राष्ट्रघाती सम्झौता एमसीसी फिर्ता जाने पक्का कुनै हालतमा पास हुन् नदिन सबोच्चमा गयो मुद्धा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ก.พ. 2025

ความคิดเห็น •

  • @tilaksubba1330
    @tilaksubba1330 2 ปีที่แล้ว +50

    मलाई लाग्छ अब नेपाली जनताले एम सि सि पास गर्नु पर्छ भन्ने दुई चार जना नेता हरु लाई जहाँ भेट्यो त्यही नढाली हुदैन।

    • @meghrajpun7503
      @meghrajpun7503 2 ปีที่แล้ว

      ठिक

    • @devlimbu4746
      @devlimbu4746 2 ปีที่แล้ว

      पास गरी सकेर ढालेर केही हुदैंन - पास नभई नै सबैलाई ढाली सक्नु पर्छ। साहाशी ,बहादुर मित्रहरू हो।

  • @sonamcep7620
    @sonamcep7620 2 ปีที่แล้ว +28

    सर सर्बोच्च अदालतमा मुद्दा दायर गरि नेपाली जन्ताहरु को हितमा राखी MCC खारेज गर्नु पर्छ!

  • @saphalabhattarai5836
    @saphalabhattarai5836 2 ปีที่แล้ว +64

    नेताहरूबाट अाजसम्म धाेका नै धाेका पाएकाे भए पनि न्यायलयबाट धाेका नहाेस् याे पवित्र भूमि र जनतालाई ।

    • @kanxavai2335
      @kanxavai2335 2 ปีที่แล้ว +1

      सर्वोच्च को हाकिम प्रचण्ड र सेरे दाई खास मान्छे छन जो जती करायपनी काम छैन

    • @ranjudhamala5771
      @ranjudhamala5771 2 ปีที่แล้ว

      Tahi vayar nata la ta neya paudaen van janta la ta ka bat pauna

    • @एसबीगुरुंग
      @एसबीगुरुंग 2 ปีที่แล้ว +1

      सुरेन्द्र भण्डारी सरको भनाई , बिचार र सिद्धांत एक दमई सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजालाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु परछ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी । तेस्को लागी सबै राजा बादी पाटी एक जुट हुनु परछ । एम सी सी खारेज हुनुको बिकल्प छैन । जय देश जय नरेश ।

    • @neeshaneesha8566
      @neeshaneesha8566 2 ปีที่แล้ว

      Ooj oj

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 2 ปีที่แล้ว +15

    👈 MCC चहिदैन भन्ने साथीहरु यता हाजीर गरउ साथै SDP Electric Plumber च्यानल भिजिट गरौँ 🙏🇳🇵

  • @chandrakarki5271
    @chandrakarki5271 2 ปีที่แล้ว +6

    सहि कूरा हो। NO MCC (जनता को भबिश्य को कुरा हो ) अदालत पनि सबै जनता को हो । यो mcc राष्ट्रघाती हो । ) नेपाल को सारभभौम सतता खै ? संम्बिधान ले MCC पास गरन पाईनछ? पाईदैन । रीड निबेदन दर्ता गर्नु पर्छ । अदालतले नेपाली नागरिक को अधिकार हनन् नगरोस् । मेरो अन्तीम ईच्छा ।नेपाली राजनैतिक नेता ले हामि जनता लाई भेडा भन्छन , ईनको मन्मा जे आयो त्यही गरछन , यो कुरा केही महिना यता देखा पर्यो , जनता सामु किन नदेखाएर लुगाई राखियो । आज हामि लाई नेपाली भन्न लाज लागेको छ । हामी नेपाली ले भेडा को उपाधि पायौ , भबिशयमा के के बिलला पाउने हो तयो पनी सहुला , ल हामी भेडा हुनछौ ( बरू देश को लागी हामी मरछौ तर यो कदाचित mcc मानदैनौ । भननेले जे पनि बोलेका छन । तर सरकार का प्रमुख नेता नै यस्तो गरे जनता को अबसता के होला । देश न रहे को रहला ,सायद mcc को अगाडी न्याय , शेना , सबै तयो पनि नहोला , हामी नेपाली , गोरखाली , भनेर छाती ठटायर , कहाँ कसलाई सुनाउला । ? कठै मेरो देश म नेपाली जनता । ( जननी जन्म भुमिशच , शवर्गादपी गरी यशि ।) आमा को स्मिता मा खेल्ने गद्दार नेता का कारण रोई बस्नु परेकोछ ।(S.NEPAl )S.k.t.

