Nepali Serial Juthe (जुठे) Episode 155 || May 8 - 2024 By Raju Poudel, Marichman Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ค. 2024
  • Nepali Serial Juthe (जुठे) Episode 155 || May 8 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in TH-cam at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode155 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/ZSJ15VCFP/
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 1.4K

  • @Balen1.7M
    @Balen1.7M 27 วันที่ผ่านมา +156

    (आज माता तिर्था औशी)❤आमाकोमुख हेर्ने दिन जस्ले यो comment लाई लाईक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग प्रथाना गर्छु

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 27 วันที่ผ่านมา +129

    मुस्ताङ मुक्तिनाथ१०८ धाराले सबैको रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपनापुरा हुने छ जय मुक्तिनाथ🎉

  • @Ashakhadka555
    @Ashakhadka555 27 วันที่ผ่านมา +40

    जुठे र जुनकिरि को बिहे हुनुपर्छ भन्ने कोको हुनुहुन्छ

  • @Ashakhadka555
    @Ashakhadka555 27 วันที่ผ่านมา +98

    जसले मेरो कमेन्ट लाईकगर्नुहुन्छ भगवानले उहाँलाई सधै खुसि राख्नुहुनेछ।

  • @PurnaRasail667
    @PurnaRasail667 27 วันที่ผ่านมา +57

    आमा माया लाग्ने हरु yata हाजिर हुम्ता ❤️❤️❤️🎉😍.. ❤️❤️❤️❤️❤️

  • @user-mg4bz6sc7x
    @user-mg4bz6sc7x 27 วันที่ผ่านมา +191

    काभ्रे पलान्चोक भगवती श्री माइ ब्राह्मणिले जस्ले यो कमेन्ट लाइक गर्नु हुन्छ उनिहरु सबैले सोचेको पूरा हुनेछ्🙏🙏🙏❤️❤️❤️🇲🇾🇲🇾🇲🇾🇲🇾

  • @BMMD447
    @BMMD447 27 วันที่ผ่านมา +190

    काठमाडौं बाट जुठे सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤

  • @JivanMajakoti-np5tm
    @JivanMajakoti-np5tm 27 วันที่ผ่านมา +9

    यो जिम्बल के भएको हो तरुनि छोरि बुहारि देख्न नहुने ।यस्ता जिम्बललाई कारबाहि गर्ने को छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

  • @phapendarbhandari
    @phapendarbhandari 27 วันที่ผ่านมา +13

    जस्ले yo comment लाई लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान संग प्रथाना गर्छु❤❤❤❤

    • @Aakashvfxeditz
      @Aakashvfxeditz 27 วันที่ผ่านมา

      Molai hjur lai subscribe Garai ko xu molai pani garnu na

  • @ramlamayoutube5947
    @ramlamayoutube5947 27 วันที่ผ่านมา +68

    जुठेको आमा छोराले सुखको दिन आउने पर्खाइमा को को हुनुहुन्छ ??

  • @manbahadurpun4249
    @manbahadurpun4249 27 วันที่ผ่านมา +9

    आफुत साउदी बाट हो हजुर 1 देखि 155 सम्म नछुटाइ हेर्ने मान्छे❤❤❤❤❤❤

  • @amarlama335
    @amarlama335 27 วันที่ผ่านมา +47

    जुठे सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने तपाईहरु को को हुनुहुन्छ🇳🇵🇳🇵🇳🇵👉️🙏🙏🙏

    • @umanathlamichhane
      @umanathlamichhane 26 วันที่ผ่านมา +1

      झुठो सिरियल होइन जुठे सिरियल हेरिन्छ !

