फिल्ममा मात्रै देख्दै आएको आज प्रतक्ष भेटभो चर्चित गुरुङ फिल्म बाचा बन्धनको हिरो बारपाकमाGore Gurung

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ต.ค. 2024
  • For more videos to watch
    Sasing pokhari VLOG
    Part 1 • सासिङ पाेखरी VLOG Hill...
    मेराे अरु भिडियाे हेर्न
    तल दिएकाे लिङक मा थिचेर हेर्नुहाेला है
    भेडी गाेठ VLOG all playlist
    • Meera gurung's all vid...
    Meeragurung all video playlists
    • Meera gurung's all vid...
    Narad pokhari VLOG tour all videos playlist
    • Narad Pokhari VLOG all...
    Baje buje Goth all video playlist
    • baje bujeko goth all v...
    Sindhupalchok all video playlist
    • Sindhupalchok pachpokh...
    Connect with social sites
    Follow by
    Facebook page link
    m.facebook.com...
    Instagram link
    / gurungnaa
    Tiktok link
    vm.tiktok.com/...
    हजुरलाई मेराे भिडियाे हेरिसकेपछि कस्ताे लाग्छ कृपया प्रतिक्रिया दिन नभुल्नु हाेला
    र केही सल्लाह सुझाव छ भने पनि comments गर्नुहाेला म हजुरहरु काे हरेक comments कसैकाे पनि नछुटाई हेर्दै आईरहेकाे छु धन्यवाद !
    यस्तै यस्तै भिडियाे हेर्नकाे लागि मेराे च्यानल subscribe गरिदिनु हाेला !
    If you liked video, please like it share subscribe
    © यस च्यानलमा रहेकाे भिडियाेहरु बिना permission अरु च्यानलमा copy or download गरेर upload गरेकाे थाहा पाएमा कानुन बमाेजिम कारबाही गरिनेछ यदि यस च्यानलमा रहेकाे कुनै पनि भिडियाे हजुरहरु आफ्नाे
    फेसबुक page / tiktok तिर राख्न काे लागि कृपया हामीलाई साेधेर मात्र राख्नु हाेला
    धन्यवाद !
    I hope you like my video and comment on it so keep watching.
    And if you have any suggestions, please comment
    After watching my video, don't forget to give feedback
    Thankyou

ความคิดเห็น • 238

  • @miragrgfromgorkha
    @miragrgfromgorkha  2 ปีที่แล้ว +26

    नमस्ते सम्पुर्णमा आज हाम्रो गाउमा एकदमै चर्चित अनि हरेक जन्ताहरुको मन मुटुमा बस्न सफल गुरुडं फिल्म बाचाबन्धनको नायक तथा निर्देशक मेरो प्रिय ठुलो बाबा गोरे गुरुडं बारपाक गाउको गीतको shooting को लागि आउनुभएको छ / यसै क्रममा म लगायत हामी सम्पुर्ण बारपाकीहरुले गोरे बाबा र वहाको टिमलाई स्वागत गर्ने मौका मिल्यो धेरै धेरै स्वागत गर्दछौ सम्पुर्ण shooting टिमलाई ❤️ warmly welcome to barpak all चर्चित गुरुङ फिल्म बाचा बन्धनको हिरो गोरे दाई बारपाकमा gurung flim’s Director/Actor Gore Gurung

    • @dawatsheringsherpa8610
      @dawatsheringsherpa8610 2 ปีที่แล้ว

      🙏🙏👍 Very good.
      Barpakko inviranment Ekdamai ramro 👍👍❤️💐👌,yo Bachabandan film poni success hos Meera Bainiko sahayoghma.

    • @rbgfitness20
      @rbgfitness20 2 ปีที่แล้ว

      wow

    • @isolatedman6052
      @isolatedman6052 2 ปีที่แล้ว

      Heroin chai kaha hunuhunxa hola?

