धेरै राम्रो लाग्यो, साङ्गीतिक यात्रा को सुरुवात सङ्गै उत्कृष्ट शव्द,लय,अनि हाम्रो सानो सिब भाइको प्रस्तुति देखेर झनै रमाइलो लाग्यो, नबिन भाइ,रबिन भाइ लगायत सम्पूर्ण टिमलाई उच्च साङ्गीतिक यात्रा को शुभकामना, गित ले मिलियन भिउज पाओस्best of luck
निकै मिठो गित भिडियो उस्तै मिठो अर्जुन जि को आवाज मत गित को र अर्जुन जि को अनि अर्जुन जि को आवाज को बिग बिग बिग बिग फ्यान हो यति ठुलो फ्यान जति बने पनि उति नै कम हुन्छ र गित को पनि जति तारिफ गर्यो उति नै कम हुन्छ 😍😍😍😍😍😍😍😍😍😍😍 Congratulations सबै जना लाई 😍😍😍😍😍😍
सारै मन पर्यो ♥️♥️♥️ प्यारा साथी अनि दादा हरु 🙏 सन्देश दादा को मिठो बासुरी धुन रबिन र नवीन को मिठो स्वर अहा 🤗♥️🔥 सागर पौडेल र सम्पुर्ण मा धेरै माया ♥️♥️
भिडियो को त के तारिफ गरौ र जति तारिफ गरे पनि उति नै कम हुन्छ निकै निकै निकै राम्रो अनि मिठो गित छ अर्जुन सापकोटा 😍😍😍 जि को र सुनिता बुढा छेत्री दिदी😍😍 रबिन चापागाईं दादा😍😍 अनि नवीन बराल दादा 😍😍को आवाज मा रहेको 😍😍😍😍😍😍😍😍😍😍😍😍 अनि बिमाल अधिकारी दादा र अन्जली अधिकारी दिदी को अभिनय मा रहेको सुन मोया गित 💖💖💖💖💖💖💖💖💖💖💖💖 वोव निकै राम्रो छ 💖💖💖💖
सारै राम्रो अनि मिठो स्वर त्यस्तै उत्कृष्ट शब्दहरु सुन्दैमा निकै आनन्द आउने सायद मलाई मात्र नभएर सबै नेपालीलाई मन पर्नेछ धेरै धेरै शुभकामना छ नबिन भाईलाई।
नेपाली संगीत क्षेत्रमा नयाँ युवाहरू प्रवेशले हर्षित छु । प्रिय भाइहरू नवीन, ,रविन लगाएत सबै कलाकारहरूमा सफलताको शुभकामना । आगामी सांगेतिक यात्रा सुखमय अनि सफल ❤️
नबिन भाइ अर्जुन दाजु र सुनिता दिदि को सोर सारै राम्रो अन्जलि दिदि को अभिनय र सम्पुर्ण टिम को प्रस्तुति सारै राम्रो छ ।। गित ले मनग्गै साथ र सहयोग पाहोस सुभकामना 😘😘😊😊
अत्यन्तै राम्रो छ सफलताको शुभकामना ❤❤❤❤❤
नमस्कार🙏🏻 म यस गितको गायक अर्जुन सापकोटा 🥰
हाम्रो टिमको यो नँया सहकार्य कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनुस है ❤️
❣️❣️❣️❣️
Supper
Dami Xa bro
गित राम्रो छ तर अर्जुन हजुरलाइ देखिएन नि
aahaa❤️❤️❤️
आहा मेरा प्यारा मित्रहरूले देश खाने भए 💓
धेरै धेरै बधाई छ रवीन , नवीन लगायत सम्पूर्ण टोलीलाई 💓💓
सन्दीप भाईको डान्स नि बबालै हैच 😀
साँईला भाईलाई सफलताको शुभकामना कामको ब्यास्त ता को कारणले हेर्ने टाईम मिलेको थिएन भर्खर हेर्दै छु सारै राम्रो लाग्यो सबैजनाले लाईक कमेन्ट गरिदिनु होला हई 👌👍️👏👏🌹🌹🌹🌹🌹सबैजनालाई सफलता को शुभकामना
Saroi ramro cha
धेरै राम्रो लाग्यो, साङ्गीतिक यात्रा को सुरुवात सङ्गै उत्कृष्ट शव्द,लय,अनि हाम्रो सानो सिब भाइको प्रस्तुति देखेर झनै रमाइलो लाग्यो, नबिन भाइ,रबिन भाइ लगायत सम्पूर्ण टिमलाई उच्च साङ्गीतिक यात्रा को शुभकामना, गित ले मिलियन भिउज पाओस्best of luck
Nice
निकै मार्मिक #लुकेको_खबर बाट
निकै मिठो गित भिडियो उस्तै मिठो अर्जुन जि को आवाज मत गित को र अर्जुन जि को अनि अर्जुन जि को आवाज को बिग बिग बिग बिग फ्यान हो यति ठुलो फ्यान जति बने पनि उति नै कम हुन्छ र गित को पनि जति तारिफ गर्यो उति नै कम हुन्छ 😍😍😍😍😍😍😍😍😍😍😍 Congratulations सबै जना लाई 😍😍😍😍😍😍
