सहकारी प्रकरणमा नयाँ ट्विष्टः बयानमा तानिँदै रवि, एक्सनमा सुर्य थापा ! जीबी समात्न टोली परिचालन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सहकारी प्रकरणमा नयाँ ट्विष्टः बयानमा तानिँदै रवि, एक्सनमा सुर्य थापा ! जीबी समात्न टोली परिचालन
    #sagarmathatv #nepalnews #nepalbreakingnews
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 145

  • @sarojdarai
    @sarojdarai 24 วันที่ผ่านมา +49

    यी राडिका छोराहरू अरु नेताहरूले गरेको भर्ष्टचारिलाई कार्बाही चाहिँ नगर्ने जहिले रबिको मात्र किन खेदो खनिरहेका छन चोर्हरुले😮

    • @narayennarayen5413
      @narayennarayen5413 24 วันที่ผ่านมา

      Yo chinal 12 vai ko mailo mediya ho hajurle sunaulo nepal TV hirnu dudko dud paneko pane xaralanga hunxa

    • @subhash7408
      @subhash7408 23 วันที่ผ่านมา +1

      ❤❤❤❤❤❤❤❤❤❤

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 24 วันที่ผ่านมา +28

    डाँकाहरु ले षड्यन्त्र गरेर जेल हाल्याे भने 84 काे चुनावमा रबि प्रधानमन्त्री पक्का।।

  • @bhojrajsharma8094
    @bhojrajsharma8094 24 วันที่ผ่านมา +15

    काङ्गेस एमाले चाेर भ्रस्टचारि हरुकाे उदेश्य नै रबि र रास्वपा लाई सिध्याउने र भ्रस्टचारि जाेगाउने।

  • @prakashdangi6480
    @prakashdangi6480 23 วันที่ผ่านมา +7

    देशमा भ्रष्ट चारी भनेकै रबी रहेछन कठै हाम्रो देश्✍️✍️👌👌

  • @gomadevibhandari9032
    @gomadevibhandari9032 23 วันที่ผ่านมา +9

    यो सरकारले जिबी राइ लाइ नेपाल मा नै लेरआउनु पर्छ अनि सोध पुस गर्नु पर्छ बिदेशमा होइन है

  • @shambhumurmu3561
    @shambhumurmu3561 24 วันที่ผ่านมา +28

    सहकारी ठग्ने त काङ्ग्रेस एमालेका पनि छन तर रबि मात्रैको छानबिन अनि बयान यो सब षड्यन्त्र हो अरुलाई कहाँ लुकाईयो।

  • @user-bc4hm7ku2w
    @user-bc4hm7ku2w 24 วันที่ผ่านมา +16

    सुर्य थापाको काल नजिक आएको भए मात्रै हो

    • @dangc5442
      @dangc5442 23 วันที่ผ่านมา

      Kal najdik aako shai ho

  • @Everestpool2000
    @Everestpool2000 24 วันที่ผ่านมา +20

    फसाओ फसाओ तिमि हरु ले अरु के नै गर्न सक्छौं र ।

    • @narayennarayen5413
      @narayennarayen5413 24 วันที่ผ่านมา

      Yo mediya 12 vai ko mailo vai rabi ko Dusman rixa vanne bujenxa sunaulo nepal TV ma live ma boliko xan teyo k ho ta hun?

  • @HemsagarNepal
    @HemsagarNepal 23 วันที่ผ่านมา +4

    यो सगरमाथा टेलिभिजन अन्तर्गतको खोजखबर कार्यक्रम हेर्दा एमालेको मुखपत्र झै प्रस्तुति लाग्यो ।

  • @SapanaaRawat
    @SapanaaRawat 23 วันที่ผ่านมา +4

    यो सरकारले जिबि नेपाल लियर कारबाही गरेन भनी भरस्टाचरि ढाक छोप गर्ने बाहेक अरु केही होइन

  • @subadamber4400
    @subadamber4400 23 วันที่ผ่านมา +4

    जेहोस रबिको छबिमाथि धावाबोलेरै र रबिको छबि बेचेरै भएपनी पेट पालेको छ पत्रुकार हरुले👎️👎️👎️

  • @khadasubedi4796
    @khadasubedi4796 23 วันที่ผ่านมา +5

    तेरि मा अरु माथी छान बिन गर्नुपर्दैन के रबिले मात्रै देश बिगारेको हो?

