मगर हरुको भन्दा केही रितहरुचै अलि धेरै नै हुने रैछ। बाकी त सबै उस्ता उस्तै लाग्यो। यो हाम्रो मौलिकता झल्काउने खाल्को एकदमै पुरानो रितिरिवाज अनुसारको बिहे देख्न पाउँदा धेरै नै खुसी लाग्यो। बदलिँदो यो समय अनुसार हामिहरुको हरेक कुराहरू पनि बदलिदै गएको छ। तर हामीले यो हाम्रो मौलिकता र सास्कृती लाई जोगाउनु पर्छ। जे होस राइहरुको यो भिडियो देखेर एकदमै रमाइलो अनुभव गरे। धन्यवाद यो मिठो भिडियो पस्कि दिनु भएकोमा
आहा, किराँतीहरुको मौलिक परम्परागत संस्कार संस्कृति अनुसारको विवाह देखाइ दिनु भएकोमा हार्दिक धन्यवाद सुनिता बैनी 😊😊 यो भिडियो नव युवा पुस्ता पिडिहरुका लागि एक सिक्ने उदाहरण हुनेछ। 💐💐
चहाँदा चहाँदै पनि बुढोमावाली भाई बुहारीकाे शुभ-बिवाहमा कारणबस भौतिकरुपमा उपस्थित हुन त सकिएन तर सुनिता बहिनीको सामाजिक सञ्जालबाट सबै अवलोकन गर्ने सुअवसर प्राप्त भयो बहिनी प्रति धेरै धेरै आभारी छु। साथै भाई बुहारीलाई हार्दिक बधाई एवम् उज्याल भविष्य र सफल जीवनको अग्रिम शुभकामना।।।
साह्रै रमाइलो हुन्छ होउ हामी राई हरुको बिहे भिडियो हेरेर एकदमै रमाइलो लाग्यो यसरी नै हाम्रो सस्कार लोप हुन बाट बचाउ आफ्नो परम्परा रितिरिवाज नभुलौउ भिडियो राख्नु भएकोमा धन्यवाद चेली ❤❤❤
आधुनिक समयले फड्को मारे संगै पुरानो परम्परागत ,रितिरिवाज हरु लोप हुदै गइरहेको पाइन्छ। सारै खुशी लाग्यो पुरानो याद ताजा बनि आन्दित मन बनेको छ। धन्यवाद दिदी लगायत सम्पुर्ण परिवार लाई लभ❤ यु
संसारकै रमाइलो भयो आज कति बेला आउछ भनेर पर्खेर बसेको हामी❤सुजन जुवाईलाई कति सुहाएको मालाले धन्यबाद सुनिता बैनि हामी राई संस्कृति को बिबाह राम्ररी देखाईदिनु भएकोमा❤❤सेवा सबैमा🙏
आज हजुरको भ्लगबाट राईको बिबाह पनि सुरु देखि अन्तिम सम्म हेरेर धेरै नया कुराहरु थाहा पाइयो।।पहाड तिर को विवाह देखेर सार्है खुसि लाग्यो यसरी नै आफ्नो पुर्खा देखि चलि आएको चलनको जोगर्ना गर्दै अघि बढाउन पर्छ।।।आजको भ्लग एकदम अर्गानिक भयो सार्है मजा आयो हेर्न।lots of support from UAE Dubai❤❤❤❤❤
पहिला2बारिको डिल वरिपरि ,काठको फ्यालकमा बसि अनि त्यो पातको टपरीमा भात खाएको बिगतको दिनको आज भक्कु सम्झना दिलायो साच्चिकै आनन्द आउने तर हिजोआज धेरै परिवर्तित भैसक्यो जे जस्तो भएनी आफ्नो परम्परा धर्म, सस्कृती, रीतिरिवाज नै राम्रो लाग्ने गर्छ🤗जय सुम्निमा पारुहाङ्❤❤🙏🙏
आँहा कति बिजोक रमाइलो पो हुदो रछ राई को त बिहे हाम्रो लिम्बू हरु को ऐस्तो हुदैन तर मलाई राई को बिहे गराई खुब मन पर्यो सुनिता सिस lots off love from dubai❤
राइहरुको बिबाह सस्कार बिधिगत रुपमा कहिले देखेको थिइन! सारै रमाइलो लाग्यो! माइतिको बिबाह मा चेलिको बिसेस हात हुदो रहेछ! यो सस्कार अतिनै टचेबल राम्रो लाग्यो❤
कति छिटो कमेन्ट को अोइरो😂😂😂😂😂 तर जे होस् संस्कृति को धनि चाहिँ किराँती हरु जस्तो लाग्छ है फेरि अरु जाती हरु हुदैन भनेको चाहिँ होइन है 🙏🙏🙏💝💝💝💝💝 कति राम्रो लाग्छ 💝💝💝 सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🤟🤟🤟🤟🤟
