मीरा नानीको जाँगर देखेर मलाई त अचम्मै लाग्छ , गाउँघरको भिर पाखा हिमाल पहाड जंगल, खोला खोल्साहरू अनेक थरि बाटोहरु झोलुङ्गे पुलहरूको सुन्दर दृश्यहरु समेटिएको थरि थरिका धेरै भिडियोहरु हेर्न पाईएको छ | धेरै धेरै आशिष र शुभकामना छ !
मिरा बहिनी टुसा मलाइ एक दम मनपर्छ म चाहिँ काठमाडौंमा बस्नि गरेकिछु मिरा बिहिनकाे सबै भिडियो हरु ढिलो भए पनि हेरिरहेकि हुन्छु अाज टुसा देखेर मुखबाट पानी अायाे।। यति राम्रो मनमाेहक गाउँ घर बन जङ्गलकाे भिडियो जाहा बसेकाले पनि हेर्ने माैका दिनुहुनि हाम्रि छिमेकी जिल्ला गाेर्खाकि मिरा बहिनीलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉👌👌👍️👍️🌹🌹🌹💕💕💕
Wow...mira sister ko natural vidio nikai ramro lagyo dhanyabad ajai ramro vidio herna pau subhakamana....👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio
Wou herdai aananda aaune arganik relley hamro nepal sundar nepal tesaima ajhai sundar gorkha thank you so moch mira nglsyo video marfat vijit garai dinu vako ma 🙏❤️🌹💐👌
मिरा सङ्ग बिहे गर्न पाएनी हुनेनी । गाउँघरमै बसेर अर्गानिक खाने अनि नेपाली जीवन जिउन आनन्द हुन्थ्योनी । म चै पुर्ब धनकुटाको हाल मोरङमा छ बसाई । हाम्रो तिर चै निगालो हुँदैन । अलि माथि लेख तिर हुन्छ तर अलि कम मात्रामा । तर पनि भालु बासको तामा र अरु कोइ कोइले चोया बासको तामा पनि खाएको देख्या छु र खाको पनि छु । तामा धेरै मन पराउनेमा पर्छु म पनि । झरीमा भिरपहरामा लड्दै रुझ्दै जुकाको आतङ्कसहेर कत्ती गाह्रो छ । यधपी हाम्रो पुरानो शैली होला जङ्गल जाने तामा ( टुसा) निगुरो च्याउ आदि सब्जी ल्याउने अनि मिठो बनाएर खाने । मलाई मेरो देश मेरो गाउँको जनजीवन अनि नेपाली पन अति गौरव लाघ्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵 ।
जोशले जे भने पनी गाउँ भनेको गाउँ नै हो जीवन चलाउनु गरो हुन्छ तर रमाइलो पनी उतिनै हुन्छ अनि तपाईहरुको यस्लाई टुसा भन्दो रैछ हाम्रो तिर चै तामा भन्छौं 😊😊😊😊😊😊
त्यस्तो डरलाग्दो झाडी,डरलाग्दो बाटो खोला,डरलाग्दो जुका तर पनि हिम्मत र जागर देखेर केही भन्ने शब्द नै छैन्🙏म पनि एउटा गाउले हु भिरपाखा हिदेको छु घासदाउरा गर्दै हिड्ने मान्छे भएनी एत्तिको त आत आएन तर यो भिडियो हेरेर मेरो पनि जोस 💪र जागर💥 बढेर आएको महसुस गर्दैछु है😊
❤❤❤ यस्तै स्वच्छ वतावरणमा उपजेका जैविक वनस्पतिको सेवनले गर्दा होला यस्तो तन्दरुस्त अनि तगडा ज्यान भाको है । बजे-बोजुको दर्शन नभाको निकै भयो आराम अनि सन्चै हुनुहुन्छ होला है।
निगालो पनि थरिथरिको हुन्छ । टुसा खान मिल्ने चाहिँ कस्तो खालको निगालो हुन्छ। भन्नुपर्यो है।हाम्रो गाउतिर त चोयाको लागि बारीमै रोपेको हुन्छ। तर टुसा खान्छ भन्ने थाहै छैन।❤❤🎉
मीरा नानीको जाँगर देखेर मलाई त अचम्मै लाग्छ , गाउँघरको भिर पाखा हिमाल पहाड जंगल, खोला खोल्साहरू अनेक थरि बाटोहरु झोलुङ्गे पुलहरूको सुन्दर दृश्यहरु समेटिएको थरि थरिका धेरै भिडियोहरु हेर्न पाईएको छ | धेरै धेरै आशिष र शुभकामना छ !