  • @khatriba804
    @khatriba804 24 วันที่ผ่านมา +8

    यदि गल्ती छ भने रवि होस या छवि सवै जानू पर्छ

    • @gurungdip9147
      @gurungdip9147 24 วันที่ผ่านมา

      Rabi is innocent

  • @NatureNepVideo
    @NatureNepVideo 24 วันที่ผ่านมา +6

    हैन, सहकारीको पैसा खाएर भग्नेमा त नेका र एमालेकाको धेरैको नाम आएको छ त!

  • @toyapoudel5331
    @toyapoudel5331 24 วันที่ผ่านมา +25

    मैले धेरै अगाडि नै लेखेको थिएं अब नेपालमा सहकारी प्रकरण बाहेक सबैले क्लिन चिट पाउनेछन ।सहकारी प्रकरणमा पनि रबिलाईमात्र कारबाही गरिनेछ ।कांग्रेस , एमाले र माओबादी को प्रमुख उद्देश्य भनेको नै रा स्व पा लाई पतन गराउनु हो ।अब नेपालीले बिस्तारै कमारा कमारीको जिन्दगी बिताउनु पर्नेछ ।

    • @Himalayan_Tiger
      @Himalayan_Tiger 24 วันที่ผ่านมา +4

      १८ महिना प्रचण्ड प्रधानमन्त्री थिए, रवि भन्ने पनि दुई पटक गृहमन्त्री भयो। आफू सरकार मा हुँदा कसको केरा हेरेर बसेको थिए? त्यही समयमा अरु भ्रष्टाचार गर्ने लाई समातेको भए हुन्थ्यो त।

    • @toyapoudel5331
      @toyapoudel5331 24 วันที่ผ่านมา +1

      @@Himalayan_Tiger अहिलेको देशको हालत बनाउनुमा तिम्रो पनि हात छ ।

    • @toyapoudel5331
      @toyapoudel5331 24 วันที่ผ่านมา +3

      @@Himalayan_Tiger कमेन्टको अर्थ नबुझिकन झोले कमेन्ट गर्नेहरु सबभन्दा ठुलो देशको दुश्मन हुन ।

    • @narayennarayen5413
      @narayennarayen5413 24 วันที่ผ่านมา

      ​@@Himalayan_Tigeryo fataha news matra hirira gungan grne ke sunaulo nepal TV clinal ma live boliko ne sunira nernaya grne hum

    • @tulalimbu2081
      @tulalimbu2081 24 วันที่ผ่านมา

      अब रोइलो नगर त साथी निष्पक्ष छान मिन गर। भन्ने हो र रविले तेत्रो सत्ता सम्हाल्दा के हेरेर बसेको थियो त

  • @bukeshmudbari2037
    @bukeshmudbari2037 23 วันที่ผ่านมา +3

    एमाले र काँग्रेसको सरकारले रवी लामिछानेजी माथी अक्रामक
    हुनैपर्योनी किनकी गिरी बन्धु टि स्टेट, टिकापुर जग्गा प्रकरण, वालमन्दीर जग्गा प्रकरण र नक्कली भुटानी सरर्णार्थी प्रकरणको फाइल खोलेको
    वदला त लिनै पर्योनी ?

