राजेश हमाललाई चिन्दिन भनेको थिईन् भन्दै धिरेन शाक्य मिडिया : विवादको खास कुरो यस्तो | Dhiren Shakya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • राजेश हमाललाई चिन्दिन भनेको थिईन् भन्दै धिरेन शाक्य मिडिया : विवादको खास कुरो यस्तो | Dhiren Shakya
    Interviewer: Anup Bhattarai
    Camera/Editor: Md. Jalim
    #Dhiren_Shakya #NewsFilmy
    Welcome to our TH-cam Channel
    For Promotion Video /Banner or your Product Contact Us : +977-9801096687 (Hotline)
    Email : newsfilmyy@gmail.com, npbhattarai704@gmail.com
    website :
    www.newsfilmy.com
    Follow Us On Facebook
    / alargewebsite
    Follow Us On Twitter
    / @newsfilmy

ความคิดเห็น • 485

  • @ishorkarki572
    @ishorkarki572 5 ปีที่แล้ว +582

    राजेश हमाल सरको कट्टर फ्यान म मात्र होकि हजुर पनि?

  • @acharyatufan1377
    @acharyatufan1377 5 ปีที่แล้ว +106

    राजेश दाइ लाई जस्ले नराम्रो सोच्छ नराम्रो भन्छ त्यो मान्छे घाँस हो हाम्रो महानायक राजेश दाइको तुलना गर्न मिल्दैन धिरेन साक्यलाइ।

  • @जिन्दगीखोलाजस्तैबगिरहेछ

    म चाहिँ महानायक राजेश दाइको ठूलो फ्यान हु

  • @omphounja4184
    @omphounja4184 5 ปีที่แล้ว +60

    भगवान् मा देबको नि देब महादेब हुन
    नेपालमा नायक को नि नायक माहानायक राजेश दाइ नै हो।।

  • @nepalkochhoro1003
    @nepalkochhoro1003 4 ปีที่แล้ว +9

    दुबैजना प्रती सम्मान छ हाम्रो देशको गहना हुनुहुन्छ राजेश सर अनि धिरेन सर तर पब्लिकले धेरै मन पराउने राजेश नै हुनुहुन्छ यस्मा दुइमत छैन ।

  • @fromchitwan1067
    @fromchitwan1067 5 ปีที่แล้ว +46

    यस्ताको Interview नलिनु होला है
    अनुप सर
    यस्ले महानायक राजेश हमाल सरको बारेमा नराम्रो भन्दै हिड्छ
    यस्को त अनुहार देख्यो कि रिस उठेर आउँछ

  • @user-mi1jj4qj5r
    @user-mi1jj4qj5r 5 ปีที่แล้ว +55

    Rajesh Hamal is the lion of Nepali film industry.

  • @ekrajsinghthakuri788
    @ekrajsinghthakuri788 5 ปีที่แล้ว +34

    यो धिरेन शाक्य लाई महानायक राजेश हमाल सङ्ग तुलना गर्न सुहाउँदैन यस्तो घमण्डले फरिएको छ ।

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 5 ปีที่แล้ว +24

    म आफै स्वयम् ले नेपाल टीभीमा धिरेन शाक्यको अन्तरवार्तामा मैले राजेश हमाल चिन्दिन भन्ने अभिव्यक्ति दिएको सुनेको र हेरेको छु,यो प्रतिक्रियाले धिरेनलाई फाइदा कम नोक्सान धेरै भएको थियो!!!

  • @brokenheart4202
    @brokenheart4202 4 ปีที่แล้ว +3

    यो को हो साथी हरु मत यसलाइ चिन्दिन एस लाइ नचिन्नेर मन नपराउने ले एता हाजिर गरौं ✋✋

  • @rocknroll6675
    @rocknroll6675 5 ปีที่แล้ว +98

    यो झोले युटुबे लाई देख्यो कि कन्पारो तातेर आउने म मात्रै हो कि अरु कोहि छ???🤔🤔🤔🤔

    • @ramgurung7518
      @ramgurung7518 5 ปีที่แล้ว

      rock N Roll ma pani ho

    • @fuckyouasshole7895
      @fuckyouasshole7895 5 ปีที่แล้ว

      Yo madarchut youtuber lai taw dekhne bitikai kutii halnu manparxa

    • @yogendragotame9398
      @yogendragotame9398 4 ปีที่แล้ว

      यसको थोप्डा देख्नेबित्तिकै लोद्दर लाग्छ।।। कसम

    • @swaminicksubedi
      @swaminicksubedi 4 ปีที่แล้ว

      rock N Roll : you are right. He reminds me of lil’ Rishi Dhamala.

