EXCLUSIVE PART 7: रन्जनालाई लिएर सन्तोष लखनाउ आईपुगे, नेपाल छिर्दै।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • #santoshdeuja
    #kapurbotmedia
    Host:Santosh deuja
    कपुरबाेट मिडिया प्रालि सञ्चालित कपुरबाेट डटकमकाे आधिकारिक युट्युब च्यानल 'कपुरबाेट टीभी'मा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला। .....................................................................................................................................................................
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय कपुरबाेट टीभीमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    सन्ताेष देउजा : / santosh.deuja.9
    Whatsapp/viber : +9779855024721
    For business enquires please
    Name: Rajkumar Deuja
    Contact no. : +9779855024721
    Email:Rajkumardeuja90@gmail.com
    .................................................................................................................
    हाम्राे वेबसाइटः kapurbot.com
    ......................................................................................................................................................................
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना कपुरटबाेट टीभीका सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Copyright © Kapurbot Media PVT LTD.

ความคิดเห็น • 343

  • @kumarrai946
    @kumarrai946 5 หลายเดือนก่อน +1

    पत्रकार सन्तोष देउजा देशको सपुत हो मेरो तर्फबाट हार्दिक नमन

  • @ambikabinayak8199
    @ambikabinayak8199 2 ปีที่แล้ว +24

    कति राम्रो काम गर्नु हुन्छ सन्तोस दाई हजुको कामलाई सधै यसरिनै सफल्ता मिलोस🙏

    • @OmPrakash-br7sg
      @OmPrakash-br7sg 2 ปีที่แล้ว

      कति राम्रो काम गनु हुन्छ सन्ताेस दाइ हजुकाे कनमलाई सधै यसरिनै यसरिनै सफलता मिलाेस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mamtapradhan4544
    @mamtapradhan4544 2 ปีที่แล้ว +15

    बचपन को प्यार लाई मिलाई दिनु हस संतोष सर यसैमा भलाई छ ! नव जीवनको शुभकामना Ranjana बहिनीलाई💞💞 जहाँ husband र wife मा मन नमिले त्यहाँ जब्बरजस्ती गर्नु आउदो भबिस्यको लागि हानिकारक हो समयमा जे भयो राम्रो भयो! My breve cute little sis all the best n gud luck🍀🍀🍀 🤗🤗❤️❤️💞💞💪💪💪

    • @sumitthapa8984
      @sumitthapa8984 2 ปีที่แล้ว

      K Kura garxa arkako jindagi mathi khelbad garna paixa tyo nalaya Aaimai lai karbahi garnu parxa

    • @basanmagar7435
      @basanmagar7435 2 ปีที่แล้ว

      Gu khanus has mamta muji

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +60

    सन्तोष सरको काम् निकै सन्तोसजनक छ है☺️🇳🇵

    • @xroler687
      @xroler687 2 ปีที่แล้ว +1

      Namaste hjr shantiko khojima 🙏

    • @officialcomedyramnepali2679
      @officialcomedyramnepali2679 2 ปีที่แล้ว

      यहि हेरेर पनि पहिला जाने काम चाई न गर्नुहोला है त

    • @dilipkhadka4334
      @dilipkhadka4334 2 ปีที่แล้ว

      @@xroler687 1¹

    • @Arun_Chamling
      @Arun_Chamling 2 ปีที่แล้ว

      नाम नै सन्ताेष 😙😙

    • @ghalebabu2370
      @ghalebabu2370 2 ปีที่แล้ว

      Oonchi

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 ปีที่แล้ว +12

    अहिलेसम्मकै कठिन उद्धार यहि नै होला देउजा सर हजुर्ले कति कठिनाईलाई चिर्दै सफल्ताका साथ मिसन पुरा गर्नु भएकोमा धन्याबाद दिन चहान्छु सर।

