झाँक्रीको ड्राइभिङ लाइसेन्स गरियो सार्बजनिक, तर सक्कली कि नक्कली ? के झाँक्री तुरुन्तै छुट्दै छन ??

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ย. 2024

ความคิดเห็น •

  • @mobiletv962
    @mobiletv962  วันที่ผ่านมา +6

    th-cam.com/video/cNTDCvhnD5M/w-d-xo.html
    th-cam.com/video/BHDgKP67sGY/w-d-xo.html
    th-cam.com/video/teB5Wb9O_w0/w-d-xo.html
    th-cam.com/video/FrpGj07lZb8/w-d-xo.htmlsi=vk6ncLdj3XnMzEl1
    " धूम 4 ", " हिरो नं. 1 " र " तँ त सारै सप्रीस नि बद्री " हेर्नू भयो ? हेर्नू भएको छैन भने हेर्नुहोला है TH-cam मा आई सकेको छ Mobile TV मै, धन्यवाद :- जय किशन बस्नेत

    • @pubgofficial5274
      @pubgofficial5274 วันที่ผ่านมา

      😂😂😂😂😂 hoo sangai interview aunu paryo sir 😂😂😂😂

  • @vikashsunar8101
    @vikashsunar8101 วันที่ผ่านมา +7

    Aaja sahi kura garyo Nepali bro le

  • @roshan-jt4gb
    @roshan-jt4gb วันที่ผ่านมา +2

    नेपाली प्रो तपाईँको तर्फबाट एकदम राम्रो सोचाई विचार हो हैन मान्छेले हुनेले ध्वनि चाहिने पनि बोल्छन् तर पनि त्यो भन्दैमा हतियार छ भन्दै जहाँ पाए त्यही चलाउन त पाइएन नि त मसित लाइसनवाला हतियार छ भनेर मैले जोलाई पाए त्यसलाई ठोक्दै हिँड्नु त भएन नि त। एउटा होइन दुर्घटना अचानक हुन्छ त्यो हामी बुझ्छौ तर पनि उहाँले पनि कानुनले तोके अनुसारको कानुनमा लेखिए अनुसारको सजाय त भोग्नै पर्यो नि गल्ती कानुनले कसैलाई काखा कसैलाई पाखा गर्नु त भएन नि त। पीडितलाई पनि हेर्नुपर्यो नि त। अनि कानुनी हिसाबमा के छ त्यो अनुसारले त जानु पर्यो नि त। कस्तो भयो भने त भोलि मान्छेहरुले पनि ल ठिकै छ कोही पेशाले डाक्टर होलान् कोही इन्जिनियर होलान्, इन्जिनियरले पनि गाडीले ठोक्छ अनि मैले त्यहाँ घर बनाउँदै थिए भत्केला भनेर चाँडो कुदाउँदा खेरि मान्छे उडाइदिए इन्जिनियर हो घर बनाउनुपर्छ अरुलाई बसाल्नु पर्छ भनेर उसलाई छुट हुने कुरा त हुँदैन त त्यसैले हैन म त के भन्न चाहन्छु भने निर्दोषले सजाई नपाओस् गलत नउम्क्योस् यति नै हो भने भनेको हुन त नेपालको कानुन दैवले जानुन् भन्छन् कानुन हो जे पनि हुन सक्छ तर पनि जहाँसम्म लाग्छ अझै पनि हाम्रो देशको काम चाहिँ मरेको छैन जस्तो लाग्छ त्यही भएर पनि दुधको दूध पानीको पानी चाहिँ छुट्टिन्छ होला है त अनि हाम्रो प्रकाश भुजेल दाजु जो कुराले गर्दा साह्रै दुःख लाग्यो तपाईंमाथि यति ठूलो घटना घट्न पुग्यो

  • @kajipariyar5065
    @kajipariyar5065 วันที่ผ่านมา +7

    यो सत्य कुरा हो प्रकाश भुजेल आफै लाइब भिडियो बनाउदै पुलिस थाना मा जानुभएको हो ब्रो को कुरा सहि हो कसरी सक्ने भन्ने मान्छे धेरै छ 🙏♥️🙏