भिडियो चाहि दिदि हजुर को साह्रै राम्रो लाग्यो हो झन काम पनि कति मजाले गर्नु भएको दिदि हजुर ले ❤❤❤
आफै ले आफ्लाइ इकु जस्तो रे
हुन नि इकुजस्तै देखियेकी मिरा सिस 😂😂😂😂❤❤❤❤
हसायेउ मिरा सिस
❤❤❤❤❤
इकु इकु 🤣🤣🤣🤣सङघरसले नै जिन्दगिको हरेक पाथ सिकारछ ❤❤❤❤❤❤
मिरा नानी को भिडियो हेर्दा अननदा लाग्छ ❤❤
समय परिस्थिति अनुसारको जीवन शैली अनि संघर्ष देखि नीडर साहसिलो महिलाको रुपमा चिन्छु म।उतिकै आवाजको धनी सुंदर मनकि रानी मिरा।
धेरै रमाइलो लागछ तपाइको video
धेरै धेरै माया from syangja ❤❤❤❤
सारै खुशी लाग्छ मीरा जि कि video हेर्दा keep it up....❤😊
मिरा बहिनी टुसा मलाइ एक दम मनपर्छ म चाहिँ काठमाडौंमा बस्नि गरेकिछु मिरा बिहिनकाे सबै भिडियो हरु ढिलो भए पनि हेरिरहेकि हुन्छु अाज टुसा देखेर मुखबाट पानी अायाे।। यति राम्रो मनमाेहक गाउँ घर बन जङ्गलकाे भिडियो जाहा बसेकाले पनि हेर्ने माैका दिनुहुनि हाम्रि छिमेकी जिल्ला गाेर्खाकि मिरा बहिनीलाई सफलताको धेरै धेरै शुभकामना 🎉🎉👌👌👍️👍️🌹🌹🌹💕💕💕
कतारबाट हेर्दै छु राम्रो छ
मिरा जि मेराे ❤
संघर्ष देखि नीडर साहसिलो महिलाको रुपमा चिन्छु म।उतिकै आवाजको धनी सुंदर मनकि रानी मिरा सारै खुशी लाग्छ
टुसाको परिकार देखाउनु पर्यो मिरा जि लु त्यति चाहिँ गरुम त जसरी पनि
आनन्द आउँछ मिराको भिडियो हेरेर❤️❤️
Weather ramro huda tah jungle tira majja ni ani lekh ko tusha dharai mitho huncha,enjoy.
मिराजि ले त्यो पाँच पोखरी गएको भिडियो हेरेको थिए,,,सारै रमाईलो लागेको थियो,,,❤❤
Yo pahiro chai kahileni ramro nahune vayo 1 barsa pahilani astai thiyo❤❤❤care ful sis❤
गोरखा जिल्ला कस्तो अचम्मको ठाउँ रहेछ चिसो जुका लाग्ने ठाउ
सारै राम्रो विदेओ तर तुसा तिपन जादा सबैले चस्मा लगाउदा राम्रो हुन्छ होला धननेबाद हजुर लाइ
Vlog सँगै Mira ji को Adventur कामहरू पनि रहेछ| Any ways Beautiful video ..So must go on🏃🏼
Thank you for 40 subscriber
हरियाली बन पाखा,,❤❤❤meera ngolsyo को रगत त आधा सकियो जुका ले khayr😊😊
woow mira nani ko Gao Ghar ko organic video 😘😘😘
❤तपाईंको भिडियो हेर्न अति रमाइलो लाग्छ।
❤❤❤❤❤❤ड्रोन सट पनि ल्याऊनु न मिरा दि कति सुन्दर ठाऊ😍😍😍
Wow very nice watching from Barpak❤❤❤
Really very adorable video Mira ji you really very nice hardworking charming always be happy
Wow...mira sister ko natural vidio nikai ramro lagyo dhanyabad ajai ramro vidio herna pau subhakamana....👍🏻👍🏻👍🏻👍🏻👏👏👏👏🥰🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇸🇦🇸🇦🇸🇦🇸🇦ma hal saudi arab khobar bata herdaichhu yo vidio