येस्तो जातिय विवाह जस्तै गुरुङ , मगर,राई, लिन्बु हरुको थुप्रै हेरियो तर सुनिता राई को विवाह विडियो चै वर्णन सहित देख्न र सुन्न पाउँदा एक्दम राम्रो लाग्यो र सबै रिति बुझ्न पाइयो एक्दम राम्रो लाग्यो , धन्य्वाद छ
कत्ति मज्जाले हरेक कुराकाे अर्थ प्रस्टीकरण दिनुहुन्छ सारै खुशी लाग्छ हाैउ अझै उन्नति र प्रगति काे कामना सुनिता बहिनि ❤❤❤अनि बैबाहिक जिबनकाे धेरै धेरै शुभकामना कान्छो भाईलाई ❤❤❤❤❤
धेरै कुरा हरु याद आयो धेरै अविस्मरणीय पल हरु को याद आयो धेरै बितेका पल हरु स्मरण भयो त्यो बारि को डिल मा बसेर खाको निकै याद आयो धन्यवाद प्यारि बहिनि श्री हेन्सि ज्वाइँ साहाब ज्यु शुभम आशिर्वाद हर पल।
Rai culture KO beya ta thrai ramailo hune richa video herda thrai khuse layo an dayahang Rai hero afnai kaka omg❤❤❤lots of love thrai maya all family❤❤❤
आजको भल्ग अति रमाइलो लाग्यो।मेरो बचपन याद आयो।हाम्रो तिर यस्तो सिस्टम हरायो जहाँ बारिको काँल्लामा बसेर भोज खाईन्थ्यो।राईको रिति चै हाम्रो भन्दा भिन्नै रहेछ ।Lots of ❤❤❤ from sikkim.
कति रमाइलो हो मलाई पनि राई सङै बिवाह गर्न पो मनपर्यो त💗💗 Anyway अरु दिनको नि राम्रो नै हुन्छ तर पनि आजसम्मको मध्ये चाहिँ आजको भिडियाे चाहिँ सारै राम्रो र लोप हुँदै गएको परम्परालाई उजागर गर्नेछ जस्तो लाग्यो मलाई चाहिँ Mah pani hjur ko daily viewer ho😌Lots of love Sunita nana from Udayapur ❤️
Watching this organic wedding is just a treat to my eyes...m so blessed to watch ....hv become yr fan,yr way of communicating with all people is very humble....keep going sis.❤
आहा के सारो राम्रो देखिनु भाको सुनिता नाना र सुजन दाइ 🤗💋💐😚कसै को नजर नलागोस यो जोडी लाई 😢dayang rai ह्जुर को काका है भनेसी 😊खुसी लायो 😊 माया अनि मिठो सम्झना प्यारो जोडी lost of maya from India
कत्ति आतुर थिए भिडियो हेर्नको लागि बल्ल बल्ल फुर्सद निकालेर हेर्दैछु । शहर बजारको विवाह भन्दा पहाडको बिहे असाध्यै रमाइलो 🤗 भोलि को vlog को प्रतिक्षामा ❤❤❤🇰🇼
Kasto runumanlagyo aafno maulik culture dekhera hamro Rai haru ko khas yei ho biha garne riti parampara sanskar vaneko❤dherai maya ❤dherai paxi dekhna paeyo khati Rai ko bhe tq u Sunita sis
जस्तो जे भएनि राई हरुको बिहेमा रमाइलो हुने रईछ 😊सुनिता नाना र सुजन दाइ को daily vlog हेर्ने कोको हुन्छ ❤😊🎉❤ प्यारि सुनिता नाना को भाइ को बिहे को vlog गेर्न कोको ले कुर्नु भाको थियोे waiting is over 🎉 so finally सुनिता नाना को भाइ को बिहे को vlog आयो ❤😊
Aajkal ta kun hero ko kun movie aaudaixa vanda pani sunita dd ko vlog kati bela aauxa vaner wait garne mai matrai ho ki aru pani xa lu hajir garum ta yata...... nepal ko arganik best ladies vloger keep going on dd...
