Dumi Gaan | Dumi Le | New Official Dumi Gaan | Dr. Netramani Dumi Rai | Santosh Dumee || 2078
ฝัง
- เผยแพร่เมื่อ 5 ต.ค. 2024
- Dumi Ingki Radu Jingki
-------------------------
First Dumi Gaan Of the History 2078.
Audio Credits 🎵
---------------
Dumi Ingki Radu Jingki
Lyrics - Dr. Netramani Rai
Music - Santosh Dumee
Vocal - Kamal Dumi Rai, Rayara Hamrung, Jibihang Rai , Panita Rai , Sunita Rai , Santosh Dumee
Music Arrenge - Aadesh Gurmachhan
Recordist- Suresh Rai / Manoj Sangson
Mixing / Mastering - Raju Karki
Studio king Anamnagar
📷 Video Credits
-------------------
Jaskelo Creation ( Dhana Khaling )
गीतको नेपाली भावार्थ
--------------------
दुमी हामी किरात वंश टिक्यौं
हंश पछ्याई पितृको
उधो धर्ती उभो आकाश
मनमा सम्झ्यौं आमा-बुवा
खनी खोर्सी गरिल्यायौं
दर दाजुभाई जुटेर
उधौली-उभौली साकेलामा
हर इष्टमित्र समेटेर
कर्मभूमिमा जोसजाँगर
घर आँगनमा परिश्रम
गाउँघरमा आत्मबल बढेर
पितृचुलोमा मन-ज्ञान
पितृ र प्रकृति पुकार्दै
रीतिथीति गरिल्यायौं
थातथलो जानी-बुझी
किराती चलन जोगाइराख्यौं ||
अज्ञानतामा रुमल्लियौं सचेततामा अघि बढौं
आफ्नो भाषा संस्कार संस्कृतिको सम्मान गरौं ।।
Khanuksa gota mei Dai. Badhai gota daihamlai
दोहा कतार बाट
Beautiful song#watching from Qatar Doha
Wow bahut hi beautiful music=from Doha Qatar (Jujrati Vai India)
सेवा दर्शन नमस्कार दुमि सष्ट्राजनमा आफ्नो भाषा तथा संस्कृति जगेर्ना गर्नुहुने सबैलाई मुरी मुरि धन्यवाद हजुर #संखुवासभा #हाल दोहा कतार बाट
धन्यबाद नमन् ।
अब चाँडोभन्दा चाँडो million views हुने पक्का पक्की 👍️
Khanuksa tam dumi le
खानुक्सा लो है इङ्की भ्र पो गित
सेवा सेवाखन्ने झारावी 🙏ताम इकि दुमि ल हितो खानुक्सा गोता मैइ 💖💝पाखाबी अंकु ने छुम्कुबी छुम्कुबी मुक्तिङ्तो 💃👯👯♂️👯♀️ताम गीत चप्सा अंकु पेपे कायो खत्लबी धन्यवाद गोता 🖐️आलुन
सेवा । अलनु छिलछिल 🙏
लौ हितो खानुक्सा गोता 👍️💖इंकि दुमि तुमलो ले 👍️💖
Jharabi alanu , yahaharuko amulya pratikriyale hamilai ajha dherai housala mileko chha . Amulya sallah sujhab ko lagi dherai abhari chhau 🙏🏼
sampurna team lai badhai x
सेवा हजुर 🙏शब्द नबुझे पनि लय ,भाका शुरताल अत्यन्तै मीठो सूनिन्छ 👍️लौ सम्पुर्ण दुमिजनमा धेरै धेरै धन्यवाद तथा शुभकामना
सेवा , अलनु छिलछिल 🙏
Sarahniya prayash!