    • @rajkumarlimbu1911
      @rajkumarlimbu1911 2 ปีที่แล้ว

      Hopv

    • @rajkumarlimbu1911
      @rajkumarlimbu1911 2 ปีที่แล้ว

      Jvb BBB h vivid trawl and I will see what she vo oo jcb

  • @arjunkumargurung2174
    @arjunkumargurung2174 2 ปีที่แล้ว +7

    सारै राम्रो र भब्य स्वागत गर्नु भएको रहिछ।सारै ठुलो मनको धनि रहिछ बारपाकको आमा बाबा चेलीबेटीहरुको,हाम्रो घान्द्रुके दाइहरु पनि टिममा बारपाक जानु भएको रहिछ खुशि लाग्यो।चाडाे नै हेर्नु पाउ हाम्रो गुरुङ गितको शुटिङ,,,धन्यवाद

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 2 ปีที่แล้ว +5

    वाचा बन्धन फिल्म याद आयो ❤ आदरणीय गोरे गुरुङ ज्यु प्रति नमन 🙏

  • @bhaktatamu7176
    @bhaktatamu7176 2 ปีที่แล้ว

    मीरा नानी लाई धेरै धेरै धन्यवाद छ ।
    गोरे दाई को अभिनाय नाच सरै राम्रो लग्छ ।

  • @chamlingrai2587
    @chamlingrai2587 2 ปีที่แล้ว

    मिरा बहिनीले जुनसुकै भिडियोहरु हेर्नु म आतुर हुन्छु एकदमै हेर्न लायक अर्गानिक हुन्छ । गोरे गुरुङ ज्यु को फिल्म धेरै पटक हेरेकोछु हजुरहरु सम्पुर्ण मा🙏

  • @deepakmagar3130
    @deepakmagar3130 2 ปีที่แล้ว +2

    धेरै राम्रो सुभ चिन्तक माने ज्यु सबै 🙏 सम्पूर्णजय मङलिय जय मगारत अनि सबै हाम्रो गुरुङ जातिमा धेरै मन मिल्छ म uke बाट हेर्दै छु हाम्रो दाजु लाई मेराे ढाेग छ ! 🙏❤️साथै मिरा ज्यु लाई पनि धेरै सम्झाना

  • @hastamagar8081
    @hastamagar8081 2 ปีที่แล้ว +1

    गोरे गुरूङ सर को फिलीम बाच्चा बन्धन म अठार पतक हेरेको थीय सर हजुर लाई धेरेै वर्ष पछी देख्न पाको मा धेरै खिसी लाको छ तादैभयपनी धोक्छ र नयाँ पोर्जेक लाई सफल्ताको कामनाछ अल तिम लाई बेस्तपलक

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 ปีที่แล้ว +1

    ओ हो गुरुङ फ्लिम को स्तार आदर्निय गोरे गुरुङ ज्यु लाई अति सुन्दर थाउ गोर्खा बार्पाक मा मिना ङ्ल्स्यो को यु तुब च्यानल मा देख्न पाउँदा धेरै खुसी बार्पाक मा एक चोती अबसे घुम्न आउने छु अनि सफल्ताको सुभ कामना मिना ङ्ल्स्यो होल तिम लाई 🌹🌹🙏🙏👏👏

  • @krishnagurung4791
    @krishnagurung4791 2 ปีที่แล้ว +1

    अहा मीरा बैनी कति रमाईलाे हाे बारपाक गाउँ मलाई पनि एक पटक घुम्न मन छ बारपाक गाउँ धेर‌ै खुशी लाग्याे गाेरे गुरूङ दाइ काे मुभी हारू हेरी रहन्छु मीरा बैनी अरू यस्तै रमाईलाे अपडेट हारू हेर्न पाउँ सधैँ खुशी रहनु कामन

  • @jhamansinghsunar6702
    @jhamansinghsunar6702 2 ปีที่แล้ว +2

    आज धेरै खुसी लाग्यो, मीरा जी ले गोरे गुरुङ लाई बारपाक गाउँ मा बोलाउनु भएको मा ,अनि धेरै राम्रो सम्मान गरिदिनु भएकोमा मीरा जी लाई धेरै धेरै धन्यवाद 🙏🇳🇵🇳🇵🇳🇵🥰🥰🥰

  • @balkumar5122
    @balkumar5122 2 ปีที่แล้ว +1

    सबप्रथम सबै कलाकार हरू प्रति मनै बाट धन्यबाद र हाम्रो गोरे सर लाई फेरी पनी बाँचाबन्धन जस्तै फ़िल्मी बनाउन अनुरोध ग्रदछु