  • @santoshphago8205
    @santoshphago8205 วันที่ผ่านมา +2

    Yes it is 100% true your speech jwai sahb ko 👌👍👏👏👏👏💪

  • @roshan-jt4gb
    @roshan-jt4gb วันที่ผ่านมา +1

    हुन त प्रकाश दाईले अब प्रकाश भुजेल दाईले राम्रो काम गरिराख्नु भएको थियो। त्यसको लागि चाहिँ सलुट गर्छु दुनिया धेरै मानिसलाई हैन उपचार गरेर एकदम राम्रो गरिराख्नु भएको थियो तर पनि त्यो भन्दैमा देशमा बसिसकेपछि कानुन भनेको सबैलाई बराबरी नै हुनुपर्छ त्यसैले कानुनभन्दा ठूलो कोही पनि छैन कानुन देशमा बसिसकेपछि एउटा देशको नागरिक भइसकेपछि सबैले कानुनको पालना गर्नुपर्छ यदि उहाँले गल्ती गर्नुभएको छैन भने उहाँले सजाय पाउनु हुँदैन यदि गल्ती गर्नुभएको छ भने उहाँले पनि कानुनलाई मान्नुपर्छ र कानुनको सजाय भोग्नुपर्छ।

  • @milanvasnet2121
    @milanvasnet2121 วันที่ผ่านมา +3

    Shai kuro garo nepali bro le❤❤❤❤❤

  • @Princekb0123
    @Princekb0123 วันที่ผ่านมา

    Sai ho sai ❤aja chai yo jatha Nepali bro le dherai uchha sthanko kura garnu vayo.❤ jehoas man paryo.

  • @EndraNembang
    @EndraNembang วันที่ผ่านมา +4

    Tapaiko kura thik lago malai aaj uslai khane bagha le voli hamilai pani khanx

  • @saraswatikharel1807
    @saraswatikharel1807 วันที่ผ่านมา +2

    Thikai kura garnu vayo brole

  • @KritimanKhatri
    @KritimanKhatri วันที่ผ่านมา +2

    Sai kura garnu vyo nepali bro

  • @tembamoktan9385
    @tembamoktan9385 วันที่ผ่านมา +2

    मान्छे मार्ने अनि ठुलाे कुरा गर्ने

  • @nepalgaming2143
    @nepalgaming2143 วันที่ผ่านมา +2

    कुकुर भुग्दै गर्छ हात्ती हिड्दै गर्छ कुकुर भुक्यो भन्दैमा मा ओहो कुकुर जि भुक्नुभयछ भनेर हातिले फर्केर हेर्दैन यो भनाइ कसको हो? anyway rest in peace beautiful soul

  • @rameshkhadka-g1p
    @rameshkhadka-g1p วันที่ผ่านมา +3

    Shai kuro garo nepali bro le

  • @SangeDaiVlogs
    @SangeDaiVlogs วันที่ผ่านมา +1

    भने पछि सवारि टाेयाेटा कम्पनी लाई सजाय हुनुपरियाे है न ब्राे

  • @भगवान-झ1भ
    @भगवान-झ1भ วันที่ผ่านมา +1

    right bro durghatana jani jani hudain

  • @bikkybal9989
    @bikkybal9989 วันที่ผ่านมา

    kura sahi ho tara bolne sahili dherai shiknu parne rahexa

  • @roshan-jt4gb
    @roshan-jt4gb วันที่ผ่านมา

    र नेपाली प्रोले बोल्दा चाहिँ अलिकति विचार पुर्‍याउनु पर्यो किनभने मर्ने त मर्यो भनेर त्यसरी भन्न हुँदैन के आफ्नो चाहिँ आफ्नो अरुको चाहिँ ज्यान कुखुराको हो र आज यही घटना तपाईँहरू माथि घटेको भए तपाईँहरुले पनि मर्ने मरोस् भनेर यस्तो भन्न मिल्थ्यो यस्तो मिल्दैन नि नेपाली प्रो किन भन्दाखेरि आज तपाईंले पनि तपाईँलाई आरोप लगाको हुँदाखेरि तपाईले कति उस गरिराख्नु भएको छ किनभने जोलाई पर्छ त्यसलाई नै गाह्रो अप्ठ्यारो पर्ने हो। है खुकुरीको चोट अचानोलाई थाहा हुने हो ब्रोल गल्ती हो या मिस्टेक हो होइन त्यो चाहिँ अब कानुनले छुट्याउँछ तर पनि तर नेपाली ब्रोको बोल्ने शैली चाहिँ अलि उस भएन है। यसरी चाहिँ भन्न हुँदैन है त पीडितलाई कति आपत तपाईँलाई कति बितेछ भने पीडितलाई पनि त्यस्तै हुन्छ कि एउटा बच्चाले आफ्नो आमाबाउ घुमाएको छ एउटा बाउआमाले एउटा छोरो गुमाएको छ एउटा परिवार बिचल्ली भएको छ। तर तपाईँले चाहिँ सामान्य सोचेर मरे मरोस् मर्ने मर्यो भन्न त्यस्तो मिल्दैन है ब्रो। किनभने नेपाली प्रो म पनि तपाईंको ठूलो बिग फ्यान हो है। तपाईंको भिडियोहरू हेर्छु। तपाईंको खेलप्रतिको लगाब तपाईंको स्ट्रगललाई म सलुट गर्छु। तर यसरी चाहिँ तपाईँले बोल्नु चाहिँ राम्रो स्वभाव दिँदैन है ब्रो। त्यही भएर नि यस्तरी चाहिँ नभन्नुहोला नेपाली ब्रदर त्यस्तो कुरा गर्ने हो भने त नेपाली प्रो होइन अब जोले जो माथि चढाइदिए पनि भयो त गाडी गाडी त मान्छेमाथि उडाइदिँदा पनि भयो त। त्यसैले हामी बाँच्नु हामी उस गर्नु भन्दा नि टिप्पर टिप्पणी गर्नुभन्दा नि नेपाल कानुनले गर्ने कुरा हो कानुनले जे सजाय दिन्छ जे गर्न दिन्छ त्यसकै कानुन फलो गर्नुपर्छ है त।

