नारायण गोपालको मुढी स्वभाव कट्टरपन्थी विचारले गर्दा आजको कला क्षेत्र उच्च छ कलाकारको इज्जत विश्व सामु राखेको छ कलाकारले कला देखाएर पेट भर्नुपर्छ यो धारणा उहाँकै हो कला क्षेत्र जे छ नारायण गोपालले गर्दाखेरि छ सरोज खनाल ज्यूलाई धेरै धेरै धन्यवाद
दाइ तपाईंको किताबहरुमा सबै भन्दा बढी सुनिने नाममा बच्छु कैलाश र भत्तराज आचार्य हुन। भत्तराज को यादका का द्स्तखत हरु तपाईको मुखारबिन्दु बाट सुन्न पाए धन्य हुन्थ्यो ।
रक्षामन्त्री नभएर शायद गृहमन्त्रीः योगप्रसाद उपाध्यााय ? अब्बल कलाकारसँगको मिठो वार्तालापका लागि शिलापत्र अनि प्रस्तोता कुमार नगरकोटी दाइलाई धेरै धेरै धन्यवाद ।
सुन्दर अनि जिवन्त अन्तरवार्ता । सरोज खनालका मौन आकाश बिना चिहानको मृत्यु चतुरेको दाउपेच जस्ता स्मरणीय टेलिचलचित्रहरूलाई अझै पनि सम्झिन्छु । यति कुशल अभिनेतालाई नेपाली कला क्षेत्रले अझै पनि राम्रो ढङ्गले चिन्न सकेको छैन कि जस्तो लाग्छ । भारतमा थिएटर आर्टिस्टहरूको जुन नाम छ दाम छ अनि जुन स्तरको काम छ त्यो स्तरको कथा पटकथा संवाद लेख्न सक्ने खुबी भएको कथाकार नै भेटिन मुस्किल छ । बरू सरोज खनाल टेलिभिजन तिर नै आइदिए देखि हुन्थ्यो जस्तो लाग्छ । सुन्दर अन्तरवार्ताको लागि हार्दिक आभार
Saroj Khanalji ko interview ati ramro lagyo. He is my all time favourite . After playing in "Panchayat " he shows the real love for art in his life. Hearty congratulations and all the best for more successful days ahead. 💐🙏🏻👍
आज लगभग ४० बर्स देखि हेर्दै आएको छु ! उहाको शरीर, धैर्यता, शालिनता, भद्रता, शारिरिक बनाओट, कपालको स्टाइल सबै एउटै स्टाइ, उस्तै, दुरुस्तै देख्छु । मिथिला शर्मा सङ खेलेको दिदी भन्ने फिल्म अझै याद आउँछ ।।
दुवै मनपर्ने मान्छे ! तेत्रो सम्पत्ति को सुख सयल छाडेर दु:ख को जीवन बाॅच्न संघर्ष रोज्ने कुरा ले के देखाॅउछ भने दु:ख सुख मन को कुरा मात्र हो,भौतिक साधन र सुविधा वास्तव मा सुख होइन।सरोज जी ले मन को चाह लाई रोज्नु भयो।दृढ अठोट ले नै गन्तव्य मा पुय्रायो। प्रेरणा मूलक अन्तर्वार्ता !
सन् १९६५ को आसपास, सानो छँदा, म मेरी जेठी दिदी र जेठा भाइसँग बहेरा-बहेरी थारु गाउँमा जमिन्दारको घर (शसीकुमार खनाल) स्कूल ट्युसनका लागि जान्थें। सन् १९७२ मा मेरो एसएलसी पास भएपछि हाम्रो परिवार काठमाडौं बसाइँ सर्यो । अब मलाई अचम्म लाग्छ, तपाईं चलचित्रमा उत्कृष्ट अभिनेता हुनुहुन्छ। दिपक दाई, प्रदीप, विजयलाई नमन। nostalgic moment for me !