लग भग मगर हरुको जस्तै रैछ रिति रिवाज धेरै खुशिलाग्यो यो भ्लोग हेरेर ❤❤❤❤❤❤❤❤
❤❤❤❤❤❤❤❤
मगर हरुको भन्दा केही रितहरुचै अलि धेरै नै हुने रैछ। बाकी त सबै उस्ता उस्तै लाग्यो। यो हाम्रो मौलिकता झल्काउने खाल्को एकदमै पुरानो रितिरिवाज अनुसारको बिहे देख्न पाउँदा धेरै नै खुसी लाग्यो। बदलिँदो यो समय अनुसार हामिहरुको हरेक कुराहरू पनि बदलिदै गएको छ। तर हामीले यो हाम्रो मौलिकता र सास्कृती लाई जोगाउनु पर्छ। जे होस राइहरुको यो भिडियो देखेर एकदमै रमाइलो अनुभव गरे। धन्यवाद यो मिठो भिडियो पस्कि दिनु भएकोमा
लाखौं पर्ने माला भन्दा पनि धेरै सुन्दर देखियो अर्गानिक माला❣️❣️कसैले प्रत्यक्ष देखेको पनि छैन होला राष्ट्रिय फूल। तपाईंहरुले त माला नै लगाउनु भयो।❤❤❤
आहा, किराँतीहरुको मौलिक परम्परागत संस्कार संस्कृति अनुसारको विवाह देखाइ दिनु भएकोमा हार्दिक धन्यवाद सुनिता बैनी 😊😊 यो भिडियो नव युवा पुस्ता पिडिहरुका लागि एक सिक्ने उदाहरण हुनेछ। 💐💐
गाउँ भनेको गाउँ नै हो छुट्टै मजा सबै रिति रिवाज कला संस्कृति तथा संस्कारहरू ले भरि पूर्ण ❤❤
चहाँदा चहाँदै पनि बुढोमावाली भाई बुहारीकाे शुभ-बिवाहमा कारणबस भौतिकरुपमा उपस्थित हुन त सकिएन तर सुनिता बहिनीको सामाजिक सञ्जालबाट सबै अवलोकन गर्ने सुअवसर प्राप्त भयो बहिनी प्रति धेरै धेरै आभारी छु।
साथै भाई बुहारीलाई हार्दिक बधाई एवम् उज्याल भविष्य र सफल जीवनको अग्रिम शुभकामना।।।
Dayahang rai (our organic hero) ko vatijni raixrapo sunita sis pni natural reality j cha tyai wastabikta dekhaune kei nalajaune nadaraune, khuler hasidine enjoy garne wow so intelligent 👌🌸🤗
म चाहिँ अर्घाखाँची को मान्छे तर आज राई हरुको अर्गानिक बिहे देख्न पाउँदा धेरै खुसि लाग्यो कति धेरै रमाईलो पो हुदो रहिछ 🎉बधाई छ नव दम्पती लाई🎉🎉
साह्रै रमाइलो हुन्छ होउ हामी राई हरुको बिहे भिडियो हेरेर एकदमै रमाइलो लाग्यो
यसरी नै हाम्रो सस्कार लोप हुन बाट बचाउ आफ्नो परम्परा रितिरिवाज नभुलौउ
भिडियो राख्नु भएकोमा धन्यवाद चेली ❤❤❤
आधुनिक समयले फड्को मारे संगै पुरानो परम्परागत ,रितिरिवाज हरु लोप हुदै गइरहेको पाइन्छ। सारै खुशी लाग्यो पुरानो याद ताजा बनि आन्दित मन बनेको छ। धन्यवाद दिदी लगायत सम्पुर्ण परिवार लाई लभ❤ यु
आज सम्मै कै अति महत्त्व पुर्ण , संस्कार संस्कृति ले भरिपूर्ण , भब्य र सभ्य भ्लग | नव बिबाहित जोडी लाई सुम्निमा पारुहाङ ले सदैव आशीर्वाद दिरहुन ||