नबिन भाइ लाई congralutation यति सानैमा यति मिठो स्वर र गित रचना गर्ने सफल भएको मा।
Sandip Subedi ra santosh magarati bro ko comedy👌
सारै मन पर्यो ♥️♥️♥️
प्यारा साथी अनि दादा हरु 🙏
सन्देश दादा को मिठो बासुरी धुन
रबिन र नवीन को मिठो स्वर अहा 🤗♥️🔥
सागर पौडेल र सम्पुर्ण मा धेरै माया ♥️♥️
गजब छ हजुर मनपर्यो
💗💗😍
Na been daju💗
Kada geet
भिडियो को त के तारिफ गरौ र जति तारिफ गरे पनि उति नै कम हुन्छ निकै निकै निकै राम्रो अनि मिठो गित छ अर्जुन सापकोटा 😍😍😍 जि को र सुनिता बुढा छेत्री दिदी😍😍 रबिन चापागाईं दादा😍😍 अनि नवीन बराल दादा 😍😍को आवाज मा रहेको 😍😍😍😍😍😍😍😍😍😍😍😍 अनि बिमाल अधिकारी दादा र अन्जली अधिकारी दिदी को अभिनय मा रहेको सुन मोया गित 💖💖💖💖💖💖💖💖💖💖💖💖 वोव निकै राम्रो छ 💖💖💖💖
kada xa hait la sabai team lai badhai x❤️
सारै राम्रो गीत,,,, 😍😍😍😍😍🤗🤗🤗नाचू नाचू लागियो हाहा 🤣🤣🤣
आहा शुभकामना सबैमा❣️🤟
Congratulations all of team
Arjun dai lai yakdam support Ani Maya garni haru yata aam ka 😁🤟🤟❤️
नविन भाईको शब्द चयन उत्कृष्ठ छ । गित राम्रो बनेछ । बधाई तथा शुभकामना सबै टिमलाई । आगामि दिनमा अझै राम्रो प्रस्तुति देख्न पाइरहोस ।
thank you bro🙏🙏🙏🙏🙏
💖💖💖💖
@@sumanbaral2481 @@@@@@@@@@@z
अति राम्रो सृजना छ। बधाइ छ सम्पूर्ण टीमलाई ।
सारै राम्रो अनि मिठो स्वर त्यस्तै उत्कृष्ट शब्दहरु सुन्दैमा निकै आनन्द आउने सायद मलाई मात्र नभएर सबै नेपालीलाई मन पर्नेछ धेरै धेरै शुभकामना छ नबिन भाईलाई।
𝓝𝓲𝓬𝓮 𝓼𝓸𝓷𝓰
बिमल दादा को real फ्यान हुने जति यता हाजिर हुम 😇
me 😍😍😍
Me
Me
Me
Arjun sapkota man parne jati yata hajir hum ..la✋✋✋✋✋✋✋💃💃💃💃💃💃💃
First step nai ramro❤️😍
राम्रो छ गित !!🎧️🎤🎵🎶📻️
अति राम्रो छ दाजु गित
All tm lai badhai xa hurr
नेपाली संगीत क्षेत्रमा नयाँ युवाहरू प्रवेशले हर्षित छु । प्रिय भाइहरू नवीन, ,रविन लगाएत सबै कलाकारहरूमा सफलताको शुभकामना । आगामी सांगेतिक यात्रा सुखमय अनि सफल ❤️
रबिन दाजु लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई 🥰
दुई दिनलाई हैन माया न होस् कहिल्यै सस्तो..
हाम्रो जोडी बनाउनु छ राधाकृष्ण जस्तो ..सुन मोया 💓💓
कति मीठा मीठा सुुनिरहूँ लाग्ने टुुक्काहरू आहा 💓💓💓💓😍
Wow dhery ramro cha 😍😍
अर्जुन भाईले पुरै गित गाको भय झन रामरो गित बनथेयो ।। अरुको सोर मा थेगो र अनुप्रास गित सुन्दा धेरै फितलो लाग्यो।। गितको सब्द धेरै रामरो छ।।
काफल खाने कुटु कुटु , पानी घुटु घुटु
तिम्रो नाम बिर्से भने बन्द हुन्छ मुटु ||
वाउ क्या गज्जब
💖💖💖💖
😘😘😘
आहा! सारै राम्रो बधाई छ नवीन जी लगायत सम्पूर्ण टिमलाई🙏🙏❣️❤️❣️🌹💐
आहा कति राम्रो गित बधाई छ होल टिमलाई
राम्रो छ बाबू .... बधाई अनि शुभकामना
राम्रो छ गीत best wishes 👍
आहा ती शब्द चयन अनि त्यो लय सार्है मन पर्यो हजुर 💕 उत्तरोत्तर प्रगतिको कामना ❤️💕❤️
अाहा 💟💟। निकै राम्रो छ । डान्स पनि 👌👌
Hoina hola😁😁
राम्रो छ गीत हजुर
नमस्कार म कान्तिपुर दैनिक समाचार अपडेट गीत सारै मिठो लाग्यो आहा ❤️👏
💖💖💖💖💖
आहा राम्रो गित अनि उत्कृष्ट भिडियो पनि सम्पुर्ण टिममा सुभकामना
