Thakanulal Rajbansi ऐतिहासिक घरका ऐतिहासिक मान्छे// गर्दागर्दै रोगले रोक्यो
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- #bibidhkhabar #interview
मोरङ, कानेपोखरी वडा नं ५ वस्ने ७० वर्षीय ठकनुलाल राजवंशी यस समुदायले गर्व गर्नुपर्ने एक ऐतिहासिक पात्र हुन । राजवंशी भाषा र लिपीका संरक्षणका लागि ठकुनलालको योगदान महत्वपूर्ण छ । त्रिभुवन विश्वविद्यालयमा शोधपत्रका लागि विद्यार्थीले अनुसन्धान गर्ने विषयकारुपमा समेत उल्लेख भइसकेका ठकुनलालले राजवंशी भाषामा विभिन्न पुस्तक लेखन र सम्पादनको काम गरिसकेका छन । सरकारी जागीर छोडेर समुदायको हितका लागि जीवन अर्पिएका राजवंशी विगत दश वर्षदेखि विरामी भएर घरमा सीमित भएका छन । ठकनुलालको यसै विषयको सेरोफेरोमा बाँधिएर तयार गरिएको भिडियो हेरेर शेयर गर्नुहोला ।
special thanks to:
Lokendra Shakya
Bhupendra Shakya
video shot with:
Gopro Hero 10
1+ Nord CE3 5G
thanks sir😊😊😊
All the best
good job
Thanks