आहा कति रमाइलो परम्परागत रितिरिवाज झल्काउने बिबाह❤हामी किराँती राई हरुको धर्म परम्परा सास्कृती नै राम्रो❤
wow proud to be rai राई भएर राई सस्कार सस्कृती अनुसार को बिहे देख्न पाउँदा खुशी लागो सुनिता नाना ❤❤🙏
Hjr ko b he mani chyavrum nachnu parxa hoii reezu soltinaa
Rai culture ले गर्दा त मलाई त राई सङ्ग पो बिहे गर्न मन लायो❤❤ सार्है रमाइलो बिहे हुदो रहेछ राईहरुको ❤❤❤lots of love nana
हामी गरौँ न 😅
😂😂😂😂😂@@abiraltekraivlogs6828
जति नै जमाना आधुनिक तर्फ गय पनि परम्परा देखि चलिआएको रितिरिवाज नै राम्रो र प्यारो पनि😊😊❤️
😂😂😅
@@Ryankolens hasnu parne karan 🤔🤔
एक्दम होनि है 😊❤️
❤❤❤
सहि हो😊
संसारकै रमाइलो भयो आज कति बेला आउछ भनेर पर्खेर बसेको हामी❤सुजन जुवाईलाई कति सुहाएको मालाले धन्यबाद सुनिता बैनि हामी राई संस्कृति को बिबाह राम्ररी देखाईदिनु भएकोमा❤❤सेवा सबैमा🙏
कति धेरै रमाइलो बिहे हुदो रहेछ राई समुदाहेमा धेरै खुसी लग्यो ९५% मिल्दो रहेछ हामी तामाङको कल्चर सङ्गा 🙏🙏🙏
आज हजुरको भ्लगबाट राईको बिबाह पनि सुरु देखि अन्तिम सम्म हेरेर धेरै नया कुराहरु थाहा पाइयो।।पहाड तिर को विवाह देखेर सार्है खुसि लाग्यो यसरी नै आफ्नो पुर्खा देखि चलि आएको चलनको जोगर्ना गर्दै अघि बढाउन पर्छ।।।आजको भ्लग एकदम अर्गानिक भयो सार्है मजा आयो हेर्न।lots of support from UAE Dubai❤❤❤❤❤
पहिला2बारिको डिल वरिपरि ,काठको फ्यालकमा बसि अनि त्यो पातको टपरीमा भात खाएको बिगतको दिनको आज भक्कु सम्झना दिलायो साच्चिकै आनन्द आउने तर हिजोआज धेरै परिवर्तित भैसक्यो जे जस्तो भएनी आफ्नो परम्परा धर्म, सस्कृती, रीतिरिवाज नै राम्रो लाग्ने गर्छ🤗जय सुम्निमा पारुहाङ्❤❤🙏🙏
ओहो कति रमाइलो हो खुसि लाग्यो यस्तो दिष्य देनु पाउदा धन्यवाद है सु❤❤
आँहा कति बिजोक रमाइलो पो हुदो रछ राई को त बिहे हाम्रो लिम्बू हरु को ऐस्तो हुदैन तर मलाई राई को बिहे गराई खुब मन पर्यो सुनिता सिस lots off love from dubai❤
सारै रमाइलो लाग्यो राई समुदायकाे विहे हामि परदेसमा रहेर पनि आफ्नो गाउघरकाे ऐति रमाइलो यादहरु अायाे सुनिता सिसलाई धेरै धेरै धन्यवात छ
जस्ले जे भने पनि गाउँ घरको बिहे नै रमाइलो लाग्छ मलाई पनि अति राम्रो लाग्छ त्यो बारिको छेउमा बसेर मासु भात खनु को मजानै बेलै हुन्छ
राई को बिहे प्रतीक्षा हेर्न नपाए पनि भिडियो मर्मत हेर्न पायो रमाइलो हुदा रैछ खुसी लाग्यो धन्यवाद सुनिता दिदी
सुनिता बहिनि भिडियाे हेरन छुटै मजा अाउने के झन अाजत एकदमै रमाइलाे गाउघरकाे रितिरिवाज देखन पायाे❤❤❤❤❤
