भारतबाट हसिनाको धम्की, छोरा लिएर स्वदेश फर्कने संकेत, युनुस र सेना अमेरिकाले चलाए !

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 17

  • @BholaLamichhane-s6z
    @BholaLamichhane-s6z 2 หลายเดือนก่อน +6

    जाउ जाउ हसिना हजुर आमै जाउ आफ्नै देश जाउ मर्न परे आफ्नै देश मा मर देश को जनता लाई हेरविचार गर।

  • @shankarghimre1097
    @shankarghimre1097 2 หลายเดือนก่อน +1

    देश को माया नै भएको भए बिचरा विद्यार्थी नेता तथा बिरोधि नेता हरु उठनै नसक्ने गरि किन दमन गरेको।।😢😢

  • @neeshamkhadka
    @neeshamkhadka 2 หลายเดือนก่อน +4

    चुनाब निस्पछ् भयो भने फेरि हसना सत्ता मा आउछ 😏

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน

      Tero dimag thik xaina Kya ho?

    • @Prabinmainali93
      @Prabinmainali93 2 หลายเดือนก่อน +1

      @@AjayMaharjan-po4qcdimag tero chek gar vai patan ma gayara feri hasina le jitne nischit xa

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน

      @@Prabinmainali93 jiti sakyo tei bhayera Des xodera bhagnu paryo

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน

      @@Prabinmainali93 😀😀, दिमाख तपाईं चेक गर्नुस् , सत्य तितो हुन्छ सधै अमेरिकि दादा गिरि चल्दैन भारत र चिन २ बिशाल छिमेकि को सहयोग बेगर ३ महिनामा भोकमरि चल्छ बाङ्लादेश मा,

  • @bibek2748
    @bibek2748 2 หลายเดือนก่อน +1

    हसिना को परिवारले बनाएको बंगला देस हो। साले अतिवादी र अमेरिका ले उनिलाइ सत्ताच्युत गरेको हो। बंगलादेशमा उनिले चुनाब जित्छन

  • @binodkhulal
    @binodkhulal 2 หลายเดือนก่อน +3

    अमेरिकि दादागिरि विरुद्ध बिस्व एक हुन जरुरि छ , कुनै दिन नेपाल को हिमाल देखि मुस्ताङको युरेनियम पनि कुन दिन कब्जा हान्छ!
    एउटा राम्रो पछ नेपाल को छिमेकी चिन र भारत जस्ता बिशाल देश छन जस्ले अमेरिकी सिधै आउन सक्दैन

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน +1

      America afani Des ko chunav ma damadol chaldai xa ...ja ni america ko dos😂😂...Bharat Ra china ma Kasai ko dhyan xaina

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน +1

      @@AjayMaharjan-po4qc १० बर्षको बच्चा जस्तो कुरा गर्या ,
      नेपाल हो र ?? एउटा नेता अनुसार चल्ने , छणिक चल्ने अमेरिकामा think tank ले बनाउने हो धेरै निति , बर्स्सौ चल्छ , जर्ज बुसले बनाएको लादेन मार्ने योजना ओबामाले पुरा गरे तर उनिहरुको पार्टी फरक छ,
      जो सुकै आएनि , ईन्डो प्यासिफिक सैन्य रणनीतिक र
      bay of bangal मा अमेरिकी कठ्पुतलि राज्य स्थापनाको अमेरिकी निति १ ईन्च पनि परिबर्तन हुँदैन र भको छैन

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน

      @@binodkhulal Teso bhaye India china thik america matra bethik?america Bata dhyan hatayera najik ko Lai paila heram Ani paxi xadai xa aru Des ko Herne hoaina Ra?jun Des ni afno matra ramro chahanxa so aru Lai bhanda afno Des ma dhyan dim

    • @binodkhulal
      @binodkhulal 2 หลายเดือนก่อน

      @@AjayMaharjan-po4qc चिन र भारत नेपाल लागि धेरै ठिक हो, अमेरिकी तुलनामा ठुलो ले सानोलाइ अलि अलि पेल्ने प्राकृतिक कुरा हो तर अमेरिका त जिउदै निल्छ दुनियाँलाई आफ्नो फाइदाको लागि

    • @AjayMaharjan-po4qc
      @AjayMaharjan-po4qc 2 หลายเดือนก่อน

      @@binodkhulal bro tmlai Testo lagxa bhane Mero bhannu kei xaina,pith ma xura ropne Sathi bhanda direct agadi Bata aune dusman ramro atleast tesko against ma action Lina sakinxa Tara dosti ko natak gardai dhoka dine Lai rokna sakidaina.....

  • @OrganicFood435
    @OrganicFood435 2 หลายเดือนก่อน

    बंगलादेश को उदोली सुरु भो ,अमेरिकाले बंगलादेश को संप्ता आफ्नो हातमा लयो

  • @hemantasijapati6573
    @hemantasijapati6573 2 หลายเดือนก่อน

    यस्तो प्रास्ताब नेपाली दलाललाई आएकाे भए बेचिसक्थे हाेला । महाकाली सन्धिमा कालापानी , लिपुलेक बेचेर खाए