नेपालमा भित्रीयो Bus hostress सहितको भित्रै खाने बस्ने र सुत्ने सुबिधा सम्पन्न सानदार बस
ฝัง
- เผยแพร่เมื่อ 28 ก.ย. 2024
- Program Host/presneter/Journalist -Anisha Karki,Milan khatri
Cameraperson-sujan basnet,saroj adhikari
Editor-anisha karki/Milan khatri
यस च्यानलको कुनै पनि भिडियोहरु अनुमति विपरित डाउनलोड गरि फेसबुक पेज तथा गुप्रहरुमा लाईभ स्ट्रिम गरेको पाईएमा वा डाउनलोड गरि युट्युब वा अरु कुनै सामाजिक संजालमा राखेको पाईमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कार्वाहि गरिनेछ ।। (Embedding on website is allowed.)
प्लेनमा भएका सव सेवा सुविधा सहितकाे वस सेवा चलाएकाेमा जगदम्वा ट्राभल्स सञ्चालनलाई धेरै धेरै धन्यवाद ।
बुटवल भैरहवा काठमाडौं पनि हाल्नु पर्यो यस्तो बस सेवा सुविधाजनक लाग्यो। मलाई र हामी सबैलाई यस्तै सुबिधाजनक आरंमदायी यात्रा मन पर्छ सरकार छिटो ब्यवस्थापन गरियोस् यातायात कार्यक्रम बाट सिफारिस गरियोस् राम्रो काम keep respect each other.❤🇳🇵🙏love you all❤
सु.प लाई नि सम्झे हुने काठमाण्डाै देखि सु .प कति टाढा छ,था छ नि।।
खास त लामो रुड टाढाको यात्रामा चाहिने होइन र।।
हाम्रो चेलि टयालेन्ट रहेछ। अझ प्रगतिको शुभकामना जगदम्बा कम्पनी लाई 💐💐💐
यस्तो सुभिधाको गाडि काठमाण्डौ देखि काकडभिट्टाको लागि हुनु पर्छ
Wow अती राम्रो लाैन सबै तिर यस्तो चलोस काठ्माडाै बाट झापा जाने पनि यस्तो होस
चिन्ता नगर्नुहोस ल्याउदै छौ 6 वटा बस
4 वटा जम्बु हाईस गाईसमा भाडा काठमाडौ देखि बिर्तामोड सम्मको 5000 हजार भाडा
यो सुविधायुक्त वस संचालनकोमा खुशी लाग्यो।सफलताको लागि शुभकामना।
लुट्न सके लुट ब्यपारी र नेता हरुलाई मात्र छ छुट। एस्तो सुभिधा जनक सवारी साधन विदेश मा त सरकार ले नै ल्याउछ। तर नेपाल मा त नेता र ब्यापारी मिलेर पैसा कुम्ल्याउने सोत्र साधन हरु ल्याउछन।
हवाईजहाजमा चालक र परिचालिका को बस्ने ठाउँ फरक भए जस्तै बसको पनि परिचालिकाको बस्ने ठाउँ छुटै हुनु राम्रो हुन्छ।पोखरा जगदम्बस ट्राभल्स लाई प्रगतिको शुभकामना ।
very good ❤❤❤❤
सेवा प्रदाय नेपाली मेहनतीलाई सम्मान र साथ दिअाैँ ।
पहिलो कुरा यो कुनै धन धनाड्य हरुको २/४ दिनको सोखिन हुनुपर्छ दोस्रो कुरा नेपालमा आजसम्म गाडी दुर्घटना हुनुको अर्को कारण driver को sit नजिक महिला हरु बस्नु पनि हो त्यसैले यो बसमा महिला hostress हरु बस्ने sit पिलेनमा जस्तै अलग हुनु राम्रो होला नत्र driver को ध्यान hostress तिर बस चाहिँ झाडि नाला तिर, दुख चाहिँ यात्रीहरुले नपाउलान भन्न सकिन्न ।
नेपालमा यो नौलो होला 2012 मा साउदी जस्तो ठाउँमा मैले धेरै यात्रा गरिएको छन एक छोटी होइन धेरै चोटि
सबै क्षेत्रमा हुनुपर्नेमा यस्तै सेवा र सुबिधा हो ।❤❤❤
यस्तो सुभिधा हुदा पनि कम्पेलेन गर्नु चाहि राम्रो होइन।
Very good iniciation thanks😊 jaya jadadambha bus company
हाम्रो मोरङ तिर पनि भय कति खुसी हुन्थियो काठमाडौंबाट मोरङ गयेको भय
यो बस को सेवा सुविधा राम्राे रहेको जानकारी पाएँ दाङ मा पनि चाँडै सेवा विस्तार होस।
धन्यबाद
Wow nice bus
Good travels
Teplejung to Birtamod Transport best cha
😮the hostess is very positive.
ati ramro ❤
Nice
Road 🛣️ ramro chaina ta ani bus matra ramro bhaye paxi k faida? Yedi road complete bhayo bhane thikai ho yo subida linai parcha.good job
बैनीकोकुरा सुनेरमलाइपनियोबसमाचदमचदमजसतोलागयो
Good job 👍👍👍👍
kati tikne ho yesto sewa.............