  • @ganeshbhandari425
    @ganeshbhandari425 21 วันที่ผ่านมา +2

    मलेसिया बाट जिबिको बयान सत्री आउदैन काङ्ग्रेस यमालेको राम काहानी आउने हो

  • @krishnadhakal1817
    @krishnadhakal1817 24 วันที่ผ่านมา +6

    रविला फसाउन धन्दा

  • @HridayaRajDevkota-pc5fu
    @HridayaRajDevkota-pc5fu 23 วันที่ผ่านมา +2

    सहकारीको नाइके रबिलाई पनि कार्बाही हुनु पर्दछ।

    • @dangc5442
      @dangc5442 23 วันที่ผ่านมา

      Rabi great Nepal ko xoro ho

  • @sanjayshakya-ct1zn
    @sanjayshakya-ct1zn 23 วันที่ผ่านมา +2

    चाेर र भ्रष्ट हरुकाे सरकारकाे पापकाे घडा भरिसक्याे नयाँ नेतृत्व ल्याएर यिनिहरुलाई नझुन्ड्याए सम्म याे देश नबन्ने भयो ।

  • @shyambabu4712
    @shyambabu4712 23 วันที่ผ่านมา +2

    रवि दोषी ठहरेमा कांग्रेस एमाले लगायत का सबै वरिष्ठ का उल्टो दिन गन्ती हुनेछ भन्ने हेक्का किन नरहेको होला!

  • @khemgurung8589
    @khemgurung8589 24 วันที่ผ่านมา +8

    यो सबै प्रचण्ड केपी र शेरेको षड्यंत्र हो रविलाई फसाउने।

  • @krishnabhujel9095
    @krishnabhujel9095 19 วันที่ผ่านมา

    मास मास आपरीहरु हो देशै खानेलाई केही सकेनौ त्यही रबिलाइ देखेछौ गर खाउ खाव तिमीहरुकै जित रछ ।जित ।शक्तीसली रछौ।जित।

  • @KrishnakumarLama-w3s
    @KrishnakumarLama-w3s 22 วันที่ผ่านมา

    भैराखेको सरकारले जि बि राइलाई तत्काल पक्राउ गरि सहकारी ठगी प्रकरण बारे छानबिन नगरेमा यो सरकार पनि ठगिहरुको जमात भन्ने पुष्टि हुन्छ ।

  • @shyamshrestha5200
    @shyamshrestha5200 22 วันที่ผ่านมา

    दाेषि जाेसुकै किन नहाेस कारबाहीकाे दायरा,मा ल्याउनै पर्छ।

  • @meghluitel338
    @meghluitel338 22 วันที่ผ่านมา

    अब सड्यान्त्र पुर्बक् जिबीराई लाई मलेसिया मै रबि फसाउन सड्यान्त्रको जालोबुनिनेछ नत्र जिबि नेपाल्मै ल्याईन्थो

  • @ramkrishnachaudhary2079
    @ramkrishnachaudhary2079 22 วันที่ผ่านมา

    डा राजेन्द्र चापागाईंले भनेको सहि हो कि गलत सत्य दग्दैन

  • @gopaldotel6423
    @gopaldotel6423 22 วันที่ผ่านมา

    काङ्ग्रेस ए मा ले माओवाद ले अरबौ खरबौ लुटेको न देख्ने जस्ले देश मा केही परिवर्तन ल्याउछु देश लाई सहि बाटो मा लानु पर्छ भन्नेलाई खेदो खन्नु कत्तिको जायज छ समयले बताउँछ ।

  • @sujanrana2922
    @sujanrana2922 23 วันที่ผ่านมา +1

    कालो का्ङरेस र यमालेको झोले पित हो यो मिडीया .सुर्य थापाले रबिलाई बोलउदैन रबिको नाम छैन भनिसकेको छ फेरी भ्रम किन?

  • @ptmwpmr
    @ptmwpmr 22 วันที่ผ่านมา

    औली र आरजु राणा लाई कार्वाही गर्न संसदीय छानबीन समीती को माग गर्दै संसद मा अबरोध गरेर तहव्का मच्चाऊनु परो ! रासपा र माऔबादी रा संसदहरु मीलेर अनी बल्ल् देख्छन यीनको बाऊ को बीहे

  • @prakashshrestha4760
    @prakashshrestha4760 23 วันที่ผ่านมา

    चौकीमा लगेर कोर्दा हानेपछि सबै निस्किन्छ।

  • @yadavbhattarai114
    @yadavbhattarai114 19 วันที่ผ่านมา

    शेरे वा ओलिको हनुमान कति लिएर घोक्रो
    सुकाएको छ।

  • @BhimLimbu-k5t
    @BhimLimbu-k5t 24 วันที่ผ่านมา +1

    Com on state to the इन्वेस्तिगेटर openly रबि, भाई if you are clean again com on be teady for the true ओपेन statement please.