    • @lxps6034
      @lxps6034 4 ปีที่แล้ว

      Esko naam puchiyaan ho ! Muzi chana ko geda jasto manxe

  • @mr.kalyanvlogs9326
    @mr.kalyanvlogs9326 5 ปีที่แล้ว +88

    माहानायक हमाललाइ सम्मान छ !! धिरेन ठिकै हुन

  • @dhanbudha4550
    @dhanbudha4550 5 ปีที่แล้ว +15

    राजेश हमाल दाई महाननाएक हुन तर अरू सबै हिरो मत्रै हुन

  • @gokulkanwar3424
    @gokulkanwar3424 4 ปีที่แล้ว +7

    सबै actor हरु मिल्नु पर्छ र माहानयाक राजेश हमाल लाई ईज्जत् गर्नू सिक्नुस

  • @darkanzal
    @darkanzal 5 ปีที่แล้ว +19

    खोइ त्यस्तो खतरानाक ज्यान त देखिदैन त के ज्यान छर यत्तिको त राजेश दाइको पनि छ त ।

  • @manojbhusal1886
    @manojbhusal1886 5 ปีที่แล้ว +69

    त्यही चिन्दिन भनाले बिचारा काे करियर धराप भयो

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 4 ปีที่แล้ว +2

    राजेशको इज्जत गर्नुस धिरेन सर तपाईं पनि राम्रो हिरो हो

  • @kabirsatyasagar9837
    @kabirsatyasagar9837 4 ปีที่แล้ว +2

    सहि हो धिरेन दाइ पनि राम्रो कलाकार हो महा नायक चै राजेस दाइ

  • @sanjulama7803
    @sanjulama7803 5 ปีที่แล้ว +15

    तर धिरेन शक्यले घमण्ड चहि नदेखाउदा जसले घमन्ड देखाउछ उ अफै पत्ता सफ हुने छ

  • @मायालुकिलुकि-भ9ण
    @मायालुकिलुकि-भ9ण 5 ปีที่แล้ว +119

    यो खाते धिरेन लाई मिदिया ल्याउने कुन खाते हो,,दुई जना को तुरि कातिदिम के हो रिस उठेर आउँछ।।। राजेस हमाल दाजी I love u

    • @rajugrg842
      @rajugrg842 4 ปีที่แล้ว

      Yo patrakar ko turi katdim

    • @sunilsirmal2746
      @sunilsirmal2746 4 ปีที่แล้ว

      Haaa sai hoo

    • @ymlalmahatara9463
      @ymlalmahatara9463 4 ปีที่แล้ว

      😆😆😆😆

    • @surjaadhikari4789
      @surjaadhikari4789 4 ปีที่แล้ว

      माया लुकि लुकि hahahaha hasauxa sharey lay

    • @dilipbudha9603
      @dilipbudha9603 4 ปีที่แล้ว

      mitra pahila hjuur ramaro bhayra prastuta hunus arulai yesto usto bhannu bhanda ni

  • @buddhatamang4265
    @buddhatamang4265 5 ปีที่แล้ว +7

    नेपाली कलाकार सबै हाम्रो गहना हो

  • @nirajanduwal5846
    @nirajanduwal5846 5 ปีที่แล้ว +28

    महानायक राजेश हमाल हून

  • @SukSubba88
    @SukSubba88 5 ปีที่แล้ว +15

    हमाल is हमाल he is only one in Nepali film industry

  • @rajanbaral5999
    @rajanbaral5999 5 ปีที่แล้ว +66

    सबैले धिरेन शाक्य लाई बदनाम गर्न खोज्छन् तर राजेश दाइ धिरेन दाइ मिल्ने गर्छन्

    • @fromchitwan1067
      @fromchitwan1067 4 ปีที่แล้ว +3

      हावा कुरा नगरौ है मित्र
      यो धिरन त 1 नम्बरको घमण्डि हो साला
      👉️देश🇳🇵को सान महानायक राजेश हमाल सरलाई
      नराम्रो भन्दै हिड्छ यो साला ले जस्ले फिल्म नै नपायर भिलेन साईड हिरोको भुमिका गरेर का हो का हरायो उसैको फुर्ती बढी माका.....😠

