मानव अधिकार हनन भएको छैना भने रबिलाइ किन रातको 11:30 बजे उठाइस? लाज लाग्दैना? सहकारी ठगी सबै तेरै पार्टीमा छन कसलाइ गरिस कारबाही? तिमिहरुको मिसन के हो त्यो सबै जनतालाइ स्पष्ट छ तेहि भएरा जनताले रबिलाइ छोडेका छैनान। अलिकती पनि लाज बचेको छ भने राजिनामा दिदा हुन्छ।
मानव अधिकार हनन भैसक्योत अब हुदैन भन्दैमा सुख पाइदैन राजिनामा दिएर अर्कोलाइ पद दिनु जरुरी छ ग्रीहमन्त्रीको क्षमता भएन बाडी पहिरो देखिको काम हेर्दै आएका छौ ग्रीहमन्त्रीक काम लागेन
धनराजलाई खै ? गृहमन्त्री लाज मर्दाे नगर काङ्ग्रेस एमालेले सहकारी ठगी गर्ने रबि बिरुद्ध छानबिन गर्ने मिसन ८४ जि बी राई खै ? पक्राउ गरेको प्रधानमन्त्री हुने ठुलो कुरा होइन देशलाई सङकटमा पार्ने जतिसुकै फुई लडा तिमीहरूको दिन सायद ८४ सम्मा मात्र हो तेसपछि थुनामा जानी दिन सुरु हुन्छ काङ्ग्रेस एमालेको हुन्छ रबि लामिछानेकाे न्यायकाे लागि सडकमा लाखौं जनता आए तर काङ्ग्रेस एमालेको बचाउ गर्न काेही पनि आउने छैन याद राख गृह ।
कठै मेरो देशको दुरुभाग्य यस्तो गयरजिम्मेवार ब्यत्तिलाई गृहमन्त्री मान्नु परेको छ कसरी हुन्छ देशको बिकास अनि कसरी हुन्छ देशमा सुसासन! न जनता चिन्ता छ न देशको चिन्ता छत कसरी पदमा बस्ने अनि कसरी हुन्छ देश लुट्ने। अनि हामी भेडा जनता फेरि तेस्तो छ जे भने त्योही पत्याउने गरिब देशको जनता हामी गरिबी मान्सिक्ता भएको जनता हामि😢
ए भाई तिम्रो दलको लुटुवाहरू खोई भन्या ? खालि रबि रबि, हाम्रो दल यस्तो ऊस्तो भन्दै जनतालाई ढांट्ने ! जनता तिमीहरूनि सात मा फेल भएकाहरू भन्दा धेरै बुझेका छन ।
अनुसन्धान को नामले एउटा रवि लामिछाने लाई ५०/५२दिन किन लाग्यो र रातारात ठाउँ सारी किन, सुतेको थुनुवा लाई सरकारले गर्ने ब्यबाहर यहि हो गृह मन्त्रालय चलाउन आउदैन राजीनामा देउ र छोड
यो 84 को चुनाब देखि कुनै हालत मा उठनै नसक्नी गरि हार हुन्छ चुनाब कस्तो हो भन्नी यस्ले भोट हाल्न पाउला तर यस्ले जित्नु भनेको फलामको चिउरा चपाउने सरह हुनेछ भुझिराख
हैन ,अझै पनि नेपाली जन्ता अनाडी नै छ्न् जस्तो लाग्छ ? २०४७ साल देखि जन्ताले यो एमाले र नेपाली काङ्ग्रेसलाई देखि रहेकान कि यी भष्ट्चारी सरकार हो भन्ने कुरा आम नेपालीलाई थाहै छ ।
यदि सत्य तथ्य सङ्ग छानबिन भएको भए भिड बाट किन डराएको?रबि को एक बचन ले किन तर्सीएको ? अनि त्यो संसदीय उच्च समिति खाली रबि सर लाई मात्र किन बनाईएको ?उहीँ उच्च समीती बाट किलीन चिट दिएर पनि किन प्रहरी लगाएर किन आतंङ्कीत बनाएको?
