भोटखोला गाउँपालिका ,साक्षर गाउँपालिका घोषणा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • १५ देखि ६० वर्ष उमेर समूहका जनसङ्ख्या ९५ प्रतिशतभन्दा माथि रहेको सन्दर्भमा साक्षर गाउँपालिका घोषण गर्न सकिने अन्तरराष्ट्रिय मान्यता एवं नेपालको प्रचलित कानून बमोजिम भोटखोला गाउँपालिका संखुवा-सभा साक्षर हुन छुट निरक्षर जनसङ्ख्यालाई आगामी दिनमा साक्षर गराउने प्रतिबद्धतासहित साक्षर गाउँपालिका घोषणा (2076-11-03)

ความคิดเห็น •