अन्ततः उल्टियो भुटानी काण्ड: ओलीले संसदमै छताछुल्ल बनाए, दिए रबिलाई साथ. आर्जु कांग्रेसको होस् उड्यो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 พ.ค. 2024
  • Welcome To Our Channel
    अन्ततः उल्टियो भुटानी काण्ड: ओलीले संसदमै छताछुल्ल बनाए, दिए रबिलाई साथ. आर्जु कांग्रेसको होस् उड्यो
    हजुरहरु सँग यदि कुनै प्रतिभा छ भने हामिलाइ आफ्नै सोचेर खबर गर्नु होला
    फोन : 9840457709
    यो भिडियो लाई पुरा हेर्नुहोला पुरा हेरिसकेपछी तपाई आफ्नो मन मा लागेका कुराहरु कमेन्ट मार्फत व्यक्त गर्न सक्नु हुनेछ
    © Media Sathi TV
    See You All Soon On Our Next Video...
    Don't Forget To Subscribe Our Channel And Press The Bell Icon
    to Never Miss An Update...

ความคิดเห็น • 416

  • @user-ot7yw3dh1k
    @user-ot7yw3dh1k 20 วันที่ผ่านมา +41

    सहि कुरा केपिसर रबिलाई एक दम सहयोग गर्नु होला ।

  • @sabitripokhrel1771
    @sabitripokhrel1771 20 วันที่ผ่านมา +43

    ओली बा गृहमन्त्रीलाई साथ दिनुहोस।

  • @kabitadhakaldhungel9681
    @kabitadhakaldhungel9681 20 วันที่ผ่านมา +73

    सहि कुरा हो आर्जु लाई पक्राउ गर्नै पर्छ यो भाउजू देवर नन्द जेठाजु सबै लाई जेल कोच्नु पर्छ अनि मात्रै काङ्ग्रेस ठिकमा आउँछ

    • @RamjiPrasadAdhikari
      @RamjiPrasadAdhikari 20 วันที่ผ่านมา

      😅😅😅😮😮😅

    • @prasannadani9955
      @prasannadani9955 20 วันที่ผ่านมา

      right

    • @Dhru987
      @Dhru987 20 วันที่ผ่านมา

      Kati ramro kura kabita dhakal dhungana ko.
      Ma pokhara ko ho.

    • @Dhru987
      @Dhru987 20 วันที่ผ่านมา

      ​@@prasannadani9955Aarju lai samatda Kahan samatni?

    • @jkboysquad6762
      @jkboysquad6762 19 วันที่ผ่านมา

      😅😅😅😅😅😅😅😅😅😅😅​@@RamjiPrasadAdhikari

  • @mithilapradhan4866
    @mithilapradhan4866 20 วันที่ผ่านมา +19

    धन्यवाद अाेलि बा सत्य बाेल्दै हुनुहुन्छ याे भ्रष्टाचार गर्ने कंग्रेस लाई छाडनु हुन्हदैन अाेलि बा रबि सर गृहमन्त्री लाई धेरै भन्दा धेरै सहयोग गर्नु हाेला हजुर लाई पनि धेरै कुरा थाहा छ जस्तो लाग्यो रबि सर गृहमन्त्री उठऐकाे कदम सफल हाेस जय घण्टी 🔔🔔🔔🔔🔔🔔

    • @top10slist94
      @top10slist94 20 วันที่ผ่านมา +1

      Purana party sab khatam ho...rabi pani bahun ho...rabi le stunt baji ra guff matrai garyo.

    • @jameschongbang1727
      @jameschongbang1727 17 วันที่ผ่านมา

      Sabai chor haru ! U also !

