युके गृह मन्त्रालयको जानकारी पछि, गोर्खाले कसरी कहाँ आवेदन दिने?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ธ.ค. 2024

ความคิดเห็น • 70

  • @SanamRai-vk6km
    @SanamRai-vk6km 2 หลายเดือนก่อน +31

    बाबा आमा बितेको 2 वर्ष भन्दा माथि जति सुकै वर्ष भए पानी सम्पूर्ण गोर्खाका सन्तान हरु UK जानु पाउने पहल गरि दिनु हुन आग्रह गर्दछु हजूर 🙏

    • @bhupalsinghrai7723
      @bhupalsinghrai7723 2 หลายเดือนก่อน

      Pahilaramrowbujhnaho Ra Applie garnuhos?.

  • @RajdevGurung
    @RajdevGurung 2 หลายเดือนก่อน +5

    तपाईं हरुकाे बार्तामा जसरी हङकङ अइडीमा सबै गाेर्खाका सन्तनहरुले भिसा पाउने तर युकेकाे हकमा बिबाहित र अबिबाहित काे बहनमा गाेर्खाकाे सन्तनहरुले युके जानू पाउनुपर्छ मेजर साहेब

  • @NanduWanemOfficial
    @NanduWanemOfficial 2 หลายเดือนก่อน +8

    बिस्वदिप सर, मेजर जुद्द साप यो मत्वपुर्ण जानकारी को लागि हार्दिक धन्यबाद।
    समस्त बृटिश गोर्खा को न्याय को लागि तपाईं हरुले गर्नुभएको योगदान को आम सम्बन्धित समुदाय ले हार्दिक सम्मान गर्नै पर्छ।
    मैले राख्नु पर्ने मुख्य बिसय के हो भने बाबू र आमा दुबैजना २ बर्स भन्दा अगाडि नै बितिसक्नु भएको लाहुरे को सन्तान हरुले युके जान नपाउने त्यहाको नियमले ती सन्तान हरु अत्यन्तै अन्याय मा परेको छ।त्यसैले यो बिसयमा कडा रुपले अझै लडै लडिदिनुहुने छ भन्ने पूरा आसा अनि भरोसा राखन चाहन्छु।धन्यबाद।

  • @raisumit1006
    @raisumit1006 2 หลายเดือนก่อน +8

    Major Jud jindabad!

  • @HarkamayaRai-hf6cm
    @HarkamayaRai-hf6cm 2 หลายเดือนก่อน +1

    अरूको छोराछोरी लानेलाई युकेमा सनतनै बस्न नपाउने नियम बनाउनु पर्छ नत्र लनृ्छ यनिहरूले सक्कलिहरुलाई युके जान र लान बाद हुनेछ धन्यबाद सत्यगरह समितीहरूलाई!!!!

  • @Koyuhr
    @Koyuhr 2 หลายเดือนก่อน +9

    बाबुआमा मरेको २ बर्ष बढी भयो।तर हामी ब्रिटिश गोर्खाकै छोरा छोरी भएकोले बुबाआमा मृत्यु हद नतोकी युके आउन समान हक दिलाउनुको लागि पहल गरिदिनूहुन विनम्र आग्रह गर्दछौ।

  • @sanishmagar8023
    @sanishmagar8023 หลายเดือนก่อน

    Good

  • @takpun4387
    @takpun4387 2 หลายเดือนก่อน +3

    Good news thank you

  • @bishnubahadurgurung9713
    @bishnubahadurgurung9713 2 หลายเดือนก่อน

    धयेबाद छ मेजर साब ❤❤

  • @manbahadurgurung5726
    @manbahadurgurung5726 2 หลายเดือนก่อน +3

    बाबा आमा हुनि हरु का लागि त राम्रो गर्नु भयकाेछ । र गर्नु पनि पर्‍यो तर बाबा आमा नहुनि हरु अर्थात पुराना हरुलाई पनि बाेलिदिनु भयकाे हुनिथियाे हजुर। किनकि पुराना भुपु का छाेरा छाेरि लाई पुरानाे भयाे बाबा आमा छैन भनेर जान नपाउनु अन्याय भयन र हजुर ।

  • @chandrathapa4340
    @chandrathapa4340 2 หลายเดือนก่อน

    Dhanya badh, Maj, sahab.