    • @bikashdangi1473
      @bikashdangi1473 4 ปีที่แล้ว

      Hoho

    • @AbhinandanBajimaya
      @AbhinandanBajimaya 4 ปีที่แล้ว

      @@fromchitwan1067 ramro comment garnu vo sir tapai media

    • @romikhawas9403
      @romikhawas9403 4 ปีที่แล้ว

      Rajesh dai milnuhunxa tara yo jatha dhiren ko natak ho bahira miley jasto garni vitra ris garxa goktey

  • @singha5174
    @singha5174 5 ปีที่แล้ว +3

    समय अनुसार लुक परिबर्तन गर्न सक्ने हिरो हो धिरेन सर। राजेश जहिले पनि लामो कपाल राख्दै सदबार छु भने झै गर्छन ।

    • @shashidharmogar789
      @shashidharmogar789 5 ปีที่แล้ว +1

      भने पछि तिमि महानायेन मान्दैनौ राजेश दाईले पनि लुक परिबर्त्न गरिराख्नु हुन्छत देझ्दैन

  • @braveketoma4925
    @braveketoma4925 4 ปีที่แล้ว

    धिरेन नेपाल को सबैभन्दा हेन्सम हिरो हो.

  • @ratnamanchansishresthashre8848
    @ratnamanchansishresthashre8848 3 ปีที่แล้ว +1

    मत धिरेन्द्र शाक्यको फ्यान हो धिरेद्रको सबै यता आउनुहोस्

  • @akmongol8936
    @akmongol8936 5 ปีที่แล้ว +4

    एक मात्रै मंगोल हिरो धिरेन साख्या

  • @g200ad2
    @g200ad2 5 ปีที่แล้ว +14

    यो पत्रकारले नै हो मान्छे जुधौने झगडा लाउने।केही छैन उहाहरुमा त्यसतो मात्र कमाइखाने भाडाे मात्र बनाको हो पत्रकार साथिहरुले अनि यस्मै बुरुक्क उफ्रेर हामी गाली गर्छौ।साथी हो अलिक बुझेर कमेन्ट गरौ कसैलाई पनि गाली गर्नु अपशब्द बोल्नु राम्रो कुरा होइन।

  • @amritparajuli2974
    @amritparajuli2974 4 ปีที่แล้ว

    दुबै देशका गहना हुन कसैलाई होच्याउने र कसैलाई चढाउने काम नगरौ both are legends

  • @mayatamang7129
    @mayatamang7129 4 ปีที่แล้ว +1

    धिरेन मेरो मन पर ने हिरो ❤️❤️❤️

  • @khumrasunar4340
    @khumrasunar4340 4 ปีที่แล้ว

    यो भनेको नेपालीको फिल्म क्षेत्रकाे गुमनाम नायक हाे जसले माहा नायकको सम्मान गदैन तेसकाे हालत यो बगुरकाे जस्तो हुन्छ

  • @suryakatwal3013
    @suryakatwal3013 5 ปีที่แล้ว +33

    धिरन शाक्य को फिलिम हेर्ने कोहि पनि आतुर छैन न हो पत्रकार यस्तो घमन्डिको

  • @omegamanish5093
    @omegamanish5093 5 ปีที่แล้ว +8

    He is totally proud of his of his everything, we understand from his explanations.,we can’t compare , our Rajesh to any body , in Nepal industry,

  • @kalpanagurung2929
    @kalpanagurung2929 5 ปีที่แล้ว +8

    धिरेनसाक्य ले राजेस हमाल जस्तो बन्न अर्को जुनि मा पनि खै लाउरी हरुले लगानी गरे बनाउथ्यो होला फिलिम 😂