  • @aanoymousaa4337
    @aanoymousaa4337 17 วันที่ผ่านมา

    जिबि राइ नेपालमा हुनुपर्छ मलेसिया मा किन अनुसन्धान हुन्छ यो गलत हो

  • @user-zo9du3rh3e
    @user-zo9du3rh3e 22 วันที่ผ่านมา

    यो जे जति गरेनि रबिले नगरेको काम लाई लालछना लगाएर फसाउने सड्यान्त्र मात्र हो रबि फसिनु हुदैन गल्ति गरेको भए म बाट अनु सन्धान सुरु गर्नुस भन्दै छाति खुल्ला परेर बोल्ने थियो होलार रबिले खबदार फसाउने जाल झेल नगरियोस निस्पक्ष छान बिन हुनु पर्छ

  • @SapanaaRawat
    @SapanaaRawat 23 วันที่ผ่านมา

    यो गठबंधन धेरै नटिक्ने अन्तर्राष्ट्रिय भुराजनिती को कारन ले

  • @subhash7408
    @subhash7408 23 วันที่ผ่านมา

    के लाग्छ के पी .लाई पहिले गिरी बन्द र सबै कान्ड किन बयान नदिने. बिजुली बिल बेचैन ko लाई के पी लाई बयान लिनुपर्ने हुन्छ. जनता.आन्दोलन जारी गर्नुपर्ने हुन्छ. यो सरकार भ्रष्टाचार लुकाउन बनेको छ. झोले चापागाउँ.

  • @pappuroy1915
    @pappuroy1915 22 วันที่ผ่านมา

    कहिले ल्यानु कस्नु हन्न् जि बि राय लाई खालि जन्तामा भ्रम फेलाउने मात्र हो

  • @josephchand3576
    @josephchand3576 23 วันที่ผ่านมา +1

    Jaya ghanti Ravi le yo Surya Thapa Ko kalo kartut nikalxa

  • @ganeshbhandari425
    @ganeshbhandari425 21 วันที่ผ่านมา

    ओइ सरकार ह्वाइट बडि गिरि बन्दु यन सि यल टावर भुटानी सर्णाथी ललिता निवास 70 करोड लगायत हजारौं काड कहिले छानबिन हुन्च।

  • @ajabKC
    @ajabKC 24 วันที่ผ่านมา +1

    अब जीव राई नेपाल फर्किदैनन् र उतैतिर मलेसियामै बयान उहाँलाई, बयान इन टोलीको खर्च विवरण कसले जिबी राईले बेहोर्छ कि नेपाल सरकारले ,,, नेपालीको पसिनामको रेमिटेन्स र कर उठाएर तिमीहरूको रोगरोगी चकचकी खाते सरकार,,,,

  • @rajuadhikari5561
    @rajuadhikari5561 22 วันที่ผ่านมา

    यो सबै रबी दाई लाई सानो देखाउने उद्देस्य हो तर रबी दाई नीर्दोस छन् जय रबी दाई

  • @user-rm7pg8vd5s
    @user-rm7pg8vd5s 21 วันที่ผ่านมา

    अरुले ठगे या ठगेनन तर रबिले नठगे पनि ठगेकै बनाउनु परछकिनकि रबि काङरेसर येमा लेको अाखाको कसिङगर हुन रबिले इ दुवोइ पाटि का भरस्ट चारि हरुको निनरा हराम बनाइ दियेकाछन