    • @amarlama335
      @amarlama335 26 วันที่ผ่านมา

      @@umanathlamichhane MisTake raja

    • @SunilTmg-hw3kr
      @SunilTmg-hw3kr 26 วันที่ผ่านมา

      Mo chhu

    • @Dostitamang111
      @Dostitamang111 26 วันที่ผ่านมา

      Moh xuu❤❤❤

  • @rajarammahat8899
    @rajarammahat8899 27 วันที่ผ่านมา +22

    आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓🫶💓

  • @shantikokhojima6040
    @shantikokhojima6040 27 วันที่ผ่านมา +17

    जुठे र, जुनकीरीको छिट्टै बिहे होस् ❤🤭

  • @Pagal_Gaming487
    @Pagal_Gaming487 27 วันที่ผ่านมา +9

    1 के नपुगेको साथिहरु को को हुनुहुन्छ सबै जना मिलेर एक अकाँ लाई Support गरौं ❤❤

  • @amarlama335
    @amarlama335 27 วันที่ผ่านมา +134

    जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधैं रक्षा गरुन् 🇳🇵🇳🇵🇳🇵💑😘💕🥀💓👉️🙏🙏

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 27 วันที่ผ่านมา +3

      Support me haru plz

    • @renukamagarni5306
      @renukamagarni5306 27 วันที่ผ่านมา +1

      1 K npugekole sapot plz❤❤❤❤❤❤❤❤❤❤

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 27 วันที่ผ่านมา

      @@renukamagarni5306 support me haru placement

    • @iswarchetry3230
      @iswarchetry3230 26 วันที่ผ่านมา +1

      तपाईं को कमेन्ट नपढ्ने कोे चाहिं परिवार मा भगवान ले रक्षा गर्देनन। के हावा कमेन्ट गर्न आउँछन्

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 26 วันที่ผ่านมา

      @@renukamagarni5306 support me haru plz

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 27 วันที่ผ่านมา +17

    यो जुठे सिरियल आउँदा कस्तो खुसी लाग्छ 😊हरेक हप्ता हेर्छु

  • @babukausal2078
    @babukausal2078 27 วันที่ผ่านมา +28

    कतार देखि हेर्ने जतिले यता हाजिर गरम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇧🇭🇧🇭🇧🇭🇧🇭

  • @Pabi333
    @Pabi333 27 วันที่ผ่านมา +13

    संसारको सबै आमालाई आज माता तीर्थ औंशीको धेरैधेरै शुभकामना। सबैको आमाको आयु लामो होस् आमालाई माया गर्ने जति यता लाइक गर्नुहोला।❤❤❤❤❤❤

  • @MaheshDhanuk57
    @MaheshDhanuk57 27 วันที่ผ่านมา +64

    आज आमा मुख हेर्ने दिनको सुभकामना ब्यक्त गर्दै जेठ सिरियल मन को को हुनुहुन्छ कमेन्ट गर्नुहोस् 🎉❤

  • @BMMD447
    @BMMD447 27 วันที่ผ่านมา +23

    पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉❤❤

  • @sujankhatri7438
    @sujankhatri7438 27 วันที่ผ่านมา +11

    जुठो र जुनकीरी को बिहे भको हेर्ने जति हात मथी

  • @Rameshpandey-nr1rh
    @Rameshpandey-nr1rh 27 วันที่ผ่านมา +14

    नेपाल भन्दा बाहिर देश बाट जुठे सिरियल हेर्ने म लगाएत को को हुनुहुन्छ हाजिर हुन्त रेसपेक्टेट साथीहरु!

  • @dandabazar1975
    @dandabazar1975 27 วันที่ผ่านมา +5

    जे गर्दा पनि जुठेलाई नै दाेसि बनाउने र ठुलो जात भन्ने हुनेखानेहरुकै सहि र जे गर्दा पनि हुने कस्तो हो रबि ज्यु तेस्तो महान कलाकार पुरानो कलाकार भएना।

  • @shreedilkumar7170
    @shreedilkumar7170 27 วันที่ผ่านมา +10

    जुठे को खुसी चाहने हरु यता लाईक गर्नुहोस 😊

  • @prempremrawal5967
    @prempremrawal5967 27 วันที่ผ่านมา +8

    साउदि देखि जुठे सिरियल हेर्नलाई बुदबारलाई पर्खेर बस्ने ❤❤❤❤

  • @shantiluitel1488
    @shantiluitel1488 27 วันที่ผ่านมา +2

    जुठेकाे अामा छाेरा जस्तै जे काम गर्न खाेजेनि सफल नहुने काे- काे हुनुहुन्छ यता अाएर याे कमेनमा लाईक गर्दिनुस अब गरेकाे काम दिर्गकालिन हुनेछ। लाईक गर्ने सबैकाे जय हाेस🙏