  • @gurunggb9166
    @gurunggb9166 2 ปีที่แล้ว

    मिरा बहिनी लाई र गोरे दाई फिल्म शुटिङ्ग को धेरै धेरै बधाई छ।

  • @sureshyakkha2591
    @sureshyakkha2591 2 ปีที่แล้ว +5

    धेरै राम्रो respect गर्ने तरिका बारपाक बासिन्दा हरुको🙏❤️

  • @bhabinrai8804
    @bhabinrai8804 2 ปีที่แล้ว +1

    धेरै राम्रो राम्रो हेर्न पाइन्छ मिरा गुरुङ froom gorkha चियानल मा सबैले हेर्दा खेरिपनी गाउँ घरको झल्को आउने धेरै धेरै मन खुसी हुन्छ येस्तो हाम्रो नेपाल मै पनि सुन्दर थाउ हरुलाइ देखाउनु भाछ हामी देस बिदेस मा बस्ने हरुलाई धन्याबाद हजुरलाई ?

  • @kushalmagar2844
    @kushalmagar2844 2 ปีที่แล้ว +2

    उत्तर उत्तर प्रगती को शुभकामना है मिरा दि,,, छिटै हेर्न पाइयोस आर्को भिडियो

  • @manidevi5799
    @manidevi5799 2 ปีที่แล้ว

    दर्शन🙏 नमस्कार💕 आज युटुब संग माया बस्यो है म चै मनिकला पुन मगर पंजाब देखी हो मेरो चै सारै धेरै धेरै मन पर्ने यो बाचा बन्धन फिल्म हो आज चै श्री गोरेगुरुङ ज्यु लाई देख्न पाई यो अनी धेरै धेरै धन्यवाद🙏💕 मिस मिरा ज्यु मत यक्लै हुदा पनि बाचा बन्धन मिल्म को गित हरु गुनगुनाउँदै काम गर्छु सारै रमाइलो लाग्यो फेरि पनि हजुर लाई मनै देखी धन्यवाद🙏💕 मिरा ज्यु जय नेपाल अगर भन्न मिल्ने भय त सोध्नु हुन्थ्यो है गोरे को कासी खैत भनेर है ❤❤❤❤❤❤हवश हजुर जय नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹

  • @hariprasadtimalsina6708
    @hariprasadtimalsina6708 2 ปีที่แล้ว

    बारपाक गाउँले हरुको अत्यन्तै ठूलो मन अनि विशाल मायाँ आहा कति राम्रो स्वागत सत्कार

  • @krishnagurung4951
    @krishnagurung4951 2 ปีที่แล้ว

    Gam dai/ gore dai हजुरको प्रतिभा लाइ हार्दिक शुभकामना । म पनी बारपाक आउने छु र मेरो संम्दी को घर पनी बारपाक भएको हुनाले यो गीत को लागी शुभकामना एकदम राम्रो छ
    म हाल युके
    जन्म घर
    आोखलढुंगा

  • @cholathapa3451
    @cholathapa3451 2 ปีที่แล้ว

    धेरै धेरै बधाइ छ बैनी सफल्ता को कामना छ हजुर ले चितायेको पूरा होस तपाइको फिलिम हेर्न आतुरी लाछ

  • @dipnarayanyadav8587
    @dipnarayanyadav8587 2 ปีที่แล้ว

    सारै दामि लागयो हो मिरा दिदि भबे सोगत गरनू भयो गोरे दाई लाई हजूरको गाऊको बूवा आमा दिदि बहिनि हरू दाजू भाई हरू कति सशकारि हूनू हूदो रहे छ हो मिरा दिदि

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 2 ปีที่แล้ว

    उहाँकाे फिलिम मैले पनि हेरेकाेछु एकदम राम्राेछ फिलिम गाेरेदाई उहाँ एकदमै राम्राे मान्छे🙏🙏🙏🙏🙏🇳🇵🇲🇾

  • @nabinmallathakuri2344
    @nabinmallathakuri2344 2 ปีที่แล้ว

    सबै लाई मेरो पनि नमस्ते 🙏🙏🙏🙏🙏अब फेरि नयाँ फिलिम हेर्नु परोश छिटो कत्ति रमाइलो लायो ल मिरा मिस लाई पनि नमस्ते 🙏🙏🙏ल हजुर लाई बधाई छ ल