  • @kechangtamang1906
    @kechangtamang1906 2 ปีที่แล้ว +58

    होइन सर शेर, घरमा चाडै भन्दा चाडै घरमा बम प्रहार गर्नु पर्छmcc सामसदमा लाने नेताहरु लाइ पास गर्नु भन्दा पहिले नेताहरु घर ध्वस्त गर्नु पर्छ आन्दोलन गरेर हुदैन नेताहरु मार्नु पर्छ नि अब अति भयो अब

    • @AAa-mu1mn
      @AAa-mu1mn 2 ปีที่แล้ว

      Mero tarfa bata sereko garma BOM hanelai 20lakha

  • @surajgurung2520
    @surajgurung2520 2 ปีที่แล้ว +11

    हाम्रो देशलाई अहित हुने सम्झौता खारेज हुनुपर्छ।हितमा हुने मात्र सम्झौता हुनुपर्छ।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    सबै मिलेर चोर डाका नेताहरूलाई जेल हाल्नु पर्छ । no mcc

  • @devdevz70
    @devdevz70 2 ปีที่แล้ว +8

    मुद्दा हअलेर के गर्ने। बिकाउ अदालत बिकाउ ओकिल बिकाउ न्याय बिकाउ जनता । कसैले केही ख्यास्न सक्दैन। नेता ले होइन जनता ले हो देश बेच्न लागेको । नेता लै दोस न दिम त्यो बिचारा हरु ले केहि बिगरेका छैनन् उनिहरु त अफ्नो धर्म पालना गरिरहेका छन् । उनिहरु लूट न बसेका हुन लुटपाट मचाही रहेछन।

  • @bhuwansingrai5381
    @bhuwansingrai5381 2 ปีที่แล้ว +14

    MCC विरुद्ध सर्बोच्च अदालतमा रिट हालेको ठीक हो।

  • @Shahi2080
    @Shahi2080 2 ปีที่แล้ว +6

    जय होस्
    नेपालका लागि नेपाली पार्टी जिन्दावाद नो एम सि सि

  • @clwalbhagawati6882
    @clwalbhagawati6882 2 ปีที่แล้ว +5

    नेता हरु बाट धोका खायपनी न्यायलय बाट चाहिँ आम नेपाली जनता ले धोका खान नपरोस

  • @khadgabahadurdahal5630
    @khadgabahadurdahal5630 2 ปีที่แล้ว +4

    नेताले त जन्तालाई धोका नै धोका दिएको छ न्यायलय बाट धोका नदियोस् जय नेपाल

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว +3

    न्यायलयले प्रम•बनाउन सक्दा MCC लाई पनि खारेज गर्न सक्नु पर्छ !!

