असाध्यै आनन्द आयो !! श्रवण मुकारुङ को कबिता मात्रै होईन, आवाज पनि असाध्यै सुन्दर रहेछ। साथमा पृष्ठभुमि मा बजिरहने धुन ले सुन मा सुघन्द थपेको छ। यत्रो दिन सम्म मैले श्रवण मुकारुङ का कबिता र आवाज लाई छुटाई रहेको रहेछु!!
Background music/ धुनहरु असाध्यै राम्रो लाग्यो। यी धुन हरु कसरी, कहाँ पाउन सकिन्छ !? download गर्न मिल्छ कि अथवा CD को रुपमा किन्न मिल्छ कि !!? बताइदिनु भए आभारी हुने थिए ।

सधैं सधैं मन पर्ने कवि हुन् श्रवण मुकारुङ ।
कविताका बादशाह नै रैछन | श्रवन मुकारुंग ||
Ati nai marmik ra bastabik bhogaika sundar sabda sabda dhagoma unera paskina maheer kabi Shrawan dai jyuma bhaguwanle sadhai khusi rakhun 👌👌👌🙏
नेपाली साहित्यिक राजमार्गका एक धरोहर श्रवन मुकारुङ महागुरु प्रति हार्दिक आभार।।😃😄
Great poet of current time. Where did he go now ?
very nice poems Shrawan Mukarung ji keep going...
क्या गज्जब
All time bst performance by Poet shrawan Mukarung, poems with internal melody and typical Nepali life.
मेरा सबैभन्दा प्रिय कवि
Sarai ramro lagyo Shrawan dai ko Kabita ra geet haru
Lovely 🙂🙂❤️❤️
हार्दिक नमन..
shrawan mukarung malai man parne kabi madhye kaa hun
अत्यन्तै आनन्द लाग्यो !
Very impressive recitation.....................
💕
Malai lagyo yo kabita haru maila paila Padnu parne theyo navaya pane katai bata sanchai sunnu parthyo
Inspired and motivated ❤️👍
मिठो कविता !!!
👍️👍️✍️✍️
Khojdai yaha samma aaipuge
🌼
Background music/ धुनहरु असाध्यै राम्रो लाग्यो। यी धुन हरु कसरी, कहाँ पाउन सकिन्छ !? download गर्न मिल्छ कि अथवा CD को रुपमा किन्न मिल्छ कि !!? बताइदिनु भए आभारी हुने थिए ।
Subscribe musician Aavaas in TH-cam. He created this music.
@1:09:43
😍😍😍😍
Nice
aansu sangai pokhiyeka geevan ka bisam xen srawan g ka sabda ra saile le aasa ka nadi haru ma milaideya ka xan