@@Kalpanagharti769 जति पनि नाचगान वाजागाजा खेतीपाती गर्नको लागि आवश्यक पर्ने सामग्रीहरू भगवानको मुर्ति गरगहना सिलाई बुनाई धेरै कुरा विश्वकर्मा को वेदवाट भएको हो पछि बाहुनले हाम्रो वेद कब्जा गरेको हो र दलित समुदायको एतिहास धोस्त बनाईएको हो र दलित समुदायालाई मगन्ते पशुजस्तै वनाईएको हो |
@@shubhab.k.4293 khamchee magar huru le राम्रो बाली उत्पादन र गाईवस्तुको माग गर्दै भूमि (भूमि पूजा), पानीको अंकुर (शिम), जङ्गल (प्रतिबन्ध पूजा) र मौसमको पूजा गर्ने धर्म मान्छन्। [१] भूमे नाच एक लोक नृत्य हो जुन पृथ्वीको पूजा गर्न आगोको वरिपरि प्रदर्शन गरिन्छ। खामका मानिसहरूले पृथ्वीलाई ईश्वर मान्छन्। पृथ्वीलाई आमा र रक्षक मानिन्छ जसले सबैको लागि आश्रय, भोजन र पालनपोषण गर्दछ
Hamro Mahan Chaad, Great Sir
🎉❤amii c ho haro alagum
चाउजा लिज्या है । आबो भुमे स्याने दिन मनि हुके है ।
Ramailo lagyo video ❤❤❤❤
Khatra x sir
Organic Vloge Very Nice Man ❤💯
Mero gau ko yad aayo
ramro lijya
Hamro bume 😝😝
Good job sir. meropani subscribe like gridinu na hai la. Congratualtions
दलित समुदायको सस्कृति हो
Dalit samudai ko hoina baini ho ki Bhai khamche magar huru ko ho for your kind of information 😂🤣
@@Kalpanagharti769 जति पनि नाचगान वाजागाजा खेतीपाती गर्नको लागि आवश्यक पर्ने सामग्रीहरू भगवानको मुर्ति गरगहना सिलाई बुनाई धेरै कुरा विश्वकर्मा को वेदवाट भएको हो पछि बाहुनले हाम्रो वेद कब्जा गरेको हो र दलित समुदायको एतिहास धोस्त बनाईएको हो र दलित समुदायालाई मगन्ते पशुजस्तै वनाईएको हो |
@@shubhab.k.4293 khamchee magar huru le राम्रो बाली उत्पादन र गाईवस्तुको माग गर्दै भूमि (भूमि पूजा), पानीको अंकुर (शिम), जङ्गल (प्रतिबन्ध पूजा) र मौसमको पूजा गर्ने धर्म मान्छन्। [१] भूमे नाच एक लोक नृत्य हो जुन पृथ्वीको पूजा गर्न आगोको वरिपरि प्रदर्शन गरिन्छ। खामका मानिसहरूले पृथ्वीलाई ईश्वर मान्छन्। पृथ्वीलाई आमा र रक्षक मानिन्छ जसले सबैको लागि आश्रय, भोजन र पालनपोषण गर्दछ
@@Kalpanagharti769 मगर को संस्कृति भन्ने आधार म त्यति देख्दैन |
@@shubhab.k.4293 tapai le Herne na Herne kehi fark prdaina k re 🤣