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 27 วันที่ผ่านมา +8

    नेपाल को उत्कृष्ट सिरियल जुठे💕💕♥️

  • @adhikariadhikari2934
    @adhikariadhikari2934 27 วันที่ผ่านมา +8

    आउनुहोस् है सबैजना जुठे सिरियल हेर्नको लागि।सम्पुर्ण जुठे टिम्लाई धेरै धेरै धन्यवाद।यो सिरियल मलाई अत्त्यन्त मन पर्छ।

  • @ddebindra67dd38
    @ddebindra67dd38 27 วันที่ผ่านมา +7

    जुथे सिरिएल अलि छितो छितो आउन पर्यो भन्ने जति एता हाजिर हम है gyaz❤

  • @sagargautam8193
    @sagargautam8193 27 วันที่ผ่านมา +16

    देश तथा बिदेश मा बसेर मनमुटुमा बस्न सफल जुठे सिरियल हेरेर बसीराख्नु भएका सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनी हरुलाई हार्दिक मंगलमय शुभकामना उन्नति प्रगति होस

  • @Hamrokhelkud1
    @Hamrokhelkud1 27 วันที่ผ่านมา +10

    जसले यो कमेन्ट माlikeगर्छ उसको सपना छिट्टै पुरा होस्

  • @Sarmila-tp9rs
    @Sarmila-tp9rs 27 วันที่ผ่านมา +7

    सानो युट्युवर को को हुनुहुन्छ साथी हरु एक अर्काले सपोर्ट गरि अघि बडौँ है त 😊😊😊😊❤

    • @haudeebro5039
      @haudeebro5039 27 วันที่ผ่านมา

      Ok done ❤😊

    • @user-Durga06
      @user-Durga06 27 วันที่ผ่านมา

      Support me ❤❤ 0:10

    • @user-Durga06
      @user-Durga06 27 วันที่ผ่านมา

      ​@@haudeebro5039support me ❤❤

    • @sAmIr_443
      @sAmIr_443 27 วันที่ผ่านมา

      Ok back dinu

  • @raptimedia3241
    @raptimedia3241 27 วันที่ผ่านมา +7

    आमाको मुख हेर्ने दिनको सबै आमा लाई शुभकामना ❤️❤️

  • @Dhan2043
    @Dhan2043 27 วันที่ผ่านมา +4

    जुठे सिरियल हेर्नू हुने सम्पुर्ण साथी भाइ हरु को आमाहरु को सुस्वास्थ्य दिर्घायु को कामाना गर्दछु।❤

  • @M249PLAYER
    @M249PLAYER 27 วันที่ผ่านมา +10

    जुठे नयाँ सिजन मा आउनु पर्छ भन्ने जती यता हाजीर हुमत ❤❤

  • @Rameshpandey-nr1rh
    @Rameshpandey-nr1rh 27 วันที่ผ่านมา +7

    अहिले सम्म १ भाग पनि नछुट्याईकन जुठे सिरियल हेर्नै जाति हाजिर गरमत साथी हरु🙏

  • @DilRai_1155
    @DilRai_1155 27 วันที่ผ่านมา +4

    सबै कलाकार हरुमा उतिकै सम्मान सिरिप कथाले जे माग्छ त्यो भुमिका उतिकै जरुत हुन्छ कलाकार हरु सबै मा मेरो तर्फ बाट धेरै - धेरै बधाई जुठे सिरिल अनागिन्ती यसरिनै चलिरहोस धन्यवाद❤❤ ।

  • @PremSingh-tw5im
    @PremSingh-tw5im 27 วันที่ผ่านมา +8

    मलेसिया बाट जुठे हेर्ने एता हाजिर हुनु त।❤❤❤

  • @BMMD447
    @BMMD447 27 วันที่ผ่านมา +9

    हल्का रमाइलो मा राजु मासटर नआउदा दुखि हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @Ashimrai246
    @Ashimrai246 27 วันที่ผ่านมา +6