  • @bishwarajupadhyaya7580
    @bishwarajupadhyaya7580 2 ปีที่แล้ว +9

    शेरे लाई पहिले ढालौ , गगनेलाई आदिलाई ढालौ सदाको लागि ढालौ।

    • @xxxpop9232
      @xxxpop9232 2 ปีที่แล้ว +1

      छि ओलि प्रचण्ड चोख्याउने

  • @ganeshchhetri7716
    @ganeshchhetri7716 2 ปีที่แล้ว +2

    एम सि सि नेपाल र नेपाली जनताको हितमा छैन।

  • @ShivShaktee
    @ShivShaktee 2 ปีที่แล้ว +5

    यस्त षडयन्त्र थाहा पाउँदा पाउँदै पनि किन तमाश हेरेर बसेको त? शत्रु चिनि सके पछि त तिनका घर घरमा गएर सडकमा घिसारेर ल्याएर जेलमा कोचेर जनताको अदालतमा न्याय चाहियो नि। भ्रष्ट अदालतमा न्याय मरिसकेको छ त फेरि के तमाशा? यस्तै हो सत्ता परिवर्तनको आन्दोलन?

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 2 ปีที่แล้ว +4

    सबै दल ले माल खाएका छन!! स्वामित्व लिएका छन!! कमाउनिस्ट का अपराधी हुन MCC,,,BRI मागेर ल्याउने!! चुनाबी मुद्दा बनाउन सडकमा कार्यकर्ता उर्फाछन!! देश बचाउने हो भने ५ बर्ष दल बिहिन ब्यबस्था नत्र राम राम!!

  • @sanvidahal1780
    @sanvidahal1780 2 ปีที่แล้ว

    नेपाल र नेपाली जनता हरुले सहि न्याय पाउनु पर्छ।

  • @भगेरीडन
    @भगेरीडन 2 ปีที่แล้ว +6

    कस्तो अवस्था मा पुग्यो मेरो देश ज्युनु न मर्नु 😭? एमसीसी पास गर्दानि न गर्दापनि समस्या एउटै छ। देशमा कालो बादल छाएको
    छ। अब अन्तिम उपाय राजतन्त्र जिन्दावाद। राजा आउ देश चलाउ
    🙏🇳🇵

  • @shardashah3792
    @shardashah3792 2 ปีที่แล้ว +3

    अब याे देश लाई हजुर हरु जस्ता देश भक्त काे खाचाे छ अब हजुर बुध्दि लागाउनुहाे नेपाली आशार भराेसा हामी नपालि हजुर हरुकाे सातमा छाै🙏🙏🙏🙏🙏

  • @ramprasadrimal8983
    @ramprasadrimal8983 2 ปีที่แล้ว

    अब देखि कुनै पनि सन्धि सम्झौता गर्दा त्यसलाई जनताको राय लिने,अनि संसद् बाट पास गर्ने अनिमात्र लागू गर्ने कानुन बनाउनु पर्छ। नत्र एउटा नेता विदेश भ्रमण मा जाने खुसुक्क गोजी भर्ने र सन्धि सम्झौता गरेर आउने
    जनता लाई थाहै नदिने परिपाटीको अन्त्य हुनु पर्छ।

  • @parajulikbchhetri6528
    @parajulikbchhetri6528 2 ปีที่แล้ว +4

    यो mcc लाई कुनै पनि हालतमा पास गर्न दिनु हुन्न है सर हरु हामी आम नेपाली यक हौ यस्को बिरोध गरौ।

  • @gautamkafle9952
    @gautamkafle9952 2 ปีที่แล้ว +6

    पास को भोट हाल्ने साम्सद को टाउको काट्न तयार हुनु है साथिहरु

  • @Grandzennysart
    @Grandzennysart 2 ปีที่แล้ว

    राष्ट्रियता का लागि अब सेनाले कदम नचाले एम सि सि पास भैसकेपछि लगन पछिको पोते केहि काम छैन

  • @chrisgurung1704
    @chrisgurung1704 2 ปีที่แล้ว

    Dr. Surendra Bhandari lai 3 karod Nepali ko salaam! MCC rastraghati samjhauta ho yeslai turuntai kharej gara.