कति सुन्दर पहाडी गाउँ बस्ती अनि किराँती बिहे हेर्न पाउँदा सारै आन्नन्द लाग्यो❤️❤️❤️
Hami Rai ko saskaR ma xoRi mo mahatwO kati DheRai hunxa .
Proud to be Rai❤😊.
Congratulations vai buhari
Happy marriage both of you 🎉❤❤❤
राइहरुको बिबाह सस्कार बिधिगत रुपमा कहिले देखेको थिइन! सारै रमाइलो लाग्यो! माइतिको बिबाह मा चेलिको बिसेस हात हुदो रहेछ! यो सस्कार अतिनै टचेबल राम्रो लाग्यो❤
ए बेहुलीको घर पुग्दा सम्म त तिरिमिरी झै हुँदो रैछ त सिस 😂😂 कति रमाइलो लाग्यो बिहे ❣️ happy married life 🧬
Atinai ramailo... This culture should be preserved... It's me from Sikkim
कति राम्रो रित गाउ भनेको गाउनै हो सारै राम्रो लाग्यो❤❤अनि धेरै माया ❤सुनीता दि सुजन दाई
TH-cam mai first time dekheko Kirat culture thankyou for everything ❤❤❤❤lots of love
Life ma yeti ramro vlog hernu paye vlog ta derai ko herxu but hjrko saskerti padko biha wow 👌 no words
बैबाहिक जीवनको शुभकामना❤❤❤❤ आफ्नो रितिरिवाज धर्म सँस्कृतिलाई यसरी नै जोगाउनु पर्छ।।।
कति छिटो कमेन्ट को अोइरो😂😂😂😂😂 तर जे होस् संस्कृति को धनि चाहिँ किराँती हरु जस्तो लाग्छ है फेरि अरु जाती हरु हुदैन भनेको चाहिँ होइन है 🙏🙏🙏💝💝💝💝💝 कति राम्रो लाग्छ 💝💝💝 सुनिता बहिनी को दैनिक भिडियो नछुटाई हेर्न को को हुनुहुन्छ हाजिर हुनु ल 🤟🤟🤟🤟🤟
video herey paxi like cmt chai garnu parxa k 😊
@user-gh4zm7ov9z honi 🤗
@user-gh4zm7ov9zyaso hamilai pni support garnupariyo hau ❤
sabai ko hunxani rita aafano aafano
MNKO KURA❤❤❤❤
किराती को बिहे मा साह्रै रमाईलो हुन्छ 🎉🥰🙏 सुनिता दिदिको भ्लग मा सबै समेटिएछ ❤ राम्री सुनिता दिदि 🥰म पनि भोजपुर बाट है❤🎉🙏🥰
बच्पन बेलाको सारै याद अायो दिदि कति रमाईलो अाफ्नो रितिरिवाज ❤❤❤❤
येस्तो जातिय विवाह जस्तै गुरुङ , मगर,राई, लिन्बु हरुको थुप्रै हेरियो तर
सुनिता राई को विवाह विडियो चै वर्णन सहित देख्न र सुन्न पाउँदा एक्दम राम्रो लाग्यो र सबै रिति बुझ्न पाइयो एक्दम राम्रो लाग्यो , धन्य्वाद छ
कत्ति मज्जाले हरेक कुराकाे अर्थ प्रस्टीकरण दिनुहुन्छ सारै खुशी लाग्छ हाैउ अझै उन्नति र प्रगति काे कामना सुनिता बहिनि ❤❤❤अनि बैबाहिक जिबनकाे धेरै धेरै शुभकामना कान्छो भाईलाई ❤❤❤❤❤
पुरानै रितिरिवाज काे बिबाह हेर्न पाईयाे खुशी लाग्यो ❤❤