  • @ruppun9055
    @ruppun9055 2 หลายเดือนก่อน +1

    Good suggestions many thanks

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    जानकारि काे लागि धन्यवाद छ मेजर जुद सायब लाई।❤🎉
    सायब, मेराे एउटा प्रस्न छ , मैले 2010 सालमा आइ येल आर पायेको हु र यु के gay

  • @dhangurung4917
    @dhangurung4917 2 หลายเดือนก่อน

    Great news for those who were in desperate to know. Thank you hajur.

  • @TularamTamu-h4e
    @TularamTamu-h4e 2 หลายเดือนก่อน +5

    नमस्कार मामा हजुर म कतार र कुवेत मा गएर काम गरे को थीए अहिले म नेपाल मै छु र मैले एपलाइ ग्रदा पहीलो पलट पनि मुदा हार्यो र अहिले पनि पनि एपलाइ गरेर रीजेकट भइ वरी फेरि कोट मा एपील गरे को छु मेरो तेही हो बीदेश गए कै कारन देखाउ छ अब हामी सुख ले भन्दा पनि दुख ले ग्रदा बाधय भएर तो 52 डीगरि गरमी भए को ठाउँ मा महीना को एकदमै थोरै छ बस्न बाधय भए तेसै ले हामी जस्तो एकदमै पीडित छौ तेसै ले हामीजस्तो लाई पानी बेलायत मा गएर सम्मानीत र आफनो बाबा आमा शीत बसेर काम गारी खान पाउनु प्रयोनी त क्रीपाया हामी हरु जस्तो लाई नी यो आउने बातवरन बनाइ दीनुन्प्रयो र जुद मामा को email पाउनुप्रयो र हाम्रो यो पीडा राखन पाउनु पाउ

    • @reshamrana2289
      @reshamrana2289 2 หลายเดือนก่อน

      Passport issue grda new fresh bnaunu vyko thiyo ki renew grnu vyko thiyo tpaile..

    • @nabintamu1570
      @nabintamu1570 2 หลายเดือนก่อน +1

      हजुर नया बनाएर नै गरे को हो तर बीदेश गए को देखाउन प्रछ न देखाइ हुदैन भरेन सपुणन visa सलुसन को मयाम ले भरेर सबै देखाएर apply गरे को तेसैले आज सम्म एसरी रीफीउज भए को हो

    • @reshamrana2289
      @reshamrana2289 2 หลายเดือนก่อน

      Tyhi ni thulo glti grnu vyx..Tpai abibahit ki Bibahit vyko vy ksri bnaunu vyko thiyo document..pls reply

  • @deepakshrestha35
    @deepakshrestha35 2 หลายเดือนก่อน

    नेपाली परिवेसको रितिरिवाजमा बिवाह गर्नु भनेको एक अर्काको जिवन् सार्थकताको आधार हो यो नेपाली परिवेसमा सिध्धान्तनै छ हजुर नढाँट्नु भन्नुको अर्थ रियल छोरा वा छोरिको बिवाहित ब्यक्ती र उनिहरुको पनि नानिहरु सम्म भनेको त नेपाली समाजको पहुंदार नै हो मान्छे तेतिकुराले मात्र बिवाह बन्दनको कार्य सम्पन्न मानिन्छ भने यो बिसयमा चैं तपाईंहरुले के पाईला चाल्नु भएको छ र गोराहरुलाई यो प्रस्ट पारिदिनु भए छोरा छोरिको ओरिजिनल बिवाहित परिवार मजाले परिवार सहित जानू पाउने देखिन्छ तेसैले बिवाह बन्धन भनेको दुई अङ्ग एक हुनु हो गोराहरुको जस्तो होईन कि दुईचार दिन चाटा चाट गर्ने अनि केहि दिन पछि चिन्दै नचिन्ने हजुर ! तेसैले बिवाहित छोरा छोरी र उन्का नानिहरु सहित UK जान पाउने अधिकार दिलाउनु पर्यो हजुर जै नेपाल

  • @homgurung6254
    @homgurung6254 2 หลายเดือนก่อน +1

    Thank you ,sir.

