गायक सुरेश ठकुराठी गौण्याभेटमा || Suresh Thakurathi || Gaundhya Bhet || Dipakraj Dirghyau || 2081
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- सुदूरपश्चिमको भाषा सस्कृतिको सरक्षण गर्नको लागी तयार पारिएको देउडा कार्यक्रम हो । यो कार्यक्रम सामुदायिक रेडियो मेलौली एफ एम १०१.२ मेगाहर्जमा हरेक दिन बेलुका ८ बजेपछि आउने गर्दछ ।
कार्यक्रम गौण्याभेटको आजको बसाईमा हामिले कलाकार सुरेश ठकुराठीज्यूसंग कुराकानि गरेका छौ ।
यस च्यानलमा अपलोड भएका हरेक रिपोर्ट, रेडियो कार्यक्रमहरु तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।