How to make big flower Pot ? अब घरमै बनाउनुस् ठूलो र आकर्षक गमला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ธ.ค. 2024
  • यस युट्युब च्यानलमा Upload भएका कुनै पनि Report, Vlog र अन्य Video हरु copy तथा download गरि अन्य कुनै युट्युब च्यानलमा upload गरिएको पाइएमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कार्बाही गरिनेछ ।
    ==================================================
    हाम्रो हरेक भिडियोहरु हेर्नका लागि यस च्यानललाई Subscribe, like र share गर्न नभुल्नुहोला । धन्यवाद ❤️
    ==================================================
    👉️ Don't forget to SUBSCRIBE, LIKE, COMMENT & SHARE...
    --------------------------------------------------
    Follow me on:
    Facebook- / mero.samaya.12
    Visit group- / 912926079117668
    #BigflowerPot #Makeflowerpot

ความคิดเห็น • 27

  • @bhimdahal4127
    @bhimdahal4127 3 ปีที่แล้ว +1

    राम्रो सिकाई

  • @bhimdahal4127
    @bhimdahal4127 3 ปีที่แล้ว +1

    चार पाटे गमला बनाउने तरिका पनि सिकाै है सर ! यहाँको कार्य प्रति नमन छ ।

    • @MeroSamaya
      @MeroSamaya  3 ปีที่แล้ว +1

      चारपाटे गमला पनि बनाउन सिकाएका छौँ । कृपया हाम्रो च्यानलमा गएर भिडियो हेर्नुहोला ।

  • @mohansinghsaud4849
    @mohansinghsaud4849 3 ปีที่แล้ว +1

    wow ! so informative video

  • @tejtamang5316
    @tejtamang5316 3 ปีที่แล้ว +1

    मैले पनि कोसिस गर्दैछु सर

  • @themajestichairbeautyandma4550
    @themajestichairbeautyandma4550 3 ปีที่แล้ว +1

    beautiful

  • @onlinecreation1
    @onlinecreation1 3 ปีที่แล้ว +1

    ढिलाे अायाे कडा अायाे ।

  • @kalpanashrestha23
    @kalpanashrestha23 3 ปีที่แล้ว +1

    अति नै राम्रो सर

  • @kishanchandsagar614
    @kishanchandsagar614 3 ปีที่แล้ว +1

    Excellent Work

  • @jhakkudc2261
    @jhakkudc2261 3 ปีที่แล้ว +1

    Very good sir

  • @narayanbarailee9903
    @narayanbarailee9903 3 ปีที่แล้ว +5

    तपाइको गमला बनाउने तरिका अपनाएर मैले पनि गमला बनाए म सफल भएं ॥ त्यसकारण तपाइको अघील्लो Vdo को लागि धन्यवाद॥ तपाइको Vdo कुनै बिदेशी च्यानलको Vdo भन्दा कम छैन॥

    • @MeroSamaya
      @MeroSamaya  3 ปีที่แล้ว

      हाम्रो भिडियोहरु हेरेर मन पराइ दिनु भएकोमा यहाँलाई मुरिमुरी धन्यवाद 🙏🙏💗💗

  • @kalpanarawal7809
    @kalpanarawal7809 3 ปีที่แล้ว +1

    Wow 😮😳

  • @aasthakaur4930
    @aasthakaur4930 3 ปีที่แล้ว +1

    Gamala sangai ful pani atti ramro x

  • @ganeshbist7954
    @ganeshbist7954 3 ปีที่แล้ว +1

    Ramro ideas lagyo sir

    • @MeroSamaya
      @MeroSamaya  3 ปีที่แล้ว

      Thank u sir 🙏🙏

  • @kalpanaacharya649
    @kalpanaacharya649 3 ปีที่แล้ว +1

    Good

  • @rasmilashrestha261
    @rasmilashrestha261 3 ปีที่แล้ว +1

    चुलो पनि बनाउन सिकाउनु पर्यो सर

  • @ratnakhadka3356
    @ratnakhadka3356 2 ปีที่แล้ว

    Namsty sar

  • @rajendrabahadurbist2944
    @rajendrabahadurbist2944 3 ปีที่แล้ว +1

    👌❤️

  • @maheshadhikari7290
    @maheshadhikari7290 3 ปีที่แล้ว +1

    Sab bujhe... yo sariya vaneko k ho hajur ?

