Christmas को अबसरमा Christen धर्म मान्नेहरुको लागि एउटा कोसेली लिएर आएको छौ सबै ले हेरेर साथ दिनु होला ! नोट :- हामी सबैले सबै भाषा धर्म सस्कृतिलाई सम्मान गर्नु पर्छ धन्यवाद ! !
बधाई छ सम्पूर्ण टिम अनि यो गीतका गायक गायिकालाई ❤ एकदमै राम्रो गीत छ ❤❤ आउँदै गरेको "क्रिसमस डे " को अवसरमा निकै राम्रो गीत निकाल्नु भएको छ ❤❤ सबै जात जाति र भाषाको सम्मान गर्नुपर्छ ❤❤
Jaimashi sir🙏 Sarai aashis maye Christmas bhajan ma sabai jana ko sundar nitriya xa.Yati sundar nitriya herera dherai aashis milyo sir✝️✝️✝️✝️🎄🎄🎄🎄🎄💃💃💃💃✝️✝️✝️✝️ Ma naya sathi Jodiyeko xu hai sir🙏🙏🙏🙏
Sabai lai Jaimashi ani namaste ma ❤Rooney ❤Deepika ❤chaudhary ❤Hamro video herera❤ feedback dinu hola ❤❤and like comment share garna nabirsinu hola🙏❤️🙏❤️
Moh Hun tw Hindu ho but sabai dharma lai man Saman parxu respect garxu sabai autai ho vagwan Pani asuni nem matar fark ho sabai dharm lai sabaiko saskirti lai man Saman garau 🙏🙏🙏🥀🌹💐
“तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ।” व्यवस्था 7:25 “कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ।” व्यवस्था 7:26
आफ्नो धर्म छोडेर बिदेशी धर्म मान्ने तिमी हरु थारु न लेखाउ तिमी हरुलाइ थारु भन्न पनि सुहाउँदैन नरेश जोगि तिम्रो गित सुन्दै आउठे तर आज बाट तिमी लाई ब्लक गरे धन्यवाद 😅😅😅😅😅😅😅
किनभने हाम्राे निम्ति एकजना बालककाे जन्म भएको छ। हाम्रा निम्ति एकजना छाेराे दिएकाे छ। शासन उहाँको काँधमा हुनेछ ।उहाँ अचम्मका सल्लाहकार, शाक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाईनुहुनेछ।(यशैया९:६)
अनि यो चाँहि कसले भन्छा 🤔“तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ।” व्यवस्था 7:25 “कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ।” व्यवस्था 7:26
Christmas को अबसरमा Christen धर्म मान्नेहरुको लागि एउटा कोसेली लिएर आएको छौ सबै ले हेरेर साथ दिनु होला !
नोट :- हामी सबैले सबै भाषा धर्म सस्कृतिलाई सम्मान गर्नु पर्छ धन्यवाद ! !
एकदमै राम्रो गीत छ ❤️🙏 बधाई छ सम्पूर्ण टिमलाई ❤❤
Thank you mitho song KO lagi music yakdam mitho Dinu vako xa
Respect to all team members 👏 ❤️ special naresh jogi sir 🙏 hajurlai
म हिन्दु हो मलाइ यो गीत चै लास्टै मन पर्यो।🎉🎉❤
Hami lai pani gaume mauka dinu hola
परमेश्वर को महिमा सधैं यसै गरी होस आमेन ✝️🛐✝️✝️
Mor nau fen ba yrr Amen ✝️🛐🙏🛐
सबै अगमवक्ताहरुले उहाँको गवाही दिएका छन्, कि उहाँमाथि विश्वास गर्ने प्रत्येकले उहाँको नाँउद्वारा पाप क्षमा पाँउछ।" (प्रेरित१०:४३)
परमेश्वरको महिमा भएको होस Amen merry Christmas 🎄🎄🎆🎆
नरेश जाेगी दाजु हजुरलाई पनि परमेश्वरले धेरै प्रेम गर्नुहुन्छ धेरै राम्रो गीत छ ।भाेली क्याराेलमा यहि भजन लगाउछु ।
Amen 🙏 dhanne bad yashu raja ✝️❤️
