रवि र सहकारीको बिषयमा रास्वपाकी नेतृको अहिले सम्मकै कडा जवाफ, कांग्रेस नेतासंग पर्यो चर्काचर्की ।।
ฝัง
- เผยแพร่เมื่อ 25 เม.ย. 2024
- Crossfire is News and Politics debate program currently running in TV Today HD where our host Mr. Hem Raj Bhatta invites Guest and ask them questions about current situation of our country . This Program mainly focuses on the political aspects of our country.
==================================================================
Program: Crossfire
Episode: 268
Host: Hemraj Bhatta
Editor : Yogesh Joshi, Nirmala Joshi
MCR: Durshan Khatri, Manju Bist, Kabita Phuyal
SUBSCRIBE: • ईलामको निर्वाचनको बिषय...
#tvtodayhd #hemrajbhatta #crossfire
==================================================================
TV Today HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : th-cam.com/users/TVTodayHDf...
►Visit our Website: www.tvtodaynepal.com.np
►Facebook: / tvtodayhd
►Twitter: home
►Tiktok: / tvtodayhd
►Instagram: / tvtoday_hd
►Click here to Download our Apps(Android) :play.google.com/store/apps/de...
►Click here to Download our Apps(IOS):apps.apple.com/bf/app/tv-toda...
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ TV Today Network Pvt. Ltd., 2024
All Rights Reserved.
अब काङ्ग्रेस लाइ ८४मा पत्तासाफ गर्नुपर्छ
त्यो त समयले देखाउ छ ८४ आउन बांकि छ
एक दमदार जबाफ दिनुभो दिदी साच्चिकै देश बिगारेको नै कांग्रेस हो
कांग्रेस
उर्मिला मेमको भनाइ 100% सहिछ
साहासी महीला🎉❤ सळूट छ १००%सही काग्रेस को बोलिनै बन्द भो
उर्मिलाकाे कुरा बिल्कुल ठिक लाग्याे।
उर्मिला जिको तर्कलाई १००% स्वीकारन सकिन्छ।
😮😢😅😅❤@@indrabasnet9193
कालो काङ्ग्रेस प्रती भाबपुर्ण श्रद्धाञ्जली
सुमना जतिकै खतरा उर्मिला
काङ्ग्रेस को असली रुप उदाङ्गो बनाईदिन सक्ने हिम्मत वाली नेत्री ❤🙏
काङ्ग्रेस को युवा नेता हरु भनेको
उहीँ राष्टिय भाउजु को पेटिकोट को इन्जार सरह हो । उर्मिला को कुरा बिल्कुल ठिकछ ।
महिला नेत्री काे कुरा एकदमै सहि छ
यो कांग्रेस भन्ने देश र factory बेच्ने पार्टी हो र नागरिक लाई अनागरिक बनाउने र सर कारी जग्गा खाने पार्टी हो।
जय घण्टी
100%right
सहि भन्नुभयो अब बिर्सेर पनि काङ्ग्रेस लाई भोट दिनुहुन्न🙏
सहि होदीकोकुरा
रास्वपाकी नेत्री उमिर्ला भुर्तील जी १००% ठिक कुरा गर्नु भयो !!
नेत्रि उर्मिला नानि जिन्दाबाद जिन्दाबाद जिन्दाबाद फलोस्-फुलोस् शुभकामना छ ॐॐॐ
उर्मिलाको कुरा एकदम ठिक छ हेर्दै जानुहोस् चौरासीमा खोज्नुपर्छ काङ्ग्रेसलाई जनताले कहाँ पुर्याउँछन् अनि बल्ल सपनाबाट बिउझिन्छ
Good I like
Yesari nai tero Dalal ,4 cheli ko giban bar bad pareko xa sakari thag le mahila Lai prasna Mero teti Mero prasna
Aba deslai rahat dine party raswapa nai ho, sabai Nepali jantaharule sath dinu parchh.
Thik bhannu bhayo medium, dhannyabad.
Congreslai Bharat ra amerikale kini sakyo, desma yinko kamai chhaina.
