WAY TO ENLIGHTENMENT | DAY - 18 || Dr.Yogi Vikashananda | Manokranti | 2021

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • सम्पूर्ण मनोक्रान्ति प्रेमी मित्रहरुलाई यस मनोक्रान्ति केन्द्रको अफिसियल TH-cam च्यानल हार्दिक स्वागत गर्दछ । यदि अहिलेसम्म तपाईंहरुले यस च्यानललाई subscribe गर्नुभएको छैन भने कृपया subscribe गरी नजिकै रहेको घण्टी पनि दबाउनुहोस् किनभने समय सापेक्ष अनुसारका नयाँ-नयाँ ज्ञानबर्द्धक भिडियोहरु सबैभन्दा पहिला तपाईंले प्राप्त गर्न सक्नुहुनेछ । धन्यवाद !
    तपाईंको प्रश्न गुरुदेवको उत्तर सहित हरेक दिन बिहान ०७:४५ बजेदेखि ०९:३० बजेसम्म गुरुदेवको प्रवचनको Zom Live Class भइरहेको छ।
    घरमै बसी हर समस्याको समाधान एवं साधना गर्नका लागि…
    Our Daily Gava Meditation Schedule:-
    गुरू उर्जा Live: Morning Shift (5.30-6.30)am
    गुरू उर्जा Live: Day Shift (11-12)pm
    गुरूउर्जा Live: Evening Shift(5-6)pm
    गुरूउर्जा Live: Night Shift (8.30-9.30)pm
    आफूलाई अनुकूल हुने कुनै पनि समयमा गुरू -ऊर्जा ध्यान (The GAVA369 Environments) मा बस्न सक्नुहुनेछ ।
    ZoomLink:
    genesesolution....
    Zoom Meeting ID: 970 3575 6530 - Passcode: 111
    For More Details about-The GAVA369 Environments
    Visit: • Guru Urja Dhyan-The Ga...
    All content included in this video including text, graphics, images, video clips, and audio clips, is the property of Manokranti Centre or our associates and protected by international copyright laws. The collection, arrangement, and assembly of all content on this site is the exclusive property of Manokranti Centre and protected by international copyright laws.
    You may not copy, reproduce, distribute, publish, display, perform, modify, create derivative works, transmit, or in any other way exploit any part of copyrighted material without permission from Manokranti Centre.
    Contact Us :
    Mobile : 9840914805, 9828007177
    E-mail : manokrantiecospiritual@gmail.com
    / dryogivikash. .
    www.instagram....
    श्रद्धेय गुरुदेव डा. योगी विकाशानन्दज्यूका सम्पूर्ण पुस्तकहरू प्राप्त गर्नका लागि यस Link मा Click गर्नुहोस् र sajilo_store बाट घरमै बसीबसी प्राप्त गर्नुहोस् । धन्यवाद ! Link: / sajilo_store
    सम्पर्क: 9843319833
    #Manokranti, #Dr_Yogi_Vikashananda, #Nepali_Philosopher, #Manokranti_centre, #Eco_spiritual, #Spiritual_master,#Yoga_Darshan,#Patanjali_Yoga_Sutras,#Nepali_Motivational_Speech

ความคิดเห็น • 189

  • @ManokrantiCentre
    @ManokrantiCentre  3 ปีที่แล้ว +53

    धेरै धेरै धन्यवाद यस भिडियो हेर्नुहुने अनि कमेन्ट गर्नुहुने सम्पुर्ण मनोक्रान्ति प्रेमी मित्रहरूमा ।
    हजुरहरुको यस्तै माया र सद्भावले हामीलाई अघि बढ्नको लागि अझै थप उर्जा प्रदान गर्नेछ ।
    यदि यस भिडियो मन परेमा आफ्ना आफन्त साथीभाइलाई सेयर गरी पुण्य कर्ममा सहभागी बन्नुहोस् । सबैको जय होस्, कल्याण होस् , जय मनोक्रान्ति

