टीका सानु र शक्ति चन्द बिच पर्यो टक्कर । किन गरे पोल खोलाखोल ? ०२.०५.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #TikaSanu_ShaktiChanda #LiveDohori
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 980

  • @spadacharya5487
    @spadacharya5487 5 ปีที่แล้ว +52

    बहु प्रतिभाको धनी कलाकार मानसिंह खड्का र सम्प्रिया खड्काको नाँच मन पर्नेहरू एता हाजिर हौ त साथिहरू ।।।

  • @malikaonline3622
    @malikaonline3622 5 ปีที่แล้ว +91

    अाफ्नै गितमा दाेहाेरी गाउनु भयो छ शक्ति चन्द र टीका सानुले रमाइलो दाेहाेरी सुम्प्रिया र मानसिङ दादाकाे नाच मन पराउने फ्यानहरु यता हाजिरी गराैं।

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว

      मलाई subscribe है 🙏💘

    • @amarpayar1470
      @amarpayar1470 5 ปีที่แล้ว

      🐏

    • @malikaonline3622
      @malikaonline3622 5 ปีที่แล้ว

      @@gorkhaonline5909 ok

    • @rgc8415
      @rgc8415 5 ปีที่แล้ว +1

      yata btl bata hajir xu hai ma😊😃✋✋✋

  • @anishadawadi
    @anishadawadi 5 ปีที่แล้ว +103

    टीका दिदिको हसोनै मिठो के अनि टुक्का त झन भन्नै पर्दैन ल अनि टीका सानुको फ्यान जति यता है सथी हरु हमिनी सथी बनौ है

  • @jitbahadur2390
    @jitbahadur2390 5 ปีที่แล้ว +200

    टीका सानू यति ठुलाे बहिनिकाे पिडामा हुदा नि दर्शक हरुलाइ हसाउन बाध्य हुनुहुन्छ तपाईं लाई हिर्दहि देखि नमन छ 🌹🌹🌹💕💘💔💘💕💘💔

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว +2

      मलाई subscribe है

    • @arjundumre6436
      @arjundumre6436 5 ปีที่แล้ว

      के को पिडा टीका लाई

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +71

    आजभोलि इन्देनी को प्रसुती झन झन राम्रो हुँदै गयको छ।है टीका र छत्र को इन्ट्री ले गर्दा
    जय इन्देनी😍😍😍😍 हाम्रो हिरो भगवान कृस्न कडेल😍

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +376

    टीका सानू को फ्यान जति यता 🙏
    कार्यक्रम इन्द्रेणी नछुटाई हेर्ने जति यता 🙏

    • @pabitrabhattarai8859
      @pabitrabhattarai8859 5 ปีที่แล้ว +6

      रमाईलो दोहोरी शक्ति चन र टिका सानु को र नृत्य पनि सारै राम्रो गनुॅ भयो

    • @sagarshrestha3939
      @sagarshrestha3939 5 ปีที่แล้ว +3

      I love you Tika sanu didi

    • @ramlama6403
      @ramlama6403 5 ปีที่แล้ว +1

      Ofcourse....m also fan

    • @dewanbuddi4220
      @dewanbuddi4220 5 ปีที่แล้ว +1

      I like tika sanu

    • @damberbalkumari862
      @damberbalkumari862 5 ปีที่แล้ว

      @@pabitrabhattarai8859 to

  • @shankarbk2354
    @shankarbk2354 5 ปีที่แล้ว +158

    कलाकार भनेको कलाकार नै रहिछन्
    तेति मनमा पीडा हुदाहुदै ओठमा मुस्कान छ टीका दिदी को