  • @autargurung7249
    @autargurung7249 2 ปีที่แล้ว +1

    सारै रमाइलो अनि खुशी पनि लाग्यो बार्पाक गाउँ को एकता देखेर अब हजुर को भिडियो हेर्न को लागि प्रतीक्षा मा छु बैनी 🌹👍️🙏

  • @sagarkumarchhetri9591
    @sagarkumarchhetri9591 2 ปีที่แล้ว

    बारपाक बासिन्दा हरूको कलाकार प्रति माया इज्ज़त श्रद्धा दिएको देखेर एकदमै राम्रो लाग्यो ।
    बारपाक बाशिंदाहरुलाई सलाम छ ।
    जय गोर्खा।

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว

    बाचा बन्धन राम्रो फिल्म थियो मैले सानोमा हेरेको थिए मलाई एकदमै मन पर्ने फिल्म पनि हो बारपाक गाउँमा आउन एकदम मन छ समय मिल्यो भने एक दिन अबस्य भिजिट गर्ने छु

  • @b_grgtm7991
    @b_grgtm7991 2 ปีที่แล้ว

    Mera bahini 🥰🥰🥰aja gore gurung uncle dekhnu pauda Khushi lagyo barpak gauko yekata saskaar dherrai ramro lagyo Naya project ko agrim subhkamana Mira nani 🥰🥰🥰🥰🙏🥰🙏🙏🥰

  • @daraitikaram4753
    @daraitikaram4753 2 ปีที่แล้ว

    आज मिरा जि मख्ख हुनुहुन्छ अनि बार्पाकी जनता हरुको welcome गरेको धेरै राम्रो

  • @yogprasadgurung6557
    @yogprasadgurung6557 2 ปีที่แล้ว +1

    दिदीबहिनी र ङोल्योमेहरु सबैलाई धन्यवाद छ

  • @bikashofficaltmg5012
    @bikashofficaltmg5012 2 ปีที่แล้ว

    कति राम्रो साँस्कास स्वागत सम्मान गर्ने तरिका सारै रमाइलो अनि खुसि लाग्यो

  • @ramkumargurung9653
    @ramkumargurung9653 2 ปีที่แล้ว

    Hamro super star hero Gore dai thatha sumpurna team lai salute xa. Very good welcoming Barpak village ma

  • @sirjanbudhamajar7154
    @sirjanbudhamajar7154 2 ปีที่แล้ว

    देरै राम्रो लाग्यो ! म रुकुमको भएनी मैलेली गोरेको फिलिम देरै पतक हेरेयो सारै मनपरेयो आज फेरि मिरा बैनिको सम्फरमा बार्पाक गाउमा आउदाखेरी देरै खुसिलाग्यो है मिरा बैनी ल !

  • @khadakbasnet8207
    @khadakbasnet8207 2 ปีที่แล้ว

    गुरुङ मगर संग साथ भयाे र मिल्ना जान्याे भने कति respect गर्छन हाे 🥀🌹🌹

  • @पुर्ण.गुरुङ.गोर्खा.बारपाक

    बच्चा बन्धन फिल्म मलेसियामा हेरेको थिए।
    आज तेहि हेरो बारपाकमा आएको रहेछ।
    सम्पुर्णटिमलाई बारपाक गाउँमा स्वागत छ।
    साथै छोरी मिरालाई पनि धन्यवाद।
    भालेको फिला चोर्ने पुन्डे साईला आएको छैन कि?

  • @homgurung6050
    @homgurung6050 2 ปีที่แล้ว +1

    हाम्रो गुरुङ्ग मुबी को होरो गोरे गुरुङ्ग लगायत सम्पूर्ण टिम र सम्पूर्ण बरकाप बसी हरुमा न्यानो माया 🙏🙏💕💕

  • @wangdasherpa4971
    @wangdasherpa4971 2 ปีที่แล้ว +2

    Mira keep it up 🎉🎉🎉🎉ramro lageo .god bless you,

  • @Samirg825
    @Samirg825 2 ปีที่แล้ว

    Congratulations solteni ❤️🥰❤️🥰maile pni hereko thiye sano ma gore dai ko gurung film haru ramro lagxa so 🥰🥰🙏pheri pni herna pam 🙏🙏🥰

