बहादुर राजा प्रताप मल्ललाई किचकन्नीसँगको सम्बन्ध र नेपालका भोगी राजाहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 394

  • @ridhankoaama1117
    @ridhankoaama1117 5 ปีที่แล้ว +112

    thanks
    मलाई यस्तो पुरानो एतिहासिक कथाहरु मनपर्छ।
    अझै पनि यस्तै यस्तै एतिहासिक कथा सुन्नु पाउ।

  • @aasharamsardar3674
    @aasharamsardar3674 5 ปีที่แล้ว +1

    Derai purano katha sunna paiyo khusi lagyo tq

  • @basantashahi6761
    @basantashahi6761 5 ปีที่แล้ว +1

    एतिहासिक कुरा ल्याको धन्यवाद

  • @subashdangol2749
    @subashdangol2749 5 ปีที่แล้ว +13

    मानदेव भन्दा अगाडी जयवर्माको सालिक सहितको अभिलेख प्राप्त भएको छ. जसमा सम्बत १०७ उल्लेख गरिएको छ. त्यही भएर मानदेव प्रथम भन्दा अगाडी को एतिहासिक राजा भनेर जयबर्मा चिनिन्छ .

  • @agastyaghartichhetri8887
    @agastyaghartichhetri8887 4 ปีที่แล้ว +10

    My grandfather told me this story

  • @nepaliresham5755
    @nepaliresham5755 5 ปีที่แล้ว +22

    उ बेला देखिको बलात्कार अझै सम्म पनि रोकियको छैन हाम्रो नेपाल मा। हुन त बाउ आमा शिक्षित भय पो छोरा छोराछोरी पनि ज्ञानि हुन्छन।

  • @sikindarsingh6803
    @sikindarsingh6803 4 ปีที่แล้ว +1

    Hare Krishna Hare Ram Radhe Radhe Har Har Mahadev Jai Mata di Om Shree Ganesha ji Radhe

  • @Pdlyaman
    @Pdlyaman 3 ปีที่แล้ว +1

    मुला खाते गलत ब्याख्या गर्छ मुला तेरो आमा दिदी पनि थियो कि राजा को खोपि मा ?? कतिनै आफै बेहोरे जस्तो गरि ईतिहास लाई घिणा फैलाउछ प्रमाण नै नभयको कुरा बोल्दा ख्याल गर ।

  • @prashantrai6211
    @prashantrai6211 2 ปีที่แล้ว +1

    700 Barsa hoena kiratile 1118 barsa sasan gareko ho

  • @KhotangMedia
    @KhotangMedia 5 ปีที่แล้ว +1

    धन्यवाद जानकारकाे लागि

  • @khadkmagar9907
    @khadkmagar9907 3 ปีที่แล้ว +1

    Good .

  • @chillboyz8289
    @chillboyz8289 5 ปีที่แล้ว +26

    आचारसंहिता विपरीत समाचार लेख्नेलाई १० लाख रुपैयाँसम्म जरिवाना

  • @oggyandthechorockes7335
    @oggyandthechorockes7335 3 ปีที่แล้ว

    Good news good history of the royal families.

  • @mayachemjong3035
    @mayachemjong3035 4 ปีที่แล้ว +1

    बूढा सुब्बहा मै का सोर राजा जति
    साक्ति सालि कोई पनि बनेना ,,,,,

  • @devendrakumarrana7706
    @devendrakumarrana7706 3 ปีที่แล้ว +1

    नारायण हिटी को निर्माण त राणा क़ाल मा भको हो कसरी मानदेव प्रथम ले मारे आफ़नो पिता लाई नारायण हिटी मा

  • @surajgurung-xv5te
    @surajgurung-xv5te 3 ปีที่แล้ว +1

    I liked

  • @priyanshishiwakoti4770
    @priyanshishiwakoti4770 3 ปีที่แล้ว +1

    मलाई पहिले को राजा को बारेमा मनपर्छ

  • @sujanmanandhar3781
    @sujanmanandhar3781 3 ปีที่แล้ว +3

    When I was young same story I heard love it

    • @pratikking2272
      @pratikking2272 3 ปีที่แล้ว

      At that time Kings were considered gods and did a lot of awful things. However, in those times, there were low standards of behaviors throughout the world. Malla did far more good things too.