  • @indralama9745
    @indralama9745 2 ปีที่แล้ว +1

    यो केटी निकै बाठो छ।उस्ले यस्तो पहिलानी गरेको जस्तो छ कुरा गराई निकै निडर छ।

  • @dkr4640
    @dkr4640 2 ปีที่แล้ว +5

    Part 7 पनि हेरियो waiting part 8 Kapurbot Media team लाई सलाम छ 🙏🙏👏👏❤️❤️

  • @jyotiadhikari1480
    @jyotiadhikari1480 2 ปีที่แล้ว +53

    सन्तोस सर गुड 😘😘 मलाइ त सिरियल हेरे जस्तै लाको छ 😝😝 100 भाग पुराउनु पर्छ हस 😂😂

    • @thegnsvlogs7284
      @thegnsvlogs7284 2 ปีที่แล้ว +1

      🤣🤣

    • @sabeeta5028
      @sabeeta5028 2 ปีที่แล้ว

      😆😆😆😆

    • @gomasunuwar9405
      @gomasunuwar9405 2 ปีที่แล้ว

      😁😁😁

    • @sanzuraikashyap6288
      @sanzuraikashyap6288 2 ปีที่แล้ว

      Oh oh ru kidding 🤣🤣.

    • @sadajiban
      @sadajiban 2 ปีที่แล้ว +1

      100 होइन 10000 पुर्‍याउन पर्छ 🤣🤣

  • @kaushalyaxettri9146
    @kaushalyaxettri9146 2 ปีที่แล้ว +15

    सलाम छ। सनताेस सरकाे कामलाइ।।।😊😊😊😊

  • @tulsioli5534
    @tulsioli5534 2 ปีที่แล้ว +3

    सन्तोस ज्यु को ,कान्डै कान्ड मुभी सुपर ब्लकबस्टर we support Santos ji ।

  • @tamangfamilyvibes
    @tamangfamilyvibes 2 ปีที่แล้ว +8

    बिचार कति मिठो लव रहेछ ।माया लाग्यो

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 ปีที่แล้ว +12

    स​न्तोस भाइलाइ धेरै धेरै ध​य​बाद र​ येस​तै स​फ​ल​ता स​धै मिलोस​। त्यो भाइलाइ आस्वास​न छ​ म​र्द​को छोरा हो खुकुरी भ​ए दाब को के हिसाब​। त्यो एउटा अर्ध धोतिनी ग​यो अर्को अर्गानीक नेपाली आउछ। स​न्तोस भाइ र​ त्यो भाइलाइ भ​ग​वान​ले साथ​ दिउन।🙏

  • @sitadahal474
    @sitadahal474 2 ปีที่แล้ว +10

    सन्तो सर लाई धेरै धेरै धन्नेबात तो बदमास केटिलाई खोजेर लेयकोमा जति खर्च भछ तेई केटि को बाउ अामा लाई तिराउन पर्च केटालाई केखाचो तेसैलाई खोद्दा खर्च भकोत होनि

  • @Arun_Chamling
    @Arun_Chamling 2 ปีที่แล้ว +7

    नाम अनुसारकाे काम पनि सन्ताेषजनक लाग्छ,।👌👌
    तर,,मनमा लागेकाे कुरा
    यति सम्म गरेकाे खर्च पानी चाहिँ कस्काे हाेला,।😃

    • @ff44488
      @ff44488 2 ปีที่แล้ว +1

      उहि भालु र भालुनिले खर्छ गर्छ खर्च मात्र होइन जारि नि दिनु पर्छ किन अर्काको छोरोलाइ बतनाम गर्छ बिहे खर्च जति नि खर्च भा छ सबै ब्याज सहित त्यो नाठोले दिनु पर्छ साले