Dami dami.sansarmai navako Kam.
ऐयर होस्त्टेड चाहिँ होइन डाइभर को आहारा हो सबै
केटा मान्छे भए खलासी भनिथ्यो अब केटि मान्छे हुनलाए बस होस्टेस😂😂😂
खलासि यानेकि सह - चालक पनि छुट्टै हुन्छ रे त यो बसमा।खोइ सबै सुन्या?
interview line manxe alik respect garera professional bhayera questions garnus na. bus hostres hoina Bus Hostess ho . Tara khusi lagyo Nepal ma yo subidha sampanna bus haru sanchalan vayeko dekhda ani Hostress sis you seems professional all the best
यो बस् काहाँ जान्छ??
Dharan to ktm xaina ?
Purba Jane Buss Nii Hunu Paryo Nii Hami Yo Gadi Ko Subhida Haru Fell Garnu Paunu Paryo Hai Sir 🙏🙏🙏
Kun kun thau Sama hidcha yo bus sir miss hjr vandina Paro
Hello good ramhari
यि सबै सुबिदा केहि समयको लागि हो पाछि पछि त त्यहि हो।
Kathmandu Janakpur Pani Halnu Paryo Yesto Bus Jay Nepal
के बचछत 70 &72 हजार मा यक लाख सम बुक हुन परो गाडी भियाईपि भयसि भता अनुसार दिन परो टुट फुट आउन थालछ बाटो तेहि हो जेहोस चालक को नाताले म भन चाहानछु कि सबै ठाउँमा सेवा दिन सकोस् जय होस् र चालक हरुलाई जिल्ला पिछे नसा जनय युज छ या छैन भनी चेक गरियोस् किनकि आजकाल धेरै घटना भैराछ धन्यवाद ❤❤
Good 👍
मलाई चाहिँ एउट कुराको सार्है डरलाग्ने पक्षा चाहिँ हग्द खेरि टोईलेट उफ्रेर चाक बिजोग पार्छ होला । नेपालको रोड तेस्तै छ फेरि...
Very nice
Aru ta testai ho all over nepal yasto bus hunu parxa..malai xhai yaso dolakha tira jani bus ni yasto vitriya jhan khusi huni thiya
Ktm to chitwon pani chalaunu paryo
3:25 TV sunne tyaso bhaye radio herne gareko hola timi harule 😂😂😂
ktm to Damauli ko vada kati hola hjur thaa pauna paya hunthyo
बाटो को हालत हेर्दा ट्वाइलेट मा हक्न बस्दा , बाटोको हालत ले नाकले भुइँमा टेक्न जान्छ होला
Wifi chai xaina sis
Wow nice
wow❤ purba jane bus ni chaiyo
Jhapa bata Kathmandu summary ko pani chahiyo ❤
Kati dinkolagiho sewa
Birathnghar pani halnu paryoo
Full sleeping bed type like Bombey to goa ma dekheko rambro huncha
Vada chai kati ho
⚽⚽⚽⚽⚽⚽⚽⚽
pahila pani Jagdambha le same yastai suru gareko thiyo ,ahile feri suru garexa.Tara yoi bus thotro kam nalgane samma chalai dinxa .Yo maile bhogeko xu.
डि जिटल युग खुशी लागयाे
Hostess haina ra bhnyaa???😂😂😂😂😂
न बुझने ले केरा पायो बोक्रा सङै खायो भनेको ऐहि हो 2300 रे पेलेन मा 4500 सय मा 30 मिनेट मै पुगिन्छ न बाटो को जाम न कुनै टेन्सन दिमाग आफ्नो आफ्नो
Dhami boys humro gaon mein Pani dalna bye bane indrapal Chowk Pune pavsa s Boss
Yo gadi ka kasko xa vada kati ho k khana xa
Pilot ko paisa kati huncha hola vandina paryo ❤
भाडा महँगो हुन्छ सायद
Kasto ramro gadi
टवाइलेट पिसाब बाथरुम हुन जरुरी छ।
Dharan Kakarbhitta tira pani halnupario
यति सुबिधा सम्पन्न बस कति मुल्यकाे हाेला।
नेपालको रोड खटरा भएपछि बस पनि खटारा भइहाल्छ केही दिनमा यो पनि।
गोरे मेरो भाइ ❤️👌✅🇳🇵
New hunjel matrai ho.. maintenance magyo Bhai ne... Teho ggati...