Llaaj le ni laaj mannx k ini haru sanga t na bichar x n bibek x ini haru sanga x t aafna varaute r vutani bhauju ko makkha dhapara pad mabaseka xn bholi sarkar bata bahirida ini haru ko roji roti chaldain bhaner ko vutani bhauju ko chakati gare kaxn
अरुलाई चाहिँ किन नपक्डेको त रमेशजि तेरो पार्टि का मान्छे पक्डेको खोइ लु पक्डिनु अर्को कुरा जिबि राई पक्डिने कुरा सबै भन्दा बडि उफ्रिने सदनमा र अहिले कि नपक्डेको त।
खोइ त धने परे काे त्यसलाई कानुन छैन र रवि दोषी हो र? तिमी हरु ले जस्तो दुःख दिय का छौ नि हेर्दै जाउ रवि काे पालो मात्र आओस न तिमी र तिम्रा झोले काे हालत यति बुरा हुनि छ
लौउ माझै मुख बाट प्याचै बोल्यो है यो काइते गृहमन्त्री भनौदा घुसखोरिले मानवअधिकार हनन भएको छैन रे माननीय पुर्ब गृहमन्त्री उप प्रधानमन्त्री रबि लामिछाने ज्यु लाई जबकि मानवअधिकार कर्मीले भेटेर छानबिन प्रक्रिया अगाडि बढाएको नि थाहा रहेनछ यो फुलेको गुले बुडालाइ????
भ्रष्टाचार गर्ने र काङ्ग्रेस नै हो पैलो खोइ काङ्ग्रेस लाई कारबाही गरेको रबि मात्र खोइ त जाड खायर रबि माथी धावा बोल्ने प्रहरी तेस्लाई कारबाही गर्नु पर्दैन
बढी पसेको बेला मान्छे बगेयो छ भन्दा त्यस बारे कण्डिसन कस्तो छ भने र बुझ्दै नबुझि हार्दिक श्रदान्जली लेखने रमेश लेखक मन्त्री ले सुहाउँदैन मानव अधिकार को कुरा
रबि सहकारीका सदस्यनै छैनन्। सदस्य नभै रिण लिन पाइदैन ।रिणै नलिए पछि कहांबाट ठगीको कुरा आउछ मन्त्रिज्यु ? यो त हावादारी कुरा भयों ।कसैलाई पनि बिना कारण दुख दिनु हुंदैन ।
हनन भै सक्यो । छैन भनेर सुख पाइन्छ ? हिनामिना गर्ने जति आफ्नो पार्टीमा थुपारेर निर्दोष माथि अनुसन्धानका नाममा अत्याचार गर्न पाइन्छ ? गृह मन्त्रिको पदमा बसेर झुठ बोल्ने ?
मानव अधिकार हनन भएको छैना भने रबिलाइ किन रातको 11:30 बजे उठाइस? लाज लाग्दैना? सहकारी ठगी सबै तेरै पार्टीमा छन कसलाइ गरिस कारबाही? तिमिहरुको मिसन के हो त्यो सबै जनतालाइ स्पष्ट छ तेहि भएरा जनताले रबिलाइ छोडेका छैनान। अलिकती पनि लाज बचेको छ भने राजिनामा दिदा हुन्छ।
मानव अधिकार हनन भैसक्योत अब हुदैन भन्दैमा सुख पाइदैन राजिनामा दिएर अर्कोलाइ पद दिनु जरुरी छ ग्रीहमन्त्रीको क्षमता भएन बाडी पहिरो देखिको काम हेर्दै आएका छौ ग्रीहमन्त्रीक काम लागेन
Naitikta bhaye dinxn ini haru sanga t kei pani xam n khali varastachar ko ganddha matra aaux ini haru lai ta