    • @hyojinlee9747
      @hyojinlee9747 5 ปีที่แล้ว

      अतिनै राम्राे छ

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว +1

      मलाई subscribe गर्नुस है

    • @shankarbk2354
      @shankarbk2354 5 ปีที่แล้ว +1

      @@gorkhaonline5909 ok hajur

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว

      Thanks

    • @user-rp3gd3ws5s
      @user-rp3gd3ws5s 5 ปีที่แล้ว

      कलाकार होइन दोहोरी गायिका भन

  • @nirpakumarrawal9143
    @nirpakumarrawal9143 5 ปีที่แล้ว +86

    आफ्नो पीडा लुकाएर हामीलाई सधैं मनोरञ्जन दिने टीका दिदिलाई मन पराउने कोको हुनुहुन्छ त

  • @Sushilathapa8494
    @Sushilathapa8494 5 ปีที่แล้ว +271

    हाम्रो राप्तिको सान शक्ति दाइ टीका दिदी, को -को हुनुहुन्छ? दिदी दाईको फ्यान

    • @kulrajgm362
      @kulrajgm362 5 ปีที่แล้ว +2

      Dhamaka aayo dangali lokdohori queen tika sanu ko

    • @debrajghartimagar3033
      @debrajghartimagar3033 5 ปีที่แล้ว +1

      म पनि छु

    • @dipesh5180
      @dipesh5180 5 ปีที่แล้ว +1

      म त तिम्रो नि फ्यान हो है😍😘😋

    • @hiralalpunmeroyoutubechann6293
      @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +2

      मेरोता तित भाइ शक्ति चन्द भाइ अनि गाउले पनी

    • @lalchan2630
      @lalchan2630 5 ปีที่แล้ว +2

      दाङ को ईजेत फालेकि टिकाले

  • @DevDev-iu3ms
    @DevDev-iu3ms 5 ปีที่แล้ว +67

    मान शिङ्ग खड्का & सम्प्रीया खड्का को नाच मन पर्ने जति यता हाजिर गरम त

  • @manjukarki122
    @manjukarki122 5 ปีที่แล้ว +83

    मानसिङ लाई पनि त्यतै नाच्न राख्नु पर्यो राम्रो नाच्दारहेछन।

  • @hioppo6046
    @hioppo6046 5 ปีที่แล้ว +16

    अहिलेको चर्चित लोक गायिका तिका सानुको
    फ्यानहरु कोको छ्म है हेरम
    Tika Sanu

  • @narendraauji6137
    @narendraauji6137 5 ปีที่แล้ว +13

    टिका सानु दिदी हाँसो धेरै मन पर्छ टिका सानु को समर्थक यता हाजिर गरौं

  • @achyutmahat5027
    @achyutmahat5027 5 ปีที่แล้ว +84

    मनमा चोट परेनि टिकाको गाउने शैली यकदैमै राम्रो छ ।

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว +1

      मलाई subscribe है 🙏💘

  • @kuldeepgharti7637
    @kuldeepgharti7637 5 ปีที่แล้ว +25

    Good job Tika sanu.keep it up
    धेरै पीडा भए पनि दर्शकलाई हँसाउन माहिर ।
    धेरै राम्रो अति खुशि लाग्यो ।