Dherai dherai badhai sathai Shubhakamna! 🙏🙏🙏
जस्ले हाम्रो अस्तित्व जगेर्ना गरि रहनु भयको छ उहाँ हरु प्रती हार्दिक नमन सेवा
Alanu sewa 🙏🏼
झाराबि सेवाखन्ने 🙏दुमि गीत पहिलाको जति राम्रो थियो 👍️अहिलेको झनै उत्कृष्ट बनेको रैछ ❤️💖अहोरात्र डटेर खटिनु हुने कलाकार ,संगीतकार रचनाकार सबैमा कोटी कोटी नमन छ 🙏हाम्रो संस्कृति संस्कार रितिथिलाई हृदय देखि नै सम्बर्द्धन तथा संरक्षणमा गीत संगीतको मध्यम बाट जागरुकता गराइरहनु भएकोमा सम्पुर्ण होल टिमलाई पुन हार्दिक बधाई तथा शुभकामना छ 🌷🌺🥀शुरुआतमा नोक्छो "धामिको *जोडदार ढ्याङ्ग्रा बजाएर सुतेको मनचिन्ते आत्मालाई जगाउने प्रयास गरिएको मा ,यो अझ राम्रो लाग्यो !❤️👍️जे भए नि सु सुप्त मन मस्तिष्कलाई मनैदेखि झस्काउने बिउँझाउने प्रयास त भयो नि ! bb dumi Doha Qatar (dumi team )
अलनु छिलछिल।
अत्यन्तै मीठो संगीत 👍️doha qatar
धन्यबाद हजुर 🙏
धामी चै के ढ्याङ्ग्रो मा देखाको हौ छेत्री बाहुन को जस्तो टैट
Super music #pramod sharma *Doha *Qatar
Fully watched
WOW 😲 Amazing 🙏❤️
Special thanks
Watching from Doha Qatar
Wow 🙏🙏🙏🙏
🙏
Wow energetic music #watching from Qatar
Wow dd nice
Full enjoyed dear Dr Nm sir
Wow wonderful Sumi song (Suresh ray)up India NOW doha Qatar
hito khanuksa
सेवाखन्ने झाराबि 🙏
शब्दहरुमा खोट छैन नै । फेरि पनि शब्दले मागेको परिदृश्यहरुभित्र हामी चुकेकै हो कि? या, शब्द संकलन कर्ता पेपे डा. नेत्र मणि दुमि ज्यु सँग सहकार्यमा साइत नजुरेको सम्झिउँ ?
भिडियोको 11 सेकेन्डबाट सुरु भएको 20 सम्म्को दृश्य हामी दुमि रदुभित्र पटक्कै मेल खाँदैन । कल्पनालाई पनि सहि ढंगभित्र मात्रै स्थान दिनु पर्छ भन्छु म । किन? किनकि म दुमि थलोमा जन्मेहुर्केको एउटा जिवित थपना । त्यसै पनि म प्रष्ट मन्छे ।
चिन्ता र ढ्याङ्राको सट्टामा हाम्रो पिर्खाले दुमि दप्सी अथवा मोसु छर्दै गरेको दृश्यलाई समेटिएको भए सुनमा सुगन्ध होइन सयमा सय अजम्बरिकै बासना आउने थियो कि?
खैर, अझै पनि शब्दले मागेको कथा ल्याउने या राख्ने प्रयास गर्दा हुन्छ नै एक पटक श्रद्धय पेपे डा. नेत्र मणि दुमि ज्यु सँग सलाह गर्नु होला है !
Great channel 👍 beautiful song 👌 watching from Doha Qatar
Wow amazing 😍🤩😍 nice songs . Congratulations all the entire team
🙏🙏
Jhaarabi keba alanu 🙏💟
Hurt touching inki music
historical , cultural
❤️💖💖💖🤚👍️
धेरै राम्रो😘
Wow.. dami lagyo. Bayung sanga jai milne raixa
once more enjoyed
आङु ने तेयो कतार ला सेङ्थिङ्तो हजुर
❤️❤️❤️🤗🤗🤗
Special thanks
🙏🙏🙏
Special thanks