  • @homnathlamichhane739
    @homnathlamichhane739 2 ปีที่แล้ว

    राजा आउ देश बचाउ।देश खाएर खोक्रो पारे गणतन्त्रबादी गद्दारले।

  • @dilbahadurkhatri4763
    @dilbahadurkhatri4763 2 ปีที่แล้ว

    👉No Mcc.☝
    👉Go back mcc.☝
    👉Go back America.☝
    👉राष्ट्रघाटी भ्रष्ट चोर दलालहरू मूर्दावाद ।।☝
    👉राष्ट्रघाटी mcc.सम्झौता खारेज गर☝
    जय नेपाल।✊

  • @sundarmangrati6072
    @sundarmangrati6072 2 ปีที่แล้ว

    कुरा सहि सबै थाहुदानी चुप बस्नु ठुलो मुर्खता हो जन्ताहरुलाई पागल बबायर छाडिएका छन अब केही गर्नु पर्छ नो mcc

  • @hangshayakthung8105
    @hangshayakthung8105 2 ปีที่แล้ว +1

    12 गते को बैठक अघि ससद भवन घेराउ गर्ने यी दलाल हरु लाई ससद भवन छिर्नै नदिने 12 गते 12 बजे अगाडी भवन घेराउ गरौ देश बचाऔ ।

  • @bhimbahadur9343
    @bhimbahadur9343 2 ปีที่แล้ว

    Dr.Surendra kc ko lakhau interview vanda surendra bhandari ko ess interview le badhi satik gyan diyeko xa..samaya sandarvik tarka pokhi janata lai sachet banako ma hajur lai koti koti naman bhandari jiu

  • @adeshthakali1931
    @adeshthakali1931 2 ปีที่แล้ว +1

    Good job sir i am salut to you

  • @nirmaladhodari7220
    @nirmaladhodari7220 2 ปีที่แล้ว +1

    Dr surendra sir dherai dherai salam xa

  • @Sunu934
    @Sunu934 2 ปีที่แล้ว +2

    जो नेता ले जता कुरो घुमाएनी MCC pas नहोस् प्रभु

  • @chakramaharjan8462
    @chakramaharjan8462 2 ปีที่แล้ว

    यम सि सि को लागि राजनितिको खोलमा नेताहरुको कुनिती र सदयन्त्र भैरहेको छ !!! 👆️👆️☝️😁

  • @motibhandari2165
    @motibhandari2165 2 ปีที่แล้ว +3

    Good sarbachhoma gayako ramaro

  • @dangidillibahadur6308
    @dangidillibahadur6308 2 ปีที่แล้ว +1

    Great working Dr Surendra sir

  • @देबआर्य
    @देबआर्य 2 ปีที่แล้ว

    आउदो फागुन १६ (february 28) सम्म जसरी भएपनि MCC पास गर्न अमेरिका बाट बारम्बार बारम्बार धम्की आईरहेको छ MCC को विरुद्ध सर्बोच्च अदालतमा मुद्दा परेको हो भने फागुन १६ गते भन्दा अगाडि नै निर्णय आउनु पर्छ MCC लाई पास गराउनका लागि शेर बहादुर देउवा लाई प्रधानमन्त्री बनाउन सर्बोच्च अदालतले नै परमादेश जारी गरेको थियो बिदेशी माफिया को पैसामा बिकेको सर्बोच्च अदालतले MCC लाई रोक्न सक्दैन यो सत्य हो अब नेपाल अमेरिका र चीनको भु राजनीति शुरु भयो

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 2 ปีที่แล้ว +1

    Surendra sir le sarai ramro kaam garnu bhako xa salute xa

  • @pardipmogor179
    @pardipmogor179 2 ปีที่แล้ว +5

    very good sir

  • @sumitrakunwar2994
    @sumitrakunwar2994 2 ปีที่แล้ว

    हो यो कुरा सईहो घर घर बाट निस्किन जरुलि छ जन्ता देस बचाउ चोर नेता जति लाई देस निकाला गरु राजा फाल्ने पनि जन्ता हो अब चोर नेता पनि जन्ता ले फाल्नै हो जाग जन्ता

  • @chandrachandra6580
    @chandrachandra6580 2 ปีที่แล้ว +1

    Good job surendra sir

  • @kamaladevipoudel432
    @kamaladevipoudel432 2 ปีที่แล้ว +1

    सरकाे कुरा ठिकछ 🙏

  • @creativekalyan5884
    @creativekalyan5884 2 ปีที่แล้ว

    जय नेपालका लागी नेपाली पार्टी !!!

