व्यावसायिक सिताके च्याउ बाट करोडौँ कमाउन सक्ने ! (भाईरल)

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ก.ย. 2024
  • व्यवसायिक अर्गानिक सिताके च्याउको खेती गरि नेपालमा कसरी करोडौँ कमाउन सकिन्छ?
    सम्पूर्ण सिताके च्याउमा रुचि राख्ने युवा कृषि उद्यमीहरुमा एभरेष्ट किनोको प्रालि हार्दिक स्वागत गर्दछौं।
    के हो सिताके?
    एभरेष्ट किनोको प्रा. लि. ले जापानमा लामो समय कृषिजन्य सम्बन्धि अध्ययन गरे अनुसार, व्यवसायिक सिताके च्याउको खेती भन्नाले बजारको मागअनुसार वर्षभरि व्यवस्थित तरिकाले च्याउ उत्पादन गर्ने कुरालाई बुझिएको छ।
    के हो सिताके?
    जापानी भाषामा कटुसको मुदामा फल्ने च्याउलाई " सिताके " भनिन्छ। सिई= कटुसको रुख,+ ताके= च्याउ अर्थात् कटुसको मुदाको च्याउ दुईवटा उच्चारणहरु मिलेर सिई + ताके एउटा वाक्य बन्दछ सिताके। तर जापानी भाषामा “ताके” मात्र भनेर च्याउ भनि बुझ्दैनन्, यसलाई “ किनोको ” KINOKO भनेपछि मात्र च्याउ भन्नेकुराको अर्थ लाग्दछ। नेपालमा यसलाई "सिताके" भनेर उच्चारण गरिन्छ भने वास्तवमा यसको सहि उच्चारण "सिईताके" हो। नेपालमा यस च्याउलाई मृग को जस्तो रंग र बुट्टेदार भएकोले यसलाई नेपालमा मिर्गेच्याउ पनि भन्ने गरिएको छ।
    व्यवसायिक सिताके च्याउखेती दुई प्रकारका हुन्छन। १. काठको मुढामा बिउ रोपेर गरिने प्रविधि २. काठको धुलोलाई ब्लक बनाई बिउ रोपी गरिने प्रविधि।
    करिब ४०० वर्षदेखि सिताके (मृगे) च्याउ एउटा प्रसिद्ध परिकारको रूपमा एशिया महादेशमा रहँदै आएको छ । पहिले यस च्याउलाई औषधीको रूपमा प्रयोग गरिएको तथ्यहरु भेटिन्छ । तर अहिले यो च्याउ अन्य विभिन्न फाईदाहरुको कारणले दिन प्रतिदिन मानिसहरुको मन जिति भान्छा भान्छामा पुग्न सफल भईरहेको छ । यसमा हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्वहरु प्रसस्त मात्रामा हुनुको साथै क्यान्सर जस्ता डरलाग्दा रोगहरुसँग लड्नसक्ने शक्ति हुनु र सुवादमा पनि निकै मिठो हुनुको कारण पनि यसको माग बिश्व भरि नै दिनौं बढ्दै गइरहेको छ । कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा , यो व्यवसाय हाल एशियाको जापान, चिन, मात्र सिमित नभई संसारका बिभिन्न देशहरुमा यसको माग दिनौं बढ्नुको साथै नेपाल लगायत दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा समेत यसको प्रभाव दिनों बढ्दै गइरहेको देखिन्छ ।
    सिताके च्याउका फाईदाहरु:
    क्यान्सर (अर्बुद्ध) रोगसंग लड्ने शक्ति प्राप्त हुने, मुटुको स्वास्थता बढाउने, शारिरीक शक्ति तथा स्मरण शक्ति बढाउने, Vitamin D को श्रोत, सिताके च्याउ मा अण्डा, माछा, मासुमा भन्दा अधिक प्रोटिन पाउनुका साथै हरियोसाग सब्जीमा पाइने Vitamins Minerals, Enzymes र Amino Acid हरु प्रशस्त मात्रामा पाईने हुनाले शारिरीक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ भने अरुपनि असंख्य मात्रामा यस च्याउ बाट फाइदाहरु पाउन सकिने भएकोले विश्वमा अति नै प्रख्यात भएको कारण हुन ।