  • @shushilxetry8883
    @shushilxetry8883 4 ปีที่แล้ว +2

    शक्ति चन्द मेरो राजा हो मेरो बेस्ट गायक बधाई छ दुबैलाई

  • @HamroKumakhHKCommunist
    @HamroKumakhHKCommunist 5 ปีที่แล้ว +53

    कडा कडा हाम्रो सल्यानी शक्ति चन्द 🔥🔥

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว

      मलाई subscribe है 🙏💘

    • @dharmasunar5807
      @dharmasunar5807 5 ปีที่แล้ว +1

      धेरै धेरै राम्रो लाग्छ दिदी टिका ले गाएको

    • @dharmasunar5807
      @dharmasunar5807 5 ปีที่แล้ว

      👌👌👌👌

    • @tejebahadur1116
      @tejebahadur1116 4 ปีที่แล้ว

      Ramroxa

  • @ashokkunwar4493
    @ashokkunwar4493 5 ปีที่แล้ว +34

    आफ्नो पीडा लुकाएर हामी दर्शकलाई आनन्द दिने गायिका टिकालाई अझै प्रगतिको कामना

  • @RajBudhathoki
    @RajBudhathoki 5 ปีที่แล้ว +45

    भगिरथ चलाउनेलाई पनि ल्याउनु परो 😍😍

  • @smartkc4388
    @smartkc4388 5 ปีที่แล้ว +26

    अति राम्रो दोहोरी । सुनेर आनन्द लिने यता हाजिर गरम त।

  • @jitbahadur2390
    @jitbahadur2390 5 ปีที่แล้ว +17

    उता झन कति राम्रो नाच पाे रैछ यी दुई मानसिङ र समप्रिया खड्का बैनि काे

  • @tamanglalbahadur5960
    @tamanglalbahadur5960 5 ปีที่แล้ว +35

    मैले टीका सानू दोहोरी नछुटाइ हेर्छु

    • @rajkumarshrestha4427
      @rajkumarshrestha4427 5 ปีที่แล้ว

      लौ शक्ति चन्द पनि जबर्दस्त दोहोरी गायक हुन् भन्ने थाह पाइयो मान्नुपर्छ शक्ति चन्द खतरा रैछन

    • @milansunar4591
      @milansunar4591 5 ปีที่แล้ว

      Niceee very nicee

  • @shankarbk2354
    @shankarbk2354 5 ปีที่แล้ว +15

    टीका दिदी को fan जति यता

  • @deepaksunarsyangjali6895
    @deepaksunarsyangjali6895 5 ปีที่แล้ว +3

    टीका दिदी को हासो नै मिठो छ झन टुका त सारै राम्रो टीका दिदि भए सि इन्द्रेणी हेर्नु को मजा नै अलग हुन्छ ।

  • @moviemusic3750
    @moviemusic3750 5 ปีที่แล้ว +119

    कृष्ण दाई रबि दाईको बारेमा नि बोलिदिनु पर्यो गित बाटै भय पनी

    • @bhagawatibhagawatipaudel7233
      @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +2

      अके मलाई पनि लाईराछ

    • @narayanthapa8431
      @narayanthapa8431 5 ปีที่แล้ว

      Dherai raamro kura ho

    • @user-kp7se2bc2y
      @user-kp7se2bc2y 5 ปีที่แล้ว +8

      इन्द्रणी जस्तो बिशुद्ध साँस्कृतिक र सेवामूलक लोकप्रिय कार्यक्रममा अदालतमा पुगेको कुरामा बोलेर बिबादमा पार्न हुन्न।

    • @samirshrma2988
      @samirshrma2988 5 ปีที่แล้ว

      dami get didiko

    • @sushilasushilakc7059
      @sushilasushilakc7059 5 ปีที่แล้ว

      Ramro kura garnu bhyo rabi dai ko barama ni bolidinu paryo

  • @jamunalimbu2942
    @jamunalimbu2942 5 ปีที่แล้ว +4

    मानसिँह र सम्प्रिया सारै माजाले नाचे शक्ति र टिकाको शब्द सारै रमाईलो भयो कतार बाट हेरिराछु

  • @minkarki8478
    @minkarki8478 5 ปีที่แล้ว +2

    इन्द्रेणीमै बसेर हेरे जस्तो लाग्यो आजको लोकदोहोरी गित ।नया भाकामा दुइजना नै खप्पिस कलाकार 👌👌त्यसैमा मोटि बहिनी र मानसिङ भाइको बबाल नाच्😀😀

  • @tilakthapa9811
    @tilakthapa9811 5 ปีที่แล้ว

    शक्ति चन्द र टीका सानुको दोहोरी धेरै राम्रो लाग्यो।।। टीका सानुको त फ्यान नै हो।।। आज त मान सिङ खड्का र सम्पृया खड्का को नाचले सुनमा सुगन्ध छायो।।। इन्द्रेणी सदा अमर रहोस।।।।