  • @tejnarayanchy1915
    @tejnarayanchy1915 2 ปีที่แล้ว +4

    Yo mcc kunai halat pass hunuhudain sir kin ki kunai euta सामान्य विदेशी कम्पनी le हाम्राे देशको सार्बभौमसत्ता, राष्ट्रिय अखण्डता माथि नै शासन गरेर हाम्राे नेपाल आमाको छातीमा प्रहार गर्नु हो र यो सामान्य कम्पनीको कुनै देशको संविधान माथि जाने हैसियत छैन!!

  • @surendrarawal8317
    @surendrarawal8317 2 ปีที่แล้ว +2

    Nepali party jinda bad no mcc

  • @gurkha8254
    @gurkha8254 2 ปีที่แล้ว +7

    Reject MCC... Reject MCC. Reject MCC reject MCC

  • @bhalakajirai5635
    @bhalakajirai5635 2 ปีที่แล้ว

    हो 12 गते सारा नेपाली जन्ता m c c बिरुद्दा माइती मन्फेला जाउ

  • @kulbahahadurshreesh1700
    @kulbahahadurshreesh1700 2 ปีที่แล้ว +2

    Vare God job sir yo hamro rasta ghati ho Ra MCC Pas hunu huna no mcc

  • @mayrobintamang
    @mayrobintamang 2 ปีที่แล้ว

    AMERICAले MEXICO को CALIFORNIA र TEXAS निले जस्तै,
    CHINAले TIBET लाई निले जस्तै,
    INDIAले सिक्किम लाई निले जस्तै:
    पायो भने यी निहरु सबैले नेपाललाई एकै गासमा निली दिन्छ।
    यी AMERICA, CHINA र INDIA कसैको पनि नेपालले विश्वास गर्नु मुर्खता हो।
    नेपाली राजनीति भनेको नेपाल र नेपालीको हितमा मात्र हुनु पर्छ। पार्टी र पार्टीको कार्यकर्ताको हितमा होइन।

  • @harkashrestha2382
    @harkashrestha2382 2 ปีที่แล้ว +3

    होईन अदालत मा मुद्दा हलाऊ न

  • @dhirandaggri6960
    @dhirandaggri6960 2 ปีที่แล้ว

    सहजै बुज्नु प्रछ तेसैले नेपाली एक जुट हौ र mcc खारेज नै हुनु परदछ No mcc

  • @gayatrikc9431
    @gayatrikc9431 2 ปีที่แล้ว

    Hamro Desha Nepal mero jaan ho

  • @chakgurung3175
    @chakgurung3175 2 ปีที่แล้ว

    Well said, NO MCC PLEASE

  • @kamaladevipoudel432
    @kamaladevipoudel432 2 ปีที่แล้ว

    अमेरिका लाई नेपालमा अायर केही गन दिनु हुदैन किन भने चिन सग लडाइँ लगायेर नेपाल बरबाद पाछ

  • @khadgashresthakhadgashrest9782
    @khadgashresthakhadgashrest9782 2 ปีที่แล้ว +2

    मुदा हालनु
    परछ र खारिजि
    हुनु परछ

  • @madhavupadhyaya2121
    @madhavupadhyaya2121 2 ปีที่แล้ว

    Well come Rastrasangh.

