Garo Chha Ho II Episode: 194 II March 18, 2024 II Begam Nepali II Karuna

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ต.ค. 2024
  • ----------------------------------------------------
    ----------------------------------------------------
    Production: Bhatbhate & Birkhe
    Director: Manraj Shrestha
    Script Writer: Begam Nepali
    Editor: Rabindra Khadka (Silver Shine Entertainment)
    Camera: Sanjay Rai
    Management : Sudarsan Khatiwada
    Asst. Camera: Pusparaj Dahal
    Light: Anil K.C.
    Sound: Bihan Rijal
    Makeup: Mohan Lama
    Online Supporter: Bishal Rai (MFU)
    Vocal : Dharmendra Sewan
    Lyrics/Music: Sanjay Shreepal
    #Bhatbhate_Maila #Garo_Chha_Ho#Karuna_Shrestha
    Artists:
    Bishnu Sapkota
    Begam Nepali
    Sushil Pokharel
    Binod Rai
    Manraj Shrestha
    Rajkumar Devkota
    Karuna Shrestha
    Resham Sapkota
    Sudarsan Khatiwada
    Saya Bhandari
    Begam Pun Magar
    © Bhatbhate Maila 2024
    Official TH-cam channel
    Please
    Like, Share & Comment
    Connect With Birkhe Naran :
    .► Facebook:- tinyurl.com/y7...
    .► TH-cam:- / @bhatbhatemaila
    Bhatbhate Maila & Birkhe Naran च्यानल द्वारा उत्पादित भएका कुनै पनि भिडियोहरु कपि गरेर अन्य TH-cam च्यानलहरु मा राख्न प्रतिबन्ध गरिएको छ ।

ความคิดเห็น • 1.1K

  • @SurajMajakoti-z3s
    @SurajMajakoti-z3s 7 หลายเดือนก่อน +486

    पुतलि भटभटे बिनाको सिरियल अल्लि खल्लो लाग्यो है भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।

    • @ashokboharavlog
      @ashokboharavlog 7 หลายเดือนก่อน +5

      Ho Vanya

    • @dandabazar1975
      @dandabazar1975 7 หลายเดือนก่อน +10

      पुतलिले नखेल्ने अरे अब उ आफ्नो own business कि त आफ्नो own सिरियल ल्याउने जस्तो कुरा सुनियो।

    • @SurendraBashyal555
      @SurendraBashyal555 7 หลายเดือนก่อน +2

      Ho hajur

    • @nimeshkumar174
      @nimeshkumar174 7 หลายเดือนก่อน +3

      Yass

    • @khadkabhaikaji9172
      @khadkabhaikaji9172 7 หลายเดือนก่อน

      सहि हो😢😢

  • @LastLove-u3z
    @LastLove-u3z 7 หลายเดือนก่อน +39

    भतभते र पुतलिको मिलन बिनाको गाह्रो छ सिरियल खल्लो लाग्न लाग्यो भन्या😢😢😢😢

  • @Padamrai12346
    @Padamrai12346 7 หลายเดือนก่อน +52

    पुतली र सुन्दरी त ल्याउनु पर्यो है सरै नरमाइलो लग्न थाल्यो😂😂😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉😉

    • @lalitjoshivlogs7278
      @lalitjoshivlogs7278 6 หลายเดือนก่อน

      सहि भन्नू भो सुन्दरी र पुतली बिना गाह्रो छ हो मा भिउज कम देखियो र कमि धेरै भो

    • @narayanbhattarai8799
      @narayanbhattarai8799 6 หลายเดือนก่อน

      😂😂😂

  • @ramrammagar-1234
    @ramrammagar-1234 7 หลายเดือนก่อน +25

    यो सिरियल आउदा खुसी हुने कोको हुनु हुन्छ❤

  • @Vologer263
    @Vologer263 7 หลายเดือนก่อน +63

    1 बाट नछुटायर हेर्ने यता हाजिर हुनु होस

  • @basantmogar6768
    @basantmogar6768 7 หลายเดือนก่อน +29

    पुतली बिनाको गारो छ नुन बिनाको तरकारी झै भयो पुतली लाई नि ल्याउनु पर्यो ।

  • @prakashbc558
    @prakashbc558 7 หลายเดือนก่อน +12

    चाहेको खुसी गुमाउने कति छन कति 😥😥दु:ख मा रमाउने कति छन कति आगो मा 🔥पाउ अनि यो दिल मा घाउ लियार म जस्तो मुस्कुराउले कति छन कति ❤️❤️याे सिरियल आउदा धेरै खिशि लागछ🎉