  • @rakeshshrestha2844
    @rakeshshrestha2844 3 ปีที่แล้ว +1

    I love to hear historical story. Pratap Malla sarai Sexsasurr raicha bhanne aajai matra thahapain.

  • @anumanandhar3278
    @anumanandhar3278 4 ปีที่แล้ว

    history sunna dherai ramailo lagx

  • @nirviktv6652
    @nirviktv6652 3 ปีที่แล้ว

    राम्राे इतिहासलाइ सम्प्रेषण गर्नु भयाे,हामी याहासंग जाेडिएका छाै। हजुर पनि हाम्राेतिर जाेडिनु हाेला निम्ताे छ है

  • @swetatuladhar9840
    @swetatuladhar9840 5 ปีที่แล้ว +2

    सबै राजाहरू यस्तै भोगी हुन्छन् ।

  • @AshokAshok-fr9iy
    @AshokAshok-fr9iy 3 ปีที่แล้ว +4

    तेस्तो मुजी पनि राजा हुन्छ अर्काको छोरिचेली जबरजस्ती गर्ने

  • @sakarjoshi7102
    @sakarjoshi7102 3 ปีที่แล้ว +1

    Good story

  • @famousonlinetv
    @famousonlinetv 3 ปีที่แล้ว +1

    Teyot sahi kura ho tar kirat rajya haru 10 hajar barsa saman chalako kirat sambrat haru thiye chakra to raja haru thiye tar kunai etihash ma napaune kirat mundhuma le thiye ko x

  • @pradipkumarpoudel365
    @pradipkumarpoudel365 3 ปีที่แล้ว +1

    nice story

  • @bindurai4376
    @bindurai4376 3 ปีที่แล้ว +1

    Rajaharuma nai yesto pap vyesi k garne baltkarilai chahi fasi ko sajaya hunu parxa 😠😠😠😠😠😠😠😠😠😠😠😠😠😠👺👺👺😠😠😠😠

  • @punaaripmagar9575
    @punaaripmagar9575 3 ปีที่แล้ว +1

    मैले सुने अनुसार किचकन्या संग सुत्दा एकै मिनेतमा मस्त निद्रा लाग्छ रे।केहि थाहा हदैन रे

  • @bhaktarai7570
    @bhaktarai7570 3 ปีที่แล้ว +1

    मित्र रामरी इतिहास बुझेरा मत्रै बले राम्रो हून्छकी! अरूको स्वाभिमान लाई ठेस पिराऊँदा आफन्नै पोल खुल्न सक्छ ।🙀

  • @bishgo930
    @bishgo930 5 ปีที่แล้ว +2

    चाखलाग्दो नेपालको इतिहास ।

  • @khadakmagar2454
    @khadakmagar2454 4 ปีที่แล้ว

    Good jaahij ho Etihas .sir .

  • @karnabahadur1633
    @karnabahadur1633 3 ปีที่แล้ว

    ते भयर राज तन्तर हटाकाे केपी स जीले नबुजेर केपी राजीना दे भ ने ना क बाबन भनेकाे बान छेत्री हाे अरू भय जाड खायर उईले भिक मागनु परथाे

  • @subarnashakya3732
    @subarnashakya3732 5 ปีที่แล้ว +2

    मनपरी नबाेल्दा राम्राे हुन्छ , याे पत्रकारकाे खाेज एकदम गलत छ, यसकाे सत्य तथ्य बुझ्न कृपया तपाईं संस्कृत बिध डा.सत्यमाेहन जाेशी सँग भलाकुसारी गर्नु हाेला । कृपया यस्ताे झाेले पत्रकारकाे पछि नलाग्न सर्वसाधारणमन अनुराेध छ र यस्ता पित पत्रकारितालाई कार्वाहीकाे दाउरामा ल्याउन पनि माग गर्दछु ।

  • @NepaliAwaajTv
    @NepaliAwaajTv 5 ปีที่แล้ว

    Good इतिहास

  • @dilmayasubba6531
    @dilmayasubba6531 5 ปีที่แล้ว

    .good speaker

  • @krishnaale777magar5
    @krishnaale777magar5 4 ปีที่แล้ว +1

    राजा भनेपछी मेरो पारो चढ्छ

  • @indianbritishglumiblackdog620
    @indianbritishglumiblackdog620 4 ปีที่แล้ว

    Jai nepal

  • @damodarpande2329
    @damodarpande2329 5 ปีที่แล้ว +4

    He is 90% true....... I read it

  • @rogueultrainstinct468
    @rogueultrainstinct468 5 ปีที่แล้ว

    Narayan hiti..........................