Wow kyadami hariyali best thau ho Ani tusani nikai paudo rahexa barai Tara bichara tusa sanga lotnuvayo Mira g Ali hosiyar sanga hinnus hai
Thanaks for 399 subscribe keeep more spirt hai🎉🎉🎉❤
Miraji hajur tala khasda kasto maya lagyo take care be safe love you all Gorkha people
Mo Bideshma chhu Tra Vidio Herda gauma chhu jashto Lagchha Mo Pani Lamjung ko ho Thank you Nani pate
Meera bahini hajur video Sarai ramro lagyo hi namaste Cha 🙏🌹🙏🌹🙏🌹🙏🌹
AAha tusa ta sarai mitho hunxa hau nice video😍
Thank you so much for 626 Subscribers@ Keepsupporting 🙏❤️
Wou herdai aananda aaune arganik relley hamro nepal sundar nepal tesaima ajhai sundar gorkha thank you so moch mira nglsyo video marfat vijit garai dinu vako ma 🙏❤️🌹💐👌
मिरा सङ्ग बिहे गर्न पाएनी हुनेनी । गाउँघरमै बसेर अर्गानिक खाने अनि नेपाली जीवन जिउन आनन्द हुन्थ्योनी ।
म चै पुर्ब धनकुटाको हाल मोरङमा छ बसाई । हाम्रो तिर चै निगालो हुँदैन । अलि माथि लेख तिर हुन्छ तर अलि कम मात्रामा । तर पनि भालु बासको तामा र अरु कोइ कोइले चोया बासको तामा पनि खाएको देख्या छु र खाको पनि छु । तामा धेरै मन पराउनेमा पर्छु म पनि ।
झरीमा भिरपहरामा लड्दै रुझ्दै जुकाको आतङ्कसहेर कत्ती गाह्रो छ । यधपी हाम्रो पुरानो शैली होला जङ्गल जाने तामा ( टुसा) निगुरो च्याउ आदि सब्जी ल्याउने अनि मिठो बनाएर खाने । मलाई मेरो देश मेरो गाउँको जनजीवन अनि नेपाली पन अति गौरव लाघ्छ 🇳🇵🇳🇵🇳🇵🇳🇵 ।
❤❤❤ wow Mira organic tarkari yo kasta ko lagi subscribe gare haita ❤
Nice video and nice place ❤❤❤
Beautiful views capture garnu hunxa Dammi laagyo❤👌
जोशले जे भने पनी गाउँ भनेको गाउँ नै हो जीवन चलाउनु गरो हुन्छ तर रमाइलो पनी उतिनै हुन्छ अनि तपाईहरुको यस्लाई टुसा भन्दो रैछ हाम्रो तिर चै तामा भन्छौं 😊😊😊😊😊😊
wowowo टुसा😋😋ऐले टुसा र च्याउ खुब् हुन्छ कति राम्राे घाँस पनि🤔जुका सम्जिदा बर्षामा लेख् जान मन् लाग्दैन🤭
Thank you so much for 30 subscribe ❤
❤❤❤ wow dami super ❤❤❤❤ miss you Meera ji 💕💕💕💕❤️😘💓
हिम्मत वाली मिरा गुरुङ
सुपर भ्यु मिरा जि ❤❤❤
आहा ❤️👌
wow so lovely video solteni
Yesto po Ho ta yarr ghar gari kahne Keti vaneko ! yo Nani Ko budo hune manchhe ta last lucky man in the world 😊
हजुर काे भिडियो दामि छ कि मलाई त त्याे जुका ले खाकाे देखदा डर लाग्याे 😂😂😂😂
Amazing vlog❤
Mira तिमी कति राम्री सुंदर छौ किन यस्तो बिजोक भएर जंगल पात गरेको 😂😂😂 हुन ता मलाई पनि जंगल ता धेरै राम्रो लाग्छ❤❤❤ nice vlog
किन राम्रो मान्छेले जंगल डुल्न हुदैन र