  • @ChandraJaishi-so1zo
    @ChandraJaishi-so1zo 7 หลายเดือนก่อน +104

    गारो छ सिरेल मा पुतली चाइयो भन्ने जति यता हजुर हुम्ता

    • @lalitjoshivlogs7278
      @lalitjoshivlogs7278 7 หลายเดือนก่อน +1

      म हाजिर❤❤❤

    • @dipendrapokhrel8088
      @dipendrapokhrel8088 7 หลายเดือนก่อน +1

      म पनि हाजिर

    • @Anushakasharma-w1s
      @Anushakasharma-w1s 7 หลายเดือนก่อน

      Ma pane😂😂😂❤❤😢😢

    • @KrishnaSingh-ec7ed
      @KrishnaSingh-ec7ed 6 หลายเดือนก่อน

      पुतलीले आफैं अब नखेल्ने भनेकाे छ अब यो सिरेल म अब आफ्नो बुढा संगै काम गर्ने रे

    • @Princesaud-j9q
      @Princesaud-j9q 6 หลายเดือนก่อน

      नत्र त खल्लो लाग्छ पुतली नभाएको बेला ❤❤❤😢

  • @khemrajk983
    @khemrajk983 7 หลายเดือนก่อน +13

    पुतली र भतभते को मिलन चाहने हरु ले एहा लाइक गरौन हो ❤

  • @rajeshkaduwal
    @rajeshkaduwal 7 หลายเดือนก่อน +42

    पुतलिको मिलन हुनुपर्छ अब भट्भटेसंग भन्ने कोकोहुनुहुन्छ हाजिर होैँ त यता !!