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว +1

    सन्तोष टेम लाई धन्यवाद छ ।

  • @kamalatamang3336
    @kamalatamang3336 2 ปีที่แล้ว

    Wow Great job👍 Brother God bless you❤

  • @SURESHCHAND-cl3eh
    @SURESHCHAND-cl3eh 2 ปีที่แล้ว +3

    केटीलाई पुर्णरुपमा कार्वाही र केटा पक्षलाई क्षतिपूर्ति हुनु पर्छ। त्येसै सनकको भरमा अर्काको भविस्य बर्बाद गर्न पाँइदैन। मलाई लागे अनुसार

  • @binodbasel2055
    @binodbasel2055 2 ปีที่แล้ว

    Good.worka

  • @komarimaptana7752
    @komarimaptana7752 2 ปีที่แล้ว +3

    सलाम छ हजुर लाई 🙋‍

  • @amarsingsing6886
    @amarsingsing6886 2 ปีที่แล้ว +6

    सलाम छ दाजु हजुर लाई

  • @ekrajroka9827
    @ekrajroka9827 2 ปีที่แล้ว +5

    एस्तो बेसर्मी केटी लाई खोजी न गर्नु पर्ने

  • @bhaktirajthapaliya2575
    @bhaktirajthapaliya2575 ปีที่แล้ว

    कपुर भोटे टिवि धन्यवाद , दमक 4 झापा

  • @kamla8263
    @kamla8263 2 ปีที่แล้ว

    Good jab sir

  • @madanrai2596
    @madanrai2596 2 ปีที่แล้ว

    लग्जुरी कान्ड सन्तेश देउजा ज्यु को कती भग्य मानी पोईला जानेर जारी गर्ने ठिटो

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +4

    सन्तोस ब्रो तपाईंलाइ तामिल लाडु चिनाइ नै फाप्दो रैछ यार्😊☺️☺️☺️☺️

  • @chandrabhuwanji
    @chandrabhuwanji 2 ปีที่แล้ว

    Santos sir hajur le atinei kathin kam garnu bhachh hajur hami saboeko aasis lagni chh you r great work Santos sir I watching from assam indiA

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 2 ปีที่แล้ว

    यत्रा त कथिनाएक हो सन्तोष सर को तिमलाई बधाई छ 🙏🙏🙏🙏

  • @Pardeshigopu
    @Pardeshigopu 2 ปีที่แล้ว +5

    Salute xa Santosh dai hope until end video pani update garnu hola

  • @jitjit8445
    @jitjit8445 2 ปีที่แล้ว +2

    डिबाेस गरेर अाफनाे अाफनाे जिनदगि बनाउ यसमा भलाे हाेला

  • @dilkambang98
    @dilkambang98 2 ปีที่แล้ว +2

    निकै अनाैठाे यात्रा सबै टिमलाई बधाई छ। मिसन सफल भाे

    • @vijaythapa245
      @vijaythapa245 2 ปีที่แล้ว

      Mission success ta vayo but feri kun din fail hunxa vanne var xena hai
      Jun bato aako ho tei bato vagna pani sakxa😁😁😁

  • @bahadursher5170
    @bahadursher5170 2 ปีที่แล้ว

    Good job

  • @chchinja2518
    @chchinja2518 2 ปีที่แล้ว +1

    Good morning

  • @santakumartajpuriya2005
    @santakumartajpuriya2005 2 ปีที่แล้ว +6

    Santosh sir lai koti koti 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @karnakumarigurung6758
    @karnakumarigurung6758 2 ปีที่แล้ว

    द्रौपदी लाइ सन्तोष देउजाले सफलताको साथमा नेपाल ल्याइ दिए दुइटा पोइ त भै हालेछ यस्तै हो भने अव तिनवटा हुन पनि धेरै समय लाग्दैन साहसी नारी रहेछ।

  • @ajinagrg4551
    @ajinagrg4551 2 ปีที่แล้ว +7

    अब बहिनीलाइ स्वतन्त्र हुन देउ दुर्गा जि मन मिलेकोसग जान देउ मत मिलेको कुरालाई छोडि देउ😭😭😭