  • @rahmbaniya2579
    @rahmbaniya2579 23 วันที่ผ่านมา +1

    We hope rabi

  • @RajkumarGiri-bp7wi
    @RajkumarGiri-bp7wi 22 วันที่ผ่านมา

    लोकपिर्यलाइ फसाउनलाई गर्नेछौं तिमिहरु नलायक हौ

  • @gyanbahak1771
    @gyanbahak1771 23 วันที่ผ่านมา

    यो सुॠ थापा पनि एमाले को झोल्र हो अब नुन को सोझो त गर्नैपर्छ नि कि कसो

  • @Anamolchhetri123
    @Anamolchhetri123 24 วันที่ผ่านมา +1

    अब नेपाल मा आगो बल्छ 😡😡😊

  • @PBGorung
    @PBGorung 22 วันที่ผ่านมา

    Arobou kharabou ma vayeko vrastachari na garne ravi lai matra kin RSP party ko jhan hight badne pakka xa 100%

  • @sureshbhatta8803
    @sureshbhatta8803 24 วันที่ผ่านมา +2

    गद्दार भए सत्य कुरा आउँनै पर्छ,होइन र? जो भए पनि छानबिन हुनुपर्छ,होइन र?

  • @RajendraGaire-b1e
    @RajendraGaire-b1e 22 วันที่ผ่านมา

    Jay Rabi

  • @chhatrabahadursilwal988
    @chhatrabahadursilwal988 19 วันที่ผ่านมา

    चाेरसालाकुकुरकेनिसाछसाला 7:22

  • @dangc5442
    @dangc5442 23 วันที่ผ่านมา

    Dhesh ma aago balx adi GB Nepal n leya samma. Mlesiya bat Anushadhan no Shammbav

  • @krishnadhakal6198
    @krishnadhakal6198 22 วันที่ผ่านมา

    यीगुहूखानीनेताभनेकालेरबीलाईफ,साउन‌अनेकजालगरेकाछन

  • @KhimBahadur-j4c
    @KhimBahadur-j4c 24 วันที่ผ่านมา

    good news today nepali politics

  • @ramnathyogi842
    @ramnathyogi842 23 วันที่ผ่านมา

    केपिपनिमिलेभुटानिुसरनाति

  • @rajanbaniya-dd2ci
    @rajanbaniya-dd2ci 21 วันที่ผ่านมา

    Rabi lae jhel halne bitikei nepal bhaghala des jastei hunchha

  • @user-of7si1dq7m
    @user-of7si1dq7m 23 วันที่ผ่านมา

    Nepalma ta nispacxya anusandhan nagarne bideshma kasari garne sarkar

  • @Keep-HODL
    @Keep-HODL 24 วันที่ผ่านมา +1

    Yo 12 Bhai patru TH-cam ho jasto cha JPT bholcha

  • @user-tv4wu6hb9s
    @user-tv4wu6hb9s 23 วันที่ผ่านมา

    थुकक नेपाल सरकार साथै बक बक गरने मिदिया के जी वी राई भन्ने मान्छे सरकार भन्दा ठुलो पो रहेछ मिदिया भन्दा पनि pawor full जता ततै फैलिएको Network रहेछ तर हाम्रा नेपाल सरकार त मात्र भ्रष्टाचार र कुर्सी को लोभ गरने मात्र रहेछ लु हेरम त हिज सत्ता त्याग्ने बित्तिकै फेरि रातो पिरो हुदै सानसदमा भन्ने म यस्तो उ तेसतो भनेर हे गधा हो कले के खाएका छाैनाै आफ्नो आमाको दुघको कसम खाएर भनत नेपाल मा कलले के कति गरेयो भनत नभए वो ...आैलाद हे भोला भोलि नेपाल मा के होला

  • @ramadhikari4938
    @ramadhikari4938 22 วันที่ผ่านมา

    Sarkar ko lagi yo thulo durbhagya hune xan, G B Rai lai kina nepal lyauna sakena sarkar le?