    • @AcknowlegeMe-gp4eq
      @AcknowlegeMe-gp4eq 7 หลายเดือนก่อน

      पुतली सिरियल बात हतिसक्यो

    • @nabindangi1232
      @nabindangi1232 7 หลายเดือนก่อน

      maxu

    • @BandanaBaraili
      @BandanaBaraili 7 หลายเดือนก่อน

      Ma xau

    • @hirasingh3474
      @hirasingh3474 7 หลายเดือนก่อน

      Putali ra bhatbhate sanggai nadekhiya aba yo herdina ma

    • @PawanDhakal-q1g
      @PawanDhakal-q1g 7 หลายเดือนก่อน

      Ma xu 😁 kiya 😆😆😆

  • @Rabin_Gharti_Magar2t
    @Rabin_Gharti_Magar2t 7 หลายเดือนก่อน +34

    यो सिरियर हेर्ने जति को आमा बुबा को आयु लामो होस❤🎉

    • @JirelShantabahadur
      @JirelShantabahadur 7 หลายเดือนก่อน

      Yo sirel herer chai aayu badxa r nonsense

  • @RanjitMoh-sn4ff
    @RanjitMoh-sn4ff 7 หลายเดือนก่อน +30

    भाग 1 देखि न छुट्टाइ हेर्ने हरु यता हाजिर हौ त ❤❤❤

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน

      Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

    • @RanjitMoh-sn4ff
      @RanjitMoh-sn4ff 7 หลายเดือนก่อน

      Lala hunxa hajur

    • @tulsirambhandari6600
      @tulsirambhandari6600 7 หลายเดือนก่อน

      Ma❤❤❤

  • @Bishalkhatri51356
    @Bishalkhatri51356 7 หลายเดือนก่อน +59

    यो सिरियल आउँदा खुशी हुने को को हुनुहुन्छ ❤❤

  • @SanuTgn
    @SanuTgn 7 หลายเดือนก่อน +10

    यो ठीक छैन् भन्ने बुढा लाइ पनि हरेक पल सिरियल म देख्न पाउ ल बेगम बुढा ❤❤❤

  • @Khadgarai-tw4vx
    @Khadgarai-tw4vx 7 หลายเดือนก่อน +9

    हौ गाठे दर्शन यो सिरियल धेरै राम्रो छ दर्शक हरु लाखौ करडौ जाना लाई आखाको पबित्र देखाइ दिनु न्हएको छ मनोरञ्जन दिनु भएको छ हजुर हरु यो सिरियल मा खेल्नु हुने सम्पुर्ण मा लाखौ लाख हार्दिक शुभकामना छ

  • @rahishmaharjan9943
    @rahishmaharjan9943 7 หลายเดือนก่อน +6

    गार्‍हो छ हो हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस!२०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई होली पुर्णिमाको लाग्री अग्रीम शुभकामना ! गार्‍हो छ हो तथा भटभट्टे माईला परिवार!

  • @tirtharjgyawali4069
    @tirtharjgyawali4069 7 หลายเดือนก่อน +8

    यो सिरिय्ल उआअदा मन एकदमै खुशी हुन्छ । हप्ता दिन पनि महिनौ लाग्ने

  • @direndrakhadaka
    @direndrakhadaka 7 หลายเดือนก่อน +15

    पुतलि नहुदा सिरियलमा खल्लाे महसुस भयाे है😢😢😢

  • @GgehhCR7
    @GgehhCR7 7 หลายเดือนก่อน +33

    यो सिरियल आउदा खुसी हुने जति यता हाजिर हौ ❤❤

  • @LiladharBohara-jl5zb
    @LiladharBohara-jl5zb 7 หลายเดือนก่อน +7

    सबैले माया गरिदिनु होस ❤

  • @LachhiramRokaya
    @LachhiramRokaya 7 หลายเดือนก่อน +20

    याे सिरियल आउदा खुसि हुने जति छ्यास्स हाजिर हुम त

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน

      Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

    • @SumiRai-dk7ns
      @SumiRai-dk7ns 7 หลายเดือนก่อน

      ​Sumi

  • @SARAHANGLIMBU-p5y
    @SARAHANGLIMBU-p5y 7 หลายเดือนก่อน +35

    आमा लाई माया गर्ने जति एता आउनु होला ❤❤❤ साथि बनुम❤❤

  • @madhushrestha6298
    @madhushrestha6298 7 หลายเดือนก่อน +5

    पुतली ❤❤बेगर यो ❤❤❤टेलिफिल्म ❤❤❤राम्रो लागेन ❤❤मलाई❤❤

  • @PITERNP-n2i
    @PITERNP-n2i 7 หลายเดือนก่อน +13

    जसले यो video हेर्छ त्यसको आमाबुबा को लामो आयो हुनेछ❤❤❤

  • @subash_khatiwada
    @subash_khatiwada 7 หลายเดือนก่อน +19

    गाह्रो छ हो हेरेर रमाउनि जति मिलेर पिकनिक जाने हो बेथान चोक ?🎉🎉❤❤

  • @bikashchetry7368
    @bikashchetry7368 7 หลายเดือนก่อน +8

    Hami Nepali joti yeta hajir humto❤❤🎉🎉😊😊

  • @loksewanp
    @loksewanp 7 หลายเดือนก่อน +16

    यो सीरीयललाइ सबैले माया गरि दीनु होला

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน

      Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

    • @Tejbist.
      @Tejbist. 7 หลายเดือนก่อน

      Ok

  • @Pradeepalina
    @Pradeepalina 7 หลายเดือนก่อน +7

    यो episode le हाम्राे गाउँ समाजमा हुने श्रृङ्खलाको दृश्य हो ❤❤ अनि comment पढेर जानु होला धन्बाद 😅😅

  • @ramachand5348
    @ramachand5348 7 หลายเดือนก่อน +22

    गारोछ सिरेल नछूटाइ हेर्ने कोको हूनूहूनछ?