    • @prasantnepali7334
      @prasantnepali7334 16 วันที่ผ่านมา

      😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @damarkajigurung8640
    @damarkajigurung8640 20 วันที่ผ่านมา +10

    पुर्ब प्रधानमन्त्री के पी शर्मा ओली ज्युले सहि बोल्नु भयो उहाँ लाई सलाम छ । बहुदलीय प्रजातन्त्र आए पछि देश बिगार्ने र भ्रष्टाचार गर्ने नेपाली कांग्रेस बाट सुरुवात भएको यिनी हरु लाई एक एक गरेर जेलमा कोच्नु पर्छ।
    जय कामरेड।

  • @santosrai5197
    @santosrai5197 20 วันที่ผ่านมา +34

    सलाम छ ओली सर लाई देश घाती हरू लाई जेल कोच्चनै पर्दछ

  • @ramchandrapokharel593
    @ramchandrapokharel593 20 วันที่ผ่านมา +15

    सहि कुरा गर्नुभयो

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 20 วันที่ผ่านมา +11

    अब खोल्नुपर्छ भुटानीलाई नि खोल्नु पर्छ कि आरजुको पनि धेरै भाउ बढेको छ।

  • @anonymousanynomus1200
    @anonymousanynomus1200 20 วันที่ผ่านมา +66

    वलि ले ठीक भने। अब काङ्ग्रेस ठुलो माछा मैडम जेल जाने पक्का छ। 🇳🇵

  • @BookJunction441
    @BookJunction441 20 วันที่ผ่านมา +21

    ठिक कुरालाई मान्नुपर्छ ।अब चाहिँ देश सप्रिन्छ जस्तो छ🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ishwariacharya-ft5wk
    @ishwariacharya-ft5wk 18 วันที่ผ่านมา +3

    केपि बा स्यालुट्🙏हजुरलाइ मन नपराउने नेपालमा कोहि छैन १ मात्र नेता kp sir🙏

  • @user-hy7rg4gy7o
    @user-hy7rg4gy7o 20 วันที่ผ่านมา +25

    ठिक कुरा गर्नु भयो के पी जि भष्टाचारि तस्करहरुको जहिलेसम्म अन्त्य हुदैन यो देशका नागरिकहरुले दु:ख भोगिरहनुनै पर्छ

  • @dambarprasaddahaldahal3149
    @dambarprasaddahaldahal3149 16 วันที่ผ่านมา +2

    आफै भष्टचारमा लिप्त नेपाली काँग्रेस पार्टीको हैसियत पतन हुने तिर गएको छ अब जनताले नै सवक सिकाउँनेछन नेपाली काँग्रेस पार्टीलाई संसद अवरुद्ध गरेर रवि लामिछानेलाई बोल्न नदिनुनै काँग्रेस पार्टीको नैतिक्ता हैसियत देखी सकेका छन नेपाली ३ करोड जनताले

  • @bbsivlgs
    @bbsivlgs 20 วันที่ผ่านมา +30

    कानुन सङ्सोधन गरेर भ्रस्त जति लाइ फासि को सजाय दिनु पर्छ।

    • @sangitabhusal213
      @sangitabhusal213 18 วันที่ผ่านมา

      A vagwan fasi nai xain ho hamro desh ma

  • @tarathapa7424
    @tarathapa7424 15 วันที่ผ่านมา +2

    भुटानी सर्णाथीबानाउनेलाई जेलहाल्नु
    पर्छ।

  • @ratnashrestha6754
    @ratnashrestha6754 20 วันที่ผ่านมา +41

    सहि कुरो केपी बा को जय रबि सर जय गृहमन्त्री ज्यु जय नेपाल

  • @jawansinghtamang
    @jawansinghtamang 20 วันที่ผ่านมา +22

    देशमा मृत्युदण्डको ब्यबस्था नभए सम्म यस्तै हो

  • @ramtamang3523
    @ramtamang3523 18 วันที่ผ่านมา +2

    नेतामा हुनुपार्ने गुण ओलीमा छ

  • @upretibidur761
    @upretibidur761 19 วันที่ผ่านมา +2

    बालेन प्रधानमन्त्री हुनुपर्छ सबै काण्ड एक एक गरि खोजि खोजि उपचार हुन्छ।

  • @givinsoti161
    @givinsoti161 20 วันที่ผ่านมา +6

    कुराे सहि हाे ओली बा, तर ३३ किलाे सुन पनि नबिर्सनु हाेला, जाेगिन नखाेज्नुनी। हामी त सम्झिरहेकै छाै।

