Gurung film MARKALI song shooting report

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024

ความคิดเห็น • 3

  • @pleasentvibes5843
    @pleasentvibes5843 ปีที่แล้ว

    Best of luck Ganesh man Ghale

  • @monikagurung3666
    @monikagurung3666 ปีที่แล้ว +1

    लबसन गुरुङ हामी गुरुङ जातिको भाषा सस्कृती रितिरिवाज चालचलन सस्कार र मौलिकता सहितको पहिचानको संरक्षण र बिकासका लागी उदाएको एक नक्षत्र हो ।हामी गुरुङ जातिको युवा पुस्ताले आफ्नो मौलिकता लाई बिर्सदै जाने र हाम्रो आफ्नो पहिचान हराउँदै गएको बेलामा यसको लागी चलचित्र गित संगीत मार्फत जगेर्ना गर्न जस जस्ले जुन तन मन धन र समय आफ्नो भबिस्य यसमा लगाउनु भएको छ उहाँहरु प्रती सम्मान छ चलचित्र मार्कली फ़ेरि अर्को एउटा नयाँ कोसेली आउदै गरेको यो रिपोर्ट बाट जानकारी पाएको मा खुशी लागेको छ । यो चलचित्र को गित शुटिङ रिपोर्ट लाई तयार गर्नु भएकोमा हार्दिक धन्यवाद छ ।चलचित्र निर्माण भइ सके पछि पर्दा मा हेर्दा जति आनन्द आउँछ निर्माणकार्यको समय शुटिङको बेला हुने निकै कष्ट पुर्ण दुख हामीलाई थाहा हुदैन यो शुटिङ रिपोर्ट बाट त्यो दुख र हैरानी लाई मैले महसुस गरेको छु तर त्यो निर्माण भए पछि पर्दामा देख्दा र देखाउदा सबै कुरा बिर्सन छ तपाईं हरुले जुन मेहनतका साथ यो चलचित्र निर्माण गर्नु भएको छ यस प्रती कृतज्ञता सहित चलचित्र मार्कलिको सफलताको शुभकामना व्यक्त गर्दछु ।

  • @pleasentvibes5843
    @pleasentvibes5843 ปีที่แล้ว

    Nepali movie ma Ganesh man Ghale le khelnu bhaya 100% movie sabaile man paraune cha