  • @dipakdhakal375
    @dipakdhakal375 7 หลายเดือนก่อน +34

    सानो youtover हरु को को हुनुहुन्छ आउनु एक अर्कलाई मिलेर सपोट गरुम❤❤❤❤

    • @Movies_Np
      @Movies_Np 7 หลายเดือนก่อน +4

      Ok done ✅✅

    • @surenkarki
      @surenkarki 7 หลายเดือนก่อน +3

      ok don sir hami lai pani help garnu sir ❤❤

    • @naxiringrai70
      @naxiringrai70 7 หลายเดือนก่อน +2

      oky 🙏❤

    • @KUMAR.TAMANG882
      @KUMAR.TAMANG882 7 หลายเดือนก่อน +3

      Ma bata done vaya replay chai chahiyo haii

    • @Dilmagar123
      @Dilmagar123 7 หลายเดือนก่อน +2

      Me

  • @hemantlamichane3948
    @hemantlamichane3948 7 หลายเดือนก่อน +5

    सारै नै राम्रो छ फलोस्-फुलोस् शुभकामना छ ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @Buddha933
    @Buddha933 7 หลายเดือนก่อน +7

    Vatvate को सुख दिन कहिले आउने होला हाई साथी हरु..😢😂

  • @tensonboy643
    @tensonboy643 7 หลายเดือนก่อน +5

    मलाई मनपर्ने सिरियल, धेरै राम्रो छ,। भट्भटे र पुतली छिट्टै सङ्गै हुनु पर्यो के है

  • @OPENDRAKC-g4k
    @OPENDRAKC-g4k 7 หลายเดือนก่อน +7

    मलाई त आज्भोली Garo Chha भन्दा Harek pal राम्रो लाग्न थालेको छ
    म जस्तै harek pal लाई माया गर्ने कोको हुन्छ
    गुटुङ टुङ आइहाल्म त यता

  • @dandabazar1975
    @dandabazar1975 7 หลายเดือนก่อน +6

    अब रियसा नखेल्ने भएपछि गोथली लाई ल्याउनु पर्यो।

  • @bikramwolee9784
    @bikramwolee9784 7 หลายเดือนก่อน +7

    गाराे छ हाे मलाइ यक भाग देखि नछुटाइ हेर्न जति यता हाजिर हुम त❤❤

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน

      Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

  • @pujashahi5369
    @pujashahi5369 7 หลายเดือนก่อน +5

    पुतली र भटभटे सॅगै हुन परो छ्या मन नै खल्लो हुन्छ 😢भन्या

  • @pritamsamip3728
    @pritamsamip3728 7 หลายเดือนก่อน +2

    यो धारावाहीक हेर्नुहुने सबैको कल्याण होओस्।

  • @HimalChhetri321
    @HimalChhetri321 7 หลายเดือนก่อน +6

    भटभटेर पुतली अब एक भएको हेर्न चाहछु भने काेकाे हुनुहुन्छ ❤❤❤❤❤❤❤

  • @Sameer18173
    @Sameer18173 7 หลายเดือนก่อน +6

    गारो छ हो सिरियल आऊदा खुसि हुने जति यता हाजिर हौत त ❤😊

  • @NickTv901
    @NickTv901 7 หลายเดือนก่อน +6

    Aaja vatvate ko bijok dekhda sachikai man xoyo 😢😢🥺🥺💛💛❤️❤️🥰🥰🥰

  • @amritthapa-d3f
    @amritthapa-d3f 7 หลายเดือนก่อน +4

    बिभार भटभटे ले दुखा पाकाे देखेरा माया लागयाे भटभटे पुतालि बिना सिरियाल रामराे भएना पुतालि र भटेकाे जाेडि मिलना पराे ❤❤❤❤❤