    • @parbatikarki6240
      @parbatikarki6240 3 ปีที่แล้ว +2

      iiu!ei

    • @sandeshhissee2279
      @sandeshhissee2279 3 ปีที่แล้ว +1

      हजुरलाई मुरीमुरी धन्यवाद !!! हजुरको फोन नम्बर दिनु सक्नु हुन्छ|

    • @ManokrantiCentre
      @ManokrantiCentre  3 ปีที่แล้ว +1

      9840914805

    • @radhikabaral3609
      @radhikabaral3609 3 ปีที่แล้ว

      गुरूदेवभ्यो नम:🙏

    • @rajanghimire1792
      @rajanghimire1792 2 ปีที่แล้ว

      @@parbatikarki6240 uuiii

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 ปีที่แล้ว +12

    परणाम् गुरु जि।सुधार्नु कसैलाई पनि छैन न आफुलाई न अरुलाइ मिरत्यू आएपछि आफै जाग्छन्👍।प्यारो मान्छे लाई छोडेर गइन्छ, प्यारो मान्छे ले छोडेर जान्छ। नपत्याए मिरत्यु कुर्नु ,पत्याए जाग्नु👍।मुर्खहरु लाइ मिर्त्युले बुझाउछ । बुद्धिमान लाइ जिन्दगिले बुझाउँछ👍।हस जय गुरुदेव 🙏।

  • @tekrajthapa7783
    @tekrajthapa7783 ปีที่แล้ว +4

    Guru ji namaskar
    Tapai ko gaan malai dharai man parxa

  • @wisdom6765
    @wisdom6765 2 ปีที่แล้ว +4

    यि 👎👎👎थाह पायो मरेर थाह पाउन लाई होश पनि हुनु पर्यो नि त्यही मरेर यानिकी शरीर छोड्दा पनि थाह पाउने लाई त enlightenment यानी कि प्रबुद्ध भन्छ त्यसको लागि त मान्छे ले बर्षा लगाएर ध्यान गर्छ ताकी होश यति बढोस की मरण पछी पनि उसलाई होश होस। यो संसार मा दुई ओटा संसार हुन्छ मन को संसार र भौतिक संसार मन को संसार भ्रम यानी illusions प्रायः जस्तो माँछे यही मन को संसार मा हुन्छ अनि दुःखी हुन्छ 🤣🤣🤣🤣🤣भौतिक संसार माया त हो तर सत्य हो ✌️✌️✌️😊😊😊😊😊

  • @kamalprasad2069
    @kamalprasad2069 2 ปีที่แล้ว +5

    हाम्रो नेपाल मा यति धरै गान भयका गुरुपनी हुनु हुन्छ कति राम्रो सयली हजुर को पणाम गुरु जि

  • @parbatisubedi6163
    @parbatisubedi6163 6 หลายเดือนก่อน +2

    हे राम हरे राम जय होस मनोक्रान्ति श्री गुरुदेव श्री जी महाराज जी कि राधे राधे राधे राधे राधे राधे जय जय कृपालुं श्री राधे ❤ राधे राधे ❤

  • @kumarigurung7222
    @kumarigurung7222 5 หลายเดือนก่อน +2

    koti koti pranam guru dev 🙏 pokhara bata

  • @khinaghimire1962
    @khinaghimire1962 2 ปีที่แล้ว +1

    म नेपाल काे बिर्तामोड बाट जयहाेस गुरू देव काे याे अमृत वाणी ।🇳🇵🇳🇵🍎🍎🍁🍁🍒🍒🌷🌷🌱🌱🌱🌱🌱🌱🌱

  • @nandagurung4486
    @nandagurung4486 3 ปีที่แล้ว +4

    प्रणाम गुरु !
    अद्भुद ज्ञान योग को लागी अभारी गुरु !!
    नेपालमा यति सरल तरिकाले ज्ञान योग बारे बुझाई दिनु भएको मेरो जीवनको पहिलो चोटी हो गुरु कोटी कोटी नमन !!!

  • @bimalkumarraut80
    @bimalkumarraut80 3 ปีที่แล้ว +6

    'The world is illusion or simulation. Finding the true meaning of life constitutes pleasure and the coziness by avoiding illusive world.' Thank you Gurudev for sharing such a valuable topic....Naman Gurudev!