  • @sirjanadhami6940
    @sirjanadhami6940 3 ปีที่แล้ว +2

    Maileni banako sir Tara ghola ardainata k vayera

    • @MeroSamaya
      @MeroSamaya  3 ปีที่แล้ว

      एकचोटि फेरि skip नगरेर भिडियो हेर्नुहोला, सबै कुरा भिडियोमा सिकाइएको छ । धन्यवाद 🙏🙏

  • @mahendradhungel4544
    @mahendradhungel4544 3 ปีที่แล้ว +1

    Kinna paimna sir kati parcha hola

  • @anjanijoshi7330
    @anjanijoshi7330 3 ปีที่แล้ว

    सिमेन्ट को गमला घरैमा आफ्नै मेहनतले बनाउनु भएको देख्दा रहर लाग्दो छ। मेरो एउटा जिज्ञासा छ।
    १) गमला बनाइसकेर पानीले झिजाउनु कतिको जरुरी हुन्छ हुँदैन?
    २) गमला बनाइसकेर प्लास्टिकको फर्मा बाट सजिलै निकाल्नको लागि तातो पानीले बाहिर बाट खनाइ दिए नी सजिलै छुट्टिन्थ्यो होला नी हैन र सर?
    ३) मैले सिमेन्टको गमला खासै प्रयोग गरेकी छैन। सुनेको छु सिमेन्टको गमलाले माटोमा भएको मल वा नाइट्रोजन खिचेर लिन्छ। र माटोको गमला सरी यसले पानी नसोख्ने र हावा बिच भागमा नखेल्ने हुँदा बिरूवा सप्रदैन। माटोमा आद्रता ज्यादा हुने हुँदा जरा कुहिने सम्भावना रहन्छ भन्छन। यस भनाइमा सरको राय र अनुभव के छ?

    • @MeroSamaya
      @MeroSamaya  3 ปีที่แล้ว +2

      सर्वप्रथम त हाम्रो भिडियो हेरेर मन पराइ दिनुभएकोमा यहाँलाई धन्यवाद 🙏🙏
      यहाँको पहिलो प्रश्न अनुसार सिमेन्टको गमला बनाइसकेपछी पानीमा भिजाएर राख्नु अनिवार्य हुन्छ । किनकी सिमेन्टलाई जति पानीमा भिजाएर राख्यो त्यति नै बलियो हुनेहुन्छ ।
      दोस्रो प्रश्न अनुसार हजुरले भने जस्तै गरे पनि हुन्छ तर, सिमेन्ट पुर्ण रुपमा सुकि नसकेको हुँदा तातोपानी खनाएर गमला निकाल्न खोज्दा अलिकति कठैनाइ हुन जान्छ ।
      त्यसैगरी तेस्रो प्रश्न अनुसार पहिले त हाम्रो यता माटोको गमला पाउँदैन, त्यस कारण पनि हामीले 15/16 वर्षदेखि निरन्तर यहि सिमेन्टको गमला प्रयोग गर्दै आइरहेका छौँ । अहिलेसम्म त्यस्तो कुनै बोटबिरुवालाई हानीनोक्सानी हुने गरेको समस्या पाइएको छैन ।
      समय सान्दर्भिक जिज्ञासाहरुको लागि यहाँलाई पुनः धन्यवाद 🙏🙏 साथै यस्तै जिज्ञासाहरु आदानप्रदान भइरहोस् भन्ने अपेक्षा पनि राख्दछौ ।