  • @AshkimaS
    @AshkimaS 7 หลายเดือนก่อน +4

    युटुवर साथी यता हाजिर हौ र एकले अर्कालाइ सपोट गरौ 😊😊😊

  • @bipsonbohora-lx7ym
    @bipsonbohora-lx7ym 7 หลายเดือนก่อน +11

    यो सिरियल एपिसोड १-१९४ सम्म नछुटाई हेर्ने जति को- को होइसिन्छ , एता दिल खोलेर कमेन्ट गरिसियो ल ..oll of serial lovers guys🙏🙏👈️👈️👍️

  • @wronganswer143
    @wronganswer143 7 หลายเดือนก่อน +3

    सधै हेर्ने र सिरियल मन पराउने यता। 🙏🏻❤🙏🏻❤

  • @devroka7474
    @devroka7474 7 หลายเดือนก่อน +4

    पुतली आफ्नो बुडो सङ्ग बिजि भाको अबस्ता होला

  • @Dilmagar123
    @Dilmagar123 7 หลายเดือนก่อน +5

    सबै मिली जुली सपोर्ट है

  • @UshaPariyar-s1l
    @UshaPariyar-s1l 7 หลายเดือนก่อน +6

    यो सिरियल नछाडेर हेर्ने जति यता है❤❤

  • @dilmayalimbu8487
    @dilmayalimbu8487 7 หลายเดือนก่อน +5

    म पुतली र भट्टभटे मिलन भएको हेरन चाहन्छु । 😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊

  • @Rajeshkumar159-s7i
    @Rajeshkumar159-s7i 7 หลายเดือนก่อน +2

    यस्तो ससुरालाई गर्नु पर्नि यस्तै हो👍️

  • @saradadangi9423
    @saradadangi9423 7 หลายเดือนก่อน +5

    भटभटेर पुतलि यक नहुदा सिरियल खल्लाे भयाे 😊

  • @ramkunwar1677
    @ramkunwar1677 7 หลายเดือนก่อน +7

    My favorite😍👍❤Riyasha Didi❤❤❤

  • @tangsangonlinet.v
    @tangsangonlinet.v 7 หลายเดือนก่อน +6

    भाग १ देखि अहिले सम्मन हेरिरहेका छौं तर पुतली र भटभटे मिलेको भए राम्रो हुन्छ नत्र नहुने ???😢😢😢😢