    सिताके च्याउको लागि नेपालको भौगोलिक वातावरण:
    नेपाली भूमि विभिन्न जातका च्याउहरु खेती गर्न उपयुक्त छ । तर यो उच्च तापमान क्षेत्रहरूमा प्रविधिविना यसको उत्पादन गर्न उपयुक्त भने छैन । दिन,प्रतिदिन नेपाली युवा कृषि उद्यमीहरु सिताके च्याउ खेतीमा रुचि राख्ने किसानहरुको संख्या बढ्दै गएको देखिन्छ । तर, प्रौद्योगविज्ञहरु र प्रविधि को कमीको कारण यो व्यवसाय मा समस्या आई पर्दछन्।
    देशभित्र कृषि क्षेत्रमा हाल यसको मागहरु बढ्दै गइरहेको अवस्थामा, नेपाली युवा उद्यमीहरूको संख्या दिनौं बढ्दै गइरहेको अवस्था, तथापि, प्रविधिको कमीको कारण, कृषि उद्यमकर्ताहरूले यस परियोजनामा समस्या पाई रहेको अवस्थामा जापान देखि ल्याएको यो प्रविधि, प्रदान गर्न पाउँदा हामीलाई खुसी हुनेछ।
    नेपाली युवाहरु प्रविधिको प्रयोग गरि यस च्याउको खेति गरि बिदेसिनु पर्ने बाध्यतालाई नेपालमै रोजगारीको सिर्जना गरि राम्रो आयआर्जन, आफ्नै घर परिवार संगै बसी, खुशी जीवन बिताउनु सकिन्छ। जसले गर्दा वैदेशिक रोजगारमा नेपाली युवाहरु बिदेसिनु पर्ने बाध्यतालाई हटाउन सकिन्छ।
    यो व्यवसाय हाल नेपाल मात्र सिमित नभई , दक्षिण एशियाई देशहरू भारत, श्रीलंका, बंगलादेश, र भुटानमा यसको प्रभाव दिनों बढ्दै गइरहेको देखिन्छ । त्यसैले नेपाली युवा किसानहरुले यसको फाइदा लिन सकिन्छ।
    नेपालको भूमि, विभिन्न च्याउ खेती को लागि उपयुक्त भएता पनि, सिताके च्याउको उत्पादन प्राय जाडो महिना हो, र नेपालमा यसको जम्मा ४ महिना मात्र उत्पादन गर्न सकिन्छ, खुशीको कुरा यदी जापानी प्रविधि अपनाएमा, यो बर्ष भरिनै उत्पादन गर्न सकिने भएको छ।
    सिताके च्याउ खेती गर्न वा गराउन रुचिराख्नु भएकोमा यहाँहरु सबैलाई धेरै धेरै धन्यवाद।
    खेती गर्नु अगाडी के हो सिताके? कसरी गरिन्छ सिताके च्याउको खेती? तपाईंको प्राय प्रश्नको जवाफ हाम्रो कम्पनीबाट तयार पारिएको यस सिताके च्याउ खेती सम्बन्धि आधारभूत अग्रिम जानकारी प्राप्त गर्न सक्नुहुनेछ। यसको लागि तल दिएको लिंकमा / . .
    If you wish, you can contact from this link सम्पर्कको लागि तपाईहरुले यो 👉🏽 लिंक m.me/everestkinoko द्वारा वैकल्पिक रूपमा, हामीलाई सन्देश पठाउन सक्नुहुनेछ। वा Tel No: 9818 422 512
    हाम्रो बारेमा विस्तृत जानकारीको लागि / everestkinoko
    To know more about please visit our Facebook page
    / everestkinoko
    More details about our story and mission
    www.facebook.c....
    Shopping in FB Page
    www.facebook.c....
    Shopping in Google
    everest-kinoko....

