kam vai haru ko
सलाम garxau म तपाईं भाइ हरु लाई 😘😍😍👍️👍️👍️👍️
Good job both off bai haru best of luck
Very good job bros byapar ramro hosh
Salute xa bhai haru lai
यति सानो उमेर मा यति ठूलो प्रगति god job.
Ati ramro sabaile hosala dinu parxa ramro kam bhagya bhai
keep it up the best