Eti majale dekhai dinu vayo aaju Sunita d 🙏🏻👌🏼👌🏼 ekdamai ramailo kirati culture.. Tyo bari ko paata ma basera khane mero ni ichha cha 😅
आहा धेरै राम्रो लायो बिवहा पुरानो गाउँ धर तिरको याद दिलाई दिनु भयो सुनिता नानू सबै लाई बिवहा को शुभकामना छ हाल कुवेत बाट👌👌👌💘💘💘🇳🇵🇳🇵🇳🇵👍️👍️👍️💃💃💃🎵🎵🎵
आउदै youtube हेर्दै सुनिता दिदि को vlog को wating मा म मात्रै होकि अरु कोको छन हाजिर हुम साथिहरु❤❤
Hamro vlog pni hernunt
कति रमाइलो हो गाउँ घर नै रमाइलो ❤❤❤❤❤❤
सुनिता सिस लाई मलाई जस्तै पहाडको बिहेमा धेरै रमाइलो लाग्दो रहेछ ❣️❣️हिडेर जन्ती जानुको मज्जा नै छुट्टैइ रमाइलो हुन्छ❤❤❤
रमाइलो हुन्छ है गाउँ घर को बिहेमा ! ति पुरानो दिन याद आयो मलाई lost of love from Kuwait ❤
के मज्जा आयो हो कताकता आँसु पनि आयो हाम्रो पुर्बेली सस्कार❤❤❤❤
धेरै खुशि लाग्यो अनि गाउ को पनि याद आयो❤
धेरै कुरा हरु याद आयो धेरै अविस्मरणीय पल हरु को याद आयो धेरै बितेका पल हरु स्मरण भयो त्यो बारि को डिल मा बसेर खाको निकै याद आयो धन्यवाद प्यारि बहिनि श्री हेन्सि ज्वाइँ साहाब ज्यु शुभम आशिर्वाद हर पल।
Rai culture KO beya ta thrai ramailo hune richa video herda thrai khuse layo an dayahang Rai hero afnai kaka omg❤❤❤lots of love thrai maya all family❤❤❤
Addicted to watching sunita rai Shrestha vlog😍
धेरै राम्रो भिडियो लाग्यो सायेद एस्तो भिडियो हेरेको थियेन बधाई छ
Dayahang Rai kaka omg 😮😮😮😮😮😮
Omg dayahang my best hero🥰🥰🥰❤️
@@rojinmagar217same
पहाडी भेग मा बस्ने राई हरुको बियाँ सबै जिल्ला मा यस्तै रमाइलो बियाँ हुन्छ❤
The culture of the Rai community reflects Nepali history and culture. That's why we have to save our every culture. ❤😮❤
त्यसै गर्वले छात्ति फुलेको होइन हामी किराती हुनुमा हामी संस्कार र संस्कृतिले कत्ति धनी छौँ। हौवा स्यामैना 🙏💗
Hero मा दयाहाङ्ग राई मनपर्ने vloggers मा सुनिता राई श्रेष्ठ 😘😘😘😘😘😘❤️❤️❤️❤️💕💕💕💕💕💕
Same❤❤
सारै रमाइलो लाग्यो राई समुदायको बिहे हामीलाई यतिरमाइलो गराउनुभो सुनिता सिसलाइ धेरै धेरै धन्यबाद
हाम्रो रीतिरिवाज धेरै राम्रो लाग्छ ,भाई बुहारीलाई दम्पती जीवन को धेरै शूभकामना
गाउँघरको बिहे हेर्दा छुट्टै मज्जा आउँछ।
धेरै रमाइलो लाग्यो भिडियो हेरेर सुनिता भाउजु 😅
आजको भल्ग अति रमाइलो लाग्यो।मेरो बचपन याद आयो।हाम्रो तिर यस्तो सिस्टम हरायो जहाँ बारिको काँल्लामा बसेर भोज खाईन्थ्यो।राईको रिति चै हाम्रो भन्दा भिन्नै रहेछ ।Lots of ❤❤❤ from sikkim.