  • @jesminepariyar6224
    @jesminepariyar6224 2 ปีที่แล้ว

    Jay nepal

  • @ashoksunar6260
    @ashoksunar6260 2 ปีที่แล้ว

    अपराध बिकृति गने र गराउनेका बिरुद्व भण्डाफोर गरिनुपछ, बधाई सन्तोषसर

  • @anjubudhamagar241
    @anjubudhamagar241 2 ปีที่แล้ว +1

    Valu aaimai

  • @bhujelbindu5895
    @bhujelbindu5895 2 ปีที่แล้ว

    बीभामा लागे को खर्च सपैतीरनु लाउनु परछ गतीछाडा हीनदी बोलने लाइ छोडनु हुदैइन गतीछाडा लाइ

  • @chitrasen270
    @chitrasen270 2 ปีที่แล้ว +1

    बिचारा दुर्गा बाबुलाई कति गाह्रो भयो पैसाको ख‍ोला बगायो अझत्यो केटि फुर्केयर कुरा गर्दै छ सब खर्च तेहि केटि र पछिलाने केटालाई तिराउन पर्छ अनि बल्ल न्यान पाउछ यो दुर्गाले

  • @turnofthelove3776
    @turnofthelove3776 2 ปีที่แล้ว +4

    your great Santosh sir🇳🇵🇳🇵🙏🙏🙏🙏👏👏👏

  • @debendragharti2518
    @debendragharti2518 2 ปีที่แล้ว +3

    great job 🙏🙏🙏🙏🙏🙏🙏🙏sir

  • @Latabatha2233
    @Latabatha2233 2 ปีที่แล้ว

    कति amount को यो काम हो😂 कि फ्री को काम हो 😋 डलारे जाठाहरु🤣🤣🤣🤣

  • @mr.gurung579
    @mr.gurung579 2 ปีที่แล้ว

    अब दुर्गाले क्षतिपुर्ती पाउनु पर्छ।

  • @arjunneupane2100
    @arjunneupane2100 2 ปีที่แล้ว

    यो नाटक हेर्दा त युक्रेन र रुसको युद्द जितेर नै आए जस्तो गरेका छन युटुबेले आफ्नो भ्युज बढाउन दुनियाको इज्वतको धुन्चि उढाएर ।

  • @anjuthapa5548
    @anjuthapa5548 2 ปีที่แล้ว

    Kati ta-da rahexa bichara Santos jiko timlai dhanyabad

  • @tikakarki646
    @tikakarki646 2 ปีที่แล้ว +2

    Good job dai

  • @sauravdarnal3548
    @sauravdarnal3548 2 ปีที่แล้ว

    सन्तो जि लाई आफॊनॊ पेट समाल्न गारोभो

  • @manchauroman250
    @manchauroman250 2 ปีที่แล้ว

    सन्तोष सरको काम कार्य लाई सलाम छ 🙏 अन्त्य सम्म को पर्खाइमा छु! हेर्दै जाउँ बिछोडको दिन सम्म के कसो हुदोरहेछ

  • @raisanjib1732
    @raisanjib1732 2 ปีที่แล้ว +9

    अहिले सम्मनको दुबै पक्क्षको कुराहरू सुन्दा भाईको पनि धेरै गल्तिहरू बिगतमा गरेका रहेछौ । त्यो गलतको परिणाम अहिले भोगि रहेका छौ भाइ , अाफ्नो बिगतका गलतलाई स्विकार्दै अगाडि बढे राम्रो हुन्छ अाउदा दिनहरूमा । बिचरा बैनिको जुन बिगतमा भाईले गरेका घटनाहरूलाई सुन्दा सायद जो पनि भावुक पक्कै पनि हुन्छन जस्तो लाग्यो मलाई चाहिँ ? अब अाउदा दिनहरूमा बिगतमा अाफुले गरेका बैनि प्रतिका ब्याबहारहरूलाई स्मरण गर्दै , यहिबाट शिक्षा लिदै अगाडि बढन भाईलाई अाग्रह गर्दुछु ।साथ साथै बैनिलाई नयाँ जिवनको सुरूवात गर्दे ,उज्वल भबिष्यको कामना गर्दै सफलताको शिखर चुम्न अगाडि बढन अाग्रह गर्दछु ,बुनु ।