  • @khadgarai2951
    @khadgarai2951 5 ปีที่แล้ว +7

    हासो र आँसु जिन्दगिको हरेक कदम रहेछ तर आफू भित्र भित्रै जलेरपनी अरुलाइ खुशी दिनुपर्दो रहेछ धेरै धेरै सुभकामना सम्पुर्ण इन्द्रेणी युनिट & टीका सानुलाइ मुरि मुरि धन्यवाद सातसमुन्द्र पारी भएपनि

  • @khumbahaduryari4041
    @khumbahaduryari4041 5 ปีที่แล้ว +5

    हाम्रो सल्यानी चर्चित कलाकार शक्ति चन्द सरलाई इन्देरिनी मा देखन पाउदा अथि नै खुसी लाग्यो🇳🇵🇳🇵🇳🇵म साउदी बात हेर्दै ।

  • @sujantmg2888
    @sujantmg2888 5 ปีที่แล้ว +4

    अो हो शक्ति त निकै कडा यार।।
    अाजको दोहोरि निकै उत्कृष्ट लाग्यो।।नाच झन कडा

  • @user-bp6qs9hg3g
    @user-bp6qs9hg3g 5 ปีที่แล้ว +11

    मानसिङ ब्रोको नाचो मन पराउने हरु एता है।

  • @jitbahadur2390
    @jitbahadur2390 5 ปีที่แล้ว +32

    सम्प्रिया खड्का नानि कति राम्रो एक्टिङ गरेर नाचेकाे मलाई धेरै मन पर्छ 💕💘💘🌹🌹

  • @kanxukanxa1866
    @kanxukanxa1866 5 ปีที่แล้ว +6

    टीका सानू र शक्ति को फ्यान कोको हुनुन्छ हाजिर गरम त

  • @yuddakhadka1754
    @yuddakhadka1754 5 ปีที่แล้ว

    टीका जी र शक्ति चन्द्र दोहोरी वेस्ट बबाल नम्बर १ लाग्यो सारै रमाइलो गाउनु भयो वेस्ट विश्व

  • @kushalmagar781
    @kushalmagar781 5 ปีที่แล้ว +21

    बल्ल सम्प्रिया लाई नाच्ने जोजि भेटे छ मान सिं को नाच त बबाल छ

  • @user-yo1mz6fc8h
    @user-yo1mz6fc8h 5 ปีที่แล้ว +18

    मानसिंह दाजू र सम्प्रिया मोटी ❤❤❤को डान्स धेरै राम्रो । अलि धेरै बेर देखाएनी हूने नाचेको

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว

      मलाई subscribe है 🙏💘

  • @khimaacharya8550
    @khimaacharya8550 5 ปีที่แล้ว +10

    इन्द्रेणी र सिधाकुरा जनता संग सधैं हेर्छु तर आज आनेकौ जाल झेल गरेर रबि लामिछाने लाइ फसाइयो मन सारै दुखेको छ सबैले सहयोग गरौ चितवन गयर केही तर्क राखौ

  • @BhumikaMagar077
    @BhumikaMagar077 5 ปีที่แล้ว +2

    मान सिंह को जोड़ी डरो जमो सुप्रिय अली मोती

  • @gopalxinal4347
    @gopalxinal4347 5 ปีที่แล้ว +2

    आहा गजब को दोहोरि👏👏👏👏

  • @EakrajBudhathoki
    @EakrajBudhathoki 5 ปีที่แล้ว +3

    टिका सानु अनि हाम्रो सल्यानी गायक शक्ति चन्द बिच दोहोरी घम्साघम्सी गजब छ 💜💜👌👌
    साथै ईन्द्रेणी टिमलाई सम्मान छ...