Thank you sunita bahini for Traditional marriage cultural. You are brilliant & i”m big fan of you. You are real organic house wife.👍👌👏
कति रमाइलो हो मलाई पनि राई सङै बिवाह गर्न पो मनपर्यो त💗💗
Anyway अरु दिनको नि राम्रो नै हुन्छ तर पनि आजसम्मको मध्ये चाहिँ आजको भिडियाे चाहिँ सारै राम्रो र लोप हुँदै गएको परम्परालाई उजागर गर्नेछ जस्तो लाग्यो मलाई चाहिँ
Mah pani hjur ko daily viewer ho😌Lots of love Sunita nana from Udayapur ❤️
हाम्रो राई को बिहे देखेर धेरै खुसी लाग्यो एकदम रमाइलो लागो जे होस् तर धेरै क्यूट देखेको थो सुनिता लाई ❤❤❤❤❤
Mero Nasa Nasa ma Yalamber Ko Ragat chha🏹🔥Proud to be Rai✊❤️🏹Best culture in the World 🌎🔥🏹
रमाइलो लाग्यो राई कल्चर😂😂 सुपर गाउले बिहे सुपर हिट बजार को डिस्को बिहे भन्दा
आजसम्म को सुनिता बहिनीको सबैभन्दा मन परेको भिडियो मलाई नि गाउघर को याद आयो कत्ति रमाइलो हुन्छ गाउघर को बिहे🤗🤗
Watching this organic wedding is just a treat to my eyes...m so blessed to watch ....hv become yr fan,yr way of communicating with all people is very humble....keep going sis.❤
अर्गानिक बिहे कति रमाइलो भको रहेछ म बिदेश मा भए पनि यो सुनिता भिडियो हेर्दा गाउँमा नै छु जस्तो फिल भयो enjoy sunita family all❤
लिम्बू र राई को संस्कार संस्कृति सबै उस्ता उस्तै छ 🙏🙏🙏
हाम्रो देश नेपाल,हामी नेपाली जात अनुसार आफ्नो,आफ्नै सस्कार सस्कृती छ । कति खुशी लाग्यो देखेर 🙏🙏🙏🙏❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow raiharuko culture dekhera ta mutu vakka phulera ankhabata ansu nai ayoo.dayahang raiko aama lai dekhera khushi lagyo❤❤❤❤😊
आहा सारै रमाइलो भयो हौ हाम्रो गाउले बिहेको ब्लग हेर्दापनि आफै तेहि पुगेको महसुस भयो ❤❤❤❤ धन्यवाद सुनिता ज्यु लाइ
धेरै धेरै माया नाना❤❤❤वैवाहिक जिवनको शुभकामना दा❤धेरै सम्झना नाना भेना💝🙏
आहा के सारो राम्रो देखिनु भाको सुनिता नाना र सुजन दाइ 🤗💋💐😚कसै को नजर नलागोस यो जोडी लाई 😢dayang rai ह्जुर को काका है भनेसी 😊खुसी लायो 😊 माया अनि मिठो सम्झना प्यारो जोडी lost of maya from India
सुनिता बैनी को अहिलेसम्म को सबै भन्दा उत्कृष्ट भिडियो लाग्यो भविष्य मा अझै उन्नती प्रगति गद्रै जानु शुभ कामना छ
My favourite vlogar Sunita rai shrestha ❣️❣️❣️♥️❣️♥️❣️ Big fan from Dang ❤❤❤
बेहुला भन्दा नि सुजन भाइ पो हिरो देखिनु भाछ❤❤
कत्ति आतुर थिए भिडियो हेर्नको लागि बल्ल बल्ल फुर्सद निकालेर हेर्दैछु । शहर बजारको विवाह भन्दा पहाडको बिहे असाध्यै रमाइलो 🤗 भोलि को vlog को प्रतिक्षामा ❤❤❤🇰🇼