  • @yakthungsvloghangfora3282
    @yakthungsvloghangfora3282 3 ปีที่แล้ว +8

    In the end you added Elon musk it really touched and got completed.

  • @shyambhattarai3731
    @shyambhattarai3731 3 ปีที่แล้ว +3

    जय श्रीकृष्ण!!!
    जय गुरुदेव!!!
    जय मनोक्रान्ति!!!
    जय होस् सबैको!!!
    ☺️☺️☺️🧘🧘🧘🙏🙏🙏✍️🙏🙏🙏💝💝💝💝

  • @gayatriprasad9781
    @gayatriprasad9781 3 ปีที่แล้ว +2

    Yesto prabhachan lai dislike garne pani xn nepalma ani k garnu?

    • @jasmayajirel6873
      @jasmayajirel6873 3 ปีที่แล้ว

      झुक्किएर पनि हुदो रैछ ।

  • @prabhavdhakalofficial
    @prabhavdhakalofficial 3 ปีที่แล้ว +2

    4 वटा dislike chain kasle garya hola yesto ramro spech ma aachamma lagyo malai😑

  • @akashlama2001
    @akashlama2001 ปีที่แล้ว

    प्रणाम गुरु मेरो घर काभ्रेपलान्चोक हो हाल कतार मा छु गुरु म समय मिले सम्म हजुर्को सबै भिडियो हेर्ने गर्छु किन कि म पहिला डिप्रेसन्मा गैसकेको थियो जब हजुर्को भिडियो हेर्न पायो र एक मन गरेर ध्यानगरेर हेर्यो मेरो सबै दुख पीडा हट्दै गयो गुरु अनि यो भिडियोमा भन्नू भाको जस्तै सपना मेरो जिबन मा नि भाको थियो मनि सपनामा मरेको थियो गुरु मैले सपनामै सेचे ए मत सपनामा पो मरिरहेको छ भनेर जब बिहान उठेर आफैले आफैलाइ हेर्यो म आफै अचम्म भयो हजुर्लाइ धेरी धेरै धन्यवाद छ र दिपावली को हार्दिक शुभकामना

  • @snj9658
    @snj9658 3 ปีที่แล้ว +1

    ❣️❣️🙏🙏😍😍😊😊🤩🤩🤗🤗

  • @anjilathapamagar4835
    @anjilathapamagar4835 3 ปีที่แล้ว +2

    पहिलो लाइक मेरो चौथो कमेन्ट। जय गुरुदेव 🙏 परणाम् गुरु देव।

  • @akritikafle3286
    @akritikafle3286 3 ปีที่แล้ว +1

    मेरा गुरु सारै मज्जा लागो 🤣😂i like you🙏🙏🌷🌷

  • @ombhujel7358
    @ombhujel7358 3 ปีที่แล้ว +2

    जय होस गुरु देब जय मनोक्रान्ती ।।। प्रणाम 🙏🙏🙏❤️❤️❤️

  • @Dechenxx
    @Dechenxx 3 ปีที่แล้ว

    गुरुको कुरा त्यसै पनि सत्य र सहि नै छ तै पनि मेरो एउटा सुझाव के छ भने यदि कोहि depression ,spirituality वा जीवन,जगत,बाताबरण ,सेरोफेरो ,सक्कली,नक्कली,भ्रम,खेल,राम्रो ,नराम्रो जे भने पनि बुझ्ने उत्सुकता वा समस्या छन् भने पहिला आफ्नो मन लाइ नियाल्ने वा बुझ्ने प्रयास गर्नोस अनि बिस्तारै सबै कुराहरु बुझ्दै जानु हुनेछ,देख्दै जानु हुनेछ भन्ने लाग्छ। जय मनोक्रान्ति

    • @jamunasubedi711
      @jamunasubedi711 2 ปีที่แล้ว

      गुरुको सन्देश ले मेरो मन्को मैलो सफा होस्!!!!!

  • @reema369
    @reema369 3 ปีที่แล้ว +3

    शुभप्रभात!सबैको जय होस!!!!