तिम्रो राजालाई नारायण गोपाल आको थियो भनेर भन्देउ भनेर चल्दिने मान्छे रानी ऐश्वर्यलाई बाल नदिने मान्छे अन्य कलाकारहरु .त उनको सनक को शिकार भएका अनुभव हरु प्रशस्त छन।
Very loveble talk between Mr Nagarkoti and Mr Khanal. Have been admirers of both of you for many many years. Loved the show. Few Points: 1. The politican seems to be Mr Yog Prasad Upadhyaya. 2. The daughter, Monica, commiting suicide is Chitra's daughter from her first husband Mr Dutta. 3. The singer of that song Mr Khanal mentioned....is not Steve Wonder...but Leo Sayer. But it does not matter. I loved listening his journey. Best wishes to both of you //
So beautiful and candid interview. One of the good actor of Nepal cinema industry...100 times better than Rajesh Hamal and Bhuwan Kc...and to this day Prem Pinda is one of my favorite movie.
ma sanai huda ko kura testo meso paudina thiye saroj khalk ko telifilm aauthiyo , malai acting vanne ta esare po ho vanne lagthiyo tyo teli film ko name ta thaha vaena whahaki wife ra whaha hunuhuthiyo road mai sutnu hunthiyo dari junga thiyo tara sarai rarmo thiyo, ane saras ko katha vanne ane doko.. i was like 11-12 yrs sarai ramro thiyo . tyo bela ma tv ma aaeko herthiyou name k thiyo vanera repeat garne mildaina thiyo.. i love you more than i can say vanne geet leo sayer vanne singer ho sir
Yes sune ko thiye he is kind of mudi bt didnt know he was rude too...Tara aafule bolaayeko guest lai sidhai get out 😂😂 but whatever he was he was our Swar Samraat
दाइ तपाईंको किताबहरुमा सबै भन्दा बढी सुनिने नाममा बच्छु कैलाश र भत्तराज आचार्य हुन। भत्तराज को यादका का द्स्तखत हरु तपाईको मुखारबिन्दु बाट सुन्न पाए धन्य हुन्थ्यो ।
नारायण गोपालको मुढी स्वभाव कट्टरपन्थी विचारले गर्दा आजको कला क्षेत्र उच्च छ कलाकारको इज्जत विश्व सामु राखेको छ कलाकारले कला देखाएर पेट भर्नुपर्छ यो धारणा उहाँकै हो कला क्षेत्र जे छ नारायण गोपालले गर्दाखेरि छ सरोज खनाल ज्यूलाई धेरै धेरै धन्यवाद
धेरै सन्मान छ सरोज जि लाई । फेरि देख्न पाए हुने फिल्म क्षेत्रमा ।
Suor Samrat Narayan Gopal our proud of Nepali citizens 🙏
Haami 12/15 ko umerko hero saroj khanal vane paxi khub herinthyo uhako film haru🎉🎉
दाइ तपाईंको किताबहरुमा सबै भन्दा बढी सुनिने नाममा बच्छु कैलाश र भत्तराज आचार्य हुन। भत्तराज को यादका का द्स्तखत हरु तपाईको मुखारबिन्दु बाट सुन्न पाए धन्य हुन्थ्यो ।
रक्षामन्त्री नभएर शायद गृहमन्त्रीः योगप्रसाद उपाध्यााय ?
अब्बल कलाकारसँगको मिठो वार्तालापका लागि शिलापत्र अनि प्रस्तोता कुमार नगरकोटी दाइलाई धेरै धेरै धन्यवाद ।
सुन्दर अनि जिवन्त अन्तरवार्ता । सरोज खनालका मौन आकाश बिना चिहानको मृत्यु चतुरेको दाउपेच जस्ता स्मरणीय टेलिचलचित्रहरूलाई अझै पनि सम्झिन्छु । यति कुशल अभिनेतालाई नेपाली कला क्षेत्रले अझै पनि राम्रो ढङ्गले चिन्न सकेको छैन कि जस्तो लाग्छ । भारतमा थिएटर आर्टिस्टहरूको जुन नाम छ दाम छ अनि जुन स्तरको काम छ त्यो स्तरको कथा पटकथा संवाद लेख्न सक्ने खुबी भएको कथाकार नै भेटिन मुस्किल छ । बरू सरोज खनाल टेलिभिजन तिर नै आइदिए देखि हुन्थ्यो जस्तो लाग्छ । सुन्दर अन्तरवार्ताको लागि हार्दिक आभार
मलाइ त गोठालो फिलिमको गित सबै मन पर्छ
Saroj Khanalji ko interview ati ramro lagyo. He is my all time favourite . After playing in "Panchayat " he shows the real love for art in his life.