ความคิดเห็น • 100

  • @truyennam
    @truyennam 4 ปีที่แล้ว +2

    quá tuyệt vời luôn bạn hiền .,.,.,.

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว +3

    नमस्कार हजुर,
    सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
    धन्यवाद
    m.me/everestkinoko

    • @roshanraut8452
      @roshanraut8452 5 ปีที่แล้ว +1

      Namaskar hajur asok sir ko nambar chahi pauna paea dikhi atti uttam hunthyo hajur

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      @@roshanraut8452 नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

    • @pranishaghale102
      @pranishaghale102 4 ปีที่แล้ว

      Everest Kinoko Pvt. Ltd. Kathmandu Nepal hi

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      @@roshanraut8452 9818422512

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      @@pranishaghale102 नमस्कार हजुर

  • @ANANTA-c9
    @ANANTA-c9 7 หลายเดือนก่อน

    काठको धुलोमा गर्दा कुन कुन काठको धुलोमा यो च्याउ फल्छ।

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว +1

    बजारको कुनै समस्या छैन हजुर

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      अहिले सम्म त छैन हजुर। हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @बिरहीराइलोप्रदेश
    @बिरहीराइलोप्रदेश 4 ปีที่แล้ว +1

    यो हजुरको सिताके च्याउको भिडियो हेर्दै जादा त नेपालमै होला र?नेपालमा नभएर जापान पो होला झै लाग्यो।साच्चिकै गरे पछी के पो नहुदो रहेछ र है,Ashok सर? हजुरहरु सबैलाई मेरो हृदय देखि मायाले सलाम गर्दछू?♥️♥️♥️just now I watching from Qatar. अब म पनि नेपाल आएर हजुरहरुलाई सम्पर्क गर्नेछू।धेरै खुशी लाग्यो।♥️♥️♥️♥️♥️

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว +1

      Bhupendra bahadur जी तपाईको माया साथै हाम्रो टिमलीई उर्जा पनि प्राप्त भएको छ। धेरै धेरै धन्यवाद छ हजुरलाई।
      जापानमा नै धेरै वर्ष दु:ख त गरियो तर म जस्तै कयौँ हाम्रा दाजुभाई दिदी बहिनीहरू देशको परिस्थितीले गर्दा बैदेसिक रोजगारको लागि मननपराई पनि बैदेसिक रोजगारमा जानुपर्ने हामी नेपालीहरूलाई बाध्य गरियो त्यसैले जापान बाट नेपाल आउने जाने क्रममा केही नकेही उपहार नेपालमा बस्ने आफन्त देखि मित्रहरूलाई लिएर आउनुपर्ने एक किसिमको बाध्यता जस्तै भएको कारण अन्तमा कमाएको सबै पैसाले देशको परिस्थिति हेरी सिताके च्याउको अध्ययनमा सकाए र नेपालमै फर्केर सवैको लागि एक किसिमको उपहार स्वरूप आफुले जापनमा सिकेको कुराहरू हाल बैदेसिक रोजगारमा जान चाहने युवाहरूलाई सोदेशमा नै रोजगारी गर्न सकिन्छ भनि उदाहरण स्वरूप तालिम दिन थालिएका छौँ।

  • @EverestKinokoKathmanduNepal
    @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

    नमस्कार 🙏,
    हाल विश्वभरी फैलिरहेका नयाँ कोरोना भाइरसको संक्रमणबाट लागेको रोगलाई विश्व स्वास्थ्य संगठनले “कोभिड १९” को नाम दिएको छ र यसलाई विश्वव्यापी महामारीको रुपमा घोषणा गरिसकिएको छ । नेपालमा पनि यसले मानवजातिलाई ठूलो क्षति पुर्याइरहेको कुरा सर्वविदितै छ।
    कोरोना भाइरस श्वाशप्रश्वाशको माध्यमबाट सर्ने रोग हो । यो संक्रमित व्यक्त्तिले खोक्दा वा हाछ्युँ गर्दा नाक वा मुखबाट निस्कने छिट्टाको माध्यमबाट एक व्यक्त्तिबाट अर्को व्यक्त्तिमा सर्दछ ।
    स्थिति सामान्य नहुन्जेल, नेपाल सरकारको नियम अनुसार हाललाई भेटघाट कार्यक्रमहरु, तालिम दिने क्रियाहरु बन्द गरिएको छ।
    सिताके च्याउको बिउ रोप्ने सिजन आश्विन, कार्तिक बाट सुरु हुने र त्यही समयमा रुखपनि काट्न हुने समय हुने भएकोले उपयुक्त समयको प्रतीक्षा गरिदिनुहुन अनुरोध गर्दछौं। यदि स्थितिमा सुधार नआए विकल्पको रूपमा अनलाइन द्वारा पनि तालिम दिने विचार भैरहेको जानकारी गर्दछौं। हाललाई बुझ्न पर्ने कुरा केही छ भने हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले हामीलाई सम्पर्क गर्न सक्नु हुन्छ। कृपया तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
    धन्यवाद
    m.me/everestkinoko

