धन्यवाद ! मेरो अनुरोध अनुशार यो गीत अपलोड गर्नु भएकोमा...अझ यस्तै यस्तै कालजयी गीतहरु पनि पालैपालो अपलोड गर्नुहुनेछ भन्ने आशा गर्दछु र प्रतिक्षारत छु....
[पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन। बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।]..२ शहरको भिडमा म एक्लो..२ हल्लाले छुदैन। रानी बनको एकान्तमा पनि, मन चुप हुदैन। पहाडमा पनि शान्ति छैन। तिम्रो याद नआउने कुनै ठाउँ नै छैन। पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन। बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२। संसार देखि भागौला..२, तिमीबाट सक्दिन। आतिएर मन उड्न खोज्छ, तर मुक्ति पाउदिन। सपनामा पनि शान्ती छैन। तिम्रो याद नआउने कुनै ठाउँ नै छैन। पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन। बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२। पर लैजाऊ फूलहरु।
Beautiful karaoke but last antara timeing some fast and endings time also little short and I hope you will check once with original song I really loved this quality of music
नेपाली गीती नक्षेत्रका एक तारा प्रेमध्वज प्रधान कहिल्यै नउदाउने गरि अस्ताए । जीवन उदाउनु र अस्ताउनु प्रकृतिको नियम नै हो जो अकाट्य छ । तर उनको स्वर यतै कतै सदा गुञ्जि रहनेछ । th-cam.com/video/8NgZMx-an20/w-d-xo.html (tribute song 7 wonders band )
अति राम्रो कराओके। धन्यवाद छ अप्लोड को लागि मादलु लाई।
No words to express my gratitude.... you did an excellent job for old song singers like us... expecting more....👏👏👏👏👏
Thanks guys keep doing these types of task all the best for upcoming days.
One of the my favorite song ever and forever ❤️
धन्यवाद ! मेरो अनुरोध अनुशार यो गीत अपलोड गर्नु भएकोमा...अझ यस्तै यस्तै कालजयी गीतहरु पनि पालैपालो अपलोड गर्नुहुनेछ भन्ने आशा गर्दछु र प्रतिक्षारत छु....
यू आर वेलकम |
Madalu Karaoke Team,
- Like, comment & share our videos and subscribe to our channel.
Prem dhoj Pradhan sir ko "namana laaj" ko karaoke ni chaiyo only male version
[पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन।
बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।]..२
शहरको भिडमा म एक्लो..२ हल्लाले छुदैन।
रानी बनको एकान्तमा पनि, मन चुप हुदैन।
पहाडमा पनि शान्ति छैन।
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन।
पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन।
बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।
संसार देखि भागौला..२, तिमीबाट सक्दिन।
आतिएर मन उड्न खोज्छ, तर मुक्ति पाउदिन।
सपनामा पनि शान्ती छैन।
तिम्रो याद नआउने कुनै ठाउँ नै छैन।
पर लैजाऊ फूलहरु, छोपिदेउ तारा जुन।
बन्दगर गीतहरु, तिम्रो याद आउने सबै चिजहरु..२।
पर लैजाऊ फूलहरु।
Dami ...dhanyabaad sir .. ‘’Hasne Rahar Haru Ashu Ma Dube.. film 🎥 Jiwan Rekha next please sir
Beautiful karaoke but last antara timeing some fast and endings time also little short and I hope you will check once with original song I really loved this quality of music
Evergreen song & Instrumental 🙏
प्रेम ध्वज प्रधान ज्युका गितहरुको नोटहरु पाए बासुरी बजाउन पाईन्थ्यो ।कृपया सारेगमको नोटहरु उपलब्ध गराई दिन अनुरोध गर्दछौं।
Staff Notation, सा रे ग म नोट हरु उपलब्द गराउन हामि अशक्क्षम छौ | क्षमा प्रार्थी छौं |
यो म्युजिक ट्र्याक मा मैले गित गाएर कभर भिडियो हाल्न अनुमती छ कि छैन होला जान्कारी दिनु होला
great
Sunita subba ko thamera kina ko karoke rakhana saknuhunchha?
Puspa pardhan ko panxi song ko track katai vatayana kirpaya banaunu sir plz request
Last anatara ma timing mistake chha hai hajur once Review plz
काराओके राम्रो छ तर timing मिलेन 🙄🙄🙄
नेपाली गीती नक्षेत्रका एक तारा प्रेमध्वज प्रधान कहिल्यै नउदाउने गरि अस्ताए । जीवन उदाउनु र अस्ताउनु प्रकृतिको नियम नै हो जो अकाट्य छ । तर उनको स्वर यतै कतै सदा गुञ्जि रहनेछ ।
th-cam.com/video/8NgZMx-an20/w-d-xo.html (tribute song 7 wonders band )
Aaba pushpa pardhan ko panchi farkera aau banaunu na plz l beg u
Plz kasari ma bhule of NarayanGopal
7u
haina ma mistake pani huna sakchu .PAHADA MA PANI SANTI bhane thuma ali fast track bit bhayeko jsto mahasus bhayeo.