  • @ramkhadka8872
    @ramkhadka8872 23 วันที่ผ่านมา

    Praman chha dosi chha bhane karwahi garne honita kasko ghogo herara basekota

  • @Apihimal1
    @Apihimal1 23 วันที่ผ่านมา

    Laj xaina ASTA socialmedia Lai,dale journalist haru

  • @krishnadhakal6198
    @krishnadhakal6198 22 วันที่ผ่านมา

    गीरीबन्दुकोछानबीनकीननगरेकोआदजसम्म

  • @chandratmg8074
    @chandratmg8074 24 วันที่ผ่านมา +1

    Rabiko Galti bhay xadnohudaina

  • @meghrajranabhat7461
    @meghrajranabhat7461 22 วันที่ผ่านมา

    Rabi mantra kina , hajur Sabi ko garam na ho , mero deas ko kanun kasto x ta hajur ...

  • @kamalshahi1554
    @kamalshahi1554 24 วันที่ผ่านมา

    दुर्गाप्रसायी जीलाई भन्नुस् मलाई ल्याउनुहुन्छ। तपाईँ नामर्दले ल्याउन सक्ने क्षमता छैन

  • @dhankumar8271
    @dhankumar8271 24 วันที่ผ่านมา

    Aru netako kin xanbina hudaina kepi dewa lai xanbina kin hudaina

  • @premuprety1363
    @premuprety1363 22 วันที่ผ่านมา

    Rajandhra chapgae ko bolir usko anuwar harda uaaphaei dakajsto r yopni apradinaei ho

  • @nisschalbaral8140
    @nisschalbaral8140 23 วันที่ผ่านมา

    Congress amale dakaa le vagayekaa hunn

  • @BhagwatiBudhathoki
    @BhagwatiBudhathoki 24 วันที่ผ่านมา

    ल।ल।छानबिन। गर्न चाँहिघडि।चोर।रआरजु।भाउजु लाइ।पठाउनु।है।अरुलाइ।पठायो।भने।जिबिलाइ।नेपालआउलान।नि।फेरि

  • @dangc5442
    @dangc5442 23 วันที่ผ่านมา

    A male sakine Rajnitik ho but GB Rai Nepal in grnu parxa ntra rabi lae fhasune khel ho.

  • @nirmaladhakal4690
    @nirmaladhakal4690 19 วันที่ผ่านมา

    Thukkslaharu varkhar ako rabile sabai desasakexan thimichorharule pura jogar rakheko rahixa 60, 70 barsa jogako desa 1 barsnahudai rabile sakexan ani karbae nagare kegarnu hoenta garagara

  • @dharmarajtimalsena4169
    @dharmarajtimalsena4169 24 วันที่ผ่านมา

    निर्देशित समितिले केही गर्न सक्छ

  • @hiralalparajuli5843
    @hiralalparajuli5843 22 วันที่ผ่านมา

    अब फेरि रबि लाई फसाउने षड्यन्त्र भइरहेको छ

  • @tulasijirel9280
    @tulasijirel9280 24 วันที่ผ่านมา

    Hawo news

  • @TulsiKoirala-vk4kw
    @TulsiKoirala-vk4kw 23 วันที่ผ่านมา

    अबजिबिराइ का सथ्मा दलाल्गरेर कतिकडोर् खानेहो अोलिबाले।

  • @badalskt4896
    @badalskt4896 23 วันที่ผ่านมา

    Nepal ka sabai neta bharastachari xan aru neta ma kina xan bin garna sakdainas sabai vanda pahile. kepi oli serbadur deuba ra parchanda lai xanbin gar kinabi eniharule banayako nitimanai varadta char vairaheko xa

  • @kamalshahi1554
    @kamalshahi1554 24 วันที่ผ่านมา

    कुरो साँचो हो। मोबन त्यस्तै भक्तपुरबाट दाङसम्म पुगेको छु तर यता mp4 गरिएका वस्तुको मूल्य छ तर हाम्रो मूल्य छैन। के गर्ने

  • @DilliramPaudel-f6h
    @DilliramPaudel-f6h 22 วันที่ผ่านมา

    Bhast harule nai k chhabin garchhau.pasu ho....