  • @amritapun-qw1lb
    @amritapun-qw1lb 5 หลายเดือนก่อน

    Talim ko lagi maila Kaha contact garna Hola plz

  • @romanroman4068
    @romanroman4068 4 ปีที่แล้ว +1

    Dai. Ma lai pone ph number denu na ma pone bujaxu dai

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      नमस्कार हजुर,
      हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @rameshadhikari5704
    @rameshadhikari5704 4 ปีที่แล้ว +1

    I want to know about market.

  • @buddhithokar4411
    @buddhithokar4411 4 หลายเดือนก่อน

    wow . . .

  • @rajeshbhujel7070
    @rajeshbhujel7070 2 ปีที่แล้ว

    Utpadan t tikai ho marketing kaha x

  • @nepalapna545apna9
    @nepalapna545apna9 4 ปีที่แล้ว +1

    Hello sir,i am really interest this shitake mushroom cultivation..

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      नमस्कार हजुर,
      हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @ranjeetkhatri310
    @ranjeetkhatri310 2 ปีที่แล้ว

    Yeskoo demand kati xa Nepal ma

  • @manitatamang296
    @manitatamang296 ปีที่แล้ว

  • @premshrestha5512
    @premshrestha5512 4 ปีที่แล้ว +1

    Market Value?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      हाल प्रति केजी रु. १००० देखी रु.१२०० छ हजुर

    • @bhaktasampangrai5274
      @bhaktasampangrai5274 4 ปีที่แล้ว

      Sir namaste plz m khotang ma garnu khoj dai chhu plz mly shalla dinu holana

  • @narayanpun7276
    @narayanpun7276 3 ปีที่แล้ว

    सर हामीले गाउँमा सिताके च्याउ उद्पादन गरेको हजुर्ले बिगरी गर्देनु हुन्छ गाउँमा बजार छैन

  • @binodthapa3384
    @binodthapa3384 5 ปีที่แล้ว +2

    Yo kheti ko lagi talim linako lagi kaha samparka rakhnu parla?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      Binod Thapa नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि हो भने तपाईलाई चाहिने सिताके च्याउ खेती विषय डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @haudemanxekokaudevlogs6643
    @haudemanxekokaudevlogs6643 5 ปีที่แล้ว +1

    यो च्याउ आँप,कटहर ,टेाटेलो,को टुक्रा मा गर्नसकिन्छकी सकिँदैन?

    • @sumanshakya4924
      @sumanshakya4924 5 ปีที่แล้ว

      SakidainA ..katus ko rukh ma ramro hunxa.

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      नमस्कार हजुर, यो च्याउ आँप,कटहर ,टेाटेलो,को टुक्रा मा गर्न सकिँदैन हजुर

    • @bhimraj6856
      @bhimraj6856 4 ปีที่แล้ว +1

      @@EverestKinokoKathmanduNepal ani sir dhalle katush ma hunxa hola

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      @@bhimraj6856 huncha hajur

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      @@bhimraj6856 अवस्य हुन्छ हजुर। पुरा जानकारीको लागि हाम्रो ग्राहक सेवा प्रणालीहरू फेसबुकमा निर्माण भइरहेको छ, कृपया तलको लिंकमा हामीलाई सम्पर्क गर्नुहोस्।सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @bayanbahadurlama5916
    @bayanbahadurlama5916 3 ปีที่แล้ว