  • @tikathebe4214
    @tikathebe4214 2 หลายเดือนก่อน +5

    Baba,aama bitisake ko chora,chori haru U.K janu paunu parcha.

  • @tarajeetsuryabanshi6329
    @tarajeetsuryabanshi6329 2 หลายเดือนก่อน

    Thanks alot for information.

  • @AnuLimbu-ep7zx
    @AnuLimbu-ep7zx 2 หลายเดือนก่อน

    🙏🙏🙏👍️👍️👍️💖💖💖

  • @rustyenigma28
    @rustyenigma28 2 หลายเดือนก่อน

    dherai dherai dhanyabad hajurlai, ma pani captain ko xora hu ra apply garnu vandaixu...hajurko update le garda dherai help vayo sir.

  • @karnasingh5519
    @karnasingh5519 2 หลายเดือนก่อน

    Thank you mejar jud sir.

  • @LaxmiRai-m5n
    @LaxmiRai-m5n 2 หลายเดือนก่อน

    Hajur haru lai pani mero namaskar x

  • @padamrai2702
    @padamrai2702 2 หลายเดือนก่อน +1

    बदनाम मात्र हैन हामी सबैको पेन्सन नै पो बन्द हुनु खतरा हुन्छ है हजुर हो

  • @AnuShrees-f8h
    @AnuShrees-f8h 2 หลายเดือนก่อน

    Namaskar baba aama bite ko 2 barsa vanda agadi biti sake ko xora xori pani uk jana ko lagi pahal gari dinu paryo 🙏🙏

  • @tulsigurung2380
    @tulsigurung2380 2 หลายเดือนก่อน

    Nice

  • @dhirajgurung1768
    @dhirajgurung1768 2 หลายเดือนก่อน

    बिदुवा नभाको छोरा छोरी लाई पनि पाउनु पर्नी बनाउनु पर्यो साब जि

  • @sekrgg1774
    @sekrgg1774 2 หลายเดือนก่อน

    Mama ma ni baki xu UK jana mero genuine case ho tara reject garirako , paila pani reject gareko ho, aile court appeal gardaixu. Thankyou for Satyagraha struggle 🙏

  • @ghaleshiva-o6b
    @ghaleshiva-o6b 2 หลายเดือนก่อน

    दिई सकेको ले के गर्ने नि मेजर साहेब i doing waiting .

  • @hamikirati2336
    @hamikirati2336 2 หลายเดือนก่อน

    Immigration ma kina aljhi rakheko hau... Pension Ko kura kaile ? Wideo ko 40% pension katera dinxa tyo kaile kura hune ? THANK YOU FOR YOUR SERVICE MAJ JUD BAHADUR MAMA🙏🏻❤

  • @hastarajlimbu4495
    @hastarajlimbu4495 2 หลายเดือนก่อน +1

    नमस्कार, हामी जम्मा दुई गुडको जम्मा ५ भाइ मेरोआमा बाबा दुई स्व.भै सक्यो कान्छी आमा हाल uKमा भाईहरु संग बस्छ हरेको प्रमाणहरु बाट म मेरै बाउको माईला छोरा तर मेरो फयामिली डिटेलसमा नाम छैन अब मैले कसरी UK आउने DNA गर्नु परे पनि तयारी छौ तर धरान क्याम्पले धेरै दुख दिने काम मात्र गर्छ।

  • @deeprana9395
    @deeprana9395 2 หลายเดือนก่อน +1

    पहिला इमिग्रेसनको लागी पारित भएको मुद्दाको बारेमा केही बताइदिनुहुन्छ कि।विधुवा र उसको छोराछोरीले अप्लाइ गर्दा इमिग्रेसनमा तिर्नुपर्ने भिषा रकम तिर्नु प्रदैन भनेर भनेको थियो त्यो लागु भयो कि भएन , नभएदेखि त्यो कहिलेबाट लागु हुन्छ र विधुवाको छोराछोरीले अप्लाइ गर्दा प्राय जसो रिजेक्ट भएको छ मुख्य कारण चाही के होला? बिदेश बसेर आएर अप्लाइ गर्दा रिजेक्ट हुने हो या अरु नै कारण हुन सक्छ्न र अप्लाइ गर्नुभन्दा अगाडी ड्कुमेन्ट कसरी बलियो बनाउने त्यो बारेमा पनि प्रष्ट पारीदिनुहोला।