नालायक़ गृहमंत्री राजीनामा देउ।भर्स्ट सरकार मुर्दाबाद
जि बि पक्राउ गर्न नसक्नेले यस्ता बक्बास कुरा गरेर कुर्ची ओगटेर नबस्दा हुन्छ तुरुन्त राजिनामा दिदा हुन्छ
काङ्ग्रेस एमाले ले सहकारी डुबाएको हैनर सरकार
हो नि देस दुनियाँ लाइ थाहा छ!! खुइलाइस चोर तिमिहरु नै देस को सबैभन्दा बडी भरटचारि एमाले काङ्ग्रेस हुन कसलाई थाहा छैन र
हो मलाई पनि थाहा नभनेको मात्रै हो 🤣🤣🤣
KAlo kangress desh bechara Khana kalo kangress Nadi nala bechna khana KP oli gafadi MCC Dalal GAGAN thapa desh kangal banauna haruu
जिबि लुकाउने काग्रेस एमाले सहकारी लुट्ने पनि यिनै हुन
काङ्ग्रेस र एमाले नै सहकारी डुबाएका हुन् ।
मुला जन्ताको गृहमन्त्री भएको भएपो जन्ताको बारेमा सोचथिस आरजु को गुन्नियु मुनि को गृहमन्त्री ना परिस भ्रष्टाचारि को हो गृहमन्त्री
अनि खै त जी बि राई लाई खोजेको तिमिहरुले रबि गृहमन्त्री हुन्दा त दुई फिट उफ्रिन्थ्यो त नालायक।
काम नलाग्ने अहिलेसम्मकै कमजोर र प्रतिसोधि
एमाले र कांग्रेस हुन् सहकारी को पैसा खाने
धनराजलाई खै ? गृहमन्त्री लाज मर्दाे नगर काङ्ग्रेस एमालेले सहकारी ठगी गर्ने रबि बिरुद्ध छानबिन गर्ने मिसन ८४ जि बी राई खै ? पक्राउ गरेको प्रधानमन्त्री हुने ठुलो कुरा होइन देशलाई सङकटमा पार्ने जतिसुकै फुई लडा तिमीहरूको दिन सायद ८४ सम्मा मात्र हो तेसपछि थुनामा जानी दिन सुरु हुन्छ काङ्ग्रेस एमालेको हुन्छ रबि लामिछानेकाे न्यायकाे लागि सडकमा लाखौं जनता आए तर काङ्ग्रेस एमालेको बचाउ गर्न काेही पनि आउने छैन याद राख गृह ।
केपि ओलिले ललिपप ख्वाएको बेला थाहा हुन्छ काङ्ग्रेस लाइ
अत्यन्त निर्लज्ज गृहमन्त्री बोली र व्यवहार मा फरक किन? असली ठगीलाई बचाउ दिएर राख्ने
कठै मेरो देशको दुरुभाग्य यस्तो गयरजिम्मेवार ब्यत्तिलाई गृहमन्त्री मान्नु परेको छ कसरी हुन्छ देशको बिकास अनि कसरी हुन्छ देशमा सुसासन! न जनता चिन्ता छ न देशको चिन्ता छत कसरी पदमा बस्ने अनि कसरी हुन्छ देश लुट्ने। अनि हामी भेडा जनता फेरि तेस्तो छ जे भने त्योही पत्याउने गरिब देशको जनता हामी गरिबी मान्सिक्ता भएको जनता हामि😢
मुखले मात्र भनेर हुदैन अफ्नाे पटी लाई किन नगरेकाे मन्त्री ज्यु
धनराज गुरुङको चाहिँ के भइरहेको छ नि त
तुरुन्त राजीनामा दीनुस गीर्यमन्त्री जीउ
त्याे चितवनमा देखियाे
गफ मात्र😊😊😊
बोलेर मात्र के गर्ने र?व्यबहारमा त्यसको ठिक उल्टो भएपछि
ए भाई तिम्रो दलको लुटुवाहरू खोई भन्या ?