    यो च्याउको कम्पानिकुनठउमा हो ्क्रिपाय फो न पाउ धन्यबाद ।

  • @amritaduwadi412
    @amritaduwadi412 4 ปีที่แล้ว

    सर नमस्कार ,हजुरकाेमा तालिम लिने ईच्छा छ । धेरै रहर लागेकाेकारण गत चैतमा मैले तालिम नगरिकन 10 वटा मुढामा राेपेकाे यसलाई बचाउन पानी राख्ने तरिका थाहा पाउन सकिन्छ ?। म हजुरकहा अाएकाे पनि थिए।

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      पानी, गर्मि मौसममा दिनको २ -३ पल्ट जाडो महिनामा दिनको एक चोटी पानी परेको दिन र निकै जाडो भएको बेला दिनु आवस्यक छैन

  • @Hillscat
    @Hillscat 4 ปีที่แล้ว +1

    Good job sir

    • @bhaktasampangrai5274
      @bhaktasampangrai5274 4 ปีที่แล้ว

      Mero number 9851196902 mero khotang ma mattra bajar ko samashy x aru kunai samshy xaina

  • @rameshghimire6844
    @rameshghimire6844 3 ปีที่แล้ว

    किसानले बेच्ने मूल्य कति होला हजुर?

  • @4lifebetter611
    @4lifebetter611 4 ปีที่แล้ว

    यो खेतीको मुख्य समस्या काठ हो। रूखको फडानी गर्नुपर्ने।

  • @girirajneaupane6377
    @girirajneaupane6377 3 ปีที่แล้ว

    Dang उपत्यका मा सम्भव छ कि नाइ त सर

  • @bhaktabdrtamang5805
    @bhaktabdrtamang5805 4 ปีที่แล้ว

    Muda paunu gaharo hola kath mill ko vush bata Shitake 12 mahina falauney tarika ke ho ?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      हजुर नमस्कार तपाइले तालिमको लागि फारम दर्ता गनु भएकोमा धन्यवाद। हजुरको प्रस्नको जवाफ तालिमको दिनमा हजुरलाई राम्ररी बुझाउने कोसिस गर्ने छौं

  • @karunakaran6833
    @karunakaran6833 3 ปีที่แล้ว

    What kind of wood
    What kind mushroom
    Culture

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  3 ปีที่แล้ว

      you can get the answer after reading the book which we have made for you. please send a message for the free digital book at m.me/everestkinoko

  • @dipenrasaily5670
    @dipenrasaily5670 4 ปีที่แล้ว

    हजुरलाई जानकरीको लागी धन्यावाद ।
    हजुर ले कुन कुन रुखहरूको मुडा मा यो चयौ फलाउनु सकिन्छ। त्यो पनि भनि दिनु भए धेरै अशल हुने थियो ।

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/

  • @girirajneaupane6377
    @girirajneaupane6377 3 ปีที่แล้ว

    तालिम को लागि दती कहाँ र कसरी गर्ने

  • @deevastheguwa5297
    @deevastheguwa5297 3 ปีที่แล้ว

    कुन जातको मुढामा हुन्छ सर

  • @gyanuadhikari3598
    @gyanuadhikari3598 2 ปีที่แล้ว

    Wow so great news 🎉😊

  • @suryasubedi7701
    @suryasubedi7701 3 ปีที่แล้ว

    uttis ko rukh ma pani katus ko jasto utpadan hunxa sir ?

  • @imMIK1
    @imMIK1 3 ปีที่แล้ว

    Pls add English subtitles

  • @maheshmagar9207
    @maheshmagar9207 3 ปีที่แล้ว

    Yu utisko rukhma garna sakinxa ki nai

  • @krishnabegha4043
    @krishnabegha4043 4 ปีที่แล้ว

    सर यो सिताके च्याउ बर्ष मा कति पटक निकाल्नु सकिन्छ? र यो फर्म नेपाल को कुन ठाउँ मा छ?