  • @mhlmhl8157
    @mhlmhl8157 7 หลายเดือนก่อน +2

    यो सिरियल पुतली नहुदा पनी पैला एलिना ठकुरी हुदा कतीरमाईलो हुन्थियो

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 7 หลายเดือนก่อน +4

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน

      Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

    • @saraswatipaudel4624
      @saraswatipaudel4624 7 หลายเดือนก่อน +1

      ​@@Gagan.official264feet,

  • @ThanBahadur-os6wm
    @ThanBahadur-os6wm 7 หลายเดือนก่อน +6

    सबै भन्दा पहिला हेर्ने जति यता हाजिर हौ ।

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน

      Subesribe gareko chhum hjur malai ni gardim hai tw 🙏🙏❤️❤️plz

  • @Hemantrawal461
    @Hemantrawal461 7 หลายเดือนก่อน +13

    ल सबै साना साना युटुबर साथि हरु ऐक अर्कालाई support garam hoi❤️❤️

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน +3

      Subesribe gareko chhum hjur malai ni garum hai tw plzz❤️❤️❤️🙏🙏🙏

    • @Hemantrawal461
      @Hemantrawal461 7 หลายเดือนก่อน

      @@Gagan.official264 ok hunxa gareko xu moila ne

    • @Aakaspyakurel122
      @Aakaspyakurel122 7 หลายเดือนก่อน

      Umm garau subscribe gari dinu na exchange garau

    • @surenkarki
      @surenkarki 7 หลายเดือนก่อน +1

      La hai sabai mili jau ❤❤❤

    • @Aakaspyakurel122
      @Aakaspyakurel122 7 หลายเดือนก่อน +1

      @@surenkarki hjr umm sabi malu

  • @RameshKumar-we5or
    @RameshKumar-we5or 7 หลายเดือนก่อน +2

    पुतली पनि छिटो आउनु paryo hai❤

    • @Amarniroula12345
      @Amarniroula12345 7 หลายเดือนก่อน

      किन आउनु पर्यो नि हुम

  • @DipeshSikal787
    @DipeshSikal787 7 หลายเดือนก่อน +117

    हामी सानो सानो youtuber मिलि एकअर्का लाई support गर्ल्म है त❤❤

    • @Hemantrawal461
      @Hemantrawal461 7 หลายเดือนก่อน +9

      Ok hunxa

    • @Gagan.official264
      @Gagan.official264 7 หลายเดือนก่อน +11

      Sathi haru mili juli desh mai khi garum hai tw ❤️❤️❤️

    • @Movies_Np
      @Movies_Np 7 หลายเดือนก่อน +8

      Ok done ✅

    • @surenkarki
      @surenkarki 7 หลายเดือนก่อน +8

      महिले त गर्दिय हामी लाई पनि हेल्प गर्दियु सबै मिलेर जैउ होइ साथि सङ्गी ❤❤❤

    • @aakashtmgchitwan6273
      @aakashtmgchitwan6273 7 หลายเดือนก่อน +5

      huss hjr

  • @bikaspanthi125
    @bikaspanthi125 7 หลายเดือนก่อน +2

    साह्रै अत्कृष्ट र मनोरञ्जनात्मक सिरियल छ गाह्रो छ हो सिरियल सम्पूर्ण टिमलाई सफलताको शुभकामना 👍🎉✨️💓

  • @dhanbirbudhamagar3974
    @dhanbirbudhamagar3974 7 หลายเดือนก่อน +3

    Supar siriyal❤❤❤❤❤❤❤❤❤

  • @SanuTgn
    @SanuTgn 7 หลายเดือนก่อน +2

    हरेक पल सिरियल पनि हेर्नु होला है साथी हरू धेरै दामि छ

  • @bharatsunar2145
    @bharatsunar2145 7 หลายเดือนก่อน +5

    भटभठे र पुतलीको मिलन हुना पर्यो नत्र अर्का पुतली ल्याउना पर्यो पैलाको भन्दा सारै खल्लो भयो सिरीयल।

  • @shivalaladhikari8554
    @shivalaladhikari8554 7 หลายเดือนก่อน +1

    पुतली न भए पछि त यो सिरियल हेर्न मन नै लागेन,खल्लो भयो

  • @bishnusunar10
    @bishnusunar10 7 หลายเดือนก่อน +9

    नयाँ युट्युबहरू साथीहरू यता हाजिर हुम है एकअर्कालाई सपोर्ट गरम❤❤❤❤

  • @kapilThakuree215
    @kapilThakuree215 7 หลายเดือนก่อน +2

    नेपाली कला र संस्कृति लाई विश्व सामु पुर्याउन garo xa serial ले निकै भूमिका खेलेको छ म Kapil Thakuree काे तर्फ बाट सम्पूर्ण दर्शकहरू garo xa serial लाई यसरी नै माया गरिदिनुहोला भन्ने आशा छ ❤❤❤❤❤❤❤❤

  • @madhabmt
    @madhabmt 7 หลายเดือนก่อน +4

    ल है साना TH-camr जति यता तिर आएर एक अर्कालाई साथ सपोर्ट गर्दै ग्रम है छिटो 🙏❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @DineshPrasade
      @DineshPrasade 7 หลายเดือนก่อน