  • @rabigurung2328
    @rabigurung2328 4 ปีที่แล้ว +1

    100% right kura dhiren sir.. 😍😍❤️

  • @indragarbuja2014
    @indragarbuja2014 5 ปีที่แล้ว +11

    Mahanayak Rajesh hamal

  • @kingkumarktm448
    @kingkumarktm448 4 ปีที่แล้ว +5

    तँ मुले धिरेन साक्य अनुहारले मात्र चलेको राजेश हमालको जुत्ताको फिता जति पनि औकातमा आउदैनस तेरो आलु जस्तो कुरो निकै हेरेको छु साला टपर टुइया सोच भएको मुले दुखी आत्मा।

  • @chandralama1827
    @chandralama1827 5 ปีที่แล้ว +1

    J hos sabai lai saman garau

  • @pranekadhikari5369
    @pranekadhikari5369 4 ปีที่แล้ว

    राजेशदाई र धिरेनदाई दुबैलाई सँगै राखेर ईन्टरबिउ लिनुपर्यो ।

  • @himaliyak2191
    @himaliyak2191 4 ปีที่แล้ว +1

    सिमाना फिल्म धिरेन शाक्यले गरेर हित भाको हैन राजेश हमालको कारणले हित भाको

  • @kabitalimbu8274
    @kabitalimbu8274 5 ปีที่แล้ว +3

    My best Hiro Dhiren Sakhya and Rajesh Hamas since childhood 🤗🤗💐😍😍

  • @royalgorkha6653
    @royalgorkha6653 4 ปีที่แล้ว +3

    Rajesh dai lai chendin vanne dheran aaukat thaha vayo

  • @basnetram2722
    @basnetram2722 5 ปีที่แล้ว +1

    जाेसुकैले जे भनाेस मेराे मन पर्ने हिराे धेरेन साक्के

  • @atishshrestha2049
    @atishshrestha2049 4 ปีที่แล้ว +1

    धिरेन शाक्य शारीरिक बनावट र राम्रो लुक्स भएको हिरो हो ,,, तर अभिनय चाहिँ जिरो लेबल को गर्ने अनि घमण्डी स्वभाव काे ,,,, त्यही भएर जहि काे त्यही छ ,,, वा,,,, राजेश हमाल ,,,,, शिक्षित ,, स्वभिमानी ,,, इंडिया मा अमिताभ बच्चन ,,, नेपाल मा राजेश हमाल ,,, यो दुई जनाको कोही सँग तुलना गर्नु मुर्खता हो ,,,,

  • @risonshrestha1298
    @risonshrestha1298 4 ปีที่แล้ว

    Good dhiran ji

  • @krishnagrg776
    @krishnagrg776 4 ปีที่แล้ว

    पत्रकार भाई हाम्रो राजेश हमाल दाजु नै नेपाल को पहिलो superstar महानायक हो , नेपाल को महानायक को होला भनेरा कसै संग नसोदनू बूजेक़ो मेरो क़ुरा भाई

  • @dipakbhandari6224
    @dipakbhandari6224 4 ปีที่แล้ว +6

    No one can space in Rajesh hamal place in Nepal film industries. The reason of he’s legend

  • @tankashresatha8544
    @tankashresatha8544 5 ปีที่แล้ว +1

    Nepali movie superestar model of nepal and hero

  • @anjanamaharjan7541
    @anjanamaharjan7541 5 ปีที่แล้ว +1

    Dhiren dai ko kura ramroo xaa...ane ma dai ko big fan pane hu.....

  • @minbhattarai1907
    @minbhattarai1907 4 ปีที่แล้ว +2

    i feel this guy is really proudy after seeing this interview.

  • @vivo8517
    @vivo8517 4 ปีที่แล้ว

    धिरेन भन्दा राजेस दाइ सबै कुरा मा अघाडी हुनुन्छ यो सबै जन्तालाइ थाहा भको कुरो हो ज्यान मात्रै ठूलो भयर हुदिदैन धिरन ब्रो दिमाक पनि हुनुपर्छ राजेस दाइ जस्तो

  • @binitagurung1167
    @binitagurung1167 4 ปีที่แล้ว +1

    Rajesh hamal 1no hero

  • @RajanRai-br1sq
    @RajanRai-br1sq 5 ปีที่แล้ว +2

    my best hero diren bro

  • @kajimaharajan1896
    @kajimaharajan1896 5 ปีที่แล้ว +15

    Legend Rajesh this is peneant Dheran

  • @sumanregmi9948
    @sumanregmi9948 5 ปีที่แล้ว +3

    Dhiren shakya ahile chi ramro kura garyo respect each other

  • @Babavlog338
    @Babavlog338 4 ปีที่แล้ว

    धिरेन जहिले दुइटा कुरा हुन्छ एउटा धिरेन जि एउटा धिरेन मुजि कुन चही जि बन्ने आफुले बिचार गर्नु।।।