  • @shantagiri4411
    @shantagiri4411 2 ปีที่แล้ว +2

    Great work vai

  • @JanakChhetri-dv5cn
    @JanakChhetri-dv5cn 2 ปีที่แล้ว +5

    Great work 🙏🏼🙏🏼

  • @hiramani3444
    @hiramani3444 2 ปีที่แล้ว

    चिलगाडी ले गर्दा छिट‌ई पुगनु भो lucknow

  • @menukachauhan6123
    @menukachauhan6123 2 ปีที่แล้ว +7

    4/5 बर्ष लब परेको मान्छेले अर्को केटासँग चाहिँ किन बिहे गर्नु के🤔🤔 हेर त दुख एउटा केटीको कारणले कतिलाइ दुख भो🤔🤔🤔

    • @sundartasubba8938
      @sundartasubba8938 2 ปีที่แล้ว

      Jabar jasti bhiya gardiko rahixa hw family lee🤔🤔

    • @prakaasharmaa
      @prakaasharmaa 2 ปีที่แล้ว

      परिवारले जबरजस्ती गरेको भन्न कहाँ मिल्यो र जब बिहेको लुगा सुगा सबै रंजनाको मनपर्ने भयो? यतिनै मायाँ थियो भने त बिहे अघि नै भागेर टासिये हुन्थ्यो नि आफ्नो bf सङ्ग?
      सही हो रंजना! बिहे फेरि फेरि, स्वाद फेरि फेरि। नयाँ स्वाद मन परेन भने पुरानोतिर भाग्यौ त फेरि! बिहे भनेको मजाक हो जस्तो लाग्यो तिमीलाई?

  • @caroukinganmo7343
    @caroukinganmo7343 2 ปีที่แล้ว +1

    I always love to see santosh दाइको सबै काम र furkako मात्र haina सन्तोष दाइ is one of the greatest of all time journalist Goat ❤️🙏 thankyou for being a part to poor peoples need thankyou and good luck for the future respect your hard works 🙏🙏❤️

  • @VijaySingh-th3rw
    @VijaySingh-th3rw 2 ปีที่แล้ว

    काम त गर्नु भो तर पत्रकार ले गर्ने काम होइन यो,योत पत्रकारसँग को काम त अरु हो

  • @kamalathapa7123
    @kamalathapa7123 2 ปีที่แล้ว +7

    Great job Santosh sir

  • @rashamrai5513
    @rashamrai5513 2 ปีที่แล้ว

    good 👍🙏🙏🙏🙏

  • @ravikhatri2863
    @ravikhatri2863 2 ปีที่แล้ว

    good jub.good thinks brro.