  • @budgurung2666
    @budgurung2666 4 ปีที่แล้ว

    namaskar.sitake kheti malai man paryo. kheti garna ko lagi sallaha sujab ko aawasyakta bhayeko cha. sitake kheti yo mahina ma suru garda huncha ki hudaina ?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @Raitirtha
    @Raitirtha 4 ปีที่แล้ว

    म मोरङ बाट हो , तराई तिर यसको खेति सम्भव होला? तराईमा त कटुस को काठ नि पाईदैन्।

  • @ParveshKumar-kt4oh
    @ParveshKumar-kt4oh 4 ปีที่แล้ว

    Hi i am from India I want to know how it's grow and where we can sell these mashroom

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว +1

      for detailed information Contact m.me/everestkinoko

    • @purnanarayanpradhan4671
      @purnanarayanpradhan4671 2 ปีที่แล้ว

      @@EverestKinokoKathmanduNepal sir I am from Darjeeling siliguri
      I am interested in cultivation shiitake mushroom.let me know to get spawn of shitake mushroom ( japanese)

  • @bikramkarna4653
    @bikramkarna4653 5 ปีที่แล้ว

    K haami tarai baasi le tarai mai raheraw garnu sakxau??

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      Bikram Karna एभरेष्ट किनोको द्वारा निकालिएको प्रविधि अपनाएमा तराईमा पनि सिताके च्याउ फलाउन सकिन्छ हजुर

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      अवस्य सकिन्छ हजुर। पुरा जानकारीको लागी तलको लिंकमा
      m.me/everestkinoko

  • @aajtsvlogs5596
    @aajtsvlogs5596 4 ปีที่แล้ว

    How can I get the sheet

  • @CREATION-mi9cu
    @CREATION-mi9cu 5 ปีที่แล้ว

    Yo chyau k k ko rukh ma falaun sakinxa

  • @dawasherpa3701
    @dawasherpa3701 4 ปีที่แล้ว

    Namskar sir
    Kun samayma lagauda think hunx

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      for detail facebook.com/notes/everest-kinoko-pvt-ltd/welcome-to-everest-kinoko/1849426291795600/

  • @somnathpoudel4704
    @somnathpoudel4704 4 ปีที่แล้ว

    Yes sitaky chiyau ma kun2 kath wood use huncha please comment garnu hola

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว +1

      Somnath Poudel विशेष गरी नेपालमा कटुसको मुढा प्रयोग गरिन्छ हजुर अरू जानकारी यस लिंक बाट m.facebook.com/notes

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว +1

      हामी तपाईलाई यस बिषयमा डिजिटल किताब नै पठाई दिने छौं यसको लागि दिएको लिंकमा m.me/everestkinoko

  • @Mousiegaming8788
    @Mousiegaming8788 4 ปีที่แล้ว

    What about market?

  • @MrKewalrai
    @MrKewalrai 5 ปีที่แล้ว

    Video ta ramro banaunu vayexa. Kehi jaankari paauda Khusi lagyo. Sathi le video viral nai lekhi halnu vayexa aaja samma 714 viewers matrai vayeko dekhda tapaiko navai vairal kai po beijet va jasto lagyo.

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      भाइरलको बेइज्जत होइन तपाई जस्ता युवाहरुको नेपालमा बेरोजगार भएर विश्वमानै भाइरल भइरहेको छ। हा हा हा
      नेपालमा युवाहरूको काम नपाएर वैदेशिक रोजगारमा जानुपर्ने बाध्यता भाइरल भएको देख्नु हुन्न?
      र तपाईंको जानकारीकोलागि दर्शकहरूको माग अनुसार यो विडियोलाई दोस्रो पल्ट एडित गरि पुन TH-cam मा अपलोड गरिएको पनि जानकारी गर्दछु।
      साथै नेपाली युवाहरु आफ्नो देशमा सीप सिक्न छोडेर बिदेशमा भाँडा माझ्नु पनि पछि पर्दैनन् कसो? दिनको दुई तीनवटा लास वैदेशिक रोजगारबाट एयरपोर्टमाआइरहेको भाइरल भएको देख्हनु भाको छ हजुर?
      कुरा कम गरौं काम धेरै गराउन हजुर अनि हेर्दै जाँउ न कसरी नबन्ला र भाइरल।हा हा हा

