अङ्गुर खेति गर्ने तरिका / अङ्गुर को बिरुवा/ How to grow graps?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • यहाँ अंगहरूको खेती गर्ने सामान्य तरिका को बारेमा बताउने कोसिस गरेको छु ।तपाईहरुलाई अंगुर खेति को बारेमा चासो छ भने comments गरेर आफ्नो जिज्ञासा राख्न सक्नुहुनेछ । यो भिडियोमा देखिएको अङ्गुरको बिरुवा साउन महिनाको 5 गतेको फलको आवस्था हो ।यो हिसाब ले असोज कात्तिक महिनामा फल पाक्ने गर्दछ ।तपाईहरुलाई पनि तरकारी तथा फलफूल खेतीको बारेमा जिज्ञासा छ भने तलको फेसबुक ग्रुपमा जोडिन सक्नुहुनेछ ।
    तरकारी तथा फलफूल खेती
    www.facebook.c...
    video हेरिदिनु भएकोमा धन्यवाद ।

ความคิดเห็น • 14

  • @nandarajgurung2569
    @nandarajgurung2569 ปีที่แล้ว

    Namaskar hajur mero pani tapai kai jasto falnu suru gareko xa ke ke garnu parxa hajur lai ph ma kura garnu paye huntyo thank you see you

  • @tagearlimbu8204
    @tagearlimbu8204 ปีที่แล้ว

    अल्टिच्युट कतिमा हुन्छ

  • @swastikaacharya3183
    @swastikaacharya3183 3 ปีที่แล้ว

    SIR HAMILE GHAR MA ROPEKO ANGUR KO FAL BHITRA SANA SANA DANA HUNXA TYO KASARI HATAUNA MILXA ?

    • @santrekking
      @santrekking  3 ปีที่แล้ว

      हटाउन मिल्दैन अर्को नयाँ बिरुवा रोप्नु पर्दछ।

    • @joyo14900
      @joyo14900 3 ปีที่แล้ว

      Testo dana wala nai ramro ho heath ko lagi

  • @philippun5196
    @philippun5196 3 ปีที่แล้ว

    Pokhara ka pauxa beruwa

  • @chetmanpunvideos
    @chetmanpunvideos 2 ปีที่แล้ว

    Kun jat ko aangur ho sir

  • @sisirbk2894
    @sisirbk2894 3 ปีที่แล้ว

    राम्रा प्रजाती हरु के के हुन

  • @omthapa7870
    @omthapa7870 3 ปีที่แล้ว

    हजुरको यो ठाउँ काहा हो। पोखरा कास्कीमा यो जातको अंग्गुर होलाकी नहोला

    • @omthapa7870
      @omthapa7870 3 ปีที่แล้ว

      कृपया हजुरको फोन नम्बर

  • @harisedhain9058
    @harisedhain9058 3 ปีที่แล้ว

    कहाँ हो यों खती बिरुवा लीन आऊ न परो हजू

    • @nawarajrimal7252
      @nawarajrimal7252 2 ปีที่แล้ว

      दाजु नमस्कार ।अङ्गुरको बेर्ना कहाँ पाइन्छ ?चितवनमा हुन्छ कि हुदैन?गुलियो अङ्गुरको बेर्ना चाहियको थियोे ।पठाउन सक्नु हुन्छ ?तपाइँको मोबाईल न पाउ न।

  • @sunitanepal5198
    @sunitanepal5198 3 ปีที่แล้ว

    Kha paoux hajur nom send garnuna

  • @kumarsony8659
    @kumarsony8659 3 ปีที่แล้ว

    फोन नम्बर दिनु न लिन आउन पर्ला