  • @sumangurung9892
    @sumangurung9892 2 ปีที่แล้ว +1

    Kati ramri ramri barpaky Ngolsyo haru

  • @RanjitGurungOffical
    @RanjitGurungOffical 2 ปีที่แล้ว +2

    अाह अाज त गोरे गुरूङ्ग बाबा बारपाक गाउँमा खुसि लाग्यो अग्रिम शुभकामना नयाँ प्रोजेक्टको लागि अब चाडै स्कृनमा हेर्न पाईयोस😍😍😘

  • @user-c7y7u
    @user-c7y7u 2 ปีที่แล้ว +1

    Bharbhag sabeh lai fefoley yo ho asli nepal ko cinema safal ho jai gurung jai mongol 👍🌷🌾🌻🌿

  • @mingurung8500
    @mingurung8500 2 ปีที่แล้ว

    Dherai ramro thank you Meera ji

  • @mandarai8760
    @mandarai8760 2 ปีที่แล้ว

    हजुरलाई धेरै धेरै बधाई छ मिरा गुरुङ्ग जी

  • @alualu6919
    @alualu6919 2 ปีที่แล้ว

    Bacha Bandhan film herera dherai dherai roko xu mis you gore dada

  • @madanrai2575
    @madanrai2575 2 ปีที่แล้ว +2

    बुनु,( अतिथि देवो भव ) कामाना गर्छु हजुरले चाल्नु भयको प्रत्येक पाईलाहरुले सफलताको शिखर चुमोस, धन्यबाद 😘

  • @lokpun8092
    @lokpun8092 2 ปีที่แล้ว +1

    सलुट छ बहिनी मिरा अनि तपाइलाशइ सलुट छ

  • @narayangurung3613
    @narayangurung3613 2 ปีที่แล้ว +2

    Huge congratulations 🎉👏 to all of you guys, and special thanks to Meera xori, also I've plan to visit Barpak N Laaprak during when I'll be on vacation xori thanks.

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +1

    Ati ramro xa hajur thank so much

  • @monishmakimlungeli
    @monishmakimlungeli 2 ปีที่แล้ว

    Mira didi 🙏 dheraii ramro lagyo .. safaltako suvakamana

  • @kirtimanrai8950
    @kirtimanrai8950 2 ปีที่แล้ว

    Bacha Bandhan ra he baichan super hit hajur ko movie

  • @hompoon1613
    @hompoon1613 2 ปีที่แล้ว +1

    mira gurung baini estai kam gari rakhnus keep it upp

  • @manishasinjapati5322
    @manishasinjapati5322 2 ปีที่แล้ว

    साखा सन्तान त थुप्रो हुनुदो रैछ त हौ 😁😁😁रमाइलो लायो

  • @gurunggurung6791
    @gurunggurung6791 2 ปีที่แล้ว

    रमाइलो अनि राम्रो लाग्यो🙏

  • @rajurana-hg9gf
    @rajurana-hg9gf 2 ปีที่แล้ว

    आम्मा हौ....म सानो छदा बाचा बन्धन, बिदेशको माटो स्वदेशको पिडा,हे व्यै चे,चलचित्रमा देखेको गोरे गुरुङ (नायक) अझै उस्तै हुनुहुदो र छ...म पो बुढो भए जस्तो लाग्यो....मीरा जि

  • @ramgurung6698
    @ramgurung6698 2 ปีที่แล้ว +1

    Well come ramro lagyo meera baine good job 👏

  • @yongsangtamang8003
    @yongsangtamang8003 2 ปีที่แล้ว

    Mero amako pani ekdam man parne gore ho.. Bacabandan ra gore gurung khub herna man parxa..

