कोलाहर भरि संसारमा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • गायक- पेमा लामा, गीतकार-जगत छेत्री, संगीतकार- दीप वाइबा
    सन्त रोबट्स स्कुलले निकालेको फिलिङ्गो क्यासेटबाट- १९८२

ความคิดเห็น • 3

  • @apexrai5167
    @apexrai5167 3 ปีที่แล้ว

    यो गित मैले कहिल्यै सुनेको थिइन र पनि पहिलो सुनाइमा नै मेरो गित बनायो । यस्ता सर्जकहरुलाई मेरो आत्माको गहिराइबाट हार्दिक नमन

  • @yogenzrana6853
    @yogenzrana6853 3 ปีที่แล้ว +1

    हाम्रा दार्जीलिङ्ग भेगका अग्रज गायक गायिकाहरू मध्ये सर्वश्री मधुकर लोहणी महाशय, श्रद्धेय कुमार सुब्बा महाशय, श्रद्धेय पेमा लामा महाशय अनि स्वर सम्राज्ञी अरूणा लामाज्यू साथै यूवा भनौं या मेरा समकालिन गायकहरू मध्ये श्री सुधीर राई महाशय अनि मेरा आत्मीय मित्र श्री सञ्जय थापाज्यू अति नै गुणी, लोभ लाग्दा स्वभावका ब्यक्तित्वहरू हुनु हुन्छ। यहाँहरुको संगीत रचना, गायन शैली र गलाको स्तरीयताले साँच्चै म जस्ता हजारौं संगीत प्रेमी श्रोता तथा संगीत बुझ्न खोज्ने जमातलाई त्यसै त्यसै गुनगुनाउन र गंभीर मुद्रामा डुबाई सोंच्न बाध्य बनाउँछ । यी ब्यक्तित्वहरूको आवाजमा संगीत श्रवण गर्दा वास्तवमा नै शारीरिक मात्र नभई मानसिक पीड़ा पनि स्वत बिशेख भएको मलाई अनुभव छ । यस्ता गुणी र अब्बल स्तरका कलाकारहरू हाम्रा सम्पत्ति हुन्, रत्नहरू हुन् जो जन्म जन्मान्तर हाम्रो समुदायको धरोहर भई बाँच्नेछ जस्को निम्ति बिभिन्न समाज, संगठन, सम्मेलन राजनैतिक दलहरू पनि अघि आई समयमा नै संरक्षण गर्दै आजको युवा जमात समक्ष सुपरिचित गराउन समयको मांग भएको छ भन्ने मेरो स्वच्छ सुझाव पनि छ । सुस्वास्थ्य तथा दिर्घायुको कामना सहित बिदा !!

  • @voiceofshalom7454
    @voiceofshalom7454 3 ปีที่แล้ว

    Nice