धेरै बोलिन यति चाहिँ भन्छु भन्छु रास्वपा नेत्री उर्मिला दिज्युले कांग्रेसको धोती फुस्काईदियको देखेर क्या आन्नद लाग्यो जय घन्टी🔔🔔🔔🔔
यो गल्ती हो कि संसदीय चुनावमा गगन थापासँगको गठबन्धन ?
Tq
सलुट छ है उर्मिला जि । निकै सार्थक र मनासिब कुरा गर्नुभको छ ।
काङ्ग्रेस पाटी भने को देश सक्ने पाटी हो Best luck जय घण्टी 🔔🔔🔔
देश भरी का 80 % सरकारी जग्गा कब्जा गर्ने कालो कांग्रेस हो ।। बीपी को नाम लिएर जनता कंगाल बनाउने कांग्रेस। नैतिक पतन भई सक्यो
Cangesh ho vani giry mantri Rabi sakari Dalal xa conggesh Lai Jel halde vayena
देशभरिका सहकारी ठग्ने रबि हो पनी भनन😊
बीपीको नाम भज्न नछोड्ने तर बीपीको सिद्धान्त बिपरित काम गर्ने कांग्रेस यथार्थमा कांग्रेस रहेन।
रास्वपा का नेत्री हरू शंकै छैन सलाम छ
Bolne matra hun garne khi hoina stunt matra
अनि गर्या कसले रैछ त नि ! बरु तिमिले नै देशको लागि केहि गरेको होला नि । तिमि पनि रा स्व पा नै हैन र ! ! !
@@toyapoudel5331####
@@toyapoudel5331######################
Dr
Es
उर्मिला म्याम लाई सलाम छ जये रास्वापा जये 🔔🔔🔔
देशका खोला नाला सिमाना कलकारखाना सबै बेच्ने यहि भ्रष्ट्रचार कालो काङग्रेस नै हो यसमा सङ्गलग्न अन्य झोले पाटीहरु पनि छन जसले देशको अर्थतन्त्र र जनतालाई गरिब बनाएर मर्न बाध्य बनायो😢😢
रास्वपा नेत्री क्या राम्रो तर्क ,बिचार । सारै दनक दिनुभयो । धन्यवाद ।।
😊😊😊😊😊😊😊❤😊😊😊😊❤❤😊😊😊😊😊😊❤❤😊😅❤❤😅❤😅😅😅😅😊😊😊😅😊❤
एमाले, कांग्रेस, माओवादीको शासनका कारण छोरा छोरी अरब जान बाध्य भए ।
अब हजुरआमा, हजुरबुवाले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्नु पर्छ । 🔔🔔💙💙
तिम्रो रवि कहाँबाट आएको?२ नागरिकता बोक्ने ४ स्वास्नि बोक्ने ,सहकारि ठग्ने, रवि जस्तो फटाहालाइ समर्थन् गर्ने झोलेहरुको रोदन किन?
Rabi lamichhane Nepal baata america gayeko ho ra Nepal aayeko ho. Rabi lamichhane prati jalan kina ? Congress khojne ho bhane tuki balnu parchha. Congress aspatal ma bharnaa bhayeko Congress le nepali raiti lai nanayo ra swayem aafai raiti bhayeko chha. Rabi lai kasle home minister banayo nepali janahta le hoina ?
@@yagyasharma9634
जो गरिब बेरोजगारी साधरण जन्ताको पछ्मा न त उपचार गर्न सकिन्छ न पड्नु सकिन्छ गरिब जन्ता बिदेश मात्र जानू पर्ने
The real debate is not about how many wives you have got. Neither it’s about where you come from or colour of your hair. In fact the real threats our nation facing today comes from the ones holding “Nagarik Nagarik Praman Patra” disguised as politicians who are systematically looting our country’s finances for decades not from one who holds two citizenships. In an increasingly globalised world who cares about how many citizens one got ? Best talents are being hired across the world on a huge salary yet we are still talking about dual citizenship? I thought we came long way off from Lal Babu Pandit’s era 😅 Jai Ghanti 🔔🔔
तेरो आमालाई रविले लगे जस्तै गरी खेदो गर्छस् त
सलाम छ उर्मिला जि हजुर लाइ जय घन्टी
जय उर्मिला दिदी सत्ते तथ्थे उजागर बाेल्नु हुनेदिदी लाई मनैदेखी धन्येबाद 🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌺🌺🌺🌺
काङ्ग्रेसका युवा यस्ता नालायक रहेछन! उर्मिला जि काे कुरा दमदार छ।
कति मिठाे कुरा यी रास्वपाकि नेतृ ! याेपाे हाे वास्तविक कुराे !
