धरान उपमहानगरको डोजर सर्दुको बाढीमा चल्यो, हेर्दा हेर्दै खोला यसरी फर्कायो ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 2 ต.ค. 2024
  • #dharan #mtbonlinetv #youtube #youtubeshorts #dharanmayor #harkasampang #visitnepal // धरान उपमहानगरको डोजर सर्दुको बाढीमा चल्यो, हेर्दा हेर्दै खोला यसरी फर्कायो ।

ความคิดเห็น • 5

  • @sbrai8048
    @sbrai8048 3 หลายเดือนก่อน +5

    उपमेयरले दिएपनि, मेयर ले दिएपनि नगरले दिएकाे हाे ब्राे, तपाइ हरेक व्यक्ति पिछे सहयाेग माग्ने र पाएन भने रिसाउने त गर्नु भएन नि, सन्ताेषले गरे पनि अरूले गरेपनि ११ काे लागि काम भइरहेकाे छ नि हैन..............याे मान्छेकाे नियत अलिक खराब नै छ ।

  • @rudrachemjong1347
    @rudrachemjong1347 3 หลายเดือนก่อน +2

    मेयर हो सबै तिरको जिम्मेवारी हुन्छ अलिक बुझेर कुरा गरे राम्रो हो।

  • @baghbangsikirat2545
    @baghbangsikirat2545 3 หลายเดือนก่อน +1

    कुरा एसो हो भाइ वडा बाट पहिला पहल थाल्ने हो बेघाले दिएछ त भैहाल्यो त बेघा ले श्रमदान पनि गरिदियोस सहयोग उठाएर

  • @kiratokhrabu6940
    @kiratokhrabu6940 3 หลายเดือนก่อน +1

    Atyant chhito r ramro yadi NAGAR ma yo dozar nabhaeko nakine ko bhae yo karya garna asambhab hunthyo MEYOR ji ko abhiyan ma judieko ma sampurna ma hardik badhai chha

  • @santoshlimboo7203
    @santoshlimboo7203 3 หลายเดือนก่อน

    धन्यबाद भाई।