  • @hariprashad1252
    @hariprashad1252 5 ปีที่แล้ว +40

    इन्द्रेणी प्रोग्राम नछुटाउने हरु यता आउनुस्

  • @rpbhatt5585
    @rpbhatt5585 5 ปีที่แล้ว +1

    एक दम राम्रो छ सक्ति र टिका को दोहोरी गीत

  • @dhanugiri5670
    @dhanugiri5670 5 ปีที่แล้ว

    टिकासानु शक्ति चन्द मन पराउने जति यता हाजिर वारि घाम पारी छाया छ Good song

  • @mohanmagar6488
    @mohanmagar6488 5 ปีที่แล้ว +5

    हाम्रो सल्यानी कुसल गाएक शक्ति चन्द आहा अति दोहोरी 👌👌👌👌

  • @user-tn6gl8fy6n
    @user-tn6gl8fy6n 5 ปีที่แล้ว +5

    अब त टीका दिदी र छत्र दाइ नहुदा खल्लो खल्लो लाग्छ इन्द्रेणी पनि।।।

  • @bhupalolirukum288
    @bhupalolirukum288 4 ปีที่แล้ว +1

    इन्द्रेणी कार्यक्रम नछुटाइ हेर्ने को को हुनुहुन्छ हाजिर हुम त साथिहरू

  • @devrajkhanal7182
    @devrajkhanal7182 5 ปีที่แล้ว +5

    टिकाको हरेक प्रस्तुति राम्रो छ टिकाजी लाई प्रगति, उन्नतिको शुभकामना ।

  • @rameshpandey4769
    @rameshpandey4769 5 ปีที่แล้ว +28

    टीका सानू को हासोको पासोमा पर्ने को को हुनुन्छ्😁😁😂😂

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 5 ปีที่แล้ว +6

    आज चही छुटै खाले मजा आयो आफ्नो गाउले शक्ति चन्द भाईको र छेमेकी जिल्लाको टीका नानीको दोहोरी सुन्दा

  • @rajpariyar2494
    @rajpariyar2494 5 ปีที่แล้ว +1

    स रररररररररररररररर चैट चैट चैट बधाई छ ईन्णरी टीमलाई टीकासानु गायेक को नाई स छ मानसीग को नाच र बहीनीको नाच चाई राम्रो छ

  • @chow-raymhorpaak8322
    @chow-raymhorpaak8322 5 ปีที่แล้ว

    सुपरहिट दोहोरी, टिका सानुको लास्टै बिग फ्यान परे हजुर म त ।

  • @karnathami6721
    @karnathami6721 5 ปีที่แล้ว +3

    अति नै दामि लाग्यो टिका बहिनि र शक्ति भाईको यो दोहरि । पहिलो पल्ट दोहरिमा देखे पनि स्वर सार्है मिठो छ प्रगतिको कामना शक्ति भाई लाई …॥

  • @jitbahadur2390
    @jitbahadur2390 5 ปีที่แล้ว +31

    बासुरिकाे धुन पावल राइकाे ज्यान तिर जाने मेरो मात्रै हो अरुकाे नि छ

  • @nareshbm7879
    @nareshbm7879 5 ปีที่แล้ว +1

    आज को दोहोरी र भिम पौडेल र बहिनी को नाच बबाल लाग्यो

  • @SurajSingh-gy2bs
    @SurajSingh-gy2bs 5 ปีที่แล้ว +1

    Nice दोहोरि दोबारा हुनु पर्छ सर

  • @rajendrabohara5642
    @rajendrabohara5642 5 ปีที่แล้ว +3

    मन मा जति चोट परेनी टिका सानु दीजू को मुहार मा चाही खुसि देखिनु हुन्छ

  • @sevischettri6307
    @sevischettri6307 5 ปีที่แล้ว +10

    Wow Tika sanu sis... Supper dupper performance.... Ur voice + expression is superb..... God bless u Sis... Ur dream come true...