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 19 วันที่ผ่านมา +2

    1000% सहिबोल्नुभयो ओलिजिले।

  • @chandraprashadghimire3387
    @chandraprashadghimire3387 16 วันที่ผ่านมา +1

    धन्नेबाद केपि जिउ रवि तपाईं एक हौ,

  • @DhanrajShahi-xv1vi
    @DhanrajShahi-xv1vi 20 วันที่ผ่านมา +2

    सत्य हाे केपी वा रबि दाइ लाई सयाेग गर्नुस ।

  • @HariKrishna-hs7lw
    @HariKrishna-hs7lw 16 วันที่ผ่านมา +1

    इ मान्छे बेच्ने य्बासाहरु लाई कारबाई गर्नु पर्छ छोड्नु हुदेेेैन्

  • @gracemoneytransfer8310
    @gracemoneytransfer8310 19 วันที่ผ่านมา +1

    ओलि जति बोलेपनि भ्रष्टाचारिहरुको प्रमुख संरक्षक
    ओली नै हुन।

  • @l.bkarki9345
    @l.bkarki9345 7 ชั่วโมงที่ผ่านมา

    भष्टचारीलाई जाे भए पनि कार्वाही हुनै पर्छ ।बिना प्रमाण हावा कार्वाही हुदैन।

  • @RajkumarGuruing
    @RajkumarGuruing 20 วันที่ผ่านมา +1

    धन्यवाद केपि ओलि ज्यु

  • @devendrathapa9966
    @devendrathapa9966 18 วันที่ผ่านมา +1

    बल्लभनि केपि अाेलि नेता ज्युले 100% राम्राे कुरा गर्नुभयाे

  • @balkrishnaamgai
    @balkrishnaamgai 16 วันที่ผ่านมา +1

    जय घण्टी हरुले आज त kp बा भनेका छन् त सदै यस्तै सपोर्ट गर्नु होला धन्यवाद

  • @gamingwithbinayak2199
    @gamingwithbinayak2199 14 วันที่ผ่านมา

    Good 👍 कुरा ठीक हो k p बा को कुरा जायज छ आरजु मञ्जु लाइ कारबाई हुनु पर्छ।

  • @footballmagician7044
    @footballmagician7044 18 วันที่ผ่านมา +2

    Sahi ho kp baba salaut xa ⏲️🪔🪔🪔🕯️🕯️🕯️🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-io2hc3yj7v
    @user-io2hc3yj7v 19 วันที่ผ่านมา +1

    १००%सहि हो

  • @yanzonmaya7434
    @yanzonmaya7434 20 วันที่ผ่านมา +3

    जे जस्तो भए नि के पि बा ले कुरो चाहिँ चित्तबुझ्दो गर्छन्।।त्यसैले मन पर्छ।।

  • @chulgurung5292
    @chulgurung5292 18 วันที่ผ่านมา +1

    ओलिजि कुरा ठिकै हो

  • @dabaldubrakoty1249
    @dabaldubrakoty1249 19 วันที่ผ่านมา +1

    भाउजू र देवर को छानबिन हुन प्रर्छ पूब प्रधानमन्त्री ज्यु ले सहिकुरा उठाउनु भएको छ

  • @gurungkarna4868
    @gurungkarna4868 20 วันที่ผ่านมา +1

    oli ba यो कुरा एकदम सहि छ आर्जु lai पहिला जेल हालेर छानबिन गर्नु पर्यो अनि जति पनि काणड छन पुरै छानबिन गरि यो पार्टी त्यो पार्टी न भनी किन जेल हालम त अनि सम्पत्ति छानबिन गरेर सरकार को कोष मा राखम ल

  • @nirbhahadur7881
    @nirbhahadur7881 18 วันที่ผ่านมา +1

    सहि कुरा गनु भयो केपि बा ले

  • @user-xc3jf3dx8m
    @user-xc3jf3dx8m 20 วันที่ผ่านมา +2

    महान नेता त्यतिकै भनेको हैन नि भष्ट्रचारीमा नाम मुछिएको कसैलाई छाड्नु हुदैन ।भष्ट्चारिलाई जेल मा नै सडिनुप्रछ ।