अहिले रास्वपा का एक से एक छन तर खोइ काम कतीको गर्छन् हेर्न बाकी नै छ।
बिपि ,गणेशमान , सुबर्ण सम्सेर को ले घिउ खाथे । अहिले काङ्ग्रेसको हात सुगेर हुदैन ।
कडा दनक दिनु भयो दिदि 😅 यो कालो कांग्रेस लाइ पुग्यो क्यारे आज 😮😅 जय घण्टी ❤ धन्यवाद उर्मिला म्याम ❤😊
सरै राम्रो बोल्नु सक्ने क्षमता वन स्वतन्त्रकि नेत्री गुड लग 😍
जय घन्डि यक कारेकाल रबि काे शात दिन्छाै
उर्मिला मेडम कुरा सहि छ ।
कालो काङ्ग्रेस 84 सम्म सकिन्छ।
सकिनै पर्छ
झाेले छन धेरै सेरेका डिजल पेट्राेलमा बिक्नेहरू
सरकारी जग्गा कब्जा गर्ने कालो काङ्ग्रेस मुर्दा वाद।
कति मिठो सरल भासा मा जवाफ दिनु भयो जय नेपाल छ
यो देश बाटा जब सम्म काङ्ग्रेस सकिन्न तब सम्म देश बन्दैन
रिप कालो काग्रेंस ८४ मा आ-आफ्नो ठॅाउबाट सबैले लखेटौ
थुक्कै काङ्ग्रेस को युवा नेताको हालत देखियो
Urmila ji bolda ta tyo manxe ra ghopto parere basdo raixa bichara ...😀
काङग्रेस लाई सबै ठूला ठूला पद हरु सबै नेपाली कांग्रेस हुन चाहन्छन् अरु कुनै पनि पार्टी हरु ठुलो पद हरु मा रहेको देखिसहँदैन खाएको त पचदैन यो कुरो सत्ते हो। धन्यवाद सेलुट छ हे पशुपतिनाथ रक्षा गरुन् जय नेपाल
100%Rights mem
राष्टिय शोतन्त्रा पार्टी नीति लाई सलाम
कालो काङ्ग्रेस न सकिदा सम्म देश बन्दैन।
जय रासपा 🔔🔔🔔
नेत्री इर्मिल जी को भनाइ एक दम सही छ ।
२५ बर्ष तेरो हातमा सत्ता अहुदा केही ख्यासन न सक्ने मुला मन्त्री भएको १ महिना मै रिजल्ट खोज्छ नकचरो
एकदम सत्य ।।।।कालो काङ्ग्रेस को दु:खद अन्त भएको हेर्न मन लागेको छ।।।
सही✅ कुरा
कडा जवाफ urmila bhurtel म्याडम 🙏🔔❤
नेपाली काङ्ग्रेसमा युवा नेताहरू पनि छर भन्या जय रास्वपा
100000%sahi kura ho urmila ji I’m very satisfied
यो काङ्ग्रेसको झोलेलाई हार्दिक श्रद्धाञ्जली
जय घण्टि🔔🔔🔔🔔🔔
उर्मिला सिस को सहि कुरा छ यस्तो कालो कांग्रेसका सभासद नेता सबै लाई एकैसाथ आगो 🔥🔥 लगाउनुपर्छ हामि सोजा जनतालाई झुक्याउने चोर कांग्रेस देउवा र आरजुको1एक नमः खाता खोजी गर्नु छ पर्छ
Sahi ho sis sahi ho dherai ramro vasan🙏🙏🙏
यो बादर मुखेले नवलपरासी पुगेर पाच जाना युवा भेटेछ धन्न हो काङ्ग्रेसि झोले
बिचरा ले धन्न ५ जना सम्म त भेटेछ । कुरो यहिँ बाट स्पष्ट भएन र ? यतिका नेताले आफ्नो जिल्ला मा जाँदा खेरी बल्ल तल्ल ५ जना सम्म लाई भेट्न पाएछन् । तिनी हरू पनि त्यहि पार्टी ले पालेका झोले हरू नै त होलान् नि ? नत्र त अरू ले त चोर आयो मात्रै भन्लान् ।