    माता तिर्थ औशीको सम्पुर्ण नेपाली आमाहरुलाई हार्दिक शुभकामना 🙏❤️💐

  • @shivarakashkotimagar12345
    @shivarakashkotimagar12345 27 วันที่ผ่านมา +7

    भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ लाईक गरम होई ❤❤❤

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 27 วันที่ผ่านมา +3

    गौरी र गोथे को love परेको को को हेर्न चाहानु हुन्छ एता हाजिर हुम

  • @Kajalofficial7
    @Kajalofficial7 27 วันที่ผ่านมา +6

    जुठे सिरियल नम्बर एक देखि आजसम्म क कस्ले हेर्नु भयो लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤❤❤❤❤

  • @CrazyTukchuVlogs1619
    @CrazyTukchuVlogs1619 27 วันที่ผ่านมา +5

    (आज माता तिर्था औशी)आमाकोमुख हेर्ने दिन जस्ले यो comment लाई लाइक गर्छ उस्को आमाको आयू धेरै लामो होस् यहि प्राथाना गर्छु❤❤❤❤

  • @dhirenshahi6456
    @dhirenshahi6456 27 วันที่ผ่านมา +10

    युटुबमा 500 भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम

    • @gopalbishwa
      @gopalbishwa 27 วันที่ผ่านมา

      back dinu😊

  • @rajkumarsadashankar3370
    @rajkumarsadashankar3370 26 วันที่ผ่านมา +2

    घुमाइ फिराइ जात को कथा लिइ दलित गरिब देखाइ जुठे पात्र को कम्जोरि देखाए र माया कारण शोषित गरे छ /काजी ले अति भो सुधार होस
    अहिले का तिमीहरु ले नाम दिए को दलित भने ब्याक्ती बालुवाटार देखि ठमेल देखि बिदेश घर जग्गा किन्न सक्ने वौकात छ र ब्यापार गर्न सकिन मान्छे भए का छ्न बुझुनु भो महदय ❤❤❤

  • @TOTAL_GAMING3.02
    @TOTAL_GAMING3.02 27 วันที่ผ่านมา +14

    जुठे सिरियल को नयाँ भिडियो आउँदा को काे खुशी हुनू हुन्छ । यता हाजिर हुम है ❤😊

  • @ManojBhatt-de6pn
    @ManojBhatt-de6pn 27 วันที่ผ่านมา +3

    Kasto jimmala rahex kti manxe lai hernai nahune ❤

  • @SurendraSoni-iv9cy
    @SurendraSoni-iv9cy 27 วันที่ผ่านมา +3

    जुटे सिरियलमा जुटेर जुनकीरीको बिहे भएको हेर्ने मन छ मलाई जुटेर जुन गिरीको बिएछिटोभन्दा छिटो हुनुपर्यो।❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ranahimal3067
    @ranahimal3067 27 วันที่ผ่านมา +24

    500भन्दा मुनि को यता हाजिर हुम ल 🎉🎉

  • @dalleysarkarvlog7368
    @dalleysarkarvlog7368 27 วันที่ผ่านมา +4

    जुने र जुठे को विवाह भाको हेर्न मन लागेको कोको हुनुहुन्छ यता हाजिर हुम त साथीहरु❤❤❤❤

  • @PurnaRasail667
    @PurnaRasail667 27 วันที่ผ่านมา +5

    आज आमाको मुख हेर्ने दिन सबै आमा हरुको आयु लामो होस् मा भगवान संग कामना गर्छु.. ❤️❤️😍