      सबैले सहयोग गरौ

  • @HimalDhakal-ku8gi
    @HimalDhakal-ku8gi 7 หลายเดือนก่อน +1

    पुतलि बिनाको गारो छ खलो बयो हौ!!❤

  • @Yamrajofficial100
    @Yamrajofficial100 7 หลายเดือนก่อน +3

    My favorite seriyal ❤❤

  • @kusumtamang-rf4hh
    @kusumtamang-rf4hh 7 หลายเดือนก่อน +2

    Mo Sikkim bata hajur haru weekly hajir hunu hus hai❤❤

  • @L0vlyArjun
    @L0vlyArjun 7 หลายเดือนก่อน +1

    यो सिरियल मा बेगम नेपाली भट्भटे न भए त हेर्नै मन् लाग्दैन। तर आज भोलि भनि निरन्तर भट्भटे लाइ देख्न पाउँदा साह्रै खुसी लाग्छ अनि हेर्न मन् लाग्छ।

  • @dahalg99
    @dahalg99 7 หลายเดือนก่อน

    म गोपाल दाहाल भारत बाट नेपाली सिरियल राम्रो लाग्छ I like Gopal Dahal Nepali serial from India

  • @ashishkingfreefire3616
    @ashishkingfreefire3616 7 หลายเดือนก่อน +2

    रियासा नखेल्ने भय, मेलिना ठकुरी लाइ ल्याउनु न बेगम सर झन नयाँ माेड लिन्छ सिरियल्ले भुपु भर्काउनुस्❤❤❤🇳🇵🇳🇵🇳🇵

  • @buddhigrg5244
    @buddhigrg5244 7 หลายเดือนก่อน +2

    मलाई त पुतली बिना यो सिरियल खल्लो लाग्छ😥😥अनि यो मन राज र करुणाको जोडी रियलमा ठिक छ यो रिलमा ठिक छैन यो रिलमा त गलबन्दी को हुनु पर्ने थियो कति मरिहत्ते गर्थ्यो बरा🤭🤭🤭हिजो आजको गाह्रो छ हो सिरियल अनि नराम्रो खल्लो हुँदै गाको छ अलि मिठो र रोचक बनाउन पर्यो🙏🙏🙏🤭🤭

  • @sitabaraili3531
    @sitabaraili3531 7 หลายเดือนก่อน +1

    यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏🙏

  • @manjitpahadiofficial2456
    @manjitpahadiofficial2456 7 หลายเดือนก่อน

    नेपाल को उत्कृष्ट सिरियल❤

  • @Fulman08
    @Fulman08 7 หลายเดือนก่อน +2

    हामी सानासाना youtuber हरु यता हाजिर हुम त❤❤❤🎉🎉🎉 है

  • @ambarsinghtamang6362
    @ambarsinghtamang6362 7 หลายเดือนก่อน +1

    अब पुतली चाहियो भन्ने जति साथीहरु सबै यता हाजिर हुनुपर्यो फटाफट लाएर

    • @Amarniroula12345
      @Amarniroula12345 7 หลายเดือนก่อน

      किन चाहियो हुम

  • @premmoogar3380
    @premmoogar3380 6 หลายเดือนก่อน

    पुतली अर्थात रियाशा दाहाल फेरि Come Back हुनु पर्यो यस टेलिसिरियलमा।।।उहाँ नहुदाको पिडा Bhattu लाई झनै गाह्रो भयो अब आएर मिलेको देख्न चाहान्छौ ।।
    सम्पुर्ण दर्शक❤❤❤❤❤❤

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 7 หลายเดือนก่อน +1

    भट्टे जी को खुशी चाहने जती को को हुनुहुन्छ हाजिर हुनुहोस त यता हजुर❤😊

  • @bhimbahadur813
    @bhimbahadur813 7 หลายเดือนก่อน

    वा वा नाईस तर पुतली सिसतर न भयर मज्जा नै आऐन हो गारो छ तिमलाई धन्यबाद हजुर लाई 😊😊😊