  • @Bishnukhatri1234
    @Bishnukhatri1234 24 วันที่ผ่านมา

    आखिर रबि लाइ फसायरै छोड्ने भए राडा बान ले।

  • @thenescot46f
    @thenescot46f 23 วันที่ผ่านมา

    12 vai le aaru news payanaa xaa

  • @BinodKarki-w1q
    @BinodKarki-w1q 23 วันที่ผ่านมา

    Surrye sir aafno parttyko sahkari thagni neta wa jhole jo kohipani lai pani bayanlinus ni fari kakha r pakha garnu vo vani tapailai pani xoddainan holani thagini jantale

  • @DamarBudhathoki
    @DamarBudhathoki 17 วันที่ผ่านมา

    सहकारिमाठगिजिबिराईहाेरबिसरकाेकुनैसङलताछैन

  • @Braham-n7c
    @Braham-n7c 19 วันที่ผ่านมา

    Backwash rajaniti

  • @sherbahadur8327
    @sherbahadur8327 21 วันที่ผ่านมา

    😅😅 kangresh 😊

  • @jhamakdhakal1305
    @jhamakdhakal1305 24 วันที่ผ่านมา

    Thik Cha,sahakari thagi,giri bandhu,bhutani saranarthi Kanda,lainchaurko scout ko jagga ko Kanda e sabai kandama Naam aayeka haru sangha bayan line himmat surya thapa maa himmat Cha?

  • @GajendraChaudhary-e8v
    @GajendraChaudhary-e8v 24 วันที่ผ่านมา

    Rabi clean xa vaner bhram vanne yehi police officer ho????

  • @ThirpPhuyal
    @ThirpPhuyal 24 วันที่ผ่านมา +4

    तेरो गुरु ले बयान दिनु परो भनेर बर्बरको होस

  • @padamgurung9035
    @padamgurung9035 24 วันที่ผ่านมา

    😅😅😅malyasia ma GB rai lai xanbin 😅😅😅😅😅

  • @lalchhantyal4801
    @lalchhantyal4801 24 วันที่ผ่านมา

    Yo kukur gu haru lai xanbin samiti banayr hunxa. Nispakxe bigya samiti gathan grnu parxa.yiniharuko Rabi lai fasaune chal matra ho. Janatale bujheka xan.

  • @rehanmallic932
    @rehanmallic932 21 วันที่ผ่านมา

    🤔🤔🤔

  • @user-go6ee3lp6t
    @user-go6ee3lp6t 23 วันที่ผ่านมา

    तेरो tv कोहि हे्देैन ।

  • @user-ys5sw5ku1n
    @user-ys5sw5ku1n 24 วันที่ผ่านมา

    Are bislesakh ji uhale tyo goodwill share jasto pako thiyo testai return garera aako hoina vanya..

  • @radhakhanal5218
    @radhakhanal5218 24 วันที่ผ่านมา

    Rabiko news nabanai yeniharule khako pachadaina tera aru vastacharko kurai gardaina khali rabi rabi vandai badnam garaune kam vaxa

  • @tulasijirel9280
    @tulasijirel9280 24 วันที่ผ่านมา

    Sunaulo nepal tv ma hernu sury thapa le rabi lai sodpuj hunna vaneko xa yo hawo news jpt halxa

  • @PurusottamBasnet
    @PurusottamBasnet 23 วันที่ผ่านมา

    Sab ko natak herbal ma g.b.rai galax t.v.ma g.b.rai ra ravi sagakari ma g.b.rai g.b.rai thulo mutu vayeko manxe ho yo vanai ravi ko ho

  • @user-ys5sw5ku1n
    @user-ys5sw5ku1n 24 วันที่ผ่านมา

    Kehi hunewala xaina.... Bechain jha ko dekhihaliyo.....

  • @jhabilalthapamagar
    @jhabilalthapamagar 23 วันที่ผ่านมา

    तेरो बाउ पुगेव

  • @Karnkarn-xj2xo
    @Karnkarn-xj2xo 24 วันที่ผ่านมา

    bakharachorharukochhanbinkahilehunchhta

  • @KalkiNepal
    @KalkiNepal 24 วันที่ผ่านมา

    🎉🎉🎉🎉🎉🎉🎉