यो काँग्रेस आजै नी उनाइसो सतप्दी को सोच मैं छ
विपिको नाम भजायर देश धोस्त र भ्रष्टाचारको मुलजरो 😂😂😂😂
उर्मिला जी लगायत रास्व्पा का युवा नेताहरु सबै योग्य र बिद्वान लाग्यो,तर आज कांग्रेस मा खुबी देखियन।
धेरै राम्रो झापट दिनुभयो कालो कंग्रेस लाई धन्यवाद रास्वपा नेत्रिलाई
म पनि चितवनकै मान्छे ! अझ रबिकै क्षेत्र को ! चितवनका कुनै पनि युवाले यो कांग्रेसिले भने जस्तो भन्दैनन
नेत्री उर्मीला ज्यु हजुरलाई धेरै धेरै धन्य बाद तर्क दियर बोल्नु भयकोमा। जय रबी जय उर्मिला नेत्री जय रा स्व पा जय घण्टी जय नेपाली जनता।
नेपाली कांग्रेस नेपाल को ठग पाटी हो हामी जानता ले बुजेको छौ
यो Congress देशको लागि घाड़ो भयो. ८४ मा पत्तासाप गर्नु पर्छ.
घण्टे सकिन्छ
उर्मिला भुर्तेल लागि बधाई छ ❤❤❤❤❤❤कालो काँग्रेस लाई अब पत्तासाफ 🎉🎉🎉🎉
राम्रो बिचार अभिब्यक्त गर्नु भयो सिस ।
गगन नेता हुनु लायक छैन । मलाई जहाँ सम्म लाग्छ गगन र विश्व प्रकस को राजनीति सकियो ।
८४ मा कांग्रेस,एमाले,माओबादी र राप्रपा लगाएतक पुराना पार्टी भनाउदा हरुलाई पत्तासाफ गर्नुपर्छ l
रास्वपा नेत्री उर्मिला mam कति सान्दर्भिक र सहि कुरा गर्नु भयो सलुट्🙏🙏
प्रत्रकार को बे्यजेत हुनेछ यस्ता झोलेको पनि इन्टरनेसनल मिडिया को बदनाम गर्ने कि नेताहरुले
काङ्ग्रेस सकियो अब भुक्नु बाहेक अरु केही छैना ।
कालो काङग्रेस को अब पता साप हुनु पर्छ
वाह !उर्मिला जी,धन्यवाद छ।
असल नेताहरू अपराधी पार्टी छोडेर घण्टी आउनोहोस देश विकास गर्नुहोस् चेतना भया
देस बिगार्ने काङ्ग्रेस अजै ठुला कुरा जये घण्टी 🔔🔔🔔
एकल भाउज्युकाे प्रसस्त देवरहरुकाे उत्पति चाही गरायाे। देश विकास चाही खुलित्त।
रबि दाइ जनता ह्क्जुरको साथमा छन ❤❤सबैलाइ कोच्नुपर्छ
यो नेपाली काङ्ग्रेस को नेता को बिजोग धेखेर हाँसो उठेर आउँछ।नेत्रि को दम दार जवाफ।
कालो काङ्ग्रेस!देश बेचुवा।महाकाली बेचुवा।Rip Rip
सहि कुरो म्याम।रेस्पेक्टेड म्याम!बाख्रा चोरहरु ८४ को डरले अहिले देखि नै बौलाउन थाले
आज भोली यो काग्रेस का नेता कार्रेकर्ता मिडीया मा आएर बोली रहदा रिस ले आगो हु्न्छु मलाई मात्र होकी अरुलाई नी एस्तै हुन्छ लौन जानकारी पाए धन्ने हुनेथे !!!!
