स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.พ. 2025
  • स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार नेपालका ७७ जिल्लाहरुको वर्गिकरण
    स्थानीय सरकार संञ्चालन ऐन २०७४ असोज २९ गते प्रमाणिकरण भएको ऐन हो । जस अनुसार नेपालका ७७ वटा जिल्लाहरुलाई ५ भागमा वर्गिकरण गरीएको छ । ति हुन।
    हिमाली जिल्लाहरु- २१
    पहाडी जिल्लाहरु-२८
    भित्री मधेसका जिल्लाहरु-७
    तराइका जिल्लाहरु-१८
    काठ्माडौ उपत्यका जिल्लाहरु - ३
    जम्मा जिल्ला ७७ वटा
    कुन कुन वर्गिकरणमा कुन कुन जिल्ला पर्छन सुत्र।
    हिमाली जिल्लाहरु- ताराका बासंग सोध ममु2 र दा दोसि हुन /वरु म्याद डोजु(जोडौ)।
    पहाडि जिल्लाहरु- भोओ अ२वैध स्याडो रोप्यू। पापा पडदै तेइ तल गरुबाका खोका जानुस
    भित्री मधेसका जिल्लाहरु-उ चिमसी सुनदा भित्र पसी
    तराइका जिल्लाहरुकसिस धरु(गरु) सव बाझो पसुकै ममो नबारौ।
    काठ्माडौ उपत्यका जिल्लाहरु-भलका
    #77 District of Nepal
    Please Don't Forget to Subscribe our Channel.
    Like us on Facebbook: ideasansar
    Follow us on Twitter: ideasansar

ความคิดเห็น • 41