  • @ushathakuri2818
    @ushathakuri2818 2 ปีที่แล้ว +1

    Yo KTa ra kti Lai karbai garnu parx Hai santosh sir hjr Lai dri dri dhanybad

  • @taradevibasel9960
    @taradevibasel9960 2 ปีที่แล้ว

    Dhari ramro kaam xha sir

  • @dilipstha2379
    @dilipstha2379 2 ปีที่แล้ว +1

    Wow sir good job sir great job🙏🙏🙏🙏

  • @djtamu6606
    @djtamu6606 2 ปีที่แล้ว +2

    Great job Santosh Sir
    Eagerly waiting for part 8

  • @lulumal2237
    @lulumal2237 2 ปีที่แล้ว

    Santosh dai ko Kam dheraii ramro xa dhanyabad👍👍👍

  • @ChandrakalaAdhikari-n1w
    @ChandrakalaAdhikari-n1w 2 หลายเดือนก่อน

    Salut x bhai

  • @lasmagar9776
    @lasmagar9776 2 ปีที่แล้ว +8

    Bichar durga ji ekdamai sojho hudo rahexa

  • @Jiyos98
    @Jiyos98 2 ปีที่แล้ว +1

    Great job dai feri arko video herna pau

  • @budakumarkumar804
    @budakumarkumar804 2 ปีที่แล้ว

    Dherai Ramro kam

  • @krishnabasnet2933
    @krishnabasnet2933 2 ปีที่แล้ว

    Santosh sir hjr ko yo mahan karya lae salute xa....congratulation

  • @gomasunuwar9405
    @gomasunuwar9405 2 ปีที่แล้ว

    जबर्जस्ति बिहे गरिदिएको नतिजा हो यो । एक ठाउँमा हुर्किएको केटि अर्को ठाउँमा बिहे भयो त्यो पनि एकले अर्कोलाई नबुझेको भएर हो … जसले जे भने पनि, म त केटि कै support मा छु …

  • @QatarDoha-qv5ti
    @QatarDoha-qv5ti 2 ปีที่แล้ว

    सुभ यात्रा

  • @udendukpa882
    @udendukpa882 2 ปีที่แล้ว +1

    great Journalism 🙏 hatts off your great work 🙏 Patrakar ji

  • @aashapbhujel1431
    @aashapbhujel1431 2 ปีที่แล้ว

    Great santoish sir

  • @ambikashrestha8946
    @ambikashrestha8946 2 ปีที่แล้ว

    त्यो भालुनिलाइ त्यसको बोका सग छोडेको राम्रो

  • @binagurung8746
    @binagurung8746 2 ปีที่แล้ว +1

    god bless u santodh g hjr lagayet hjrko hole timlai. from hong kong

  • @thesky100
    @thesky100 ปีที่แล้ว

    केटीमान्छे कति स्वार्थि हुनसक्छन भन्ने रन्जनाले prove गरिन

  • @sanjibprithi242
    @sanjibprithi242 2 ปีที่แล้ว +1

    Great work santosh sir

  • @mistake8878
    @mistake8878 2 ปีที่แล้ว +1

    कति मिठाे लब रहेछ कसै माथि जवरजस्ति गर्नु हुदैन जिन्दगि बर्वाद हुन्छ रन्जनालाई अाफ्नाे जीवन जिउन देउ

  • @surajnirdosh2189
    @surajnirdosh2189 2 ปีที่แล้ว +2

    Darsan Namaste🙏🙏🙏🙏 santosh sir lagayeta all tem ma dherai danyabad hjr haruko harek pahila ma safalta milosh santosh sir ko kam ko ta k kura garnu sadaibha kada hunxa 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @berahealemagar2625
    @berahealemagar2625 6 หลายเดือนก่อน

    यो दुर्गा भन्ने चाहिँ फटाहा रहेछ, दुर्गा को कुरा गल्ती जस्तो छ।

  • @sitamagar6553
    @sitamagar6553 2 ปีที่แล้ว +1

    Good luck

  • @taratamang7365
    @taratamang7365 2 ปีที่แล้ว +1

    यो केटी बतारा अरुसङ्ग लागेपछि लोग्नेलाई राम्रो देख्ने कुरै भएन म छेउमा भाको भए तिनतारा देख्ने गरि तोरिको फुल झार्दिन्थे मुलाङ बतारा😈

  • @kajaldeepgurung4457
    @kajaldeepgurung4457 2 ปีที่แล้ว +1

    Good job all kapurbot team ,🙏🏻🙏🏻

  • @yumalimbu5039
    @yumalimbu5039 2 ปีที่แล้ว

    बिचरा यो दुर्गा भाई लाई देखेर माया लाग्यो एका तीर बेजत अर्कों तीर बुडी ब्याई फ़्रेण्ड संग कस्तो बिडंबना।केटी को बाऊ आमा र केटी लाई सजाय दिनु पर्छ। यो भाई ले न्याय पावोस। 😢😢