  • @laxmithapa7214
    @laxmithapa7214 2 ปีที่แล้ว

    Namaste 🙏🏻 jora dada Lai r hajur haru Sabi Jana lai 💞💞💞💞💞

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 ปีที่แล้ว

    Best of luck all of congratulations you are great mane 🙏🙏🙏🙏

  • @GurungKb
    @GurungKb 11 หลายเดือนก่อน

    परिचय पनि भब्य भयो, भारत को दार्जिलिंग बाट हेरे, सबैलाई नमस्कार छ है हजुर हरु लाई।

  • @durgagurung6507
    @durgagurung6507 2 ปีที่แล้ว

    Congratulations 👏 welcome to barpak whole unit all off you thanks 😊

  • @tarakerung9682
    @tarakerung9682 2 ปีที่แล้ว +1

    Very very nice video Mira sis Have a wonderful time

  • @gajendralawati3122
    @gajendralawati3122 2 ปีที่แล้ว +1

    गोरे दाईबाट निर्मित थुप्रै film हरु हेरिसकेकोछु विशेष गरेर लाहुरे परिबेशमा बनाएको film हरु धेरै मन पर्छ ।

  • @khadaktamang1621
    @khadaktamang1621 2 ปีที่แล้ว

    Malai pani dherai khusi lageyo meera miss you 😘

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 ปีที่แล้ว

    Best of luck Gore Daju....💐💐👏👏👍👍🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵ma hal saudi arab khobar bata herdaichhu....🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦🇸🇦

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 2 ปีที่แล้ว

    हजुरको गाउँ धेरै सुन्दर छ अनि हजुर पनि सुन्दर हुनुहुन्छ मलाई पनि खुशी लग्यो हजुर को ठाउँमा गाउँमा घुम्न आउनु पर्यो हजुर 🥰🥰👍👍🙏🙏🙏

  • @बादलपारीकोगाउँ
    @बादलपारीकोगाउँ 2 ปีที่แล้ว

    Gauka manche barpak jasta huna parcha saskari kati ramro gari welcome a lost of love watching from Emirates 🙏🙏

  • @bikashpun9178
    @bikashpun9178 2 ปีที่แล้ว

    I'm happy to see you after long time.
    God bless you

  • @shankarthapamagar7678
    @shankarthapamagar7678 2 ปีที่แล้ว

    So nice video Mira like it 👌👍👏👏👏👏(from Kathmandu Nepal)

  • @naradgurung5167
    @naradgurung5167 2 ปีที่แล้ว

    Gore gurung ani sabaijana lai badahi xa

  • @Mkwilsonthapa
    @Mkwilsonthapa 2 ปีที่แล้ว

    Hjur molai khub man pareu hajur hjurko sabai videos herane garxu hajur hjurko big fan ho hajur

  • @joingbesherpa7200
    @joingbesherpa7200 2 ปีที่แล้ว +1

    Namaskar brothers and sisters Nice 👍 place lovely view. Actor Gore DAI happy to see you.Dhanyabat entire team.

  • @annapurnaghandruk5910
    @annapurnaghandruk5910 2 ปีที่แล้ว

    मेरो घान्द्रुके आदर्णीय कुल मामा पनि बारपाक पुग्नु भएछ आदर्णीय मेरो दाजु गोरे गुरुङ सँग खुशी लाग्यो

  • @rajxetri9601
    @rajxetri9601 2 ปีที่แล้ว

    My best movie bacha bhandhan

  • @gurkhafarmhouse760
    @gurkhafarmhouse760 2 ปีที่แล้ว

    i'm really happy to see this video good luck always ...

  • @narprasadgurung5983
    @narprasadgurung5983 2 ปีที่แล้ว

    Ramro chha. Afno sanskriti ra sanskaar ko rakchhya garnu sabai ko kartabbe huna aunchha. Presentation ramro chha.

  • @basantamagar1723
    @basantamagar1723 2 ปีที่แล้ว

    new movie song ko lagi dherai subhakamana chitai herna pau video la mera sis😍😍

  • @AmitKumar-mf3my
    @AmitKumar-mf3my 2 ปีที่แล้ว

    yo thau sarai man paryo gumn aun parx ho sathisang ani kaha bat aux yo thau nawalparasi bat miss janakari milx ki nai

  • @digbdrgurung1325
    @digbdrgurung1325 2 ปีที่แล้ว

    Ati sundar ati ramro

  • @binamgr6975
    @binamgr6975 2 ปีที่แล้ว

    सारै राम्रो लाग्यो दिदी उत्तरोत्तर प्रगतिको कामना
    And waiting for your next music video
    Lots of love ❤️❤️

  • @neerajmagar269
    @neerajmagar269 2 ปีที่แล้ว

    damii thau hamroo gandaki pardesh 😍😍😍 kasii gore movies KO hero gore grg sir lai dekna paiyo 😍😍😍😍 video dharai ramro lago sis