  • @KrishnaPrasad-db3yi
    @KrishnaPrasad-db3yi 7 หลายเดือนก่อน

    गार्हो छ सिरियल धेरै राम्रो छ । धेरै भन्दा धेरै भाग हेर्न पाइयोस् ।

  • @deepakbhandari23
    @deepakbhandari23 7 หลายเดือนก่อน +1

    माया गर तर बिहेको लागि मरिहत्ते नगर नत्र मनराज को जस्तै हालत होला 😢😢😂😂

  • @SBlST111
    @SBlST111 7 หลายเดือนก่อน +2

    सबै जनाले एक अर्कालाई स्पोर्ट्स गरम

  • @deepafoodiehub
    @deepafoodiehub 6 หลายเดือนก่อน

    मैले पनि खत्रा खात्रा भिडियो बानाउछु तर खसैले हेर्नू हुन्न हौ गरिब भयेर जन्मेको धनि भयेर मरुम भनेको नहुनेभो गरिबै भयेर मर्नेभोइयो ❤❤😂

  • @rajeshdhami42
    @rajeshdhami42 7 หลายเดือนก่อน +1

    साथिहरु एक अर्कालाई support गरौ है

  • @amarthapa5605
    @amarthapa5605 7 หลายเดือนก่อน +1

    पुतलीलाई यो सिरियलमा हेर्न चाहाने को को हुन्छ ❤❤

  • @LakshmiKumari-s6f
    @LakshmiKumari-s6f 7 หลายเดือนก่อน +1

    करुणा को धेरै नै हेपाइ भयो मनराज जि लाई यो ठिक छैन

  • @kabitaMagar-n9l
    @kabitaMagar-n9l 7 หลายเดือนก่อน

    मलाई याे सिरियल राम्रो लागनेभयकाले सम्पूर्ण टिमलाई सफलताको सुभकामना

  • @shahilchaudhary5683
    @shahilchaudhary5683 4 หลายเดือนก่อน

    भत्भते भतुवा यो सिरियल बात निस्कियोस भन्ने यता हाजिर होउम

  • @binodtamang1676
    @binodtamang1676 7 หลายเดือนก่อน

    भाट भाटेको जस्तो जिन्दागी मेरो पनि तेस्तै भयो यार😢😢😢😢😢

  • @dipendrapokhrel8088
    @dipendrapokhrel8088 7 หลายเดือนก่อน

    पुतली 🦋🦋 र सुन्दरी लैउनू परौ नत खलो लाग्न थाल्यो भटभटै जि❤❤😢😢

  • @ganeshkhadkaganeshkhadka3070
    @ganeshkhadkaganeshkhadka3070 6 หลายเดือนก่อน +1

    यक ले अर्को लाई सस्क्राइभ गर्म साथी भनम,❤

  • @shahilchaudhary5683
    @shahilchaudhary5683 4 หลายเดือนก่อน +1

    यो करुणा कति घमन्दी भा को आब करुणा को लागि पाकिस्तान बात सादे मगाउनु पर्छ

  • @puskalsharma293
    @puskalsharma293 6 หลายเดือนก่อน

    याे सिरेल मा दुईजना नहुदा अलि खल्लाे लाग्याे सुन्धरी पुतलि उहालाई ल्याउनु पर्याे ♥️🇳🇵😁💔🌹

  • @narajmalla8014
    @narajmalla8014 7 หลายเดือนก่อน +2

    गारो छ मलाई भाग 1 देखी भाग 194 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ भारत बाट ❤❤❤❤

  • @basantmukhiya3793
    @basantmukhiya3793 7 หลายเดือนก่อน

    पुतली बिना यो सिरियल हेरन पनि मन जान छोडेयो

  • @laxmanneupane7037
    @laxmanneupane7037 6 หลายเดือนก่อน

    आजकाल यो गर्हो छ पनि खासै कमीदी लग्दैन हल्का कमीदी बनौनु परो

  • @ramkhatri-mx3my
    @ramkhatri-mx3my 7 หลายเดือนก่อน +1

    My best siriyal garo chha ho malai ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad

  • @prabhupoudel5484
    @prabhupoudel5484 6 หลายเดือนก่อน

    उडेको पुछलताराको प्रकाश झै उज्जवल ,अरबि अत्तर झै सुवासित चन्चलता र अनी प्रकृतिक अभिनय । Saaya को छाया रुपको ठुलो प्रसन्सक । Keep Acting cute girl -we are with you.❤