खालि रबि रबि, हाम्रो दल यस्तो ऊस्तो भन्दै जनतालाई ढांट्ने ! जनता तिमीहरूनि सात मा फेल भएकाहरू भन्दा धेरै बुझेका छन ।
न्याय गर्ने भिद्ले हो बुझिस आबो तेरो न्याय हुन्छ 84 मा
अनुसन्धान को नामले एउटा रवि लामिछाने लाई ५०/५२दिन किन लाग्यो र रातारात ठाउँ सारी किन, सुतेको थुनुवा लाई सरकारले गर्ने ब्यबाहर यहि हो गृह मन्त्रालय चलाउन आउदैन राजीनामा देउ र छोड
जो चोर उसैको ठूलो स्वर😢😢😢😢
जिबी राई खाेई ट रमेश लेखक
CB lama lai pani yesari nai अनुसन्धान गर्नु पार्दैन ???
देश सिध्याउने सम्झौता हो
बिना धिताे किनदियाे र बिनाधताे कर्जादिने सकारिलाइ वा सकारिका प्रमुख काेहाे उस्लाइ कार्बाहि गरुम
mukha dekhauna pani laja nabhayako manaba bhayara danabako jasari hene kama gane ho yasako kam xaina rajina de hunxa aba
रिप रमेश
मानव अधिकार हनन भएको छ छैन त्यो हेर्न बाँकी छ र हेरौंला पनि कति सही कति झुट
यसको सक्कल देख्यो कि रिस उठ्छ।
र त जनता बुझि सके भन्नै पदैन
होइन आफु हरु ले गरेको नि????
अब समाउ न GB.lai उ बेला त संसद घेरेउ त
यो 84 को चुनाब देखि कुनै हालत मा उठनै नसक्नी गरि हार हुन्छ चुनाब कस्तो हो भन्नी यस्ले भोट हाल्न पाउला तर यस्ले जित्नु भनेको फलामको चिउरा चपाउने सरह हुनेछ भुझिराख
मानब अधिकार हनन गर्नेलाई कारबाही हुन्छ की हुदैन।तिमीहरु पावर को भरमा जनता र प्रतिपछ लाई दमन गर्नेपाउडैनों
हैन ,अझै पनि नेपाली जन्ता अनाडी नै छ्न् जस्तो लाग्छ ?
२०४७ साल देखि जन्ताले यो एमाले र नेपाली काङ्ग्रेसलाई देखि रहेकान कि यी भष्ट्चारी सरकार हो भन्ने कुरा आम नेपालीलाई थाहै छ ।
कैदिलाइ पनि राति अडडासार गर्न मिल्दैन भने उनलाइ किन राति लगियाे
जनताले कहिले चिन्ने मुन्छे???
मुन्छे चिन्ने बेला भएनर !!!
रातिरातिजेपनिगरनि तिमिलाडछमहिनाजेलराखेपछिथाहाहुछहेरदेगर 4:50
कस्ताे खाल काे अभिब्याक्ती खाली अाप्नाे बचाउ मात्र भएन र
मानव अधिकार हनन् नभएको भए राती राति किन बिमारी छ मलाई मेडिकल चेकअप गराउनु भन्दा पनि राती राति किन लिएर जानुपर्थ्यो साला दुई तिहाको सरकार
अनि छानविन हुदा राति राति कुदाउनुपर्छ तँ?
यदि सत्य तथ्य सङ्ग छानबिन भएको भए भिड बाट किन डराएको?रबि को एक बचन ले किन तर्सीएको ? अनि त्यो संसदीय उच्च समिति खाली रबि सर लाई मात्र किन बनाईएको ?उहीँ उच्च समीती बाट किलीन चिट दिएर पनि किन प्रहरी लगाएर किन आतंङ्कीत बनाएको?
Llaaj le ni laaj mannx k ini haru sanga t na bichar x n bibek x ini haru sanga x t aafna varaute r vutani bhauju ko makkha dhapara pad mabaseka xn bholi sarkar bata bahirida ini haru ko roji roti chaldain bhaner ko vutani bhauju ko chakati gare kaxn
मानव अधिकार लैड्गहिंसा को अन्त कहिले नन्द प्रसाद अधिकार,निर्मला पन्थ जस्ता कथित का अपराध कता छ?