कति रमाइलो हो राई को बिवाहा हजुर मजा आयो हो ❤❤❤
राई को रितिरिवाज अझै पनि प्र्ख्यात छ भोजपुर मेरो पनि जन्मभुमी हो❤💗💌🙏😊
These days tapaiko vlog herna sarai majja awcha..ajjai yestai ramailo vlog haru paskindai grnu hola .love from sikkim India ❤
Congratulations💐💐 very nice Jodi lots of love from dharan ♥♥♥♥
Katti ramailo k kasto man paryo gaughar ko bihe nei ramailo 🙏🙏😃😃
बान्तावा भाषामा लमीलाई कोङ्पी भनिछ र् प्राय राईहरु सबैले कोङ्पी भन्छ सुनिता निछामा ❤️🙏
umm
होनि म पनि माङ्पाहाङ बान्तावा।
Kasto runumanlagyo aafno maulik culture dekhera hamro Rai haru ko khas yei ho biha garne riti parampara sanskar vaneko❤dherai maya ❤dherai paxi dekhna paeyo khati Rai ko bhe tq u Sunita sis
जस्तो जे भएनि राई हरुको बिहेमा रमाइलो हुने रईछ 😊सुनिता नाना र सुजन दाइ को daily vlog हेर्ने कोको हुन्छ ❤😊🎉❤ प्यारि सुनिता नाना को भाइ को बिहे को vlog गेर्न कोको ले कुर्नु भाको थियोे waiting is over 🎉 so finally सुनिता नाना को भाइ को बिहे को vlog आयो ❤😊
Mh ta kati waiting garera baseko tyo sadai herxu mh ni❤
Maxu kina
Maxu
Hami lai pani garam😅🎉
Please support me 😢
Background music pani kati majale milaeyra rakhnu vako raiixa ...❣❣
Thank you so much 350 subscribers family ❤🎉 keep supporting guys please 🙏🥲
Jay. Baba.Jay. Kebra.nhta. Jay. Ram ❤❤😊Gujarat 😊. Ram. Jay
आज सम्मकै सबै भन्दा राम्रो लाग्यो आज को भ्लग
Dhayang raiko vatizi raixa ra po babal hunu huda raixa ta sunita❤ dheraii Maya sis🎉
धेरै पछि आफ्नै गाउँ ठाउँको अनि आफ्नै संस्कार संस्कृती अनुसार विवाह गरेको हेर्न पाए,खुशी लाग्यो।❤❤अनि दाजु भाउजू लाई बैवाहिक जीवनको अग्रिम शुभकामाना🎉
Ramro riti riwaj khusi lagyo 🥰👍👌
Thank you so much 300 family subscribers 🎉 keep supporting guys 😢 lost of love 😢
Suscribe plz😢
सहर बजार मा भको भये यति को संस्कार कहाँ देख्न पाइन्थो र यो त गाउँ घर भयेर हो पुरानो संस्कार पनि हामिले देख्न ,थहा पाउने अबसर पायेम।❤
Sangai padeyko sathi ko bihey hajur ko vlog ma herna pawuda dherai kushi lagyo happy married life ujjwal❤
Sunita dd ra Sujan bhena overshadowed Behula behuli😎❤
J hos yo vedio bata hami raiharule pani dherai kuraharu sikna paiyo thankyou raiki xori newar ki buhari thank you Sunita sis lai .....