  • @radhaadhikari6317
    @radhaadhikari6317 3 ปีที่แล้ว +2

    नमन गुरुदेव 🙏🏼♥️🌹 चरण स्पर्श

  • @राजनगोंगल
    @राजनगोंगल 3 ปีที่แล้ว +1

    Jai Guru Dev 🙏🙏🙏
    Jai Manokranti 👼👼👼🌟🌟🌟👏👏👏
    Guru Dev , I have lots of questions but dont know where to begin?!!!!
    Guru Dev , I learned abt intermittent fasting from you, abt the proper diet , and lots of other habits which help to maintain a healthy mind and a healthy body.
    but in the middle of the prabachan u said no need to change ur self... ? why???
    it is not necessary to maintain a body to attain enlighten
    Jai Guru Dev 🙏🙏🙏👏👏👏🌟🌟🌟

    • @ManokrantiCentre
      @ManokrantiCentre  3 ปีที่แล้ว +1

      Sarir madhyam khalu dharma sadhanam.
      One must take care of one's body in other to attain enlightenment.
      But need not to fix one's ' prakriti ' or nature, that all. Thank you.

  • @bishowbandhuaryal6901
    @bishowbandhuaryal6901 3 ปีที่แล้ว +1

    उदाहरण दिदा सेक्स सम्बन्धी कुराहरु नदिएर अरु दिन मिल्दैन ? परिवारमा संगै वसेर हेर्न लाज भयो ।

  • @jaipun7741
    @jaipun7741 3 ปีที่แล้ว +1

    Wonderful

  • @bindubajgain756
    @bindubajgain756 3 ปีที่แล้ว +1

    Your acting is hilarious! Omg! Hahahahah! Thank you for your openness! Every words are very true! Naman🙏🙏❤️❤️

  • @shumikarkiofficial8800
    @shumikarkiofficial8800 3 ปีที่แล้ว +2

    Good morning guruji ❤❤aja tw ali xito vayexu😃

  • @sanjitadhamala3269
    @sanjitadhamala3269 3 ปีที่แล้ว +2

    Good morning gurudev
    Jaya hos 🙏 🙏 ❤ 🌅

  • @shivaphuyaldolakhali7399
    @shivaphuyaldolakhali7399 3 ปีที่แล้ว +1

    सबैको जय होस🙏🙏

  • @mayapun2868
    @mayapun2868 2 ปีที่แล้ว

    Manxe vram mai bachirahekox. Tara pani yesvitra kaiyen ramra naramra poxapani hunx hoinara? Jehos ma yi kuraharu prati sahamotxu.