  • @rabinrai159
    @rabinrai159 4 ปีที่แล้ว

    जुन मुलाले जे भनेपनी नेपाली फिल्मी क्षेत्रमा राजेश ले जति कसैले योग्दान दिन सक्दैन

  • @indirapant5698
    @indirapant5698 4 ปีที่แล้ว +3

    Rajesh Hamal is Diamond of Nepali film industry

  • @risonshrestha1298
    @risonshrestha1298 4 ปีที่แล้ว

    Good

  • @rozet.thapa9106
    @rozet.thapa9106 4 ปีที่แล้ว

    जिउ भारी बुद्दी डाडा पारी भनेको एहि होला ज्यान मात्र ठुलो बुद्दी चै पाच पैसाको रैन्छ तेसैले त कहिले माथी जान नसकेको हो👎️👎️

  • @dineshkarki8381
    @dineshkarki8381 5 ปีที่แล้ว +6

    याे धिरेन काे अलि ठुलै अहम छ ल राजेस दाइ सग दाजाे मा जान अलि सुअाऊदैन ल

  • @samjhanapaudel1470
    @samjhanapaudel1470 4 ปีที่แล้ว

    Dhiren sakya dai flim ma aaunuparyo tapai yakdam ramro hunuhunx sadabahar ramro manchhe

  • @sarojrana7706
    @sarojrana7706 5 ปีที่แล้ว +6

    Rajesh ko vanda figur dhiren sakya ko ramro xa wow

  • @Reshamoli-u6y
    @Reshamoli-u6y หลายเดือนก่อน +1

    धिरेन शाकय को होर त्यस्तो राजेश हमाल जस्तो माहानायको टिकाटिप्पनी गर्ने मैलेत खासै चिन्दैन थे साच्ची भनने हो भने बिराज भट्ट र धिरेन शाक्या ला दाज्न मिल्दैन बिराज भट्ट सिनेर हुनुहुन्छ राजेश हमाल अझ😮

  • @bharatvishwakarma1176
    @bharatvishwakarma1176 3 ปีที่แล้ว

    राजेश हमाल दाई सुपर महानायक धिरेन दाई नि राम्रो कलाकार

  • @manilallimbumani2716
    @manilallimbumani2716 5 ปีที่แล้ว +2

    अजै पनि जवान हुनुहुन्छ देखिन्छ म धिरेन्को फेन्हो उहाले फिलिम लैन्मा आउदा हुन्थ्यो

  • @AAJESHRAI2798
    @AAJESHRAI2798 5 ปีที่แล้ว +25

    कहाँ को महानायक राजेश हमाल। यो कहाँ को झुर पाखन्ड्डी धिरेन साक्य

    • @rabitamang4087
      @rabitamang4087 5 ปีที่แล้ว +1

      Ho ho nepal no 1 hero vnekonai maha nayak rahesh hamal aru ta sab bekar

  • @badalpriyashi1194
    @badalpriyashi1194 5 ปีที่แล้ว +7

    यत्रो बर्स फिल्म लाइन मा काम गरेको मान्छे बोल्नी तरिकै छैन । थुक्क मुला को साग 👿👿👿👿👿👿

    • @romikhawas9403
      @romikhawas9403 4 ปีที่แล้ว

      Ka jamma 4 5 barsa matra ho chalnu paryo ni film estako flop vo niklyo paxi paxi hero napara bau dai ko role khelyo

  • @lamascorner7153
    @lamascorner7153 4 ปีที่แล้ว

    धिरेन मुला तिम्लाई त लाज लाग्नु पर्ने हो ,राजेशलाई चिन्दिन भन्दा

  • @purbelitv7514
    @purbelitv7514 5 ปีที่แล้ว +2

    One of the best hensam actor. Super star ani megha star dhiren shakya. Love u dhiren dai. Rajesh thikai ho

    • @purbelitv7514
      @purbelitv7514 5 ปีที่แล้ว +1

      @Biswa Tamang world ma hensam hero kun desh ma xa vano vane jawaf nepal ma xa tyo pani dhiren shakya . Aru thikai matra