  • @thambhandari8396
    @thambhandari8396 ปีที่แล้ว

    सन्तोस सर यो केति नेपाल लि होकि इन्देन हो हिन्दीमा पो कुरा गर्छ त घर बुटवल भनु हुन्छ बुरा चाई सिदा जस्तो छ केति भनेको छरिता रैछ बिहे भएको पाँच महिनामै छोर्ने कस्तो खालको रैछ पछादी बात नातोले दबाब देको जस्तो छ मेरो बिचारमा छरनि

  • @paljortseten5115
    @paljortseten5115 2 ปีที่แล้ว

    Salute santosh sir great reporter

  • @dipaksunar573
    @dipaksunar573 2 ปีที่แล้ว

    सन्तोष सहरको काम राम्रो लाग्छ

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 2 ปีที่แล้ว

    याे लफाेेेेरि अाइमाइलाइ उतेेेेे छाेड्नु पर्थ्याे । यस्तो साेजाे परिवारसङ्ग भागेर हिन्ने ।

  • @user-lm6ft4yq2t
    @user-lm6ft4yq2t 2 ปีที่แล้ว +1

    Good job sir

  • @devendragurung9492
    @devendragurung9492 2 ปีที่แล้ว

    Santos sir ko mehanat ra safalta ko kamna garda chu

  • @bakhatgrg1637
    @bakhatgrg1637 2 ปีที่แล้ว

    सन्तोस सर बैईनी को कुरा राम्रो लाग्यो प्रेम नछुटोस 🇳🇵🇦🇪

  • @birdeuba6327
    @birdeuba6327 2 ปีที่แล้ว +1

    Great work santosh daju

  • @reemarai8670
    @reemarai8670 2 ปีที่แล้ว

    सन्तोस सर को काम लाई त मानै पर्ने जा गयनी जाभयनी सम्पर्क लियर छार्नु हुन्छ 🙏🙏🙏🙏

  • @ekuthapa1546
    @ekuthapa1546 2 ปีที่แล้ว

    Watching from abroad

  • @umeshchhinal1751
    @umeshchhinal1751 2 ปีที่แล้ว

    केटीको गल्ती छ यहा 😊 boyfriend छ भन्नु पर्ने पहीलेनै family लाई बुडालाई 😊बिहे भएसी सारीरक सम्पर्क गर्न खोज्नु नराम्रो कुरा पकै होईन राम्रै कुरा हो😊केटी पहालै boyfriend सग्ग ठोकीसकेसी आर्को सग्ग मन मानेन होला 😊जे होस boyfriend ले साथ नछोडे हुन्छ मिलेर बसुन 😊

  • @umagyawali234
    @umagyawali234 2 ปีที่แล้ว +1

    Great work😊😊

  • @arjunkc3413
    @arjunkc3413 2 ปีที่แล้ว +2

    K k vayo जिन्दकी मा dear Durga Bhai man daro garnu yo woman dhartiko Boj ho achhama lageyo dear Santosh sir thank you very much great work

  • @mandeephamro5948
    @mandeephamro5948 2 ปีที่แล้ว +1

    यो धोतीनि लाइ किन नेपाल ले को ? साला हिन्दी बाहएक नेपाली बोल्न तेस्को बाउ आमाले सिकाअएन

  • @kumarrai946
    @kumarrai946 5 หลายเดือนก่อน

    चरित्रहिन महिला लाई केही लाजकाज छैन पत्रकार महोदय पर पुरुस संग रमाउने समाजको क्यान्सर हो अलिकति जनचेतना हुने गरी चरित्रहिन महिला लाई केही सबक दिन जरुरी छ मेरो शुझाब

  • @pavitrapavitra967
    @pavitrapavitra967 2 ปีที่แล้ว

    Good job santosh sir ...