  • @rajangiri2215
    @rajangiri2215 4 ปีที่แล้ว

    Good

  • @balsunmoonrajbhandari646
    @balsunmoonrajbhandari646 4 ปีที่แล้ว +3

    Nepalese can have happy life out if they follow 24 festive days - 12 full moon and 12 dark moon BALSUDAN RAJA

  • @virgodude4940
    @virgodude4940 5 ปีที่แล้ว +1

    Dajuuuu Prithivi Narayan shah Magar hun ki ko hun video banaunu paryo.
    Plz
    Plz
    Plz

  • @ऊॅंओमं
    @ऊॅंओमं 5 ปีที่แล้ว +10

    कस्तो आफईले देखे जै गरी भन्छ यार ..... गफ हान्ने को नि सिमाना हुन्छ नि !!!!!

    • @amritthapa692
      @amritthapa692 5 ปีที่แล้ว

      यहि भन्न लाथे 🤣😂

    • @mykhan5624
      @mykhan5624 5 ปีที่แล้ว

      Sai ho sir Mero kura Pani yei ho

    • @davisrai9326
      @davisrai9326 4 ปีที่แล้ว

      Teita hou

  • @jamess353
    @jamess353 4 ปีที่แล้ว

    a very sincere request to NEWS FATAFAT, can you please bring only the history. not he personal opinion written on the books.

  • @mayachemjong3035
    @mayachemjong3035 4 ปีที่แล้ว +1

    मल्ल राजा ले बहुत गलत गर्यो 😢

  • @rabinrai4237
    @rabinrai4237 3 ปีที่แล้ว +1

    Tathyahin itihasko barema nabolum

  • @ramsharma2628
    @ramsharma2628 5 ปีที่แล้ว +8

    नारायणहिटी कहिले बनेको रेछ जानकार गरात हामी हेर्छौ अनि तलाई हेरे वापत पैसा मिल्छ

  • @narayanbhattarai4383
    @narayanbhattarai4383 3 ปีที่แล้ว +1

    राम्ररी ईतिहास अध्ययन गरेर भन्दा पनि कथा सुनेर बोल्दा पत्रकारको योग्यता उदांगो भएन र ?

  • @surajchaudhary9505
    @surajchaudhary9505 4 ปีที่แล้ว +1

    प्रताप भन्ने कुकुर यस्तो थियो मलाई थाह थिएन ।

  • @pradiptguvaju3918
    @pradiptguvaju3918 5 ปีที่แล้ว +2

    यी सबै राजाहरु आतंककारी हुन।

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +3

      तेरो बाउ अनि तेरो सम्पुर्ण साकासन्तान होलान् आतंक कारी मुजि मुख समालेर बोल खाते

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว

      @@जयश्रीकृष्णकृष्ण रानीपोखरी मा किच्कन्या तेरो कोहो?नेपालका राजाहरु/रानीहरु सब अहिले का नेताहरु जस्तै जनहत्यारा हुन।राष्ट्र को ढुकुटी मा मोज गर्नेहरु हुन।त्येसो भन्दा तंलाइ किन टाउको दुख्यो?तर सत्य यही हो।राजतन्त्र/गणतन्त्र सब बिदेश दलाल हुन।कोही नेपालीको हितमा थिएन/छैन।देश र जन्ताकोलागि राजा/नेता सब एडस रोग हो देश र जन्ता मार्ने।

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +2

      @@pradiptguvaju3918 रानिपोखरी कि किच्कनी तेरो आमा हो मुजि भाते काहा छ रानी पोखरीमा किच्कन्नी के हो फ़ेरि किचकन्नी भनेको