Biggest fan...❤❤❤❤❤❤❤meera sis.❤❤❤❤...hjr.ko video haru sarai ramro lagxa.. ❤❤❤❤❤❤❤❤
मिरा यो टुसा सुकाएर मलाई काठमाडौं ल्याई दिनु न सारै मन पर्छ
Dherai ramro lagyo video jerda,,
राम राम हे भगवान जुकानी का काहापसेको सुराल भित्र 😂खै केभा मलाई आजभोली मिरा गुरुङ ज्यु को भिडियो नहेरी निन्द्रा नै लाग्दैना❤❤मिरा मिस 👌👌🙏
Tesari risk nalinu hos hai ❤ Meeraji ❤
nice one💛💛💛💛great sharing
Wow nice ❤❤❤❤
Dherai mehanat garnu hunx
Omg juga
❤❤❤ Dame xa mira ji ❤❤❤
Najik vhay manxy doko sabay lantay ❤❤❤ soltini😅😅😅
Malai tw dar lago jhuka sng didi😢😢....lst of lop didi❤❤❤❤❤❤
Good job
Chinese le khaki dekheko nepal ma pani payido rahecha I like yummy
त्यस्तो डरलाग्दो झाडी,डरलाग्दो बाटो खोला,डरलाग्दो जुका तर पनि हिम्मत र जागर देखेर केही भन्ने शब्द नै छैन्🙏म पनि एउटा गाउले हु भिरपाखा हिदेको छु घासदाउरा गर्दै हिड्ने मान्छे भएनी एत्तिको त आत आएन तर यो भिडियो हेरेर मेरो पनि जोस 💪र जागर💥 बढेर आएको महसुस गर्दैछु है😊
stay safe where ever you go.
Wow Amazing ❤❤❤❤
Nice bamboo shoots,
तोंजोकदो भन्छ हाम्रोतिर, पाकेकोपो मीठो हुन्छ।
Wowo sis Tiger attack ❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤
Dherai maya xa hai dd ❤
❤❤good oork sister ❤❤
❤❤❤
यस्तै स्वच्छ वतावरणमा उपजेका जैविक वनस्पतिको सेवनले गर्दा होला यस्तो तन्दरुस्त अनि तगडा ज्यान भाको है ।
बजे-बोजुको दर्शन नभाको निकै भयो आराम अनि सन्चै हुनुहुन्छ होला है।
Beautiful vlog
Danger walking sis ❤❤🎉🎉❤❤🎉🎉❤❤
ओ हो काली मलाई नि देउन हो सारो मीठो हुन्छ हामी पनि पहिला एसरि नै जान्थ्यो टुसा लिन
Picture quality awesome 👌❤
Bunu kalilaima yasari masesi paxi kasari aauxa
अर्को साललाइ पनि राख्नुस् है।
God bless you sisr ❤❤🙏🙏
Ramro xa video 📸
निगालो पनि थरिथरिको हुन्छ । टुसा खान मिल्ने चाहिँ कस्तो खालको निगालो हुन्छ। भन्नुपर्यो है।हाम्रो गाउतिर त चोयाको लागि बारीमै रोपेको हुन्छ। तर टुसा खान्छ भन्ने थाहै छैन।❤❤🎉
लेकतिर पाउँछ।।टुसा खाने निगालो❤️
जुग देखेर डर लयो😅😅😅
Tusa tepeko video ramro lagyo.
Very dangerous route.
Danger Road ❤🎉❤🎉❤🎉❤
Mira g vetnu parxa hae❤
Nice❤❤❤
arganik vlog mira ji❤❤❤
Toosa Dekhda ta Mukhai Rasayo hai !dhanyabad!
Sundar gau 😮😮
wow
Nice vlog
Ma pani herdai xu hai new
अबत टुसाकोसिजन सकिने बेला भयो होला
मिरा जि दर्शन नमस्ते अब चाहिँ ( तुसा ) संग मकै भात खाईन्छ होला नि 🙏🙏
Watching from Dang
Wowo nice Bimbo baby ❤❤❤❤🎉🎉🎉🎉🎉❤❤❤❤
Uk posting sis ❤❤❤❤❤