  • @user-zf5ty4zn8h
    @user-zf5ty4zn8h 19 วันที่ผ่านมา +1

    ठिक भन्नु भयो बाले

  • @Kblimbu-on8mw
    @Kblimbu-on8mw 17 วันที่ผ่านมา +1

    ओलिबा आरजुलाई जेलहाले ८४ मिसन बहुमतले आउछ

  • @rajibsah8580
    @rajibsah8580 18 วันที่ผ่านมา +1

    Modi is great leader in the world

  • @nitaraut3710
    @nitaraut3710 20 วันที่ผ่านมา +6

    जय नेपाल🇳🇵

  • @buddhikarki5736
    @buddhikarki5736 20 วันที่ผ่านมา +2

    सहि कुरो ओलिको अब कागरेसलाइ छोडन हुन्न यो गगनले किन सनसत चलन नदिने

  • @brgsamajsevi5362
    @brgsamajsevi5362 20 วันที่ผ่านมา +5

    समग्र देशलाई नै भ्रष्टिकरण गर्ने महान अभियानमा एउटा महाभ्रष्टले अर्काे महाभ्रष्टलाई कसरी कार्वाही गर्छ त? बरु महाभ्रष्ट +महाभ्रष्ट =महाभ्रष्टहरु भएर एकले अर्कालाई चाेख्याएर साधु बन्ने दाउमा रहेकाे हामी जनताले बुझिसकेका छौं।

  • @mayasiwakoti9446
    @mayasiwakoti9446 20 วันที่ผ่านมา +1

    जय केपि ओलि ।जय रबि।कालो काग्रेस जेल जाओस जाओस।

  • @user-ie8ly5ep3g
    @user-ie8ly5ep3g 19 วันที่ผ่านมา +1

    K.. P.. Oli... Man.. Power.. Of.. Nepal... ❤❤❤❤❤

  • @Jhagupokhrel
    @Jhagupokhrel 20 วันที่ผ่านมา +3

    स्याबास वलिजिऊ स्याबास येस्तै येस्तैकामकोलागि वलिबा भन्छन् तेसैजन्तालेभन्दैनन् वलिबा येमालेको बिरोधिलेहेर

  • @user-vj4nr3my9p
    @user-vj4nr3my9p 20 วันที่ผ่านมา +1

    अहिले माफी दिए पनि ८४को चुनाव पछी मेरो तथा एमाले को सरकार आयो भने सम्पुर्ण फाइल खोल्छु भन्नू पर्यो

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 20 วันที่ผ่านมา +1

    काम गर्नत दिनु परोनि त धेरै धेरै धन्वद सर 🙏🙏🔔👍👍

  • @jhankashah
    @jhankashah 18 วันที่ผ่านมา +1

    एमालेनेता केपी ओली का करा सही हो।

  • @anitadahal3410
    @anitadahal3410 17 วันที่ผ่านมา +1

    Sahikura hajur

  • @padambaruwal1780
    @padambaruwal1780 17 วันที่ผ่านมา +1

    हो केपी बा सहि

  • @matrikadhungel1269
    @matrikadhungel1269 7 วันที่ผ่านมา

    जोनव्यक्तिले रवि र बालेनको साथ दिन्छ त्यै व्यक्तीनै भ्रष्टाचारी नभएको
    परिचयहो ।अरुलाइ भ्रष्टाचारीमा गने हुन्छ।

  • @user-em2kh2hi7j
    @user-em2kh2hi7j 19 วันที่ผ่านมา +1

    रास्टिय भाउजू चाहियाेअब

  • @user-dr9pr1mb6p
    @user-dr9pr1mb6p 20 วันที่ผ่านมา +2

    Tq OLI ji comparative expression

  • @urmilaacharya6854
    @urmilaacharya6854 20 วันที่ผ่านมา +2

    सहि कुरा वलि बा

  • @sherebahadurtiruwa6012
    @sherebahadurtiruwa6012 19 วันที่ผ่านมา +1

    Shahi kura ho kp jyu

  • @samirmagar3363
    @samirmagar3363 20 วันที่ผ่านมา +1

    All the best good leader of nepal

  • @hemshaky541
    @hemshaky541 5 วันที่ผ่านมา

    के के न गर्ला भनेको त रास्त्र्को धुकुती लुत्न पो आयेको रैछ भये सर्ब साधारण आम जन्ताको धुकुती रित्याउन सहकारी मार्फत कार्येकर्ताहरुले स्थानियेको धुकुती रित्याउने खेल भयेको छ राजनिती सम्रक्षण पायेबात कार्वाही हुंदैन किन ?