  • @KB-gj8eg
    @KB-gj8eg 2 หลายเดือนก่อน

    Nepal leave ma jane ra aune 90 days paunu parchha. Yasko lagi kura gari dinu hala bhanne mero anrodh chha.

  • @khusimangurung8323
    @khusimangurung8323 2 หลายเดือนก่อน

    Hamro gao ma 3 ghar ma capt ko chara chiri haro ko bijou cha hjr

  • @C2kogPrem
    @C2kogPrem 2 หลายเดือนก่อน

    Sir mero question yesto chha please answer dinu hola. Baba, jethi aama ra kanchhi aama 3 janai bitisaknu bhayo ani ra jethi aama halsalma bitnubhayo. 2 patikai 2 chora Uk mai lahure hunuhunchha aba 2 patikai baki rahechha chora chori chhan k kasto sambhawana chha process? please answer, Thank you.

  • @premkunwar3587
    @premkunwar3587 2 หลายเดือนก่อน

    बाबा आमाको मृत्यु भइसकेको छोराले बौद्धिक अपाङ्गता को कारणले आमाले पाउने पेन्सन बराबर पाइरहेको छ।यस्तो अवस्थामा उक्त अपाङ्ग छोराको भिसा आवेदन गर्दा सहयोगीको रूपमा उसको बहिनी सँगै आवेदन गर्दा बहिनीको भिसा हुन्छ कि हुँदैन। कृपया जवाफको अपेक्षा गर्दछु।

  • @SumitGurung-or1vg
    @SumitGurung-or1vg 2 หลายเดือนก่อน

    Dai mero nagrikta ra uk ko family detail ma 1 month ko farak vakocha.yo situation ma ke mero visa lagchara?esma ke garna sakincha?plz lemme know.tnx

    • @gurungbijaya4677
      @gurungbijaya4677 หลายเดือนก่อน +1

      Aafno Wada bat Eutai bykti ho vner sifarish banaune , ani Ktm Jawalakhel ko British camp record office ma aafno parents lai lager form vrne ani ek dui mahina pxi family ditels ma sachayer wa supporting letter baner aau x .thank u .

  • @ramkumarrai9923
    @ramkumarrai9923 2 หลายเดือนก่อน

    Good morning guru ji Hong Kong ma janmiyako 1982 bhanda pachhadi ani unroll ma pani 6 Tara birth of place chahi Nepal lekhiyako nagarik ma apply garda k samase hola ki nahola

  • @shyamshrestha4491
    @shyamshrestha4491 2 หลายเดือนก่อน

    2012 मा मेराे श्रीमती बिरामि भईरहेकाे कारण र मेराे स्वर पनि अबरुद्द भएकाेले 2010 मा गएर 2012 मा नेपाल अायौ विशेष बिरामि कै कारण अाजसम्म यु के फर्केका छैनौ र अाइ एल अार काे भ्यालिड 2019 काे जुन सम्म रहेछ। म फेरि यु के जांदा त्याे भ्यालिड सकिएकाे अाई एल अार बाट राेकिएला के गर्नु पर्छ सायब फेरि एप्लाई गर्नु पर्छ कि प्रोसेस बताइदिनु होला। अब लगातार यु के जाने अाउने बिचार छ मेराे एउटा छाेरि पनि युके मै छ। फुर्सद मा बताई दिनु हाेला यसै मेडिया मार्फत भएपनि जानकारी पाउछु कि ?