  • @Biplv.khadkamccc
    @Biplv.khadkamccc 2 ปีที่แล้ว

    सर 🙏हजूर लाई लाख लाख धन्यवाद mcc कुनै पनि हालत मा पास न होस

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 2 ปีที่แล้ว +1

    अब बिकल्प भने को अदालतहो NO MCC

  • @dineshsunwar2406
    @dineshsunwar2406 2 ปีที่แล้ว

    Badai xa hajur lai yo rastrayeghati samjauta lai kharej ko mang garnu vaye ko ma no m c c no m c c

  • @sunilkc622
    @sunilkc622 2 ปีที่แล้ว +4

    Biplop kahaxan netako Ghar Ghar ma gayar bam hannu pardaina

  • @bishwarajupadhyaya7580
    @bishwarajupadhyaya7580 2 ปีที่แล้ว

    शेरेलाई सिरुपाते ले शेरे !

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +2

    सहि कुरो एम्सिसी पारित हुन सक्दैन

  • @chandramanikhanal7508
    @chandramanikhanal7508 2 ปีที่แล้ว

    Absolutely right. Go back America no MCC.

  • @madankarki2964
    @madankarki2964 2 ปีที่แล้ว +1

    नेपालका गुखाने नेताहरू जाठाहरु No mcc

  • @mahendrabhattarai8445
    @mahendrabhattarai8445 2 ปีที่แล้ว

    राम्रो

  • @razkc4252
    @razkc4252 2 ปีที่แล้ว +6

    If you raise your voice against injustice in any part of the world then you are a comrade of mine.
    Comrade Che Guevara- ❤️✊

    • @muktinathchanel5657
      @muktinathchanel5657 2 ปีที่แล้ว

      त धेरै nakra नेता लाई गएर भन्

    • @razkc4252
      @razkc4252 2 ปีที่แล้ว

      @@muktinathchanel5657 5×6=35 🧠तिम्रो 👏👏👏😂😂😂

  • @bodhnarayanshrestha826
    @bodhnarayanshrestha826 2 ปีที่แล้ว

    mcc झुक्याएर पास गर्दै छ नेपाली जनता अब जागा उठ

  • @shitalcp7389
    @shitalcp7389 2 ปีที่แล้ว

    The points of MCC are disregard bcz our soveignity of Nepal soon destroy....Back off MCC

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 2 ปีที่แล้ว +1

    Surendra sir le ramro kaam garnu bhako xa sab jagau

  • @shyamptmagar550
    @shyamptmagar550 2 ปีที่แล้ว

    Thanks and Thanks and right

  • @tilakthapa8155
    @tilakthapa8155 2 ปีที่แล้ว

    साले माधप प्रचण्ड सेरे गयो अब 👺👺👺

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 ปีที่แล้ว

    Sahi kura ho ! MCC murdabad !!!

  • @avishekvlogs1
    @avishekvlogs1 2 ปีที่แล้ว

    द ग्रेटर नेपाल येहा त्या भनो कमेन्ट मा करायो गर्ने मात्रै छौँ प्राय नेपालि हरु पहिला येसो गर्थे उसो गर्थे भनो बोल्ने ठाँउ मा कोइ बोल्दैनौ कमेन्ट मा मात्र करार के गर्नु 🥺🥺🥺

  • @tarapoudel2217
    @tarapoudel2217 2 ปีที่แล้ว

    Good newe

  • @depthakuri4069
    @depthakuri4069 2 ปีที่แล้ว +2

    Mcc khareji garnu parxa chor neta rip

  • @abishekrayamajhi4675
    @abishekrayamajhi4675 2 ปีที่แล้ว

    Thik vanu vyo sirr 🙏🙏👏👏👏

  • @dhandhan7720
    @dhandhan7720 2 ปีที่แล้ว +6

    No mcc go back

  • @rameshtamang601
    @rameshtamang601 2 ปีที่แล้ว +1

    सवै राष्ट्र प्रेमी ई राष्ट्रघाती अपराधी दलाल हरु बिरुद्ध र mcc एक हौ।

  • @prajolkc7463
    @prajolkc7463 2 ปีที่แล้ว +1

    Go back America🇳🇵🇳🇵

  • @kiranbaniya7588
    @kiranbaniya7588 2 ปีที่แล้ว

    Go back mcc 😡😡no need mcc😡😡 in Nepal Jay Nepal Jay Nepali 🙏🙏✊✊
    I'm now in Bahrain 🇧🇭🇧🇭

