दिलिसा : खहरे घ टना स्थलमा महिला आन्दोलनकारीहरु पुगेपछि, छिमेकीको भनाइ यस्तो, जय नारी के भन्छिन

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ม.ค. 2025

ความคิดเห็น • 227

  • @tarashakya3561
    @tarashakya3561 5 หลายเดือนก่อน +1

    यो नारी हरु को आन्दोलन अक दम सहि अ प राधी लाई छ दनु हुदैन

  • @HemaSai-i2r
    @HemaSai-i2r 8 หลายเดือนก่อน +91

    बागलुङबासिलाई धन्यवाद एकजुट भएर आन्दोलनमा साथदिास भाकाे छ ।

  • @punyaghimire7960
    @punyaghimire7960 8 หลายเดือนก่อน +39

    न्यायको लागि आन्दोलनरत सबैलाई धेरै धेरै धन्यवाद छ । न्याय नपाउन्जेल अझ ससक्त आन्दोलन गर्नुपर्छ । ज्यानमारालाइ फासि दे ।

  • @ritutamang4485
    @ritutamang4485 4 หลายเดือนก่อน +3

    सहि भनु भाे दिदिले 👍️👍️👍️🙏🙏🙏

  • @SaraswatiSagar-d4e
    @SaraswatiSagar-d4e 7 หลายเดือนก่อน +4

    बाग्लुङ बासी आमा बुबा दिदी बहिनीहरु लाई धन्यवाद एकजुट भएर आन्दोलनमा साथ दिनु भएको मा🙏🙏

  • @BinduSunar-c4y
    @BinduSunar-c4y 8 หลายเดือนก่อน +16

    जय नारी हामी पनि नारी हो नारीको समान गरौ

  • @punyaghimire7960
    @punyaghimire7960 8 หลายเดือนก่อน +19

    आन्दोलन अझै बढाउनु पर्छ ।

  • @kamalaneupane7312
    @kamalaneupane7312 8 หลายเดือนก่อน +3

    एक जुट भएकाेमा बाग्लुङ् बासि लाई धन्यबाद अपराधिलाई कडा कारबाई हाेस्

  • @KhagiSara-cp6je
    @KhagiSara-cp6je 7 หลายเดือนก่อน +1

    Santi. Paos. Aatmale

  • @gopalshah16
    @gopalshah16 8 หลายเดือนก่อน +6

    प्यारी छोरी तिम्रो आत्माले शान्ति पाओस् अपराधीलाई कडा कारबाई होस्

  • @BirBahadurShahi-dx2sp
    @BirBahadurShahi-dx2sp 8 หลายเดือนก่อน +1

    dilisa le nyaye pauna parxa

  • @KamalaLamsal-xk2dx
    @KamalaLamsal-xk2dx 7 หลายเดือนก่อน +1

    जबसम्म हत्याको बदला हत्याको कानुन बन्दइन तबसम्म यस्तो मोल गतना गतिरहन्च।

  • @lepchas-w2d
    @lepchas-w2d 8 หลายเดือนก่อน +1

    you are a great women mam please support Delisha😢

  • @thapachhabi3923
    @thapachhabi3923 8 หลายเดือนก่อน +5

    मृत्यु नै समस्याको समाधान हो जस्तो चाहिँ लाग्दैन मलाई आजकल को पढेलेखेको छोरि चेली परिवार समाज अनि श्रीमान बाट हिंसाको सिकार हुन्छन् भने कानुन थियो जय नारी जस्ता अभियन्ता थिए मर्नु नै पर्ने थिएन जस्तो लाग्छ।

    • @suryodayanews
      @suryodayanews  8 หลายเดือนก่อน

      ठिक भन्नू भो ।

  • @mayanepali6958
    @mayanepali6958 8 หลายเดือนก่อน +1

    ,, के गर्ने हामि छोरी मान्छे को जिन्दगि यस्तै गरी नै सकिने भयो 😢😢😢 प्यारी दिलिसा बहिनी को आत्मा ले शान्ति पायोस😢😢😢