  • @chhatrashahi4032
    @chhatrashahi4032 5 ปีที่แล้ว +1

    indreni ma tika Sanu le gauda Malai aanand aauxa indreni Tim lai and bises taw tika ji lai mero Salam xa

  • @krishnathapa6085
    @krishnathapa6085 5 ปีที่แล้ว

    शक्ति चन्द टिका सानू दोहोरी बबाल लागो बधाई छ दुबै जना लाई छत्रा साही को नाच हुनु पार्ने हो🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @dedicationare-be8419
    @dedicationare-be8419 5 ปีที่แล้ว +15

    सक्ति चन्दलाई ईन्द्रेणिमा हेर्ने धोको पनि पुरा भो

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +5

    यति जनामा रबि सरकाे सपाेट काेहि पनि हैनन र भने , कृष्ण सर 2/4 शब्द रबि सरकाे बारेमा पनि बाेलदिय अाभारि हुने थिय , धेरै हामी रबि सरकाे चिन्तामा छाै ,

  • @168gunja
    @168gunja 5 ปีที่แล้ว

    टिका सानु अनि शक्ति चन्द बिचको दोहोरि एकदम राम्रो छ है । राम्रो गर्दै जानुहोस है ।

  • @dilipkhatri6865
    @dilipkhatri6865 5 ปีที่แล้ว

    वा शक्ति चन्द र टिका सानु को यो दोहोरी सारै मन पर्यो

  • @rudraprasad4595
    @rudraprasad4595 5 ปีที่แล้ว +3

    टीका सानू को दोहोरी गीत ले भोक तिर्खा नै हराउछ , जति हेरे पनि हेरौ हेरौ लाग्छ।

  • @binodaidy7763
    @binodaidy7763 5 ปีที่แล้ว +3

    धेरै पछि मानसिङ भाइ र सुपृया बैनी को डान्स हेर्न पाइयो खुसी लाग्यो।।

  • @tularammedia6242
    @tularammedia6242 5 ปีที่แล้ว +1

    सबै भन्दा राम्रो live दोहरी बधाई मेरो आदरणीय दाइ शक्ति दादा अनि टीका दिदी दुबै जनालाई

  • @navrajoli571
    @navrajoli571 5 ปีที่แล้ว +1

    सल्यान को सान सक्ति दाई र टिका सानु लाई मन पराउने जति यता हाजिर हुमत😍👌🤞🤘👍✋✊✊

  • @nepalcallsyou6844
    @nepalcallsyou6844 5 ปีที่แล้ว +4

    मेरो आदरणीय मान सिं खड्का र सम्प्रीया खड्का को नाच अनि टीका सानू र शक्ति चन्द को यो प्रस्तुति बवाल लाग्यो।वाह!

  • @roshanbibash2980
    @roshanbibash2980 5 ปีที่แล้ว +4

    नाच्ने मोटु चाइ सै मन पर्छ टीका सानू शक्ति ब्रो को त झन फ्यान नै हु

  • @ckshrestha3123
    @ckshrestha3123 3 ปีที่แล้ว

    सारै रमाइलो दोहरी शक्ति भाइ र टीका सानुको टुक्कामा मिलाएर गाउनु भएको मा अतिनै मिठो

  • @sitagautam1477
    @sitagautam1477 ปีที่แล้ว

    आहा सरै रमाइलो लायो शक्ति भाइ को मुहार मा हाँसो देखेर टीका सानू लगायत सम्पूर्ण इन्द्रेणी टिम लाई नमन छ❤️❤️🙏🙏🙏🙏

  • @bahadurbk9910
    @bahadurbk9910 5 ปีที่แล้ว +4

    दाेहाेरी ठिकै लाग्यो। तर मानशिन भाई र बहिनीको नाच असाध्यै राम्रो लाग्यो. धन्यवाद। कृष्ण दाइ लगायत सम्पूर्ण इन्द्रेणी परिबार मा सम्मान..।

  • @ganeshkunwar2457
    @ganeshkunwar2457 5 ปีที่แล้ว +9

    खडका खडका काे झटका त दराे छनि हाे सारै राम्रो नाच अनि अभिनया पनि।

  • @amarmalla2626
    @amarmalla2626 5 ปีที่แล้ว +2

    शक्ति राजा र टिका सानू को दोहोरी एकदमै रमाइलो लाग्यो है ल है दङ्गाली र सल्यानि मा को ले जित्छ है रमाइलो भाको छ