    • @जयश्रीकृष्णकृष्ण
      @जयश्रीकृष्णकृष्ण 5 ปีที่แล้ว +3

      @@pradiptguvaju3918 पहिले माहा वीर राजा हरुले गर्दा हाम्रो नेपाल को मान सान रहेको छ भन्ने थाहा छैन मुजि हावा पत्रकार को कुरा सुनेर अपसब्द बोल्ने जनावर अहिलेसम्म कसैले पनि केहि गरेको छ जति पहिला हाम्रो वीर राजा हरेले गरेका थिए त अनि खाते पत्रकार मुजि हापमाइन हौं बुझिस

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว

      @@जयश्रीकृष्णकृष्ण किच्कनी तेरै आमा होलान त्येसैले किच्कनी भनेको केहो तंलाइ थाहा होला मलाइ किच्कनी भनेको थाहा छैन ।कान खोलेर सुन गोर्खा का शाहा राजाहरु सब आतंककारी हु। काठमाडौ उपत्यकाबाट शासन गर्ने लिच्छवि राजाहरु बृषदेब र शिबदेब प्रथम मात्रै असल हुन अरु लिच्छवि राजाहरु,तिनै शहर का मल्ल राजाहर,गोर्खाबाट आएका शाह राजाहरु,राणाहरु सब आतंककारी हुन।तं मुजीलाई थाह छ नेपालका मुलनिवासी 80% बौद्धहरुलाइ लिच्छवि,मल्ल,शाह आतंककारी राजाहरुले तलवार र बन्दुक को नोक मा जबर्जस्ती हिन्दु शुद्र बनाएका सबैलाइ(आज पनि सबै हिन्दु शुद्रनैं छ्न नेपालमा बौद्ध धर्म मान्न आज पनि प्रतिबंध छ) पुनः सबैलाइ बौद्ध नैं बनाउ खोजेको मा युबराज त्रिलोक्य बिक्रम शाह,प्रधानमन्त्री भिमसेन थापालाइ हत्या गरे थाह छ कि छैन मुजी?राणा प्रधानमन्त्री पद्म शम्सेरलाई सेम केसमा हत्या चाहिँ गरेन तर 3 महिना मै पद खुस्काइ दियो।

  • @NewsBankofNepal
    @NewsBankofNepal 4 ปีที่แล้ว

    यो राम्रो च्यानल हो । Like subscribe गर्नुहुने सबैलाई सलाम !

  • @vijaybam4852
    @vijaybam4852 5 ปีที่แล้ว

    Jay nepal

  • @kckebal7223
    @kckebal7223 5 ปีที่แล้ว

    Thanks for tru video

  • @chams_antosshorts7704
    @chams_antosshorts7704 3 ปีที่แล้ว

    किरातले ७०० बर्ष अनि लिच्छविले ८०० बर्ष यो नै गलत छ इतिहास को बरेमा video बनौनु राम्रो तर तोडमोड गरेर बनाउनु अपराध हो।

  • @daniealpayanggu4688
    @daniealpayanggu4688 5 ปีที่แล้ว +8

    हैन हाै प्रताप मल्लकाे याैन दुराचारकाे कुरा गर्नु थियाे त त्यै कुरा गरे भइ हाल्थ्याेनी । अरु केही थाहा रहेनछ । इतिहास बच्चालाई सुनाउने दन्ते कथा हाेइन ।

  • @nirmalpakhrin6506
    @nirmalpakhrin6506 5 ปีที่แล้ว

    राजा हरुको गति बिदि खाली एस्तो मात्रा हुदा रहेछा कि क्या हो आइलेको पाराश शाह पनि तेस्तै छ अनि राजा को बाहिरी रानी एउटा अनि भित्रा रानी कति हो कति

  • @rezmaadhikari96
    @rezmaadhikari96 5 ปีที่แล้ว +41

    जोक्स पनि राम्रै गर्छन झोले पत्रकारहरु

  • @rajavai774
    @rajavai774 5 ปีที่แล้ว +3

    मलाई पनि एउटा किचकन्नी चाहियो sunny leoni जस्तै ।। लैजावोस बरू जहा पनि

  • @laotitukaram2369
    @laotitukaram2369 5 ปีที่แล้ว +2

    👍👍

  • @eplayerone
    @eplayerone 5 ปีที่แล้ว +6

    Its fake but still really love to hear the story its kind of interesting

    • @thenamaskarproduction4532
      @thenamaskarproduction4532 5 ปีที่แล้ว

      Most of them are real in the ancient records broda ...

