गाेकर्ण लाई घाँस किन्न ४ घण्टा मा १४०फाेन , galaxy agriculture farm gulmi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 พ.ค. 2024
  • माेटरसाईकल बेचेर कृषि फार्म खाेलेका गुल्मी जिल्ला काे इस्मा गाउँपलिका ३ का किसान गाेकर्ण नेपाली ले गाउँमा नमुना कृषि फार्म खाेलेर उदाहरणीय काम गरेका छन् ।
    उनकाे फार्म मा अहिले राईखन्यु, बडहर, चिउरीका, निमाराे लगायत डालेघाँस का बिरुवा तयारी छ ।
    किसान फाेन: 9857044338 ।
    #agricultural #agruculture #butwal #bodi #butwalvlog #kheti #sabji #sag #haighlight #nepal

ความคิดเห็น • 10