  • @Prem-k-0.2
    @Prem-k-0.2 8 หลายเดือนก่อน +1

    Sabitri didi full support

  • @keshabkhadka7307
    @keshabkhadka7307 7 หลายเดือนก่อน +2

    हे भगवान किन सरकार यस्तो बिषयमा मौन बसेको छ‌ 😭😭😭😭

  • @minabhalami6531
    @minabhalami6531 8 หลายเดือนก่อน +9

    ज्यानमारा परिवारलाई तेहि घरमा थुनेर आगो लगाइदिनुहोस सबै गाउँ मिलेर

  • @binachhetri3314
    @binachhetri3314 7 หลายเดือนก่อน +1

    यसरी यातना दिएर मार्ने अपराधी लाई फांसी हुनु पर्छ होइन भने अपराधी लाई पनि यसरी xori मारिया सरी मार्न पाउन पर्छ 😭😭😭 बच्चीको आत्मले शान्ति पहोस्😭😭😭

  • @pabitragiri309
    @pabitragiri309 8 หลายเดือนก่อน +1

    सहि हो अपराधीले देखाएर अपराध गर्दैन ।

  • @sumitragajmi1397
    @sumitragajmi1397 8 หลายเดือนก่อน +1

    याे पापी लाई फासि दिनु परछ्😭😭😭😭😭

  • @SushankSharma-fz5zp
    @SushankSharma-fz5zp 8 หลายเดือนก่อน +13

    हे भगवान किन सरकार यस्ताे बिषयमा माैन बसेकाे छ कडा भन्दा कडा कारबाहि ल्याउन पर्छ हैन भनी हामी जस्ता नारि ल कति पीडा सहनु पर्ने भयाे नानिकाे अात्मले शान्ति पावस

  • @urmilapoudel8145
    @urmilapoudel8145 8 หลายเดือนก่อน +2

    बाग्लुङ बासिले हातमा हात , साथमा साथ दियर दिलिसा राइलाइ न्याय दिनु हाेला ।

  • @MinaPanthi-un8bd
    @MinaPanthi-un8bd 8 หลายเดือนก่อน +22

    आन्दोलन अझै बढाउनु पर्छ 😢 धन्यवाद छ बाग्लुङ बासीलाई

  • @SabitriPaudel-p5s
    @SabitriPaudel-p5s 8 หลายเดือนก่อน +2

    त्यो सासू र श्रीमानलाई नि आगो लगाएर जलाईदिनुहोस्🙏

  • @bhagawan.Ramdam
    @bhagawan.Ramdam 8 หลายเดือนก่อน +37

    गाउले हरु ले पनि बचाउन खोजेको जस्तो छ कुरा सुन्दा दिलिशा लाई मर्न बाधे बनायको हुन

    • @gorymuiya4967
      @gorymuiya4967 8 หลายเดือนก่อน

      @SaruKunwar-oc9mrkun boksi budi kslai rari vneko ?

    • @Prativa845
      @Prativa845 8 หลายเดือนก่อน

      नेपालको कानुन नभएर हाे फासिकाे सजाय नभएर हाे जुन बेला नेपालमा फासिकाे सजाय हुदैनन् जब सग यस्तो घटाना घटिरहन्छ😢😢😢😢😢

    • @ritakuwar1278
      @ritakuwar1278 8 หลายเดือนก่อน

      Molaie testai lago mero hjrubaba mardani ghàr najikole hamile t thaha vayanau vane yasto vanxan aafu pani bachani arulaie ni bachameraix birami vanesi k raix vaner hern janu parnx ni budi dekhin vanx yr

  • @kabitalimbu7307
    @kabitalimbu7307 8 หลายเดือนก่อน +4

    हत्यारालाई किन सुरक्षा गरेको होला नेपाल उट्टो छ कानुन 😢😢😢

  • @BhupendraTamang-x2b
    @BhupendraTamang-x2b 8 หลายเดือนก่อน +2

    जैले पनि र जुन पनि हत्यारा हरुको संरक्षक को लागि इ पुलिस हरु चै जैले पनि किन खम्बा बनेर छेक्छन ह?
    मुजि न त इनिहरुले दोशिलाइ कार्वाही नै गर्न सक्छन नत पब्लिक लाई नै दोशी समन पुग्न दिन्छन यो के गर्न खोजेको पुलिस हरुले चै ?