Ali bolna Aayena ho yo nanilai ta
होस्टेस को स्पेलिङ अलि मिलेन कि 😂😂 Bus hostess हुनु पर्ने हैन र 😅
🙏🙏🙏🙏🙏🙏💃👍
Yesto sabai jilla ma pani hunu pareyo
होइन यो उडाउनी होकि गुडाउनी हो 😄🙈😄🎂
ल अब यो बस म पनि चढ्ने 😂
राम्रो हो तर । बाटो खत्तम छ त्यसैले जति लग्जरीयस गाडी भए पनि के गर्नु खोइ ?!
बिकासित देशमा यसताे हुनछ , नेपाल बिकासित देश हाे , DUBAI भनदा नि बिकासित भाे नेपाल
thank you 😂😂😂😂😂
Yo bus pokhara to sunauli Pani hunu pareu
Bhairahawa kathmandu chalyo bhani chadnu parla.
Thank you Abina goodjob i like do travle beacus there is in toilet
Jhapa TO KTM pani chadai Halnu paryo 🙏
😂🤣🤣👍👍
Yo chahi dami ho
आहा यस्तो सुबिधा देख्दा त पश्चिम् पोखरा जाउ जाउ पो लाग्यो। जानकारीको लागि धन्यवाद बैनि अनि सेवा🙏
बस चालक र यो बस होस्टेस हरुलाई संगै राख्यो भने दुर्घटना हुने संभावना धेरै छ।
बस होस्टेस महिला लाई बस्ने ठाउँ छुट्टै हुनु पर्छ।
Sai ho 😂😂😂
COMPULSARY.
sabai driver tapai jasto boka hudaina ne ta hajur😂
@@Rameshgrg म ड्राइभर हैन नि।
तर भन्दा भने जस्तो हुन्छ कि really कुरोत हाम्रो नेपाली समाजमा कहिले छर पचेको जब पर्छ अनि ओहो हो रहेछ भनेर पछुताउने बानी परेकाना हुन्।
यर होस्तेज सबै ठाँउ जाने बस मा राख्दा राम्रो हुन्थ्यो र यो सहरमा चल्ने लोकल बस हरुमा खलासी हरुले पेसिन्द्र हरु लाई अलि तुचा बेबाहर गर्छ दुख लाग्छ पेसिन्द्र लाई सम्मान गर्दैनन सौतेनी आमा को बेबाहर गर्छ
राम्रो! तर बाटो को अवस्था नाजुक् छ नानु!
नेपाल आएको बेला मा यात्रा गर्ने बिचार गरियो। तर, यदि पोखरा भन्दा अघि नै झर्नु परेको खन्ड मा टिकट् को पैसा मा तल-माथि हुन्छ कि नाइ ?जेहोस् राम्रो लाग्यो । पत्रकार महोदय को प्रश्न गराइ सुन्दा अल्लि खल्लो र खाते२ टाइप् को लाग्यो! जेहोस् शुभकामना छ ।
😅😅😅😅😅
१ बर्ष मा यो बस खटरा हुन्छ ।
😂😂😂😂
👍️👍️👍️
Only 3 month😂😂
Hehehehhehe हजुर ले ठेयाक्कै पुराउनु भो
Chiya coffee biscuts nskhane k garnee momo chawmin xa xaenn hola hai😅😅😅
सुबिधा अनुसारको भाडा ठिकै हो साधारणको पहुचमा छैन,
नेपालको बाटोघाटो यस्ता लक्जरियस बस चल्ने खालको बन्न बाकिनै छ
यो सवै लुटतन्त्र हो. भाडा चाई किन दोब्बर नी ?
नराम्राे लाग्ला तर तिताे सत्ताे याे हाेकि अबकाे 4 महिना पछि याे बसकाे ट्वाईलेटकाे हग्ने प्वाल समेत बिग्रेर बन्द भै बरवाद हुन्छ 😂😂 लेखेर राख्नु
पुर्व धरान काथमान्डौ सम्मको लागि पनि हाल्नु पर्यो
yo jagdamma travel aaj bhanda 7/8 barsa agadi pkr to ktm chaleko ho t yatra gareko xu maile teti bela 2000 bhada sayda pkr parsyang ferke pul bata lagx 👍️
2500+2500 thaper ktm bt pokhara 30 minute pugx sb lutne mtre ho yo
काठमाडौं देखि काकडभिट्टाको लागि यो सुविधा छ कि छैन?
बसमा लामाे यात्रा गर्दा सिट फाेल्डिङ्ग बिषयमा यात्रुहरु बिच लफाडा पर्छ, याे बसमा याे समस्या हाेला कि नहाेला ?
बिराटनगर र काठ्माण्डौ काे लागी पनि चलाउनु यो बस
La la ma vanxu
Voli dekhi chalxa