बधाई छ सम्पूर्ण टिम अनि यो गीतका गायक गायिकालाई ❤ एकदमै राम्रो गीत छ ❤❤ आउँदै गरेको "क्रिसमस डे " को अवसरमा निकै राम्रो गीत निकाल्नु भएको छ ❤❤ सबै जात जाति र भाषाको सम्मान गर्नुपर्छ ❤❤
सुनी रहौ लाग्ने यो गीत धेरै राम्रो छ । आउदैगरेको क्रिसमस को सबैमा धेरै धेरै शुभकामना 🌲🌲🎈🎈
मर्री क्रिष्मश 🎉🎉🎉🎉महिमा हुनेछ प्रभु यसु को....... 🙏
महिमा हुनेछ प्रभु यशु को 🙏
Keep it up . Glory to god
आमेन्🙏🙏🙏
Git chai ramro chha hai 🤗👍
Jaimashi sir🙏
Sarai aashis maye Christmas bhajan ma sabai jana ko sundar nitriya xa.Yati sundar nitriya herera dherai aashis milyo sir✝️✝️✝️✝️🎄🎄🎄🎄🎄💃💃💃💃✝️✝️✝️✝️
Ma naya sathi Jodiyeko xu hai sir🙏🙏🙏🙏
धेरै सुन्दर बनेको छ भजन गित सफलताको प्रार्थना गर्दछौं ।🙏🙏❤️❤️❤️❤️❤️
tharu christian geet pani nikalera prastut garnuhola,yo geet pani ekdamai ramro lageu God bless all the team
Dherai dherai maya from india, yo geet dherai ramro xha ❤❤
म हिन्दु हु ,तर पनि यो गित अस्ध्यै मन पर्यो ।सबै जनाले हेरेर साथ दिनु होल ।
प्रभु को महिमा भएकाे होस आमेन
Sabailai Christmas 🎄🎄🎄 ko suvkamna xa yo geet sunusunu lagne hai wow nice
Thank you daju geet laike aailo ❤❤🥰🥰😘😘
धेरै राम्रो गीत ❤❤
एकदम राम्रो गीत ❤❤
❤❤❤❤ jai Masih sabai lai ❤❤❤❤
Sabai lai Jaimashi ani namaste ma ❤Rooney ❤Deepika ❤chaudhary ❤Hamro video herera❤ feedback dinu hola ❤❤and like comment share garna nabirsinu hola🙏❤️🙏❤️
Moh Hun tw Hindu ho but sabai dharma lai man Saman parxu respect garxu sabai autai ho vagwan Pani asuni nem matar fark ho sabai dharm lai sabaiko saskirti lai man Saman garau 🙏🙏🙏🥀🌹💐
Wow nice song 🎉
Video एकदम राम्रो छ तर चर्चमा मात्रै भयो, बाहिर फिल्डमा पनि नाचेको भए झनै राम्रो हुनेथियो।
Congratulations🎉🎉🎉🎉🎉
Absolutely nice x-mas song mama 🎉👏 Praise God.
Congratulations ❤❤all team
Beautiful Video Song ❤️
Awesome song 👏🏻👏🏻
Marry Christmas 🎄 😍 ♥️
Halleluya kati mitho git sunu sunu lagxa
प्रभुलाई महिमा होस् गित राम्रो छ ।
परमेश्वर को महिमा भएको होस्
Dhanyabad all tim lae parmeswor le dherai bhanda dherai Aashish dinu hunexa Ameen🙏🙏
Yakdamai ramro song raheko xa
Amen ✝️🛐 merry Christmas 🎄❤
Kasto ramro song ❤❤🎉☺☺
Amen🙏 god bless you✝️✝️
merry christmas 🌲🌲
Congratulations ❤❤❤
Amen🙏🙏
Merry Christmas 🎄🎄🎄
Best wishes entire team 🎉❤
Praise the lord Mary Christmas all of you✝️🛐♥️🎉 🎄🎁
Ramro xa sor prapu asua laimahimho asua
Merry Christmas 🎉🎉
Beautiful song ❤❤❤
Merry Christmas 🎄🎁🎄🎄 fufuji and fufaju miss so cute song and praise the Lord ❤❤❤❤❤🎉🎉🎉🎉
Halellujah 🛐🛐✝️☦️👑🙌
𝐌𝐞𝐫𝐫𝐲 𝐜𝐡𝐫𝐢𝐬𝐭𝐦𝐚𝐬 ❤❤🛐
राम राम नमस्कार 🙏 सबै को भाषा , धर्म , कला सस्कृति माया गरौ❤
God Bless you ! Happy Merry Christmas !