जिवि खै रमेश लेखक ज्यु
Ramesh lekhak rajinama dinu parxa
तिम्रो उपसभापति र यमालेको रिसीकेस को छानबीन खै आणि तिम्रै नेता आरजू र गगन को छानबीन खै नालायक़ सरकारका पात्रहरु राजीनामा देउ
तिम्रै पार्टीको मान्छेले त हिनामिना गरेछ
हेरौ ।
येसरि जनताले रबिको पछि लागेन भनेत उहिलेनै स्वाहा बनाइ सक्थे
अरुलाई चाहिँ किन नपक्डेको त रमेशजि तेरो पार्टि का मान्छे पक्डेको खोइ लु पक्डिनु अर्को कुरा जिबि राई पक्डिने कुरा सबै भन्दा बडि उफ्रिने सदनमा र अहिले कि नपक्डेको त।
राती १२/१ बजे बीरामी बन्दीलाई अड्डासार गर्नु मानवअधिकार हो ?धनराज र ऋषिलाई कता अनुसन्धान गर्दै छौ ?
ठग लाई गर्ने नै त्यही हो
खोइ त धने परे काे त्यसलाई कानुन छैन र रवि दोषी हो र? तिमी हरु ले जस्तो दुःख दिय का छौ नि हेर्दै जाउ रवि काे पालो मात्र आओस न तिमी र तिम्रा झोले काे हालत यति बुरा हुनि छ
Talai vata vana 🎉
अब तिम्रो पालो आउँछ।
rip
तेसो हो भने खैत नाईके ठगहरु सरकार कपासे अझ चार अाखेले टाउको हल्लाछ
न्याय राम्राे सँग गरेका छऊ जनताले देखिसकेका छन्
कांग्रेस एमाले ले सहकारी दुबईए को छ कष्टों न्याय गरिएको रहेछ जनता देखी रहेको छ गृहमंत्री ज्यों कम छै न
त्याहा भकाले सोधन जिबि राई कहिले ल्याउने भनेर
हल्का टिप्पणी कति झुट बाेलेकाे असफल सरकार
भिडले राजतन्त्र त फाल्यो, तिमीहरु जाबो त फु गरेको भरमा...
तमाम मानिन्छ कारवाहीमा छन भनेर त्येरा पाटिका मान्छे गोजिमा राखेर किच्चहाँस्न लाज लाग्दैन बेशरम।
रमेश लेखक तुरुन्तै जिवि राईला निकाल जिवि नेपाली कागेसको नेता जनता आखा कालो पटि बान्ने झुट बोल्ने दिउसै अधेरो बनाउने तरुन्तै कागेसका सहकारी ठग निकाल??
कपट राजनीतीभयो
दल दले गनतन्त्र रे कुरा ऐक काम अनेक बूझ्न कठिन?-------😂
लौउ माझै मुख बाट प्याचै बोल्यो है यो काइते गृहमन्त्री भनौदा घुसखोरिले मानवअधिकार हनन भएको छैन रे माननीय पुर्ब गृहमन्त्री उप प्रधानमन्त्री रबि लामिछाने ज्यु लाई जबकि मानवअधिकार कर्मीले भेटेर छानबिन प्रक्रिया अगाडि बढाएको नि थाहा रहेनछ यो फुलेको गुले बुडालाइ????
NoO GooD
आफ्नै पार्टीकाले सहाकारीको रकम अपचलन गतेका हैनन र?के मन्त्री हुदैमा संविधान भन्दा माथी अनि कार्बही नहुनु पर्ने?हैट।
भन्न लाई त हो तर काम चाहिँ अर्कै ?
प्रहरीत तिमीहरू जस्ता लठुवा हरूले चलायको डाडु पन्यू त हो ठुलो कुरा गर्छ
हाम्रो नेपाल
राति उठाउने आदेश कहिले दियो जबाफ चाहिन्छ के भुकेको उम्किने जबाफ दिन मिल्छ ?