  • @bishowsangalo8165
    @bishowsangalo8165 27 วันที่ผ่านมา +2

    Nepalko टेलिशृन्ख्ला मद्ये मन पर्नि जुठे ❤

  • @Dipikapunmagar683
    @Dipikapunmagar683 27 วันที่ผ่านมา +14

    भाग 1 देखि नछुटाई हेर्ने कोको हुन्छ like गरुम है 😊

  • @BaburamMukhiya-vz4ox
    @BaburamMukhiya-vz4ox 27 วันที่ผ่านมา +3

    Uea bata jhuthe herni ko ko hunucha yata aam taa ❤❤❤

  • @SumanPariyar-yk1ih
    @SumanPariyar-yk1ih 27 วันที่ผ่านมา +2

    सबै मिलेर 1k vandha kama vayaka laii suport garam ta friends haru

  • @Sangamisback402
    @Sangamisback402 27 วันที่ผ่านมา +4

    क कस्ले अहिलेसम्म जुठे न छुट्टै हेर्नु भको छ ?

  • @HukumMagar-lu5ti
    @HukumMagar-lu5ti 27 วันที่ผ่านมา +3

    युट्युब मा 1k भन्दा तल भएका जति यतातिर हाजिर हम एकले अर्कालाई सपोर्ट गरम मिलेर अघि बढम❤😢🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 27 วันที่ผ่านมา +1

      Support don back plz fix plz plz fix

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา

      सपोर्ट गरम है सबैले ❤❤

    • @user-ug8xe6mp7o
      @user-ug8xe6mp7o 27 วันที่ผ่านมา

      Back me dai🙏🙏

  • @aadamrai5291
    @aadamrai5291 27 วันที่ผ่านมา +2

    Sadhai agadi badhnus sabaiko man जित्दै अगाडि badhnus juthe टिम लाई प्रगति को शुभकामना

  • @dilbahadurgmagar696
    @dilbahadurgmagar696 20 วันที่ผ่านมา +1

    UAE बाट जुठे sirel हेर्नै ko को हुनुहुन्छ यता hajir humt ❤❤❤❤❤❤❤❤❤

  • @Kajalofficial7
    @Kajalofficial7 27 วันที่ผ่านมา +33

    जुठे सिरियल मन पराउने सम्पूर्ण साथीहरु लाईक कमेन्ट गर्नु होला ❤❤❤❤

  • @Nabarajlamichhane233
    @Nabarajlamichhane233 27 วันที่ผ่านมา +3

    1k भन्दा तलका युटुबर जति सबैले एक अर्कालाई सपोर्ट गरुम मिलेर अघि बढुमब्याक दिन्छु

  • @BATABARNA
    @BATABARNA 27 วันที่ผ่านมา +2

    Yo srial नियमित हेर्नु hunay ko ko xan🎉🎉🎉🎉

  • @PryiaPryar
    @PryiaPryar 25 วันที่ผ่านมา +1

    सधै भरि जुठे गरिब भैईराको चाहि मन परेन है मलाई भन्ने कोको हुनुहुन्छ त गाईज❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 27 วันที่ผ่านมา +4

    जुठे र जुनकेरीकाे विबाहा भएको हेरन म छ। 😊😊😊😊😊😊😊

    • @jkgamingytnepal8848
      @jkgamingytnepal8848 20 วันที่ผ่านมา

      तिम्रो चै कहिले हुन्छ😂😂

  • @Rupeshthapa132
    @Rupeshthapa132 27 วันที่ผ่านมา +6

    एक कर्कोलाई सपोट गर्‍यौ

    • @Shekharbhatta194
      @Shekharbhatta194 27 วันที่ผ่านมา

      Back garnu na please

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา

      हुन्छ ❤❤ ब्याक नि गरम है ❤

    • @sAmIr_443
      @sAmIr_443 27 วันที่ผ่านมา

      Ok back plz

  • @poudelprakash2040
    @poudelprakash2040 27 วันที่ผ่านมา +2

    आमाको मुख हेर्ने दिनको सबै आमाहरू लाई संमान साथै नमन छ ।सबै मिलेर फलो गरौ साथी बनम
    happy mothers day❤❤❤