    • @kapil4417037
      @kapil4417037 5 ปีที่แล้ว

      @@thenamaskarproduction4532 no, most are fake

  • @padammagar8438
    @padammagar8438 4 ปีที่แล้ว

    पहिलाका राजाहरु हत्यारा,बलत्कारी,सिनो हो र थियो,त्यो भातेलाई सिधै उडाई दिनु पर्ने गोलि ठोकेर।

  • @manbahadurojha729
    @manbahadurojha729 4 ปีที่แล้ว

    Prampara aitihasik katha haru dherai rochak heri rahu suni rahu jasto man parne katha haru xan

  • @mutubikramrana8262
    @mutubikramrana8262 5 ปีที่แล้ว +1

    O ho, ramrari aaddhen garnu.

  • @tilakchamling6365
    @tilakchamling6365 5 ปีที่แล้ว +4

    Neoal ka Raja matrai hoina ahileka netaharu pani yestai chan hai.

  • @NBDahalNavin
    @NBDahalNavin ปีที่แล้ว

    मेमोरियल

  • @प्रियालजालु
    @प्रियालजालु 5 ปีที่แล้ว +6

    यी हावा कुरा गरेर ससक्राइब बढाउने

  • @uttarrai2777
    @uttarrai2777 5 ปีที่แล้ว +3

    भारती चाेरहरु हो राज र बाहुनहरु

    • @allo1213
      @allo1213 5 ปีที่แล้ว

      tait khate muji je payo tai lekhchha

    • @rajkumarshresth9132
      @rajkumarshresth9132 5 ปีที่แล้ว

      ktm ma newar mulbasi vaye pani raja kahely huna pYen khahel kirat kahely lixibi kahely malla kahely saha raja malla lai newar ko raja vane pani malla thakuri jati thiyo newar ta kebal upnibes ma raherayo

    • @pradiptguvaju3918
      @pradiptguvaju3918 5 ปีที่แล้ว

      @@rajkumarshresth9132 नेवारहरुले जाँड रक्सी,भोज भतेर,जात्रामात्रा,रथ यात्रा,सप्त तथा अष्ट मातृका को मुखौटा,लाखे नाचेर आलो रगत भोग लिनु,दरवार/देवालयहरु सव हिन्दु राजा ले बनाएको कथित सम्पदाहरु बनाउन छोडौं,पुर्खौली पेशा भनेर गु उठाउने,कृषि,विभिन्न मेटल को कामी काम आदि इत्यादी छोडेर कलम समाउने पढने मात्र पढाउने,एक आपसमा मेलमिलाप भएर भारतको बिश्वको एक मात्रै नास्तिक धर्म भएको कारण बिश्वकै 1 नम्बर धर्म बौद्ध धर्म नैं फेरि मान्ने पहिले 80% थियो अहिले हिन्दु कै कारण क्रिस्चियन पनि भैसकेको ले 65% भन्दा केही बढी बौद्ध छन अहिले पनि।नेपालकै ओरिजनल धर्म किराँती पनि मान्नु मिल्छ।हिन्दु धर्म बिश्वकै एक मात्र आतंककारी हो।मान्छे को बलि दिएर यज्ञ गर्ने,नब जात शिशु छोरी भए जन्मना साथ मार्ने अहिले गर्भमै मार्ने,लोग्ने मरे स्वास्नीलाई जबर्जस्त लोग्ने को चिता मा जिउँदै जलाउने(जानाजान मर्ने कस्को शोख हुन्छ?)।जथाभावी लेखिएको बेदलाई तारिफ गरे पनि बेद यदि बिद्वान ब्राह्मणहरुले पढे हिन्दु छोडेर बौद्धमा आउँछन आएका पनि छन।गढीमाइ मा हजारौं प्राणी को बलि दिन्छ्न,दसैं मा पनि,दक्षिणकाली लगायत सब काली देबीहरुलाइ बलि दिन्छ्न कस्तो पापी हिन्दुहरु यत्ति पनि थाहा छैन गड ले बनाएका सबै प्राणीहरु हुन भने अन्य प्राणी र मान्छेमा त समान नैं हो भन्ने।हामी धेरै संख्यामा रहेका मुलनिवासीहरुले हिन्दु धर्मलाइ पछाडी लात हानेर आफ्नै बौद्ध/किराँती धर्म मानेर धर्म अनुसार चलेमा राजा त सम्भव त छैन तर राष्ट्रपति,प्रधानमन्त्री,मुख्यमन्त्री,मन्त्री लगाय सब पदमा मुलनिवासी नै फेरि एक हजार बर्ष पछी पुनर्बहाली हुन्छ किनकी भारतमा सुरु भै सकेको छ।