  • @shortchannelvideo2613
    @shortchannelvideo2613 18 วันที่ผ่านมา +1

    Sahi kura garnu vayo kp ji

  • @valleymoverandpakerhousesh8414
    @valleymoverandpakerhousesh8414 19 วันที่ผ่านมา +1

    आरजुलाइ कोच्नै पर्छ अनि बल्ल थाहा पाउछ गनगनले

  • @dgp7093
    @dgp7093 19 วันที่ผ่านมา +1

    भाषण गरेको मध्य १०% मात्र काम गरेको भए नेपाल जस्तो देव भुमि यो हालत मा पुग्ने थिएन होला, धिक्कार होस गद्दार हरू लाई

  • @user-lx4hi1dc3i
    @user-lx4hi1dc3i 16 วันที่ผ่านมา +2

    🙋🙋👍👍

  • @RajkumarGuruing
    @RajkumarGuruing 20 วันที่ผ่านมา +1

    धन्यवाद केपि ओलि ज्यु 6:33

  • @chandagautam2915
    @chandagautam2915 20 วันที่ผ่านมา +4

    Sahi ho kepi baa🙏🙏

  • @BinodLama-he8uf
    @BinodLama-he8uf 20 วันที่ผ่านมา +1

    Good 👍😊

  • @BirBahadur-nc7xo
    @BirBahadur-nc7xo 20 วันที่ผ่านมา +1

    Wow k.p बा good

  • @anilbhandari1241
    @anilbhandari1241 20 วันที่ผ่านมา +2

    Think bhannu vo Oli jyu le thanks

  • @user-sj4vy9ur1g
    @user-sj4vy9ur1g 20 วันที่ผ่านมา +11

    भ्रष्टाचार को अन्त्ये गरौ है

  • @nagendranagendra7755
    @nagendranagendra7755 20 วันที่ผ่านมา +1

    Kp baba very good you are great ❤❤❤❤❤❤❤❤❤i miss you help rav❤❤❤❤

  • @arjunadhikari2948
    @arjunadhikari2948 20 วันที่ผ่านมา +1

    Oli ba ko sahi kura yo pani chhan bin hunu paryo jay hos

  • @user-si4ji6bs9n
    @user-si4ji6bs9n 20 วันที่ผ่านมา +1

    Right

  • @nirmalakhatiwada6544
    @nirmalakhatiwada6544 20 วันที่ผ่านมา +1

    सहि कुरा मन्त्रि जिउ जय हो

  • @mahesworbasnet3599
    @mahesworbasnet3599 20 วันที่ผ่านมา +2

    Good kp baaa 🙏🙏🙏🙏🙏🙏🙏

  • @pravishrestha2983
    @pravishrestha2983 20 วันที่ผ่านมา +1

    कृषीलाई कमाउने भांडो बनाएको छ

  • @babinamagar-ll6qp
    @babinamagar-ll6qp 15 วันที่ผ่านมา +1

    Sahi kura oli baa

  • @shailendrabhattarai7116
    @shailendrabhattarai7116 20 วันที่ผ่านมา +1

    Good

  • @utsavneupane6419
    @utsavneupane6419 20 วันที่ผ่านมา +1

    Good speech

  • @khagendragurung801
    @khagendragurung801 19 วันที่ผ่านมา +1

    good

  • @kshetrabahadur7106
    @kshetrabahadur7106 20 วันที่ผ่านมา +1

    Oliiba sattyea tathyea ko lecture le zindabad

  • @bamkunwarbahadur6769
    @bamkunwarbahadur6769 20 วันที่ผ่านมา +3

    Ati sahi ra vhako kura ko vhasan. Jay ho kp ba ❤❤❤

  • @user-rg8ne5yw7q
    @user-rg8ne5yw7q 16 วันที่ผ่านมา +1

    Sahikura kp baba

  • @user-hp3yw9bo5p
    @user-hp3yw9bo5p 19 วันที่ผ่านมา +1

    DIRECT. Bhedy. janta. bhanera. samvidhan. garnu. para. neta. ji. / janta. lai. Masu. bhat. paisa. chamal. Bateta. Chunab. ma. bhot. jitxau. / Thula. dal. bhanauda. ly. janta. lai. bhedy. banaekai. baneko. xa. / janta. ho. ab. sachet. hunu. parchha. /BHEDA. NA. BANNUS. OK. Thanks.