  • @milammilan5031
    @milammilan5031 5 ปีที่แล้ว +1

    समपृय खड्का र मान्सिङ को डानस सारै मिलेको छ ।

  • @rockboy5947
    @rockboy5947 5 ปีที่แล้ว +7

    गायक लाई आज पहिलो पटक देक्दैछु तर खत्रा रैछन गाउन त 👌👌👌👌👌👌👌

    • @premchand7397
      @premchand7397 5 ปีที่แล้ว +2

      Shakti Chand search garnu ta uhaka geet haru sunna saknuhunxa

    • @ishorbudha2428
      @ishorbudha2428 3 ปีที่แล้ว

      sahi ho

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +3

    टीकाको बहिनिलाई सबैले सहयोग गर्नुहोला है आज मेघा बैनीलाई पनि देख्न पाउँदा खुसि लाग्यो समपृया जि पनि धेरै सम्झना छ

  • @user-fy3km1sp8s
    @user-fy3km1sp8s 5 ปีที่แล้ว +1

    संघर्ष नै जीवन हो जो टीका बहिनीले बिगत देखी अहिले सम्म भोग्दै आएकी रहिछन र पिडा भएनी सम्पुर्ण नेपालीको मन मस्तिष्कमा बस्न सफल भएकी छिन जुन एउटा सफल कलाकारमा हुन्पर्ने सर्बगुण ले भरिपुर्ण छेउ बहिनी अग्रिम सफलताको सुभकामना र अती मिठो गीतमा अनि राम्रो अभिनय बहिनी सम्प्रीया र मान सिह भाइको

  • @mylovejanu5058
    @mylovejanu5058 5 ปีที่แล้ว +1

    वा एक्दमै राम्रो छ टिका is टिका टिका को voice गित सुन्न्दा त न खाएनी खाए जस्तो लाकछ् यार साथै मान्सिङ सर र सोम्पृया खद्ग्का साथै ईन्द्रेनी टिमलाई नम्स्कार किस्न सर .U .R.great sar❤️❤️❤️❤️🇳🇵🎵🎵🎵🇳🇵🎵🎵🇳🇵🇳🇵

  • @adhikarichiranjivi5024
    @adhikarichiranjivi5024 5 ปีที่แล้ว +3

    खड्का बैनी र मान सिङ को नाच मा को को मन ले आनन्द लियो यता हान्दिनुहोस हाजिर

  • @koiralakoirala3297
    @koiralakoirala3297 5 ปีที่แล้ว +14

    रबिदाइको बारेमा पनि बोल्नु पर्यो हजुर चुप बस्न भयन हजुर

  • @yampun84
    @yampun84 5 ปีที่แล้ว +2

    धेरै मज्जा र रमाइलो दोहोरी तेस्तै खड्का भाई बहिनी को नाच ओआ अति उत्तम ।

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว +2

    यसरी नै हासि रहनु टीका जि सधै हेरेर साथ दिन्छु कार्यक्रम ईन्र्देणि।

  • @jitbahadur2390
    @jitbahadur2390 5 ปีที่แล้ว +4

    वाअाे मानसिङ सर माने मैले

  • @devendrabahadur5167
    @devendrabahadur5167 5 ปีที่แล้ว +3

    Tika sanu ko haso .ani dohori geet nasuni nid lagdina ho k vayeko miss you all tem

  • @pramilabasnet502
    @pramilabasnet502 5 ปีที่แล้ว +2

    टिकाको दाई मानसिङ भाईको नाच झनझन राम्रो भको छ

  • @balbahadur188
    @balbahadur188 5 ปีที่แล้ว

    टिका सानू को लाइफ दोहोरी सुनी यता हाजिर है..