    • @shankaraachary9379
      @shankaraachary9379 5 ปีที่แล้ว

      त चाहिँ नेपालमै च्याऊ जसरि नै रूम्रिस खाते ।।

    • @rajkumarshresth9132
      @rajkumarshresth9132 5 ปีที่แล้ว

      kasi bata ako bahun haru kaslai khate vaneko hola jo chai khate vayera nepal ma aye tei mula tapare haru chai thula kura garxas

  • @rupapandey8788
    @rupapandey8788 4 ปีที่แล้ว +1

    Truetrue🌊☄️🗽🗼🌋

  • @laxmihamal4888
    @laxmihamal4888 5 ปีที่แล้ว +2

    i miss You 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭

  • @balsunmoonrajbhandari646
    @balsunmoonrajbhandari646 4 ปีที่แล้ว +1

    NEPAL IS EASY TO RULE IF WE FOLLOW JUST 24 FESTIVALS 12 FULL MOON AND 12 DARK MOON * * * *

  • @maharjan8360
    @maharjan8360 5 ปีที่แล้ว +13

    आलु जस्तो समाचार एतिको त ७ मा पढ्ने लाई पनि थाहा छ कतिनै यो सबै आफै ले देखे जस्तो

  • @himalibatas
    @himalibatas 5 ปีที่แล้ว +6

    मानदेव प्रथमले नारायणहिटीमा आफ्नो धर्म बुबाको हत्या गरेका थिए रे !
    हैन यो नारायणहिटी कहिले बनेको हो ?

    • @ravindrandtdangol5652
      @ravindrandtdangol5652 5 ปีที่แล้ว +3

      नारायण हिति भनेको धुङेधारा हो नेवारिमा पछि यश वरिपरि नै राज्दरबार बनायेकोले नारायण हिति दर्बार भनियो

    • @माइलीमिडियाहब
      @माइलीमिडियाहब 5 ปีที่แล้ว

      नारायणहिटी दरवार हैन ठामको नाम हो

    • @kapil4417037
      @kapil4417037 5 ปีที่แล้ว

      As far i know in histroy, mandev's,father died when mandev was child and all the kingdom start to set free from nepal. Mandev's mother wanted to go ta sati, but mandev stopped her regarding the situation of the country. This is mentioned in changunarayan scripture

    • @kapil4417037
      @kapil4417037 5 ปีที่แล้ว

      Narayanhiti licchavi raja shivdev le banayeka hun jun khasti mahachaitya ko nirman sanga pani sambandha cha

  • @ramsharma2628
    @ramsharma2628 5 ปีที่แล้ว +39

    १:१३ सेकेन्ड मा मानदेवले आफ्ना पिताको हत्या नारायणहिटी मा गर्या भन्नु भो फेरी मैले पढेको नारायणहिटी राणाले बनायो रे त । त मुजी नरक पत्रका मुत्ने चुस

    • @jeevanmanandhar8816
      @jeevanmanandhar8816 5 ปีที่แล้ว +1

      Ram Sharma sahiho

    • @sarahkc
      @sarahkc 5 ปีที่แล้ว

      😂😂😂😂😂😆😆😆😆😆😆🤣🤣🤣🤣

    • @susan5244
      @susan5244 5 ปีที่แล้ว +4

      Narayanhiti was a palace where lichhavi's ruled and it was in present hadigaun.Not the present narayanhiti royal museum/palace.

