धन्यवाद तपाईं लाई जबाफ दिनु भएकोमा , म नेपाल बाट हो ।असाम को धेरै जानकारी त छैन अलि अलि थाहा छ ,म पहिले सिलाङ गुवाहाटी कोइला गाडी चलाउथ्यो , 1985 देखि 1995 सम्म तेहि भएर सोधेको ,तपाई ले भिडियो हाल्नु भएछ मैले हेरेको थियो राम्रो लाग्यो भाइ ।
यो दिमा हासाओ हो, आसामको एउटा जिल्ला म आसामको कछार जिल्लामा बस्छु। तपाईं मलाई फेसबुकमा पनि फलो गर्न सक्नुहुन्छ facebook.com/profile.php?id=61556480974492&mibextid=ZbWKwL
Kae lago ki shakleen india ki nai lag rahi.
Police and cricket 2075,2095.
Konsa state he bhai ye
Assam
यो कुन ठाउँ को बाटो हो साथी तपाईं कहाँ बाट होला ?
यो राष्ट्रिय राजमार्ग 627 हो, र यो ठाउँ असमको हरंगाजाओ हो। म पनि असमको हुँ
धन्यवाद तपाईं लाई जबाफ दिनु भएकोमा , म नेपाल बाट हो ।असाम को धेरै जानकारी त छैन अलि अलि थाहा छ ,म पहिले सिलाङ गुवाहाटी कोइला गाडी चलाउथ्यो , 1985 देखि 1995 सम्म तेहि भएर सोधेको ,तपाई ले भिडियो हाल्नु भएछ मैले हेरेको थियो राम्रो लाग्यो भाइ ।
यो तपाईं ले भन्नू भएको जग्गा को नाम तीन सुकिय डिब्रु गढ तिर हो भाइ ? अनि तपाईं असामको कुन ठाउमा बस्न हुन्छ त ? के हामी फेस बुक मा साथी बन्न सक्छु ?