    • @MrKewalrai
      @MrKewalrai 5 ปีที่แล้ว

      @@EverestKinokoKathmanduNepal युवाहरु बिदेश जानू भाइरल हो, बेरोजगार हुनुपनि भाइरलनै हो म स्वीकार गर्छु सर जानकारी मुलक भिडियो पनि बनाउनु भो यसमा म लगायत धेरै भिवर्सहरु यो भिडियो बाट अवस्य लाभान्वित हुनुभएको कुरापनि म स्वीकार्छु तर मेरो पहिलो कमेन्टको सन्दर्भमा यहि भिडियो त्यो "बेरोजगार भाइरल चैं हो" भन्ने वाक्यसंग कुनै मेल खाँदैन र भिवर्सको आधारमा तुलना गर्दापनि तँपाईको यो भिडियो भाइरल भएको कसैपनि सायदै सहमत नहोला। भिडियो च्याउको छ तर मलाई प्रतिवाद गर्नकै लागि हजुरले बैदेशिक रोजगारको कुरा जोड्नु भयो। जब म सानो कक्षामा भरखरै Alzebra सिक्दै थिएं त्यहाँ बाबू छोराको उमेर थाहा नहुँदा X र Y मानिन्थ्यो त्यहीँ सिल्सिलामा मेरा बाबू आमाले गाईबस्तुलाई घाँस काट्न पठाउदा घाँसलाई X मानेर बस्तुलाई भोकै राखेर बेलुकी कुटाइ खाएको कुरा झल्झलि याद आउँछ। अब के यहाँ सरको यो भिडियो चैं च्याउको छ तर यसलाईपनि मानौँ च्याउ = x = बेरोजगार मान्नु पर्ने हो?

    • @roshanraut8452
      @roshanraut8452 5 ปีที่แล้ว

      @@EverestKinokoKathmanduNepal yo chyau kheti gari rahanu bhayeko sir ko samparka nambar pani dinu bhaye atti uttam hunthyo hajur

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      @@roshanraut8452 च्याउ खेती गर्ने सरको फोन न र सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @passionhimalayan3459
    @passionhimalayan3459 4 ปีที่แล้ว

    sir yesko biu ktm ko kun thau ma painchha?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      नमस्कार हजुर,
      सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @bhimsenkhadka7313
    @bhimsenkhadka7313 4 ปีที่แล้ว

    Kathmandu kun thau ma samparka garne please

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      यो लिंकमा हामीलाई फेसबुक माफत सम्पर्क गर्न सकिने छ हजुर m.me/everestkinoko

  • @CREATION-mi9cu
    @CREATION-mi9cu 5 ปีที่แล้ว

    Kun muda ma falauda ramro falxA

    • @roshanshrestha4315
      @roshanshrestha4315 5 ปีที่แล้ว

      ल.प. जोडी CREATION kalus ko muda ma dherai ramro hunxa sir

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  5 ปีที่แล้ว

      जापानी भाषामा सिताकेको अर्थ कटुसको मुढामा फाल्ने च्याउ हो। त्यसकारण कटुसको मुढा नै राम्रो देखिन्छ। अरुपनि सिताके च्याउ खेती संबन्धि तपाईलाई चाहिने सिताके च्याउ खेती विषयमा डिजिटल किताब, ट्रेनिंग, ओरिजिनल जापानी सिताके च्याउको बिउ, सिताके च्याउ खेती गर्दा कतिको नाफा नोक्सान र अरू धेरै सिताके च्याउको विषय जानकारीको लागि तपाईले तल दिईएको लिंकमा क्लिक गरी मेसेज पठाउन हुन अनुरोध गर्द छु।
      धन्यवाद
      m.me/everestkinoko

  • @apsaraadhikari7820
    @apsaraadhikari7820 4 ปีที่แล้ว

    Yo kheti Kaha ko ho ?

    • @EverestKinokoKathmanduNepal
      @EverestKinokoKathmanduNepal  4 ปีที่แล้ว

      आफ्नै देश नेपालको काठमाडौंको छाउनी म्युजियम पछाडी हो हजुर

    • @thenesman5430
      @thenesman5430 4 ปีที่แล้ว

      Everest Kinoko Pvt. Ltd. Kathmandu Nepal sir number pau na ma soyambhu bata siitake farming suru garne soch ma aile

  • @monstergaming1412
    @monstergaming1412 4 ปีที่แล้ว

    Yesko beeu kha payenxa