    • @ranjendramagar2599
      @ranjendramagar2599 5 ปีที่แล้ว

      Hhhhhhhhhhhhhh khoi k khoi. Kkkkkkk

    • @bijbaj9588
      @bijbaj9588 5 ปีที่แล้ว

      narayan hiti nai ho, dharma dev raja le narayan hiti banayera , pani nayeko le babu rajale chora mandev lai bihana jhismise ma narayan hiti dhogi rakheko byakti lai katera narabali dinu vaneko ma, voli palta mandev le tarwar le katda afnai babu kateko vetexan, yo dekhi narayan hiti ko mukh mathi farkeko ho, hadigaun wa pashupati wa patan ko mangal bazaar ma mandev ko mangriha thiyo vaninxa

  • @tembarai1389
    @tembarai1389 3 ปีที่แล้ว

    Kiratbangsa pradhan mantri surjebahadur thapa ra mahendra le 29/30 salma kiratngsa singa darwar aago laune matlab ho kirati history jalayo kuro teiho from Scotland

  • @BeautifulVdo
    @BeautifulVdo 5 ปีที่แล้ว +1

    दियो हावा को गफ !!

  • @aayuskadhakal1195
    @aayuskadhakal1195 5 ปีที่แล้ว +2

    Thuka Papi haru😡😡😡😠😠😠😠

  • @tekendravlogs1003
    @tekendravlogs1003 5 ปีที่แล้ว +6

    Hawa kura hai ....jpayo tei banyo ...yo kichkandi wala kahani pahila hamro gauma pani suninthyo

  • @gangamanandhar6157
    @gangamanandhar6157 3 ปีที่แล้ว +1

    हावादारी दन्तेकथा

  • @ThamanChaudhary
    @ThamanChaudhary 5 ปีที่แล้ว

    All adulterous, lust, fornicators, rapers, killers, spoil this beautiful world. The wages of sin is death.

  • @mayachemjong3035
    @mayachemjong3035 4 ปีที่แล้ว

    में का सोर राजा त
    थेबा सांम मांग हांग 🙏

  • @androidsystem7971
    @androidsystem7971 4 ปีที่แล้ว +2

    Sab hawa.... Nepal ko history 90% galat hypothetical xa... For example.. King birendra ko bansa naas Prince dipendra le garyo vanne history record vai sako ta jun 100% jhut ho... Estai ho sabai purano history haru....

  • @dharmagurung2702
    @dharmagurung2702 4 ปีที่แล้ว

    यस्ताे किसिमकाे कथा के मा लेखिएकाे थियाे ।

  • @samratkharel2012
    @samratkharel2012 4 ปีที่แล้ว

    Xixi xi malla raja haru kam nalagne rixan . Yesta raja haru ko History padera kam xina ... ⛔️

  • @sudeepdawadi
    @sudeepdawadi 5 ปีที่แล้ว +1

    Kasto rahixa pratap malla

  • @anishasilwal9881
    @anishasilwal9881 3 ปีที่แล้ว

    Pratap malla😠😠😠

  • @shantakumarirai8698
    @shantakumarirai8698 26 วันที่ผ่านมา

    💐💐💐💐💖💜🌷😒🌹

  • @bamshah6780
    @bamshah6780 3 ปีที่แล้ว +1

    Fake information

  • @avinashgurung4714
    @avinashgurung4714 5 ปีที่แล้ว +1

    Yo story kasari thaha vayo tapai lai ??

  • @VR-uv5dd
    @VR-uv5dd 4 ปีที่แล้ว +1

    Idk how true is this story but it would be really a great royal horror story full of lust and luxury.

