शब्द को तल कुनै अक्षर आएर लगत्तै पछि ㄷआएमा ㄷको उच्चारण त हुन्छ जस्तै:먹다- makta 미끄럽다-मिकुरप्ता 멋있다 -मसित्ता 받다 -फात्ता शब्द को तल अक्षर नआइकन सिदै आको छ भने द नै उच्चारण हुन्छ जस्तै:비싸다_फिसादा 마시다_मासिदा सब्दको तल ㄴ,ㄹ,ㅋ,ㅁअक्षर आएर लगत्तै ㄷ आएमा ㄷको उच्चारण प्राय द नै हुन्छ अन्य अबस्ता मा भने त उक्चारण हुन्छ। जस्तै 멀다-मल्दा 콘도-खोन्दो 삶다-साम्दा
बिस्तारै भनेकाे भय राम्रो हुन्थियाे
감사함니다 건샌님
अल्लि बिस्तारै भनेर गराईदिनु न है यउटा भिडियाे❤
Sandesh ❤❤❤❤
Tq sir aayti important next plz sir
Thank you so much🙏🙏
Verb ❌️
Varba ✅️
Varba vaneko chaai k ho sir?,
Thank you so much sir 💞🙏💞
❤❤❤❤❤❤
Naic
Ma saudi arbia chhu koriyan companima
यति टाढा बाट हामी शीत जोडिनु भएकोमा हृदय देखीनै धन्यवाद।।साथै तपाईले गर्नु भएको मेहनत र सङघर्शले सफलता पावस Best up luck🙏🙏
감사합니다
Hello
Plz sir grammar 100 ota r tesko meaning halidinu exame aaisakyo plz plz sir
हुन्छ दुई तीन दिन मा राखी दिन्छु।।
भव होकि भर्ब😂😂😂
Bharba vanxa yo sir ho ki k ho?
sir 1 ota sabda lai 2 pata repid garnu hai please 🙏
Yslai audio banayra sunna milx kinai
Hjr sunna saknu hunx🙏🙏
Sir ma Lai alphabet chaaihen cha
넘지다 yesto hudain
너머지다 hunx typing mistake bhaex
Thank you❤
Sir eutai sabda pixadi vako sarisari uchcharan farak vako ho जस्तै माथी त्यसैलाइ दा भनिएको छ अनि तल ता भनिएको छ कसरी यस्तो??
शब्द को तल कुनै अक्षर आएर लगत्तै पछि ㄷआएमा ㄷको उच्चारण त हुन्छ
जस्तै:먹다- makta
미끄럽다-मिकुरप्ता
멋있다 -मसित्ता
받다 -फात्ता
शब्द को तल अक्षर नआइकन सिदै आको छ भने द नै उच्चारण हुन्छ
जस्तै:비싸다_फिसादा
마시다_मासिदा
सब्दको तल ㄴ,ㄹ,ㅋ,ㅁअक्षर आएर लगत्तै ㄷ आएमा ㄷको उच्चारण प्राय द नै हुन्छ अन्य अबस्ता मा भने त उक्चारण हुन्छ।
जस्तै 멀다-मल्दा
콘도-खोन्दो
삶다-साम्दा
바다 ni verb nai ho ta
바다 hoina verb
Varba 😂