  • @Dipak-d7g
    @Dipak-d7g 2 หลายเดือนก่อน

    British Gurkha welfare ma ahile Singapore police KO inspector le chalaeko huda British Gurkha KO ex haruko ramro Kura nasuneko Jasto xa tesaile AWO. British Gurkha KO ex nai vaidieyeko vaye ramro hunexa hai hajur

  • @raisumit1006
    @raisumit1006 2 หลายเดือนก่อน

    Father & mother le ILE visa payeko Tara UK entry nagari expire vayeko abasthama feri apply garda visa free hunxa ki?

  • @InosukeRai
    @InosukeRai 2 หลายเดือนก่อน

    Mama malai thaha thiyena asti ko barsa 2023ma matra thaha pako ho...paile thaha vako vaye apply garthiye tara 2023ma ni 2yrs cross nahos vanera thaha paye..ani mama mero didi disable dumb and deaf vayera pension paunu vako huna le hami le apply garnu milcha ki mildaina mama

  • @dharmarajmaden9217
    @dharmarajmaden9217 2 หลายเดือนก่อน +2

    नम्कार हजुर मेरो कुरा मेरो बुबाको श्रीमती २ जना तर म जेठिपटिको छोरा तर मेरो बुबा आमा बितेको 10बर्स भयो तर कान्छि आमा हुनुहुन्छ ।कान्छि आमा पटि 2 जना छोरी हुनुहुन्छ।तर हामी एस्तो बेला एपलाइ गर्न मिल्छ कि मिल्दैन हजुर ।

  • @yambahadurrana656
    @yambahadurrana656 2 หลายเดือนก่อน

    Dui char din aghiko home office ko kura anusar ta widow le visa free pauna nimedan dinu parne tara xora xoriko lagi chahi kehi kura thiyana yas barema clear garidinu huna anurodh gardaxu judda sir.

  • @chunumagar4544
    @chunumagar4544 2 หลายเดือนก่อน

    Pendingma vhayeko documents haru chaie ke hunxa hola?

  • @dhanbahadurdura7614
    @dhanbahadurdura7614 2 หลายเดือนก่อน

    Maj saheb hami la ta apply garyo ta hmi pani widow ko nani ho tasma ka hunxa ta hjr

  • @dhirajgurung1768
    @dhirajgurung1768 2 หลายเดือนก่อน

    फेम्ली डिटेल मा डिभोर्स लेखेको छ के तेस मा अप्लाई गर्न मिल्छ कि मिल्दैन साब जि

  • @ranugurung2923
    @ranugurung2923 2 หลายเดือนก่อน

    Major sir namaskar hamro casema mero hajur buwa Retired bhaye paxi matra mero ama aru Santa ko janma bhayeko hore ani bajeko documents haruko kunai pani santanko name naraheko ra mero hajur buwa bitnu bhayeko pani 15 yeas bhaisakeko xa ra hajur ama bitnu bhako pani 5 months bhayo yasto casema kasari pahal chalnu parxa hola bhanidinu bhayeko bhaye avari hune thiyo🙏🙏🙏🙏

  • @RitaLimbu-v5u
    @RitaLimbu-v5u 2 หลายเดือนก่อน

    Baba 2010 ma u.k. gayeko thiyo ra 2012 ma u.k.ma mitru hunu vo aamako pani visa aayeko thiyo tar aama uk janu vayena 2056 ma famaly details chha ab k hunchha hola?

  • @chakrabahadurrai6051
    @chakrabahadurrai6051 2 หลายเดือนก่อน

    Namaskar ma pramila rai , mero buba Pani retired ho , Ra hami Pani process gardai chhaun I le Ra ilr ke ho Ra yo kaha Bata linu milchha.

  • @kenithapa2367
    @kenithapa2367 2 หลายเดือนก่อน

    मलाई नेपालका वकिलले Visa fee=3,40000/-npr
    Service charge=35,000/-npr
    vfs charge=8000/-npr
    र अपिल गर्दा चाहि फि=5,000/-pound लाग्छ भन्यो ।र पहिलो चोटिमा हुदैन अपिल गर्नै पर्छ र दुई बर्ष लाग्छ भन्यो के सहि हो जानाकारी पाएमा अाभारि हुन्थेकि ।

  • @prameshgurung7314
    @prameshgurung7314 2 หลายเดือนก่อน

    Mej judh mama nmskar mero ma Rfn man bahadur gurng ko xora ho ma pokhara bata mama maile ahile npl bata aply grna lageko mero alikati name r dt of birth farak pareko xa baba ko sitrol ma r pokhra camp bata chahine ducument vne bamojim farak fark name r janm miti vye pni byakti yeutai ho vnne proof banayera lyako xu aba k process xa hola pls confirm mama ji.