  • @dilpun3756
    @dilpun3756 5 ปีที่แล้ว +1

    jati asatte karm garyo jati jhagada garyo jati chintit vayo uti jun thau ho tyo thauko ra ghar pariwar purai ko pap ko vagidar hunu parx jhan jhan durdasa nimtyaux jhan raja ko santanharuma esto asanti vayo vane singo deshlai naramro pravab parx

  • @namastesolu2807
    @namastesolu2807 4 ปีที่แล้ว +3

    ७ सय बर्ष हैन हौ सर 1000 बर्ष हो🤗

  • @nagendramahatokoiri9673
    @nagendramahatokoiri9673 4 ปีที่แล้ว

    Jay prakash mallah ra pratap mallah mahendra mahllah sabai madheshi thiyo ani pahadi haru le madheshi lai gali garaxa ramaro sang soch hamro purakha haru le yo des lai bachaye ko xa

  • @rpn3521
    @rpn3521 5 ปีที่แล้ว +3

    Pahila malla le Ani Rana le ahile bahun le desh bigareo kahile banne ho hamro desh

  • @ऊॅंओमं
    @ऊॅंओमं 5 ปีที่แล้ว

    यस्तो मनगन्नते हावा गफलाई youtube बाट हटाउन लगाउनु पर्छ । सबैले report गरौ spam or misleading.

  • @lakpasherpa4692
    @lakpasherpa4692 4 ปีที่แล้ว

    1600 barsha samma Raja kirata Rajale sashana hunxa

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 5 ปีที่แล้ว +4

    किचकन्ने संग संभोग ...झन्डै बेहोस भए हौ हासो लागेर😀😀

    • @roshanbal1591
      @roshanbal1591 5 ปีที่แล้ว +2

      Hora vaneko😂😂😂

    • @bijaygurung3985
      @bijaygurung3985 5 ปีที่แล้ว +1

      haittt mapani😁😂😉

    • @roshanbal1591
      @roshanbal1591 5 ปีที่แล้ว

      Bimla limbu k vayo answer khoii ta😂😂😂😆😆😆🤣😅

    • @rajkumarshresth9132
      @rajkumarshresth9132 5 ปีที่แล้ว

      haso lagekai ho ta achamma mannu pardaina mahely pani gareko xu kichkanya sang khtra hunxa

    • @ramtiwari9505
      @ramtiwari9505 5 ปีที่แล้ว

      Bimla Limbu kichakane lai navayara timlai Fuck garnita

  • @beginninginevening7619
    @beginninginevening7619 5 ปีที่แล้ว +6

    येसतो इतीहाश सुनाउने त्यों कुन स्कूल म पडिस र त्योंलाई पढ़ाउने कुन चै बाहुन हो नाम र ठैगाना आइले नै तु दे मैले जानेको छु के गरनु परछ भनैर- साथी हो मैले मज़ाक़ म लेखेको हुँ र यो कहानी मेरो मजक बन्द धेरा गुणा फ़ालतू छ जे छ तै सोचौ देखेको म विश्वास गरौ नदेखे को येसतै फ़ालतू कुरा म कसैले पनि ध्यान नदीउ

    • @diipakaryal
      @diipakaryal 5 ปีที่แล้ว

      Oye sala yahan bahun bhanne kura kahan bata aayo kina jatiyata ko kura garxau timi haru jahan pani bahun hunthenan bhane aaja pani dhunge yug ma basne thiyau timi gawar haru je kura ma pani bahun bahun garxau aafno guru haru lai ijjat garna sikh bhai ani balla tero dimag ma sadbuddhi palaune xa

    • @beginninginevening7619
      @beginninginevening7619 5 ปีที่แล้ว

      Diipak Aryal मुजी फुचचे मो आफै पनि बाहुन हु धेरै उपदेश नदे साइड लाग

  • @shasanksekharneupane3290
    @shasanksekharneupane3290 3 ปีที่แล้ว +1

    Janerai lekhya hoss ki thutuno ma j aayo tei lekhya hos? Biswas yogya kura lagena kei ni

  • @rameshdeuja4338
    @rameshdeuja4338 5 ปีที่แล้ว +2

    Pitabholenarayana natayanabhole
    Matyaswori
    kichaknya dhartiko pileta

  • @amritagurung8777
    @amritagurung8777 5 ปีที่แล้ว

    Nepal ko raja nai testo raixa aru ko k kura garne