  • @sapanarai9905
    @sapanarai9905 3 ปีที่แล้ว +1

    wowwow guru dev your right thank you so much ,💚💛💜👍

  • @kopilapoudel8644
    @kopilapoudel8644 3 ปีที่แล้ว +1

    नमन गुरूदेव 🌹🌹🌹🙏🙏🙏❤️❤️❤️🇳🇵🇳🇵🇳🇵

  • @yeastarrai9916
    @yeastarrai9916 3 ปีที่แล้ว

    Yes you are right and lovely

  • @peacefulmind369M
    @peacefulmind369M 3 ปีที่แล้ว +1

    प्रणाम गुरु देब जय मनोक्रान्ती ।।। 🙏🙏🙏

  • @omranapoudel524
    @omranapoudel524 3 ปีที่แล้ว +1

    Namaskar guru deb sabai ko jay hoss

  • @milansijapati1653
    @milansijapati1653 3 ปีที่แล้ว +2

    Jaya gurudev

  • @sangitapahadi9517
    @sangitapahadi9517 3 ปีที่แล้ว +1

    कस्तो गहिरो कुरा।

  • @peaceworldacademy4948
    @peaceworldacademy4948 3 หลายเดือนก่อน

    मेरो पहिलो नेपाली गुरु

  • @RajKumar-kq6hq
    @RajKumar-kq6hq 2 ปีที่แล้ว

    Sapana ma ke sateta hunchha ra ke guru ji

  • @RajKumar-kq6hq
    @RajKumar-kq6hq 2 ปีที่แล้ว

    Sapana ma ke satte ta hunchha ra ke guru jiu

  • @ramchaudhary2486
    @ramchaudhary2486 2 ปีที่แล้ว

    Atvut matters so nice

  • @madhavmagar9082
    @madhavmagar9082 3 ปีที่แล้ว +1

    Jay hosa guru

  • @satissanutamang2194
    @satissanutamang2194 3 ปีที่แล้ว +1

    Gurudev, Saastang Dandawat Pranam. Jay Manokranti.
    💖💚🙏🧘‍♂️💚

  • @sefronsharma1922
    @sefronsharma1922 3 ปีที่แล้ว +1

    जय देव गुरुदेव

  • @Premsongstar
    @Premsongstar 3 ปีที่แล้ว

    संसार छ भनि देख्नु नै भ्रमित छ। जन्मदै आखाँ नहूने होस् या हुनेलाई होस्, संसार छैन। संसार कहाँ, कत्रो ,कस्तो छ ? यो पञ्चतत्वको भ्रमित खेल हो, मँ पञ्चतत्व शरिर होईन। अतः no, it's not possible .संसार नै छैन त कसरी देख्नू ...संसार ? हा हा हा 🙏
    वाओ! "आत्मतत्व मँ , मँ नै आत्मतत्व या आत्मा हूँ। "
    त्यसर्थ यो संसार देख्नु भ्रम हो । हे परमात्मा, है पञ्चतत्वको बोक्रा भित्रको गुदी आत्मा मँ ।क्या आनन्दित छ।हे महान् गुरू। द्रष्टा नै मँ या हामी सबै हौँ भनि बुझाउँने , व्यक्तित्वगुरू जयहोस्, सर्वसपूर्ण बोक्राहरूको गुदी या आत्मको जागहोस्, कल्याण होस्।
    ८६🌞🇳🇵🙏

  • @Dechenxx
    @Dechenxx 3 ปีที่แล้ว

    गुरुले धेरै मान्छेहरुको जिवनमा आउने गरेको भ्रम को बिसयामा त्यति कुरा गरेको सुनिदैन जस्तोकि एउटा नाटकको रुपमा आउने गरेको बाबा,आमा,राजकुमार,राजकुमारी,छोरा छोरीहरु ,रास्ट्र ,रास्ट्रियता ,left ,right politics,मध्यम आदि किसिमका बिभिन्न पात्र हरुको खेल,नियम र समयको गतिसंग मेल नखाएर गाठो परेका क्षण र कति मानिसहरु सायद यसैको परिणाम मानसिक सन्तुलन गुमाउनु पुगेको पनि हुनु सक्छ। यस्ता नाटकीय भ्रमहरु को बिसयामा हजुरको प्रबचनमा किन सुनिदैन लाग्छ।धेरै जसो मानिसहरुको अध्यात्मिक यात्रामा यी यस्ता घटनाहरु या भ्रमको पीडादायी स्थिति भोगेको मैले सुनेको,चाल पाएको छु.

  • @PremBahadurBishwokarma-vk5ud
    @PremBahadurBishwokarma-vk5ud 3 หลายเดือนก่อน

    Sansar satye hoina vane yo sansar ko auchitye k?

  • @makardhojkc1042
    @makardhojkc1042 3 ปีที่แล้ว +1

    😁💕जयशम्भो गुरुदेव😁💕प्रणाम।

  • @Sidsaud369
    @Sidsaud369 3 ปีที่แล้ว

    it doesn't exist

  • @yashamhrzn
    @yashamhrzn 3 ปีที่แล้ว

    Namaste
    Jai gurudev
    Elon musk will take us to satyayug?
    By time travel or by taking us to March & then aging process???
    What about bigbang theory to start satyayug????????????