  • @ratnasunuwar3539
    @ratnasunuwar3539 2 หลายเดือนก่อน

    hoina phila 15,barsama pension aaune haruko xora xori under bhaye pani 1990/91 ma pension aaune haruko nani haru ahile 30,barsa kati sakexan ani niyem ma under 30, vanne kura thiyo ra ke ahile jati barsa vaye pani umerko hak myaad chahidaina hola ta.

  • @phurbasherpa7071
    @phurbasherpa7071 2 หลายเดือนก่อน

    Spouse earning kati hola

  • @sapanathakuri2205
    @sapanathakuri2205 2 หลายเดือนก่อน

    के बोल्दै छ जुद सर ले आखिर छोरा छोरी त हो नि के को लागि लडाइँ गर्दै हुनुहुन्छ छ पेन्सन को लागि मात्रै हो

  • @DamberGurung-e6h
    @DamberGurung-e6h 2 หลายเดือนก่อน

    Mero umer 67 barsabhayo sagab mabhupu kochhaho uk jan pauchha paudaena mero nam babako recordna chha

  • @dalpaij5005
    @dalpaij5005 2 หลายเดือนก่อน

    नमस्कार हजुर फिम्ली आउन को लागि 29000लाग्छ.आउने वर्ष मा अझै बढी लाग्ने कुरो छ. यसको बारे मा के हुदै छ हजुर.

  • @dharmarajmaden9217
    @dharmarajmaden9217 2 หลายเดือนก่อน

    मामा हजुर नमस्कार।बुबा बित्नु भको २०६९ सालमा आमबित्नुभको २०५९ सालमा बुबाले कान्छि बिहे गर्नु भको २०६१ सालमा म जेठि पटिको छोरा तर म अबिवाहित छु अरु दाजु दिदी बिवाह गरेर अलगै बस्नु हुन्छ तर म र कान्छि आमा २जना बहिनी सगै वस्तै आएको थियौ।र आमा ले एपलाइ गरेर युके जानू भो।किनकि हामी सग पैसा थिएन।र आमा गको ८महिनामा हामी ३जनालेसगै एप्लाइ गर्यौ।तर २जना बहिनिको भिसा लाग्यो।म जेठि पटिको रिजेकभयो।र २८दिन भित्र रिभ्यु गर्नु भन्ने मेसेज आयो र मैले रिभ्यु पनि गरेको छु हजुर ।तर हामिले पैसा नभएर सगै एप्लाइ गर्न सकिनौ।अब के हुन्छ होला जानकारि पाए आभारि हुने थिए।

  • @dharmarajmaden9217
    @dharmarajmaden9217 2 หลายเดือนก่อน

    बाबू आमा 10बर्स भयो बित्नु भको।तर कान्छि आमा हुनुहुन्छ।चिल्ड्रेनको हकमा के हुन्छ ।हजुर जेठि पटि पनि छन।कान्छि पटि पनि छन्। जानकारिको लागि हजुर

    • @tekbahadurthapa8522
      @tekbahadurthapa8522 2 หลายเดือนก่อน

      यो bisayema kunai maitalal le jawaf dinu sakne wala chaina.

  • @nirajrai4470
    @nirajrai4470 2 หลายเดือนก่อน +1

    Hajur mama 2 barsa bhanada 15 16 barsa sammako lai pani muddha wa kura uthaidinuhosna mama hajur

  • @uknown_hero7258
    @uknown_hero7258 2 หลายเดือนก่อน

    Yo muji Nepali hoina na. Nepalko na uk ko

  • @manyishabudhamagar25
    @manyishabudhamagar25 หลายเดือนก่อน

    Sir tapaiko email id tw vetena tw .