  • @lalitgurung6248
    @lalitgurung6248 2 ปีที่แล้ว

    Ektam ramro meera ji

  • @mdsubas6701
    @mdsubas6701 2 ปีที่แล้ว +1

    Good job Mira Nanu

  • @bijonghartimagar9396
    @bijonghartimagar9396 2 ปีที่แล้ว

    Dherai ramro tarikale swagat garnu

  • @amritmagar1818
    @amritmagar1818 2 ปีที่แล้ว

    omg mile gore bacha bandan ko herogore sir ko video harna man gareko theyo aste saama aaja sache kae harna payo tara punte sailo ane kasi khai tne sister jeu 😍 ane ma yas channel ma new friend hae huss subscribe ne vayo hus 🤩😘

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 2 ปีที่แล้ว

    Ani so super all of beautyfull 🙏🙏🎉🎉

  • @padamgurung2622
    @padamgurung2622 2 ปีที่แล้ว

    Thank you mira baini

  • @samgurunggorkhali513
    @samgurunggorkhali513 2 ปีที่แล้ว

    Wow dami gore dai namaste

  • @yagyarana6981
    @yagyarana6981 2 ปีที่แล้ว

    Mira Gurung nanu lai dherai dhanyabat mero gauko Ranimahal gayer video shooting garer prachar prasar gareko ma. Timro have episode hereko chhu uttar 2 pragatiko she has kamana nanu.

  • @ratnarai936
    @ratnarai936 2 ปีที่แล้ว +1

    Great shearing 🥰🥰🥰❤️

  • @mdsubas6701
    @mdsubas6701 2 ปีที่แล้ว

    Sarai ramailo lagyo Mira Nanu yo video herera

  • @phuntsoglepcha3547
    @phuntsoglepcha3547 ปีที่แล้ว

    Kati ramri dekheko tapailai gurung dress ma ....

  • @rajiprisal328
    @rajiprisal328 2 ปีที่แล้ว

    Ekdamai perfect welcoming gareko dherai ramro lagyo.
    Personally barpak dherai beautiful place ho merolagee.
    Ra gore sir(baba)lai pani congratulations Kathmandu bata chha hai bhane dinu hola sarkar.overall aaja ko yo update dherai beautiful lagyo thank you so much.and ....... miss you a lot
    Tara ke garne sarkar sanga bhet hunsakeko chhain sayad kunai din....... la jebhayapane be happy and good night ra best of luck forever... an ever.
    Reset pani garnu hola.

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว

    रमाइलो पल

  • @rombahadur7291
    @rombahadur7291 2 ปีที่แล้ว

    धेरै राम्रो लागाे

  • @sagarale7847
    @sagarale7847 2 ปีที่แล้ว

    Malaichai Mira sarai ramri lagxa. I love you Mira.

  • @lojafamilyvlog6836
    @lojafamilyvlog6836 2 ปีที่แล้ว

    Namaste Mira bainee ma tapai ko vlog ek dum thulo fan hu sadai tapai ko video herxu ekdum man parxa tapai ko gaon ghar ko vlog ma pani vlog banauxu herrera prati kiriya dinu hola kasto xa vanera,ma USA bata ho, dhanyaba

  • @jotamanroka7226
    @jotamanroka7226 2 ปีที่แล้ว

    गोर्खामा बन्यो फेरि माओवादी केन्द्रको लालकिल्ला।एघार गाउँपालिका मध्ये नौ गाउँपालिकामा बिजय।।✊✊✊✊👍️🇳🇵💪🔥

  • @gorkhalian99
    @gorkhalian99 2 ปีที่แล้ว

    शुभकामना मिरा👍️👍️👍️👍️👍️👍️

  • @gangagurung4978
    @gangagurung4978 2 ปีที่แล้ว

    Sarai ramailo lagyo wow 💞💞💞💞💞

  • @reshampun6506
    @reshampun6506 2 ปีที่แล้ว

    I watched bacha bandal 100 times it amazing movie

  • @nandarajgurung5592
    @nandarajgurung5592 2 ปีที่แล้ว +1

    Best wishes ❤️ ♥️ 💕

  • @purnalamagurung5755
    @purnalamagurung5755 2 ปีที่แล้ว

    super hite video mira