Praise the lord❤❤❤
Halleluya Happy Christmas 🎄🌲🎄🎁🎉✝️🙏
❤❤❤❤ amen
merry christmas 🎉
Congratulations ❤Rooney bhai❤❤❤😊
Happy christmas 🎄 parmeswor le sabai ko raksha garnu vayeko hos sabai ko jiban ma Raj garnu vayeko hoss aamen ❤❤❤
Sabailai❤namaste jaimashi ❤sabai Jana video herera like comment share gardinu❤hola
nice song❤🎉🌲
AMEN 🎉🎉🎉🎉
Nice Christan song
Congratulations ❤❤Rooney bhai❤❤❤
Wonderful song and voice ❤ 👌🙏👍♥️🌹
❤️✝️
Nice geet❤😊
Congratulations ❤Rooney sir
Ati uttam
Merry Christmas ⛄🎁🎉
“तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ।”
व्यवस्था 7:25
“कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ।”
व्यवस्था 7:26
Beautiful ✝️✝️🛐❤ song ❤❤
⛄ Marry ⛄ Christmas ⛄⛄⛄⛄🎁🎁🎁🎁🎁🎁⛄❤❤❤
प्रभु परमेश्वर को महिमा होस अमेन
❤❤❤❤❤
Merry Christmas jay mashi
Hallelujah. .........🎉🎉🎉🎉🎉
Amen ❤
Nice song 🎵
Amen 🕊🥀😙
❤❤❤❤ I love Jesus ❤️
❤❤❤
happy christmas always jesus ✝️💖❤️
🎉🎉
Amen❤️🎉🎉
😘😘😘😘
Melody voice wonderful
❤❤❤❤😊
I love jesus 🎉❤
Wow nice Hallelujah Jesus 🙏🙏 Amen 🙏🛐✝️✝️🛐✝️❤❤❤❤❤❤
Congratulations ❤❤❤Rooney sarhu❤
ramro
Nice christan song I love you JESUS⛪️
Amen
Amen 🙏🙌
Congratulations ❤❤❤rooney
Christmas 🎄 Prabhu Asu dhanewad koti koti parnam
Merry christmas
Amin ✝️
आफ्नो धर्म छोडेर बिदेशी धर्म मान्ने तिमी हरु थारु न लेखाउ तिमी हरुलाइ थारु भन्न पनि सुहाउँदैन नरेश जोगि तिम्रो गित सुन्दै आउठे तर आज बाट तिमी लाई ब्लक गरे धन्यवाद 😅😅😅😅😅😅😅
किनभने हाम्राे निम्ति एकजना बालककाे जन्म भएको छ। हाम्रा निम्ति एकजना छाेराे दिएकाे छ। शासन उहाँको काँधमा हुनेछ ।उहाँ अचम्मका सल्लाहकार, शाक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाईनुहुनेछ।(यशैया९:६)
Amen 🛐✝️✝️👑🙌
अनि यो चाँहि कसले भन्छा 🤔“तिनीहरूका मूर्तिहरू जलाइदेओ। तिनीहरूमा भएका सुन वा चाँदीका लालच नगर, ती आफ्नै लागि तिमीहरूले नलैजाओ। त्यसो गर्यौ भने तिमीहरू मर्नेछौ किनभने परमप्रभुले मूर्तिपूजा घिन गर्नुहुन्छ।”
व्यवस्था 7:25
“कुनै यस्ता मूर्ति आफ्ना घरमा नल्याउनू, नत्र तिनमा परेको सराप तिमीहरूमा पनि पर्नेछ। तिमीहरूले यी मूर्तिहरूलाई घिन गरेर तुच्छ ठान्नू किनभने तिनमा परमप्रभुको सराप परेको छ।”
व्यवस्था 7:26