Dai hjr sanga class Lina waa personal jodinaa ko lagi k garnu parxa vanuna hjr ko class ekdam effective lagyo k malaii saraii MN paryoo💗💗💗💗
सर मैले पनि भर्खरै सुरुवात गरेको छु, हजुरको भिडियोहरू एकदमै मन पर्यो। सकिन्छ भने प्रत्येक दिन अपलोड गर्ने परियास गरिदिनुहोला है।
Sir miniga kasari yad garni hor plzz vandinu na sir😔
Dai hjr ko nbr send garnu nw ntc ko ma nepali army ho time hudoinw naaako time milayerw sodhnu parxw I'm waiting your massage
र तपाई सङग प्रसन्नल जोडिन को लागि के गनु पछ ।
म पनि भासा सिक्दै छु र हजुर हरुको भिडियो नि मैले सबै हेरिसकेको छु र सबै भिडियो भेटिन उचारण को भिडियो, सबै भिडियो रेगुलर हालिदिनुस् है सर अब Day 1 देखि कै सबै भिडियो हाल्नुहोस् है सर 🙏🙏🙏🥰🥰🥰🙏🙏🥰🥰🙏🥰🥰
Honi aba day 1 bata sabai halnus sir continiew