  • @bhayravrathor9766
    @bhayravrathor9766 3 ปีที่แล้ว

    Jay shankar

  • @SurajSharma-tt7iq
    @SurajSharma-tt7iq 2 ปีที่แล้ว

    Thanks sir 🙏

  • @deepakshahi6359
    @deepakshahi6359 3 ปีที่แล้ว +1

    Love snakes 💖😎

  • @parbatibhandari981
    @parbatibhandari981 3 ปีที่แล้ว +1

    Thanku guru dev

  • @laxmisubedi4173
    @laxmisubedi4173 3 ปีที่แล้ว +1

    Naman guru ge

  • @bishnupangeni4037
    @bishnupangeni4037 3 ปีที่แล้ว

    ooommmm

  • @gyankarki112
    @gyankarki112 2 ปีที่แล้ว

    Great guru

  • @SharmilaShrestha-s3c
    @SharmilaShrestha-s3c 8 หลายเดือนก่อน

    Thank you guru ji

  • @Prabal347
    @Prabal347 2 ปีที่แล้ว

    हो गुरुदेव मान्छेले जिन्दगिसङ्ग निहुँ नै खोजेको हो !!!
    अदभूत , अदभूत , अदभूत प्रवचन 🙏🙏🙏 जय मनोक्रान्ती 🙏🙏🙏🙏🙏🙏

  • @Bluesky-ki9tz
    @Bluesky-ki9tz 3 ปีที่แล้ว +2

    I can not express my thankfullness for the great speech by GD. what a marvelous Prabachan. I have created the simulation and be in your presence while listening. Lets be the good player dear humans!!!

  • @dinorapper6206
    @dinorapper6206 2 ปีที่แล้ว

    Good sir

  • @karmasherpa8420
    @karmasherpa8420 2 ปีที่แล้ว

    YES

  • @jeevanshyanda2922
    @jeevanshyanda2922 ปีที่แล้ว

    Merio

  • @sherbahadurchand565
    @sherbahadurchand565 2 ปีที่แล้ว

    Good

  • @thapa8867
    @thapa8867 3 ปีที่แล้ว +1

    Guru..namskar

  • @DhanrajGurung-fu9vb
    @DhanrajGurung-fu9vb 9 หลายเดือนก่อน

    Jai hus guru deve🙏🌺

  • @gangamagarganga4001
    @gangamagarganga4001 10 หลายเดือนก่อน

    ❤❤❤Naman gurudev❤❤❤

  • @prakashsambahamphe9427
    @prakashsambahamphe9427 2 ปีที่แล้ว

    Jay gurudev

  • @samjhanahamal8705
    @samjhanahamal8705 3 ปีที่แล้ว +1

    नमस्ते गुरु देब

  • @mohandangi2472
    @mohandangi2472 3 ปีที่แล้ว

    प्रणाम गुरुदेव जय होस ।हार्दिक धन्यवाद आभार प्रकट गर्दछु।

  • @sagarthami2247
    @sagarthami2247 2 ปีที่แล้ว

    जय गुरुदेव

  • @kalpanachalise3174
    @kalpanachalise3174 2 ปีที่แล้ว

    Om

  • @channelofnayan3044
    @channelofnayan3044 3 ปีที่แล้ว

    Dr योगी सर म हजुरको बडा ठूलो फ्यान हो। तपाईंको हरेक कुराहरुले मलाई अत्यान्तै प्रभाबित बनाउँछ। प्राय सबै प्रबचन मैले हेरिसकेको छु। पहिला-पहिला तपाईंको किताबहरू किनेर पढ्ने गर्थे तर TH-cam मा हजुरको प्रबचन आउन थाले पछि तपाईंको किताब किनेर पढ्ने बानी चाहिं अलि कम हुँदै गएको छ। यसको मतलब म अझै पनि पुस्तक प्रेमी त हो नै। जीबन के हो भन्ने तपाईंको किताब मैले एक होटेलको म्यानेजरलाई उपहार पनि दिएको छु आज भन्दा केही वर्ष अगाडि। जीबनमा तपाइँको बिचार, तपाईंको कुरा र तपाइँको प्रवचनले मलाई जति छुन्छ नी सायद त्यो अरू कुनै पनि कुराबाट म त्यति सन्तुष्ट हुन सक्दिन जति तपाईंको कुरा बाट म प्रभाबित र सन्तुष्टी हुन्छु। कुनै दिन हजुरलाई भेटेर हजुर सँग प्रत्यक्ष मन खोलेर, तन् खोलेर, दिल खोलेर मरी मरी हाँस्न मन छ। तपाईंसँग महत्वपूर्ण कुराहरू गर्न मन छ।