  • @sagarlamasagarlama2273
    @sagarlamasagarlama2273 วันที่ผ่านมา +2

    Abui boleko hera yesko tarika manxe le maareko xaina machine le mareko 're yeslai pani gaadi le hanera maram ani machine le mariyo vandim

  • @SushilKumarTamang
    @SushilKumarTamang วันที่ผ่านมา

    हो सबै भन्दा पहिले त यो म त मुझे यौतुबारी नै हो जप्त समाचार भने

  • @manikthapavlogs4992
    @manikthapavlogs4992 วันที่ผ่านมา +2

    Kura sahi ho bro

  • @harichandraBaniya-rd1mo
    @harichandraBaniya-rd1mo วันที่ผ่านมา

    एस्लाइ त बडो खुसी र छ

  • @NabilAlgarah-k3h
    @NabilAlgarah-k3h วันที่ผ่านมา +1

    Kanun le tyo xori haru Pali dinxa kasto Kura gareko ris uthdo

  • @भगवान-झ1भ
    @भगवान-झ1भ วันที่ผ่านมา +1

    भुजेलले मारेकै होइन याक्सुडेन्ट हो जानी जानी हुदैन हामी बुजेकोले मान्छे मार्यो भन्नू गलत हो दुबै पक्षमा मा धेरै दुख को कुरा हो जे नहुनु थियो भयो अब समस्याको समधान गर्ने हो भुजेल तेस्तो नराम्रो मान्छे होइन भुजेलले धेरै दुखी गरिबको आँसु पुछेको छ धेरै सहयोगी मान्छे हो भुजेलको ठूलो दसा लागेको रहेछ

  • @PremB-c3w
    @PremB-c3w วันที่ผ่านมา +1

    J garxa kanun ly garxa ta muji navuk Manche marako sawal xa justice hunaparxa

  • @shivakarki2235
    @shivakarki2235 วันที่ผ่านมา +1

    Ta nepali bro lai rip vanna chahanxu khatey 😠 😡 👿 😤

  • @yanjihyolmo1754
    @yanjihyolmo1754 วันที่ผ่านมา +1

    Ramro boli boli dinu hola patrakar jyu

  • @harichandraBaniya-rd1mo
    @harichandraBaniya-rd1mo วันที่ผ่านมา

    यो कुन गतिलो होर देखि राको छ त एस्को बानी बेहोर

    • @binodaryal4768
      @binodaryal4768 วันที่ผ่านมา

      नेपाली ब्रो ले के बोलेको हो घमण्ड देखाउदै छ त मरेर जानी मरेर गए आनन्द भयो रे बच्चा को रे येस्तो अबस्थामा सम्मनय गर्ने कि दादागिरी तबर ले प्रस्तुति पक्राउ हो हत्यारा हो कानुन को नजर मा ।कानुन तेरो बिर्ता हो र येस्लाइ दुई झापाड हानेर पठाउनु न कोहि भए ।

  • @MonikaTamang-ku3le
    @MonikaTamang-ku3le วันที่ผ่านมา

    Driving license vayera matra vayena ni chalauni tarika ramro hunu paro ni testo speed ma hidni ho 😂

  • @sagarlamasagarlama2273
    @sagarlamasagarlama2273 วันที่ผ่านมา +1

    Manxe mareko xa kta pidit lai ta rahat jasari pani dinu parxa xada boka jethan lai bachaunu khojne

    • @binodaryal4768
      @binodaryal4768 วันที่ผ่านมา

      नेपाली ब्रो ले के बोलेको हो घमण्ड देखाउदै छ त मरेर जानी मरेर गए आनन्द भयो रे बच्चा को रे येस्तो अबस्थामा सम्मनय गर्ने कि दादागिरी तबर ले प्रस्तुति पक्राउ हो हत्यारा हो कानुन को नजर मा ।कानुन तेरो बिर्ता हो र येस्लाइ दुई झापाड हानेर पठाउनु न कोहि भए ।

  • @hotelunitedvisionnagarkot179
    @hotelunitedvisionnagarkot179 วันที่ผ่านมา

    Nepalma baulaha derai xan.