उर्मिला जिको दमदार तर्क
उर्मिला जि को कुरा एकदम सहि छ❤❤❤
कुरा उर्मिलाकाे ठिक छ कालाे कांग्रेसको साेच नै कालाे सामन्ती हाे कांग्रेस साेसकि हाे।
आहा यो हो नि त नेतामा हुनुपर्ने गुण ,,सलाम छ उर्मिला जी
कस्तो राम्रो तर्क बाेल्नि सहिली हजुरको बाेलिमा दम छ बहिनी ८४ हामी जन्ताले साथ दिनेछौं
उर्मिलाजी एकदम सही कुरो 👍️ जय घण्टी 🔔🔔🔔
रबि लामिछाने घन्टी लाई गरि खान नदिने भए काङ्ग्रेस नेता हरु ले 😂😂😂हे भगवन पशुपतिनाथ रक्षा गरुन् ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ ॐ
दिदि लाइ धन्यबाद छ
कांग्रेस नसक्किन्जेल सम्म देश कैलेपनी, कुनै हालतमा देश बन्दैन, ठोकुवा गरेर राखे हुन्छ।
उर्मिला जि को कुरा जायज छ ।
वाह! उर्मिला म्याम ,बधाई छ नेता त यस्ताे पाे हुनु पर्छ ।
उर्मिला मेम 100%सत्य
कति राम्रो कुरा गर्नु भयो कांग्रेसी जन सुमना Dp अर्याल रवि ले गरेको 50 दिनको काम देखि सकेका छन् तिमी पनि सक्छौं काङ्ग्रेस लाई ई सबै प्रश्न गर्नुहोस नसके चुप्प लागेर बस्नुस् आँखा छन् भने ई सबै कमेन्ट पढ्नु स है
काङ्ग्रेसले भन्ने ईतिहासको कुरा सुनिरह्यो भने त देश नै रहदैन
नदिनालाहरु बेच्यो कलकारखानाहरु सिध्यायो भुटानी कान्डमा जनता बेच्यो राज्यको जग्गा जमिन कब्जा गर्यो भ्रष्टाचारको खाल्डाेहरु बनायो शिक्षा क्षेत्रमा राजनीति गर्यो विकासको हरेक क्षेत्रमा भ्रष्टाचार गर्यो जहाँ तही अन्याय अत्याचार निम्त्यायो शुसासन हरायो जनताहरुलाई बिदेशीन बाध्य गरायो २०४६ साल देखि देशलाई बर्वाद मात्र गर्यो
ईलामको सडक अलपत्र पार्यो
लाउडा ओम्नी सङ्गै बालुवाटार जग्गा कान्ड मच्चायो
२०४६ साल देखी देशको नेतृत्व धेरै गर्यो तर सबै तिर भताभुङ्ग गर्यो
काङ्ग्रेस भित्र राम्रा नेताहरु छन तर अवसर दिदैन त्यसैले आशा रित्तिएको हो ।
Urmilaji you are Right
वाहा रास्वपा को नेत्री को धारणा एक दम सहि छ। त्यसैले म रास्वपा लाई भोट गर्न चाहान्छु।
Jai ghanti jai urmila Well done
तिमीहरूले ३५बर्षमा केही गरेनौं घन्टिलेत अहिले तुरुन्तै के हुन्छ ।
I salute madam नेताहरु सबैको सोच हजुरको जस्तो हुनु पर्छ र होस् जय नेपाल जय श्री सियाराम राम
सहि जवाफ मेम 1000%😊
यी नेपाली काङ्ग्रेसको तर्फबाट बहस गर्ने भाइको कुतर्क रमाइलो लाग्यो राजा महेन्द्रले बीपी कोइरालालाई पासपोर्ट नदिएको तर आज सम्पूर्ण नेपाली जनतालाई पासवर्ड दिएर विदेश जान सुविधा दिइएको तर्क यिनले दिएर आफू र आफ्नो राजनीतिक पार्टी नाङ्गो भएको पतै पाएनन् संसदीय राजनीतिमा कु तर्क प्रमुख हतियार हुने रहेछ।
शहिकुरार शत्तेकुरा भनेकाेनै येहिहाे धन्नेबादछ बैनिहजुर्लाई जयेघन्टि