  • @eeeeeee6153
    @eeeeeee6153 2 ปีที่แล้ว

    अदालतनै दलालहरुले भरिएको छ के आश गर्नु ।

  • @tilakthapa8155
    @tilakthapa8155 2 ปีที่แล้ว

    good sir

  • @manojbam9839
    @manojbam9839 2 ปีที่แล้ว

    Good

  • @ramprasadpanday1436
    @ramprasadpanday1436 2 ปีที่แล้ว +1

    Surendra sar ab akla aklay hoin plese ra pra pa ma aai rajendra lengdeel lai sath denuss

  • @mekbrd2858
    @mekbrd2858 2 ปีที่แล้ว +4

    Testa netalai sedai gole thoknu parxa hera janta ho 12 gate jai nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @dipendrakhanal7137
    @dipendrakhanal7137 2 ปีที่แล้ว +1

    Hamra desh ka Neta haru Kati gayagujreko rahexa janatako Vawana biparit kam garxaN

  • @ambukafle2136
    @ambukafle2136 2 ปีที่แล้ว +2

    Jantale birodh garda garadai pani yiniharu m cc pass garn khoj Chan bhane neta lai hanupariyo

  • @nirajanamatya855
    @nirajanamatya855 2 ปีที่แล้ว +2

    No mcc in nepal

  • @RamBabu-ir4ft
    @RamBabu-ir4ft 2 ปีที่แล้ว

    good

  • @jayashanti6188
    @jayashanti6188 2 ปีที่แล้ว

    नेता सब चोर छन ।

  • @kashikarna5131
    @kashikarna5131 2 ปีที่แล้ว

    Nepali Congress Lai aab lakhetnu prcha Nepal baat

  • @mrammarrai2445
    @mrammarrai2445 2 ปีที่แล้ว +1

    Go back Amrika

  • @madhavxtr1589
    @madhavxtr1589 2 ปีที่แล้ว

    एमसिसिप।सकोअधिकचरच।भयो
    कतिबिरो,,कतिकोसपोट,,हल।म।
    प।सहुनेतहोइन,,समरथल।इ,परबेस
    असहमतिल।इ,गेटब।हित,,र।खद।कसोहोल।
    जगतबह।दुर,,धनगडीब।ट

  • @parthukc1667
    @parthukc1667 2 ปีที่แล้ว

    Go back MCC no MCC we ar support

  • @Narjun2008
    @Narjun2008 2 ปีที่แล้ว +1

    Jabo Nepal ko Adalat ko mudda ko k kura garni ho ..Mahakali..Gandak sandhi ko Pani mudda cha Adalat ma huni k hi hoina..yu sabai Setting ma matra bhako ho..

  • @janakchapagain8173
    @janakchapagain8173 2 ปีที่แล้ว +1

    NO MCC

  • @manrai9015
    @manrai9015 2 ปีที่แล้ว

    Power nabhayeka nalayak Bhrastachari (Corrupted) Chorharu Bideshi le tharkayo bhane Thar-Thari Chhya Powerful (Sakti) nabhayeka Darchheruwa Chorharu NO MCC in Nepal

  • @factofnepal1421
    @factofnepal1421 2 ปีที่แล้ว +1

    No MCC Bideshi Dalal hosiiiyar

  • @ramchandrakarki7693
    @ramchandrakarki7693 2 ปีที่แล้ว +1

    No mcc go back sere kalo Congress murdabad .