हिमाली बौद्धधर्ममा गेलुग्पाको परिचयः लोचवा पुण्यप्रसाद पराजुली

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 13

  • @samratgurungnepal8183
    @samratgurungnepal8183 7 หลายเดือนก่อน +7

    आदर्णिय पुव्य गुरुलाई नमन। अस्तिको श्रृङखलामा पनि उहाँको स्वास्थ अलि खराब भएको महसुस गरेको थिए, अहिले पनि गाह्रो भए जस्तो छ। हजुरको स्वास्थ लाभको कामना गुरु।🙏🙏🙏

  • @lhakpagsherpa8138
    @lhakpagsherpa8138 7 หลายเดือนก่อน +5

    गुरुको शिग्र स्वास्थ्य लाभको कामना । तपाईंहरुको यो अत्यन्त ज्ञानमुलक कार्यक्रम नछुट्याई हेर्छु । पुन्य गुरु जस्ता बौद्ध विद्वानको बुद्ध धर्मको ज्ञानलाई सबै नेपालीमाझ पु-याउनु आवश्यक छ ।

  • @samratgurungnepal8183
    @samratgurungnepal8183 7 หลายเดือนก่อน +5

    धेरै धेरै धन्यवाद नेपाल समाजलाई, सबै श्रृङखलाहरु सुन्दै मनन गर्दै आईरहेको छु।🙏🙏🙏☸️☸️☸️

  • @Physioneuro14
    @Physioneuro14 6 หลายเดือนก่อน +1

    Ekdum Ramro , Tibetan schools of philosophy on Buddhism. Thank you Lochawa punya sir

  • @aryankarki7900
    @aryankarki7900 7 หลายเดือนก่อน +1

    धेरै महत्वपूर्ण ज्ञान🙏🙏🙏।

  • @gauritamang7285
    @gauritamang7285 7 หลายเดือนก่อน

    Namo buddhaya namo dharmaya namo sangaya tasi dilek guru ra dhurba sir lai

  • @YOURNAME-il9rc
    @YOURNAME-il9rc 7 หลายเดือนก่อน +2

    Yaastaye Jari rahe hos 👌👌👌namonamo🙏

  • @aryankarki7900
    @aryankarki7900 7 หลายเดือนก่อน

    🙏🙏🙏

  • @MoktanGyanendra
    @MoktanGyanendra 7 หลายเดือนก่อน +2

    Bhabatu sabba mangalam🎉

  • @rajkumartamang7795
    @rajkumartamang7795 7 หลายเดือนก่อน +2

    अब जोनाङ पराम्परा र यस परम्पराको नेपाल कै गौरब दोस्रो बुद्धका रुपमा चिनिनु हुने गुरु डोल्पोपा शेरब ग्याल्तसेन ज्यू को विषयमा पनि एउटा अध्याय बनाउनु होला । यो परम्परा पनि चार परम्परा को अलवा निकै नै चलेको परम्परा हो ।

    • @FuriSherpa-r1z
      @FuriSherpa-r1z 7 หลายเดือนก่อน +1

      Thank you for your advice i am agree with you

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 7 หลายเดือนก่อน

    ༄༅།།ན་མོ་གུ་རུ་པདྨ་ཀཱ་ར་ཡེ།❤❤❤

  • @shreeta1886
    @shreeta1886 7 หลายเดือนก่อน +2

    🙏🙏🙏