कोरियन भाषाको सम्पुर्ण Verb उच्चारण सहित 20 मिनेटमै सिकौ😗||Korean verb||한국어동사||
ฝัง
- เผยแพร่เมื่อ 5 ม.ค. 2024
- कोरियन भाषाको सम्पुर्ण Verb उच्चारण सहित 20 मिनेटमै सिकौ😗||Korean verb||한국어동사||Korean langiage
#koreanlanguage #한국어 동사 #Korean verb
Korean vasa
Korean verb
Korean meaning
korean language meaning
कोरियन meaning पढ्ने सजिलो तरिका
बिस्तारै भनेकाे भय राम्रो हुन्थियाे
अल्लि बिस्तारै भनेर गराईदिनु न है यउटा भिडियाे❤
❤❤❤❤❤❤
Sandesh ❤❤❤❤
Varba vaneko chaai k ho sir?,
Thank you so much sir 💞🙏💞
Tq sir aayti important next plz sir
Thank you so much🙏🙏
Ma saudi arbia chhu koriyan companima
यति टाढा बाट हामी शीत जोडिनु भएकोमा हृदय देखीनै धन्यवाद।।साथै तपाईले गर्नु भएको मेहनत र सङघर्शले सफलता पावस Best up luck🙏🙏
भव होकि भर्ब😂😂😂
sir 1 ota sabda lai 2 pata repid garnu hai please 🙏
Plz sir grammar 100 ota r tesko meaning halidinu exame aaisakyo plz plz sir
हुन्छ दुई तीन दिन मा राखी दिन्छु।।
Yslai audio banayra sunna milx kinai
Hjr sunna saknu hunx🙏🙏
넘지다 yesto hudain
너머지다 hunx typing mistake bhaex
Thank you❤
Sir eutai sabda pixadi vako sarisari uchcharan farak vako ho जस्तै माथी त्यसैलाइ दा भनिएको छ अनि तल ता भनिएको छ कसरी यस्तो??
शब्द को तल कुनै अक्षर आएर लगत्तै पछि ㄷआएमा ㄷको उच्चारण त हुन्छ
जस्तै:먹다- makta
미끄럽다-मिकुरप्ता
멋있다 -मसित्ता
받다 -फात्ता
शब्द को तल अक्षर नआइकन सिदै आको छ भने द नै उच्चारण हुन्छ
जस्तै:비싸다_फिसादा
마시다_मासिदा
सब्दको तल ㄴ,ㄹ,ㅋ,ㅁअक्षर आएर लगत्तै ㄷ आएमा ㄷको उच्चारण प्राय द नै हुन्छ अन्य अबस्ता मा भने त उक्चारण हुन्छ।
जस्तै 멀다-मल्दा
콘도-खोन्दो
삶다-साम्दा
바다 ni verb nai ho ta
바다 hoina verb
감사합니다