  • @queenbudha7320
    @queenbudha7320 4 ปีที่แล้ว +3

    He is my childhood crush since I watched 'Seemana' . Tara super star chahi Rajesh Hamal dai nai hunuhunxa 😍🔥

  • @nareshbasnet2574
    @nareshbasnet2574 4 ปีที่แล้ว +1

    म त सानै देखि राजेश हमाल को फ्यान हु।

  • @gyanshahi7942
    @gyanshahi7942 4 ปีที่แล้ว

    Nic

  • @itahariguys863
    @itahariguys863 4 ปีที่แล้ว

    राजेश हमाल सर्बोच्च नायक
    धिरेन गुमनाम नायक, नायक पनि होइन यो खलनायक हो, दुइटा फिल्म मा हीरो भएर हुदैन, धेरै फिल्म मा यो गुन्डा नै छ, र व्यक्तीगत जीवन मा पनि गुन्डा नै रैछ।

  • @rampun3518
    @rampun3518 5 ปีที่แล้ว +20

    गफ दिन्छ हो मुला ले 8/9 बर्ष को ग्याप छ भनेर हसाउछ डाम्ना ले

    • @samjhanagurung8018
      @samjhanagurung8018 5 ปีที่แล้ว

      Gap. ma chahi vanadian kinki 17 year ko pani frak veteko xu. Mahile hudo rhexa. kathi kathi . vogbanle ysto graudo rahexa.

    • @dineshmagar9096
      @dineshmagar9096 5 ปีที่แล้ว +1

      राजेश दाई 55 वर्ष हुनुभयो र धिरेने कम्तीमा 52 53 को छ

    • @romikhawas9403
      @romikhawas9403 4 ปีที่แล้ว

      2 barsa ko farak ho

  • @creativemind6262
    @creativemind6262 5 ปีที่แล้ว +3

    धिरेन दाइले प्रस्ट कुरा गर्नु भएन जस्तो लाग्यो। तै पनि वहाले पहिले गरेको गल्ति महसुस गर्नु भयो ।

  • @rukmaaryal6532
    @rukmaaryal6532 5 ปีที่แล้ว +8

    दिन दसा बिग्रेर अलि कति तल गय को नायक हो धिरेन।तर यो नि पक्का हो कि धिरेन जस्तो सुन्दर हिरो ।आर्को नि छैन नेपाल मा।।रमेस उप्रेती नि उस्तै छन।।

    • @prakashkhatripkvibes2076
      @prakashkhatripkvibes2076 4 ปีที่แล้ว

      Rajesh hamal lai chindina vaney paxi tala pugihalxa ni hami janata ley sochney kura ho kaslai mathi laney kaslai tala muji lry rajesh hamal sanga panga liyo yestai lai tehi vayera faliyo

    • @magankarki9670
      @magankarki9670 4 ปีที่แล้ว

  • @fromchitwan1067
    @fromchitwan1067 5 ปีที่แล้ว +18

    यस्ले नेपाली फिल्मि बजारमा केही योगदान गरेको छैन
    1 नम्बरको घमण्डि हो यो
    यो हिरो होइन 3/4 वटा फिल्म हिरो भयर नि हिरो भैइन्छ बाकी सब फिल्ममा भिलेनको रोल खेलेको छ बिचराले
    अझ महानायक राजेश सरको बारेमा नराम्रो भन्दै हिड्छ मिडियामा

    • @anjalihamal6616
      @anjalihamal6616 4 ปีที่แล้ว

      8,10 year thulo re Rajesh hamal yo vanda 😂😂ani yesko 50 re vane paxi yesle kati samma hepeko Rajesh hamal lai yesko anusar Rajesh hamal 62 vayexa

  • @bhalebk5911
    @bhalebk5911 4 ปีที่แล้ว

    माहा नायक राजेश हमाल सर हो सबैको

  • @urmilapoudel3869
    @urmilapoudel3869 5 ปีที่แล้ว +2

    Best hiro

  • @rajaaryanadhikari6900
    @rajaaryanadhikari6900 4 ปีที่แล้ว

    पहीला त ऐक्टिंग सिक्नुस सर।

  • @mangalbahadur3484
    @mangalbahadur3484 4 ปีที่แล้ว

    मेरो हिरो माहानायक राजेश दादा💕

  • @chakra831
    @chakra831 5 ปีที่แล้ว +13

    All are waste rajesh hamal is best

  • @sarojpariyar6339
    @sarojpariyar6339 4 ปีที่แล้ว +1

    बंदर क्या जाने अद्रककि स्वाद!