  • @maheshmangola9903
    @maheshmangola9903 27 วันที่ผ่านมา +9

    नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं अघि बढौ back दिन्छु ❤❤

    • @sailungvlogs2024
      @sailungvlogs2024 27 วันที่ผ่านมา

      ok back dinu haita

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา

      हुन्छ ❤❤ सपोर्ट गरम है ❤

    • @BHANUGHIMIRE707
      @BHANUGHIMIRE707 15 วันที่ผ่านมา

      मेरो मा पनि है

  • @laxmigautam4183
    @laxmigautam4183 27 วันที่ผ่านมา +2

    155 Episode pugdA pni jhA baT sTaRt bhaKo teHi xA yo Serial teHi pNi herNa mn LaGne fERi 😂😂😂😂

  • @XettriRabin0
    @XettriRabin0 27 วันที่ผ่านมา +7

    जुठे सिरियल नछुटाइ हुने को को हुनुहुनछ❤❤❤

  • @Yamrajofficial100
    @Yamrajofficial100 27 วันที่ผ่านมา +3

    My favorite Seriyal Juthe ❤❤

  • @BMMD447
    @BMMD447 27 วันที่ผ่านมา +2

    जुठे सिरियल आउदा खुशी हुने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉

  • @padam-udgadi4145
    @padam-udgadi4145 27 วันที่ผ่านมา +2

    जुठे हेर्दाको आनन्द नै अर्कै हुन्छ हौ ..!

  • @ascvines.4106
    @ascvines.4106 27 วันที่ผ่านมา +4

    Justice For Sandeep Lamichhane 😔😊

  • @Mayalukc9999
    @Mayalukc9999 27 วันที่ผ่านมา +7

    1 के भन्दा तलको साथीहरुले एकअर्कालाई सपोर्ट गर्नुहोस् मिलेर अगाडी बढ्न सकिन्छ। अवश्य व्याक गर्नेछु म

    • @sailungvlogs2024
      @sailungvlogs2024 27 วันที่ผ่านมา +1

      Ok back dinu haita❤❤

    • @Ukalioralivlogs99
      @Ukalioralivlogs99 27 วันที่ผ่านมา +1

      ओक

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา +1

      सपोर्ट गरम है सबैले ❤

  • @KrishnaTiruwa-qf8xo
    @KrishnaTiruwa-qf8xo 27 วันที่ผ่านมา +2

    म जाजरकोट बाट हो जुटे सिरियल अति मन पर्छ ❤❤❤❤

  • @udayakc8441
    @udayakc8441 26 วันที่ผ่านมา +1

    ❤🎉गरीबी र तल्लो दर्जाको भनी होच्याउने हेलाँ को दृष्टि लगाउने गाउलेले र जिम्म्वालले जुठेको आमा छोरालाई के गर्लान् त?योमेरो कमेन्ट पढ्ने सबै श्रोतालाई भगवानले कल्याण गरुन् !🎉❤

  • @Anitakhadka704
    @Anitakhadka704 27 วันที่ผ่านมา +2

    My best series All temlai saphaltako suvakamana xa ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @ownstylebro
    @ownstylebro 27 วันที่ผ่านมา +2

    Juthe jasto series ajai 5 Ota banno parxa❤

  • @RabinShaha08
    @RabinShaha08 23 วันที่ผ่านมา +1

    म्याग्दी बाट जुठे सिरेल हेर्ने कोको हुनुहुन्छ🙏❤️❤️❤️

  • @narthapa6015
    @narthapa6015 27 วันที่ผ่านมา +2

    यो juठे लाई मात्र किन आउँछ दुख जिम्माल सधै को भाले

  • @SalinDhakal-ju7qz
    @SalinDhakal-ju7qz 27 วันที่ผ่านมา +2

    Juthya dai lay maya garnya jati hata hajer hunu hai💗💗

  • @BMMD447
    @BMMD447 27 วันที่ผ่านมา +5

    युटुब मा 1kनपुखेका साथिहरुले एक ले अर्कालाई सपोट गरनु 🎉🎉🎉

  • @tbtamang3725
    @tbtamang3725 27 วันที่ผ่านมา +1

    जुठेकाे कथामा जुठेको दिन फिरेको कहिल्यै देख्न नपाउने रैछ,जुने र जुठेको प्रेम नि सधै तन्केको तन्कै ।