Hearty congratulations and all the best for more successful days ahead. 💐🙏🏻👍
Beautiful conversation loved it❤️🙏🏻
आज लगभग ४० बर्स देखि हेर्दै आएको छु ! उहाको शरीर, धैर्यता, शालिनता, भद्रता, शारिरिक बनाओट, कपालको स्टाइल सबै एउटै स्टाइ, उस्तै, दुरुस्तै देख्छु । मिथिला शर्मा सङ खेलेको दिदी भन्ने फिल्म अझै याद आउँछ ।।
धेरै खुलेर कुरा गर्नुहुँदो रैछ
कति आनन्द आयो
दुवैलाइ धन्यवाद्
kasto ramailo lagyo guff sunda, samaya gayeko ta pattai paiyena ....
वरिष्ठ कलाकारको फिल्मी शैलीको जीवन । सलाम छ ।
दुवै मनपर्ने मान्छे ! तेत्रो सम्पत्ति को सुख सयल छाडेर दु:ख को जीवन बाॅच्न संघर्ष रोज्ने कुरा ले के देखाॅउछ भने दु:ख सुख मन को कुरा मात्र हो,भौतिक साधन र सुविधा वास्तव मा सुख होइन।सरोज जी ले मन को चाह लाई रोज्नु भयो।दृढ अठोट ले नै गन्तव्य मा पुय्रायो।
प्रेरणा मूलक अन्तर्वार्ता !
सन् १९६५ को आसपास, सानो छँदा, म मेरी जेठी दिदी र जेठा भाइसँग बहेरा-बहेरी थारु गाउँमा जमिन्दारको घर (शसीकुमार खनाल) स्कूल ट्युसनका लागि जान्थें। सन् १९७२ मा मेरो एसएलसी पास भएपछि हाम्रो परिवार काठमाडौं बसाइँ सर्यो । अब मलाई अचम्म लाग्छ, तपाईं चलचित्रमा उत्कृष्ट अभिनेता हुनुहुन्छ। दिपक दाई, प्रदीप, विजयलाई नमन। nostalgic moment for me !
उहाँ पढ्नु भएको विद्यालय: नेपाल आदर्श माध्यमिक विद्यालय, गणबहाल
Yesto Pura manxe KO Pura Kura sunuma kasto aanda aauxa ❤❤❤❤
Aatma biswasi ko dhani, hune biruwa ko chillo paat, saral, frank Saroj Khanal. Very interesting interview. Dhanyabad
अति कुशल, सुन्दर अभिनेता हुन सरोज खनाल !
Saroj khanal ko yo kasto ramro possitive thinking.....arule pani follow garnuparcha
बिस्तारै गति लिदैछ शिलापत्रले।
One of my favorite TH-cam channel.. watching from New York. ❤❤
Newyork. Vanayko kun District ho
Aaha kati ramailo interview rahexa
एकदम दमदार कलाकार सँधै उच्च सम्मान 🙏🏻
सरल अति सुन्दर अन्तर्वार्ता धन्यबाद ।
Lvly testimony sir.....old is gold ..... remembering this day.... which struggling time..... memorable....