So Dami Song 🙏🙏❤️❤️🙏🙏
ठिकै!😍
dami
नबिन भाइ अर्जुन दाजु र सुनिता दिदि को सोर सारै राम्रो अन्जलि दिदि को अभिनय र सम्पुर्ण टिम को प्रस्तुति सारै राम्रो छ ।। गित ले मनग्गै साथ र सहयोग पाहोस सुभकामना 😘😘😊😊
Aaha
अत्यन्तै उत्कृष्ट प्रस्तुति छ दाजुहरुको। Keep it up 🥰❣️
सबै टिम लाई सफलताको शुभकामना छ राम्रो बनेको छ गित
dami x bhai
शन्दिप भाईको डानस् कडा
Woow ❣️❣️
आहा सार्है राम्रो गित,भिजल,लय शब्द उत्कृष्ट छ,तेस्मा नि सुनी बैनिको स्वर बधाई छ सम्पुर्ण टिमलाई गितले सिखर चुमोस,अग्रिम शुभकामना ।।
नमस्कार हजुर को ठूलो फ्यान म wow
🌹🌹🌹🌹
supop
नमस्कार म यो गितको सर्जक नविन बराल ।मेरो पहिलो प्रस्तुति कस्तो लाग्छ ।प्रतिक्रिया दिनुहोला 🙏🙏🙏🙏🙏
♥️
❤️❤️❤️😍😍
मिठो सहकार्यको लागि धन्यवाद नबिन जि 😍🙏🏻
miss you daii ❤️❤️🌷
साह्रै राउरो छ सर्जक जी😂
git dami xa badhai &Subha kamna hjr sab lai🌷❤️♥️🎻💓🌷
धेरै राम्रो रचना `सुन मोया´❤️
congratulations all🎉🎉
Wow😊
यो गीतलाई मनैदेखि माया गर्नेहरु यता हाजिर गरम है साथै अर्जुन सापकोटा दादाको फान कति छम हाजिर गरौँ है। 🤚🤚🤚
Lah congrats team
Beautiful melody❤️
जय होस 💟
Woww kati ramro geet😍😍😍
Congratulations all team
सुपर छ गित
सफलता को अग्रिम शुभकामना सम्पूर्ण टिमलाई ❤️🙏
Geet mitho ramro baneko xa ... best of luck all teamlai...
Wah!
भाईको पहिलो प्रयास नै उत्कृष्ट लाग्यो, अझै राम्रो गर्दै जानु शुभकामना ॥
Ramro xa shuvakamana
Dhari ramro xa mama song
wow mitho voice sunita bahini ko ❤️❤️👌👌
आहा क्या गज्जब क्या दामी सफलता को किसिम शुभकामना
Wow ramilo lago 💞💞💞🙈
सारै मीठो गित बनाउनु भएको रैछ हजुरलाइ सफलताको शुभकामना
धेरै राम्रो गित 😘😘😘😘
@Arjun Sapkota दाई लाई धेरै धेरै माया अनि मिठो सम्झना ❤️😘🤟
Hii
अाहा बासुरिले मन छोयो
बधाइ छ
एउटा बारी तितेफापर एउटा बारी लसुन कति मिठो शब्द all the best all team 💓 you all 🙏 म
Sunita dd ko aawaj vayepaxi ta yesai ramro laghni 😍❣️
Congrats nabin bro
सिर्जनाको खानी प्रिय भाइ नविन बरालको शव्द अनी संगीतको यो मिठो गीतको सफलताको कामना
Dherai ramro geet rahexa hajur
अहा धेरै राम्रो बनेछ गित , बधाई तथा शुभकाकना सम्पुर्ण टिमलाई।
Wow dami x hai
Woww so nice song 😍😍😍😍
सार्है राम्रो छ गित,भाेलिकाे दिनहरुमा पनि यस्तै सबैकाे मन मुटुमा बसेकाे हेर्न पाइरहनु, सफलताले शिखर चुमाेस्।🙏
Lot's Of Love ♥️
Love From butwal ♥️
anjali didi ko fan jati yata hajir hai .
पछेउरी लिस्यो , नगर पिर मोया , पिरती नलाम मोया जस्तै अन्य गित लाई झै यश गित सुन मोया गित लाई पनि सक्दो माया गर्नु होला 💖💖💖💖
Aha sarai mitho geet 🇯🇵🇳🇵🇳🇵Suvakamana mamashree and all team
नमस्कार हजुर म यो गित को म्युजिक एरेन्जर सुनिल परियार हजुर हरु लाई हाम्रो नया काम कस्तो लाग्छ प्रतिकृया दिनु होला है ।
Dami all congrulation 💕
congratulation hole team😍🙏geet sarai man paryo❣️
हार्दिक बधाई छ्! सबै प्रस्तुती उत्कृष्ट छ्! सफल्ताको सुभकामना
Sarai mitho 😍😍😍❤️❤️❤️💃💃💃
Wow nice songs
Dammiii 👍👍