  • @bharatbohara4830
    @bharatbohara4830 20 วันที่ผ่านมา +1

    सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @itsmerejina3233
    @itsmerejina3233 27 วันที่ผ่านมา +5

    Youtubrma 1 k vnda tala subscriber huni lay ekarkalai support garum❤❤

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา +1

      Okay 👍❤

    • @itsmerejina3233
      @itsmerejina3233 27 วันที่ผ่านมา

      @@sarjanbatala59 subscribe garnu lo moily ni garxu

  • @Kakuvlogs680
    @Kakuvlogs680 27 วันที่ผ่านมา +5

    1K na pugako la support gram ta

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 27 วันที่ผ่านมา +1

      Support don back plz fix plz plz fix

    • @Kakuvlogs680
      @Kakuvlogs680 27 วันที่ผ่านมา

      @@kabitatmgraiikabita ma garako xu back gara

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา +1

      प्लिज सपोर्ट गरम है ❤❤

    • @Kakuvlogs680
      @Kakuvlogs680 27 วันที่ผ่านมา

      @@sarjanbatala59 maro ma gara ma pane garxu

    • @user-Durga06
      @user-Durga06 27 วันที่ผ่านมา +1

      Support me ❤❤

  • @sitabaraili3531
    @sitabaraili3531 27 วันที่ผ่านมา +2

    देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपाली आमाहरुलाई मातातिर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिनको लाखौं लाख शुभकामना व्यक्त गर्दछु 🙏🕉️🌏♥️

  • @rajsaud5963
    @rajsaud5963 25 วันที่ผ่านมา +1

    अहिले सम्म भाग १ देखि नछुटाई हेर्दै आउने हरु यता हाजिर हु त ।

  • @Kaji378
    @Kaji378 27 วันที่ผ่านมา +3

    Pani sukeko ma jhuthe ko aama choralai dos lagcha yas kura malai paile nai thaha cha hai ani aru koko laii thaha cha Hajir hauta

  • @Ksixmusic07
    @Ksixmusic07 27 วันที่ผ่านมา +4

    1k नपुगेकाहरु एक अर्कालाई सहयोग गरम आउ

    • @anupgiri12345
      @anupgiri12345 27 วันที่ผ่านมา

      Same bro aau

    • @kabitatmgraiikabita
      @kabitatmgraiikabita 27 วันที่ผ่านมา +2

      Support don back plz fix plz plz fix w plz

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา

      ब्याक पनि गरम है ❤❤

    • @user-cv1qi4md4q
      @user-cv1qi4md4q 27 วันที่ผ่านมา

      Garm haii tw sty haru piz

  • @rabibahadur3266
    @rabibahadur3266 27 วันที่ผ่านมา +1

    My favorite seriyal Juthe❤️❤️❤️🙏

  • @gopaljungchand490
    @gopaljungchand490 27 วันที่ผ่านมา +1

    सारै राम्रो सिरियल छ आज सम्म नछुटाई हेरेको छु

  • @NirozaYT
    @NirozaYT 27 วันที่ผ่านมา +6

    युटुब मा 2k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम 🥰

  • @Shekharbhatta194
    @Shekharbhatta194 27 วันที่ผ่านมา +4

    Thanks for subscribe 😢

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา

      सपोर्ट गरम है सबैले ❤

  • @chhaklal
    @chhaklal 27 วันที่ผ่านมา +1

    जुथे ले आरन मा फलाम को सामान बनाएर बेच्नु पर्ने परेयो भन्ने जति यता आउनु है।

  • @baltamang78
    @baltamang78 27 วันที่ผ่านมา +2

    My favorite serial I'm waiting ❤❤❤❤❤

  • @sudip12290
    @sudip12290 27 วันที่ผ่านมา +3

    1k napugeko haru hajir hunu hai sabei

    • @sarjanbatala59
      @sarjanbatala59 27 วันที่ผ่านมา

      म छु है ❤

  • @BichitraSansar2081
    @BichitraSansar2081 27 วันที่ผ่านมา +206

    एकले अर्कोलाई Support गरम मिलेर अगाडि बढम🙏