  • @nabin.lama2512
    @nabin.lama2512 21 ชั่วโมงที่ผ่านมา

    Thagera khako paisa basdaina kina karako??

  • @KumarBishwas-gx9ko
    @KumarBishwas-gx9ko วันที่ผ่านมา

    बोरो को बोलनी को अली ढाङगा भयेना

  • @RojeeThapa-kf6rn
    @RojeeThapa-kf6rn วันที่ผ่านมา

    Rari ko chora Nepali bro Muji katey teri sasni ta Bacha marya vaye taloii kasto hunthyoo
    Anada vayo vanxas Muji

  • @Sarojsathi
    @Sarojsathi วันที่ผ่านมา

    Prakash tamang nepali bro kami kasari joi hola khana lae yasko natak ho

    • @awesomekeroyal
      @awesomekeroyal 11 ชั่วโมงที่ผ่านมา

      Prakash ko support ta hoin malai man pardain but cast ko kura gareu ahile ko jamana ma kin inter cast bihe vako xoin ra kin huna sakdain juwai jethan ali sochera bola

  • @sonamtamang3187
    @sonamtamang3187 วันที่ผ่านมา

    Yeslai ta hannu ni....k bole ko more ne ta more Hale hare ...

  • @raazshrestha1548
    @raazshrestha1548 วันที่ผ่านมา

    Paisa paudaina Vani mannxye frita de mugi

  • @Aakroshaalemagar
    @Aakroshaalemagar วันที่ผ่านมา

    Talai marera ma jel janxu khate tham talai

  • @KushBasnet-i5g
    @KushBasnet-i5g วันที่ผ่านมา

    त मूला गतीलो चाही होइनस

  • @rameshkarki8542
    @rameshkarki8542 13 ชั่วโมงที่ผ่านมา

    muji tero kura sunda para tatyo

  • @harichandraBaniya-rd1mo
    @harichandraBaniya-rd1mo วันที่ผ่านมา

    यो फटा आनन्द भन्छ

  • @BirBahadurTamang-rl2xw
    @BirBahadurTamang-rl2xw วันที่ผ่านมา

    Yo khatealai mero agadi vetyo vane ma pani gadile hanera mardinxu khate k boleko tyo j boldani hune khate

    • @binodaryal4768
      @binodaryal4768 วันที่ผ่านมา

      नेपाली ब्रो ले के बोलेको हो घमण्ड देखाउदै छ त मरेर जानी मरेर गए आनन्द भयो रे बच्चा को रे येस्तो अबस्थामा सम्मनय गर्ने कि दादागिरी तबर ले प्रस्तुति पक्राउ हो हत्यारा हो कानुन को नजर मा ।कानुन तेरो बिर्ता हो र येस्लाइ दुई झापाड हानेर पठाउनु न कोहि भए ।

  • @DhanPoudyelchhetri
    @DhanPoudyelchhetri วันที่ผ่านมา

    Pokh talaile Gorkhali ko maya pauchas pokh la

  • @rajlama1219
    @rajlama1219 วันที่ผ่านมา

    Yo muji le k vanna khojeko.

  • @SushilKumarTamang
    @SushilKumarTamang วันที่ผ่านมา

    त मुझे पत्रकार के तालको के जेपिटी

  • @DhanPoudyelchhetri
    @DhanPoudyelchhetri วันที่ผ่านมา +1

    Ta mugi le free khata khanchas pokh la k re

  • @gangagurung9420
    @gangagurung9420 วันที่ผ่านมา

    2 pagal rip rip

  • @SajanChy123
    @SajanChy123 วันที่ผ่านมา

    Interview dine buddi xaina asko

    • @binodaryal4768
      @binodaryal4768 วันที่ผ่านมา

      नेपाली ब्रो ले के बोलेको हो घमण्ड देखाउदै छ त मरेर जानी मरेर गए आनन्द भयो रे बच्चा को रे येस्तो अबस्थामा सम्मनय गर्ने कि दादागिरी तबर ले प्रस्तुति पक्राउ हो हत्यारा हो कानुन को नजर मा ।कानुन तेरो बिर्ता हो र येस्लाइ दुई झापाड हानेर पठाउनु न कोहि भए ।

  • @DhanPoudyelchhetri
    @DhanPoudyelchhetri วันที่ผ่านมา

    Oie Mugi baula pheri Gorkhali dhunga ki khukuri 😢