One of my favourite nepali actors saroj khanel dai .....i like his old movie prem pinda.....🇳🇵🙏🙏🙏🇳🇵
तिम्रो राजालाई नारायण गोपाल आको थियो भनेर भन्देउ भनेर चल्दिने मान्छे रानी ऐश्वर्यलाई बाल नदिने मान्छे अन्य कलाकारहरु .त उनको सनक को शिकार भएका अनुभव हरु प्रशस्त छन।
First time watching and fell in love with the outdoor location and informal format of this program suggest the host be more simple using language
मेरो मन पर्ने हिराे
टिकाराम यात्री लाई बोलाउन पर्छ 🙂
Saroj jee ko life story baat dherai kura sikinxa..very humble , naive n decent actor , No one can forget his telly serial Vid dekhi video samma..
अत्ति सरल ब्यतित्व
Narayangopal is always Narayangopal
saroj khanal...open hearted...love this.
Very loveble talk between Mr Nagarkoti and Mr Khanal.
Have been admirers of both of you for many many years. Loved the show.
Few Points:
1. The politican seems to be Mr Yog Prasad Upadhyaya.
2. The daughter, Monica, commiting suicide is Chitra's daughter from her first husband Mr Dutta.
3. The singer of that song Mr Khanal mentioned....is not Steve Wonder...but Leo Sayer.
But it does not matter. I loved listening his journey.
Best wishes to both of you //
kumar sir lai naman
So beautiful and candid interview. One of the good actor of Nepal cinema industry...100 times better than Rajesh Hamal and Bhuwan Kc...and to this day Prem Pinda is one of my favorite movie.
❤❤❤❤❤❤ silaphatra ❤❤❤❤❤
I love the music of this show! why there is no illustration for musician? Can anybody help?
सुनिरहु जस्तो, अझै धीत मरेन।
Ramroo
min bham chaiyo, kumar nagarkoti jee
aru sab thik xa sir.....yo Tyang Tyang garne music chai dikka lagdo bho hai...
🙏🙏👍️👏
गणबहालको नेपाल आदर्श विद्यालय होला
please right movie based on Saroj Khanal life that is best lifestory
दामि
ma sanai huda ko kura testo meso paudina thiye saroj khalk ko telifilm aauthiyo , malai acting vanne ta esare po ho vanne lagthiyo tyo teli film ko name ta thaha vaena whahaki wife ra whaha hunuhuthiyo road mai sutnu hunthiyo dari junga thiyo tara sarai rarmo thiyo, ane saras ko katha vanne ane doko.. i was like 11-12 yrs sarai ramro thiyo . tyo bela ma tv ma aaeko herthiyou name k thiyo vanera repeat garne mildaina thiyo.. i love you more than i can say vanne geet leo sayer vanne singer ho sir
Yes sune ko thiye he is kind of mudi bt didnt know he was rude too...Tara aafule bolaayeko guest lai sidhai get out 😂😂 but whatever he was he was our Swar Samraat
Kina America gako Kam garno ??
NARAYN GOPAL AUTU DAHRO KUSTI BAAZ PANI HO 🎉 DHOBI PACHAAD .
yo location chaai kataa ho ?
sikali mandir sano khokana lalitpur
Balyakaalma Hami Arohaan ko natakharu hallma khusukka chirera herna janthyeu😂😂😂😂
😂😂😂❤saroj sir..maile ni bhogeko xuu.. harek chijko samay awastha hune gardo rahexa. Harek chij harek thauma garna sakinna rahexa .. euta le path sikayera gaye pachhi balla bujhe maile🙏🙏🙏🙏👌👌👍👍👍dhanyabad to as educated educated
Salute for My favourite hero Saroj dai
घोक्रे ठ्याक् लगायेर निकाल्नु पर्थियो।
कसलाई?
दाइ तपाईंको किताबहरुमा सबै भन्दा बढी सुनिने नाममा बच्छु कैलाश र भत्तराज आचार्य हुन। भत्तराज को यादका का द्स्तखत हरु तपाईको मुखारबिन्दु बाट सुन्न पाए धन्य हुन्थ्यो ।
दामि