  • @raazlucksom
    @raazlucksom 5 ปีที่แล้ว +4

    The mega star Rajesh Hamal .....

  • @krishnachand2152
    @krishnachand2152 4 ปีที่แล้ว

    नेपालको महा नायक राजेश हमाल सङ्ग को तुलनामा धिनेश जिरो हो। घमण्ड नगर्दा हुन्छ

  • @SurajKumar-uk8dp
    @SurajKumar-uk8dp 4 ปีที่แล้ว +1

    मेरो विचारमा राजेस दादा सग घम्सा घमसी परेको हुनुपर्छ ।

    • @nareshbasnet2574
      @nareshbasnet2574 4 ปีที่แล้ว

      हो नि सिमाना फिल्म मा फिल्म को फाइट सुटिङ हुदा साचै परेको थियो,राजेश हमालको मुक्का ले दात नै झरेको भन्ने हल्ला चलेको थियो,त्यस पछि धिरेन शाक्य आफै पतन हुँदै गए,आगो मा हात हाल्दा खरानी हुन्छ भन्ने थाहा पाएन त्यो बेला धिरेन शाक्यले ।

  • @premk.c4219
    @premk.c4219 4 ปีที่แล้ว

    सूर्य लाई के को बत्ती देखाएको होला।भन्नै पनि सरम लाग्दो छ्या।राजेश हमाल त नेपालको सगरमाथा हुन भन्ने थाहा नपाउने मान्छे कोही होला र !किन सान देखाउनु पर्यो थुक्क ।

  • @shashidharmogar789
    @shashidharmogar789 5 ปีที่แล้ว +1

    always महानायेक राजेश दाई

  • @shikharshikhar8704
    @shikharshikhar8704 4 ปีที่แล้ว

    धिरेन शाके good लाग्छ। अनि handsome पनि।

  • @premdhital6745
    @premdhital6745 4 ปีที่แล้ว

    Dhiren sir lai ma ramro sanga chinchhu ,uha ramro manchhe hunuhunchha,

  • @ramdamdilasha9320
    @ramdamdilasha9320 5 ปีที่แล้ว +1

    Nepal ko very handsome hero very strong healthy body my favourites hero dhiren shakya ko lastai action movie hernu man xa

  • @MishkaRandomVlog
    @MishkaRandomVlog 5 ปีที่แล้ว +1

    After long gap dhiren shakya g Laiii media ma dekheko he still is so handsome

  • @harrymitrakoti7238
    @harrymitrakoti7238 4 ปีที่แล้ว

    यो मान्छेले चिन्दिनै भनेको हो

  • @rajendrachamling6154
    @rajendrachamling6154 4 ปีที่แล้ว

    फिल्म नै नपाए पछि ब्याबसायमा लागेको त हो नि शाक्य/

  • @sanupraza2307
    @sanupraza2307 4 ปีที่แล้ว

    यदि धिरेनको बुद्धि छ भने फिल्म लाईनमा हात नहाले कै बेस हुन्छ किन कि राजेश हमालको जसले कृटिसाइड गर्छ नि सब खलास।

  • @debutnavin4627
    @debutnavin4627 4 ปีที่แล้ว +1

    Yek man le tw Rajesh hamallai liyerw naramro abhibeykti dine sablai chapkaidiu jasto lagcha.... fan haru crazy huncha vanxa ah Ma crazy fan hu Rajesh Hamal ko haayy.... 👊

  • @santakumar7836
    @santakumar7836 4 ปีที่แล้ว

    राजेश सङा टक्कर लिने हुदा यस्को लाईफ खुलित्त खुल्केर उत्तानो परेको सब लाई थाहा छ।।

  • @krishnnepal1489
    @krishnnepal1489 3 ปีที่แล้ว

    म माहानयक राजेश हमाल का फायन हाे याे धिरेन काे घमण्ड देखेर रिस उठछ,