  • @krishnabaruwal3811
    @krishnabaruwal3811 5 ปีที่แล้ว +4

    धेरै धेरै राम्रो छ हजुर हरु को प्रतिभा
    सम्पुर्ण टिम लाई धन्देबाद
    साथ मा मिठो सम्झना

  • @raikushal2372
    @raikushal2372 5 ปีที่แล้ว

    मानसिङ सर डान्स खतरा छ है गाउन पनि खप्पिस अनि नाच्न पनि खप्पिस पो हुनु हुदो रैछ बधाई छ । टीका जि मनमा कति पिडा छ र पनि यति हसिलो मुहार मा गित गाउनु भको छ, बधाई छ धेरै धेरै प्रगति को कामना ।

  • @lalkumarshrestha5135
    @lalkumarshrestha5135 5 ปีที่แล้ว +1

    Wow बबाल दोहोरि तथा Dance

  • @anujmainali3463
    @anujmainali3463 5 ปีที่แล้ว +75

    wow कति राम्रो। सधै हेर्नी हरु यता आउनु म लाई पनि हजुर को मया दिनु है subscribe गरेर plz plz plz pl plz

    • @gorkhaonline5909
      @gorkhaonline5909 5 ปีที่แล้ว

      Yataa ni la

    • @krishnagautam5848
      @krishnagautam5848 5 ปีที่แล้ว

      रबि लामिछाने को बिषयमा चितवन उर्लिएको छ तर इन्द्रेणी को तर्फबाट २ शब्द केही सुन्न पाइएको छैन कारण के हो ? प्रचण्ड कै पार्टी र फामिली देखि परिचालित भएको को त होइन ?बाकी अरु इन्द्रेणी ले राम्रो काम गरेको छ सेलुट छ सर्हानिय छ /

    • @anujmainali3463
      @anujmainali3463 5 ปีที่แล้ว

      @@gorkhaonline5909 huss

    • @anujmainali3463
      @anujmainali3463 5 ปีที่แล้ว

      @@krishnagautam5848 hini hjr subscribe garera sathi bannu hai

  • @MaheshKumar-we3lt
    @MaheshKumar-we3lt 5 ปีที่แล้ว +3

    आहा धेरै मिठो दोहरी टीका सानु दिदि को

  • @bkbijaya7179
    @bkbijaya7179 5 ปีที่แล้ว +2

    टीका लाई माया गर्ने जति यता हाजिर

  • @dipendrakarna8863
    @dipendrakarna8863 5 ปีที่แล้ว +1

    नृत्य निर्देशक मान सिङ खड्काको ठट्यौली नृत्य सारै मन छोयो । टीका सानू त अब बयान गरि साध्य छैन स्वर । धन्यवाद इन्द्रेणी परिवार ।

  • @parveenshaai6487
    @parveenshaai6487 5 ปีที่แล้ว +3

    ईन्द्रेणी टिम सम्पूर्ण लाई हार्दिक धन्यवाद ज्ञापन गर्दै नयाँ नयाँ प्रतिभा प्रस्तुत गर्नु हुने कृष्ण दाई लाई बिषेश सफलताको शुभ कामना हिर्दय देखी नै

  • @rakeshmagar5215
    @rakeshmagar5215 5 ปีที่แล้ว +3

    राप्तिको सान भनेको यो हो त सलाम छ shakti dai&Tika di lai

  • @mohangm7897
    @mohangm7897 5 ปีที่แล้ว +1

    सल्यान का कलाकार शक्ति चन्द र टीका सानू को बबाल दोहरी हेर्ने जति यता हाजिर हुम है।।

  • @indrajyotichapai690
    @indrajyotichapai690 5 ปีที่แล้ว +2

    सारै राम्रो छ।नाच पनि दामि छ।कृष्ण कडेल दाजु हजुरलाई हार्दिक अभिबादन।दुखिका असु पुछ्न भगवानरुपि दर्शकले सधै साथ दिउन।

  • @suryalama1933
    @suryalama1933 5 ปีที่แล้ว +7

    हजुर को गित सङ्गीत त धेरै सुन्छु
    हजुर प्रती रबि सर को न्याय को निम्ति एक चोती हजुर हरुले अवज उठाउनु पर्यो सर