भ्रष्टाचार गर्ने र काङ्ग्रेस नै हो पैलो खोइ काङ्ग्रेस लाई कारबाही गरेको रबि मात्र खोइ त जाड खायर रबि माथी धावा बोल्ने प्रहरी तेस्लाई कारबाही गर्नु पर्दैन
Good
Raji naamdy
बढी पसेको बेला मान्छे बगेयो छ भन्दा त्यस बारे कण्डिसन कस्तो छ भने र बुझ्दै नबुझि हार्दिक श्रदान्जली लेखने रमेश लेखक मन्त्री ले सुहाउँदैन मानव अधिकार को कुरा
Khai Rishikeshdhanraj khaii tamarie jjeyy thasss xannnn
तेरा बाजे मानब अधिकार हनन नभएको भए राती राती किन एक थाउबात आर्को थाउमा किन लगियो।।
रबि सहकारीका सदस्यनै छैनन्। सदस्य नभै रिण लिन पाइदैन ।रिणै नलिए पछि कहांबाट ठगीको कुरा आउछ मन्त्रिज्यु ? यो त हावादारी कुरा भयों ।कसैलाई पनि
बिना कारण दुख दिनु हुंदैन ।
अरु खै पकाराउ परेका सहकारि ठग हरु भन सरकार
मानव अधिकारको हनन् त गृहमन्त्री र प्रहरी अधिकृत हरु बाट भइसकेको छ
हनन भै सक्यो । छैन भनेर सुख पाइन्छ ? हिनामिना गर्ने जति आफ्नो पार्टीमा थुपारेर निर्दोष माथि अनुसन्धानका नाममा अत्याचार गर्न पाइन्छ ? गृह मन्त्रिको पदमा बसेर झुठ बोल्ने ?
तेहि ठाउमा शुक्र पथका सन्चालक छन मन्त्री ज्यु छानबिन हुन्छ त
भ्रष्टाचारिदलाली दल्का संसदको
गृहमन्त्री हो योरंमेस लेखक अन्नेदल्को
संसद को गृहमन्त्री होईनजन्ताको गृहमन्त्री पनिहोईन केपिर रंमेस लेखक
मुर्दाबाद जयघन्टी जयरबी जयरास्वपा
मानव अधिकार भयको भय योदेशमा राजा मदन भण्डारी बलत्कार आदी हुने थियन रबिमाथि जनताको आवाजमाथी प्रतिसोध नेपाली देशभक्तको लागि असैय छ।।
तीमी लाई सरम छैन जनता अझै लाटा छन सोचेको हो तेतीका भ्रष्टचार गरेका तीम्रै पाटीमा छन त खोई कर्वाई जनताले हीसाव राखेका छन
सरकार बचाउन र भ्रष्टहरुलाइ बचाउने काम भन्दा अरुकेकाम गरेकाछाैर 34 बर्षसम्म जनतालाइ बेच्नेकाम त ।भारहेछ।है
जनता भन्दा ठुलो कोहि छैन
Go ahead grihamantri 🙏🙏
कति ठगि भयको हो जम्मा 65करोड मात्र हो खोइ 87अर्ब
खै त धनराजलाई अनुसन्धान गरेको भष्ट सरकार हो मानवअधिकार हन्न नभएर के भएको हो सबै जनताले थाहा पाएका छन बकम्फुसे भाषण नदिए हुन्छ
Khoita manab adhikar lekhak ji
के अरुदलका चोखा र दुधलेनुहाएका छन त मँन्त्री ज्यु अरुलाई किन नियम कानुन लाग्दैन,
हाे रैछ मानव अधिकार भनेकाे कुरा बुझेकाे छौ लल राति उठाउनु केहाे अनि धनराज खैत
रिप
एमाले र कांग्रेस का नेता लाई 77 ओटै जिल्ला बाट लखेट्नु जय नेपाल❤❤
खोइ त रवि काे मानव अधिकार
मुखले यकापट्टि बेबाहारले यकापट्टि किनबाेल्नि