नकुल दाइ को सब्द र स्वोर सारै मन पर्छ मलाइ ।बिदेश बस्दा मेसेन्जरमा दोहोरी गाउदा देखि नै मैले रुचायको कलाकार हुनुहुन्छ । तेति बेला हजुर्ले गाउनु भयको टुक्का (दर्सन गरे दायाँ र बायाँ आइ छ्ड्के सलाम हितैको मायालाइ) अझै याद छ मलाइ राम्रो गाउनु भयको छ अझै प्रगतिको कमना गर्दछु ।
यो रमाइलो दोहोरी हेरेर प्रतिक्रिया दिनुहोला।
Dada hjr hamro ni palo aauxki dohori gauna
Ma panchkhal bata ho dada hjr panchkhal tira aauna mildaina hjr haru
Hjr ko nom dinuna ma contact garxu ni hjr lai
हाम्रो फोन ९८४१४९८८४४
हजुरको फोन नो दिनु न
अ।हा कति मिठो गित सङ्गित हजुर धेरै मन पर्यो❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
नकुल दाइ को सब्द र स्वोर सारै मन पर्छ मलाइ ।बिदेश बस्दा मेसेन्जरमा दोहोरी गाउदा देखि नै मैले रुचायको कलाकार हुनुहुन्छ । तेति बेला हजुर्ले गाउनु भयको टुक्का (दर्सन गरे दायाँ र बायाँ आइ छ्ड्के सलाम हितैको मायालाइ) अझै याद छ मलाइ राम्रो गाउनु भयको छ अझै प्रगतिको कमना गर्दछु ।
हार्दिक धन्यवाद भाइ
आहा,,,,क्या रमाइलो ,,,,बधाई तथा सफलताको शुभकामना
राम्रो प्रस्तुतीको लागि कलाकार टिमलाई हार्दिक बधाई तथा शुभकामना।
धन्यवाद
साह्रै रमाइलो दोहोरी सम्पुर्ण कलाकार टिमलाई बधाइ ।
धन्यवाद
अहा ❤❤ कती मीठो दोहोरि ❤ सुसिला मिस र मित्र नकुल थापा जी लाई बधाई ❤❤ दुबई जनाकडा ❤❤❤
धन्यवाद
मीठो सोर शब्द उत्कृष्ट पर्सुतुती भाइ बैनी को पर्गतिको कामनाभाइ💝💝💝🎤🎤🎤🎤💝
धन्यवाद
दुबै जाना लाइ बधाई अनि धन्यवाद हजुर
nakul dai ramro xa keep up.
धन्यवाद
Nicelokdoari
धन्यवाद
मीठो प्रस्तुति दुबैजना गायक गायिका ज्युलाइ सम्मान छ
धन्यवाद
Excellent, best wishes to you.
धन्यवाद
सम्पूर्ण लोकपारखी मनहरुमा नमस्कार🙏
हाम्रो दोहोरीलाई हेरेर प्रतिक्रिया दिनुहोला।
Nice
धन्यवाद
Nice dohori ❤❤❤❤(king of sindhupalchok in lok sansar)
काँठक्षेत्रको दोहोरी हरुमा सुनुसुनु लाग्ने धेरै राम्रो छ"शुभकामना "
धेरै समान छ कलकारा जुउ हरुमा 🙏🙏🙏🙏🙏
तिमलाई सँधै चटारो पैसाको
ख्याल गरेनौ बेला र बैशको... 😢😢गार्हो छ....
Dami xa dubai jana
धन्यवाद