  • @user-xz5sl3yu2v
    @user-xz5sl3yu2v 13 วันที่ผ่านมา

    शहि कुरा गर्नु भो केबी ब धन्यवाद

  • @ganeshtamang3416
    @ganeshtamang3416 13 วันที่ผ่านมา

    Sahi volnuvo k,b, sir 🙏

  • @chandrarana9214
    @chandrarana9214 20 วันที่ผ่านมา +2

    गृहमन्त्री ज्यु यही हाे माैका छाेड्ने हाेईन।

  • @keshavkatel8166
    @keshavkatel8166 19 วันที่ผ่านมา +1

  • @tejprasadkhanal3565
    @tejprasadkhanal3565 19 วันที่ผ่านมา +1

    ओलिलेथिक भन्नुभयो यो देस्द्रोहिकाङ्ग्रेस्लाइ गगनेबिस्सोप्रकास माफियालाइ इ देस्द्रोकाकान्दहरु कतिछन्रैछन यो कङ्रेस्भनेकोत चोरैहैछक्या

  • @Nithyakapanu
    @Nithyakapanu 19 วันที่ผ่านมา +1

    सबै समस्या को मदर कांग्रेश हो। उधोग बेच्ने चऽर्च खोल्न लगाउने नै कांग्रेश हो। चितवनमा बनी रहेको एसिसाकै सबभन्दा छूलो चऽर्च कांग्रेश कै साथ समर्थनमा बनेको मा कसैको 2 मत होला?

  • @narabohara6101
    @narabohara6101 20 วันที่ผ่านมา +2

    यिनिहरु सबैलाई जेल कोच्नुपर्छ।

  • @puspakarki6301
    @puspakarki6301 20 วันที่ผ่านมา +4

    Kp ba good

  • @MdMd-bv1rn
    @MdMd-bv1rn 17 วันที่ผ่านมา +1

    Ho aarju rana.manju khadlai kunai pani halatama naxodiyosh sarkar doshi.vrastachari jo kohi vaya pani xodnu hudaina

  • @gopallimbu1780
    @gopallimbu1780 20 วันที่ผ่านมา +1

    काँग्रेसलेतं भनेकाे सुनेर मन मनै खिल्लिउढाइरहेकाेछ बनाउदै जाउ हामीबेचदै अघिढुला मुसु मुसु हाँशिरकाछनं

  • @jaganathguragain4107
    @jaganathguragain4107 18 วันที่ผ่านมา

    सरकारमा नभएपनि विपक्षमा भएर कुनै पनि केही बुझ्न नसक्नेले किन प्रतिपक्षमा बस्नु

  • @user-rn2ds1pm3o
    @user-rn2ds1pm3o 19 วันที่ผ่านมา +1

    Vrastachari sabai Lai jelhalnu parchha.

  • @nischalchhetry3890
    @nischalchhetry3890 16 วันที่ผ่านมา

    नेपाली जन्ता को हित मा आज सम्म कुनोइ नेता ले काम गरेको छईन मात्र भासन मात्र गरछन भासन ले जन्ता को हित हुदोईन भासन मात्र ठुला काम 0

  • @user-pl7jc6pp1v
    @user-pl7jc6pp1v 20 วันที่ผ่านมา

    जय नेपाल नेपाली काँग्रेस पार्टी जिदांवद जय नेपाल

  • @bishalsharma1591
    @bishalsharma1591 20 วันที่ผ่านมา +1

    Good oli ji.

  • @premghimire9107
    @premghimire9107 19 วันที่ผ่านมา

    दुई करोड बालकोटमा गएको, एक करोड प्रेम राईले लिएको कुरा पनि सत्य हो ।

  • @bhabin.mgr.100
    @bhabin.mgr.100 20 วันที่ผ่านมา +14

    भ्रष्ट हरु खोरमा नजाके सम्म देश बन्दैन।