  • @namunakafle2883
    @namunakafle2883 3 ปีที่แล้ว +1

    🙏🙏🙏🤔🤔

  • @saugyat
    @saugyat 3 ปีที่แล้ว

    👍

  • @seinshutamang6975
    @seinshutamang6975 3 ปีที่แล้ว

    🙏🙏🙏

  • @amodacharya7877
    @amodacharya7877 3 ปีที่แล้ว +1

    Goodmorning guruji

  • @mankumar1523
    @mankumar1523 3 ปีที่แล้ว +1

    प्रणाम गुरु देव🙏🙏

  • @matrialsmith8646
    @matrialsmith8646 3 ปีที่แล้ว

    115

  • @sersaud728
    @sersaud728 3 ปีที่แล้ว +1

    Me fr

  • @rahull654
    @rahull654 2 ปีที่แล้ว

    20:00

  • @sharadabohara8956
    @sharadabohara8956 2 ปีที่แล้ว

    अतिसुन्दर पर्वचन गुरुजि हजुरलायि सतसत नमन मलायियाेपर्वचनले अतिखुसिवनायाे

  • @laxmisharma1046
    @laxmisharma1046 5 หลายเดือนก่อน

    Naman Gurudev

  • @chambohara8716
    @chambohara8716 2 ปีที่แล้ว

    ?

  • @bultimsampangrai3075
    @bultimsampangrai3075 2 ปีที่แล้ว

    1111

  • @shishirdahal7546
    @shishirdahal7546 2 ปีที่แล้ว

    💗💗👏

  • @ranjilalingdenangbo7574
    @ranjilalingdenangbo7574 3 ปีที่แล้ว +1

    Jay hos guru dev🙏

  • @sabitaacharya1342
    @sabitaacharya1342 2 ปีที่แล้ว

    @

  • @prataptuladhar7183
    @prataptuladhar7183 ปีที่แล้ว

    ??

  • @tikalaxmi7885
    @tikalaxmi7885 3 ปีที่แล้ว

    good morning guru dev 🙏🙏🙏👏👏👏💗💗💗🐧🐧🐧🦢🦢🦢🐬🐬🐬🐬

  • @urjabaralofficial6922
    @urjabaralofficial6922 3 ปีที่แล้ว

    Jay Gurudev! Hajur ko marma sparsi bhanai harule malai sada mohit parerahanchha. Sabai ko din shuva rahos.
    !!JAY MANOKRANTI!!

  • @minkadeniz4309
    @minkadeniz4309 3 ปีที่แล้ว

    Amen 🙏🙏👑like jesus ur history guruba 🙏🙏😪🙏🙏

  • @sumnimarai3508
    @sumnimarai3508 3 ปีที่แล้ว +1

    🙏🙏🙏🙏

  • @KhimRimal
    @KhimRimal หลายเดือนก่อน

    Jaya guru Dev

  • @ganeshdhami9257
    @ganeshdhami9257 3 ปีที่แล้ว +1

    Jay Gurudev !!!!

  • @narayanisharma9198
    @narayanisharma9198 2 ปีที่แล้ว

    अति अद्भुत प्रवचन कोटी कोटी प्रणाम गुरुदेव 🙏🙏🙏💐💐🙏🙏

  • @santauprety8483
    @santauprety8483 3 ปีที่แล้ว

    Guru dev puna 🙏🙏🙏Naman hajur ka Charan ma guru dev
    Aja ne yo yo redaya tripta vaye ko 6 mero
    Ichha 6ke nepal ayea pachi hajur sunga kehi samaye sadna garna pau 🙏🙏ra yaha basun jel yastoy amrit maya badi sunna pau thanks 🙏 🙏🙏🙏🙏🙏guru dev jajur ko jaye hos ra Sara sundar ka sara manab haru ko jaye hossss
    Hari ommmmmmommmm

  • @ritabhusal9046
    @ritabhusal9046 3 ปีที่แล้ว +1

    Pranam🙏🏼Gurudev💕

  • @geetayonjan9787
    @geetayonjan9787 9 หลายเดือนก่อน

    🙏🙏🙏

  • @premnand3073
    @premnand3073 2 ปีที่แล้ว

    कोटि कोटि प्रणाम! जीवन धन्य भयो गुरूजी! लाई पाएर।।