समय को माग अनुसार को गित । म नागबेली मिडिया को नियमित दर्सक हु । सबै उपडेट हेर्ने गरेको छु । लोक दोहोरी लाई ठोक दोहोरी नबनाइ दिनु हुन बिनम्र अनुरोध गर्दछु ।।
धेरै राम्रो दोहोरी । क्यान्सर लाई जितेर विमला भुजेल दिदिले गाएको धेरै राम्रो । सानू के सी ले सिकाएको गितको तुक्का पनि राम्रो । केटा पक्षको लिड गर्ने दाईले अलि छिटो गाए पनि सानू के सीले मिलाएको देखियो । पुरै सुनियो । अन्तिमका २ तुक्का केटा केटी दुवैको राम्रो । १०० मा केटीपक्षको ५२ नम्बर , केटा पक्षको ४८ नम्बर दिईयो ।।
Babal xa la badhai xa bimala Didi lagayat sampurna timlai safaltako suvakamana 💃🏿 💃🏿💃🏿💃🏿💃🏿🙏🙏🙏🙏
mama dheri ramro xa aru aru pani hunu prarxa hai
सानू के सी को नम्बर होत यो लास्ट १७ भाको
सारैमिठास भयकाे पुरानाेलयमा, गायकाे दाेहाेरी मलाई सारै मन पर्यो।गाईका गयक तथा फलैंचा मिडिया लाई शुभकामना ।
Tq..
लहै जित्त केटीकोनै भयो दामीछ
बधाई छ म बसन्त मुस्कान दार्चुला देखी
केटाकोत यिजेतै फ्याक्यो दरो जबाफ आयो केटि बाटहै
कडा दोहोरी लौ
Wow purano lok bhaka so nice toching heart!! I like... badhai xa sab kalakar man mutuharulai!!!! Mis u..
Tq..
Khatra dohori😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀😀
सबै कलाकारहरुको उत्कृष्ट अत्तिउत्तमछ काला सफलताको कामना
Tq..
Damiii👌👌👌👌👌😄😄😄😄
Namaska dherai ramro xa 👌👌👌👌
git ta purai heriyo tara thikai lagiyo lila dai ko ispasta bujhiyana
Tq for coments..
रमाइलो छ दोहोरि
dhila aayo kada aayo malai chahi man paryo
बुढो भए नि दरो छ इन्जिन चैट चैट
समय को माग अनुसार को गित । म नागबेली मिडिया को नियमित दर्सक हु । सबै उपडेट हेर्ने गरेको छु । लोक दोहोरी लाई ठोक दोहोरी नबनाइ दिनु हुन बिनम्र अनुरोध गर्दछु ।।
Tq for coments..
खरो...........
दामि छ
Hamro buba ko dohore yakdam ramro xa .....
Dammi xa dammi
Beast of luck
वाह राम्रो छ आजको दोहोरी गीत ।
ekdam ramro xa sis
गित भनेको त यस्तो पो हुनुपर्छ । पुरानो भाका गाउले गित
Tq..
अब यो प्रोग्राम पनि इन्द्रेणी जत्तीकै बनाउनु पर्यो.
धेरै राम्रो दोहोरी । क्यान्सर लाई जितेर विमला भुजेल दिदिले गाएको धेरै राम्रो । सानू के सी ले सिकाएको गितको तुक्का पनि राम्रो । केटा पक्षको लिड गर्ने दाईले अलि छिटो गाए पनि सानू के सीले मिलाएको देखियो । पुरै सुनियो । अन्तिमका २ तुक्का केटा केटी दुवैको राम्रो । १०० मा केटीपक्षको ५२ नम्बर , केटा पक्षको ४८ नम्बर दिईयो ।।
Tq for coments..
🌹
Dad Rocks🤟🤘🤟🤘🤘🤘🤘🤘
Dohori kada बिमला diii ko😁😁😁
बिमला दिदी काे गित गाउने तरिका गाउने सैलि धेरै राम्राे छ पछि गयर ठुलाे गायिका बन्ने लक्ष्ण छ।।।
Thank you hajur
Tq...
Madal Chai Ali kada vayana geet ta babal..
Binita naniko nach ramrox
Bmala dd 🙊❤❤❤❤❤
Wow lovely hurrr
Bimala bhujel ko Kada prastuti...?
Dhohari kada x ho.
Bimala ji dherai ramro swarko dhani .
yo honi ta dohori bhaneko Ekdam Ramro lagiyo Qatar bata Ghar jhapa
संचालिका बहिनीलाई अहिले भने सुहाउने भएछ बुलाकी न लाएर राम्रो लाग्छ बिमला बहिनिको गित ।
Tq for coment..
jo pani kalakar ahile ta ke vako yasto
Top 3
Boli nai nafuti budo bhyaxan gayak ju ramro x dohori
बिमला ले जितिन दोहोरी।बधाई छ बिमला जी ।
🥰
🥰
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
🥺🥺🥺🥺🥺🥺🥺🥺🥺
🥺
के भनेर सम्मान गरौ बिमला भुजेल लाई केही सब्द नै पाइन ढोग नमस्कार छ बिमला दिदी
🙏
Sarai ramaelo dohori
Tq..
Good short
Madal ramro sanga sunina ani nachne thau vayana geet chai ramroo xa
Tq for coments..
Nageli mediyako ma lastai fen hu anartha nasochu hola malai je lagyo tehi vane so sorry
बाजो खेत जोतियोत कि बाकी छ जान्कारी दिनु होला अलि शब्द भयन 👎️👎️👎️👎️
हेर्न सुरूगरियो तर लाष्टमा राम्रो लाग्यो भने बधाइ दिने हो ।।दोहोरो सब्द मा छाडापन भयो भने गालि पनि दिन्छु नि ।।
Ramro x k dohori kina gali garnu r hjr😆😅😂
Tq for coments..
Ramro rax hery sake ni Laximi dinn ni abo gali
Has
Thank you Laximi kc
herna suru gariyo
😆😆😆😆😆😆😆
तिम्रो चाहि के छत बिचार
@@dahallaxuman2274 Kk x xa ni k garnu....😆😂😂🤣
होर लौ बिचार गरम्नत
पुरानो भाको समेटेको राम्रो हो तर गित को सब्द भय ननि खशि बाख्रा होर पाठेघर र फोक्सो भन्न्न लाई 🤣🤣🤣
बब्बाल
Tq.
K ho esto get
Haina k vako aja boliko baje bajee lae hahahha
😀😔😄👌👌😋😋👍😋👍😏🤔