  • @urmilapoudel8145
    @urmilapoudel8145 8 หลายเดือนก่อน +5

    अासपासका छिमेकिले सहि र सत्य बाेल्नुहाेला भाेलि तपाईहरुला पनि पर्न सक्छ ।

  • @laxmikarki180
    @laxmikarki180 8 หลายเดือนก่อน +2

    अब जन्ता बोल्न जरुरि छ सत्य लुकायर होइन अब सत्य बोलेर न्याय जित्तनुपर्छ

  • @Rituxetrii
    @Rituxetrii 8 หลายเดือนก่อน +1

    सबै थाछ होला बिचरा डरायर सबै कुरा थाछैन भन्छन 😢😢😢

  • @MadanRaai-fm8qn
    @MadanRaai-fm8qn 8 หลายเดือนก่อน +1

    यो राडि ले आइले राम्रो काम गरे छ

  • @ambikamagar2005
    @ambikamagar2005 8 หลายเดือนก่อน +1

    ऐतिधेरै गुहार माग्दापनि साथ नदिंने त्याहाँका प्रतिनीदि र गाउँलेसमाज नारि समाज अनि केटिको बाउ र अाँमाहरू केच्चैंहेरेर बसेको होला छुट्टाईदिऐको भऐ मर्नेनै थियन कस्तोखाले समाज ज्यानमार

  • @limbusurendra3378
    @limbusurendra3378 8 หลายเดือนก่อน +8

    जय नारी बहिनी ति हत्यारालाई छाडिनु हुन्न है बलात्कार,हत्या,नानी बालक अपहरण जस्ता घट्ना हिजो आज दिन दिनै घटि रहेका छन गाउँ-शहर हाम्रो समाज नेपालमा ।
    के भएको हुन वास्तवमा दुधको दुध पानीको पानी स्पष्टिकरण खोज अनुसन्धान गर्नु पर्छ ।।
    ति मृत्य दिलिशा नानीको आत्माले वैकुण्ठमा शान्तिको बास मिलोस भन्दै श्रद्धा सुमन हार्दिक समवेदना प्रकट गर्दछु ।।।
    अन्तमा कुनै पनि हालतमा दिलिशा नानीले अन्यायको न्याय यथाशिघ्र प्राप्त हुनै पर्छ जय नारी बहिनी ।।।।
    जय होस - जय नारी !
    🙏💐🙏😢😢😭

  • @SitaPaudel-q3n
    @SitaPaudel-q3n 8 หลายเดือนก่อน

    घरमा सबै परिवारलाई राखेर अागो लगाउनु दिदिबहिनी हरुले

  • @ShaktiHajaShantihaja
    @ShaktiHajaShantihaja 8 หลายเดือนก่อน +21

    हत्यारालाई फाँसी हुनु परछ😭😭😭😭😭

  • @babababu6955
    @babababu6955 8 หลายเดือนก่อน +5

    बाग्लुङ्गबासीहरु एउटा कुरा बिचार गर्नु जय नारीकाे पछि लागयाै भने आन्दाेलन सफल हुदैन ।जय नारी भन्ने मान्छे दुई जिब्रे हाे।याे भन्दा अगाडि पनि यस्तै काण्डमा यसैले गर्दा भाडभैलाे भाकाे थियाे त्यसैले आफ्नने गाउँकाे चेलीकाे न्याय निम्ति गाउँले सबै एक जुट भएर न्यायकाे लागि लड्नुस्।अपराधिलाई कडा भन्दा कडा सजाय मिलाेस।

  • @radharawal341
    @radharawal341 8 หลายเดือนก่อน +4

    यसको घरमा आगो लगाउनु महिला दिदिबहिनी

  • @yadabkc8603
    @yadabkc8603 8 หลายเดือนก่อน +39

    मार पिट अन्या भएकाे पहिलेनै थारैछ पहिलेनै साथ सहयाेग गरेकाे भए याे घटना घट्नेथिन हाेला।

    • @laxmibista6687
      @laxmibista6687 8 หลายเดือนก่อน

      😭😭😭😭😭

  • @poojamagar9058
    @poojamagar9058 8 หลายเดือนก่อน +9

    सबै जना एकजुत भएर अगाडि बड्नु होला न्या नपाउदा सम्म त्यो परिवार लाई छोड्नु हुदैन

  • @HemaSai-i2r
    @HemaSai-i2r 8 หลายเดือนก่อน +10

    हिसा सहेर घर खान दिनहुदैन हामी समाज नातावादकाेसाथै ईज्जत् काे डरलेआ आफ्नो छाेरिलाई हिसा गर्ने घरमा पढाउछाै छाेरिलाई काेहि आमा,बुबाले नपढाउनु हाेला यसरी नै छाेरिकाे घटना घट्छ।

  • @KhagiSara-cp6je
    @KhagiSara-cp6je 7 หลายเดือนก่อน +1

    Sab. Nariko. Samman. Hos. Shashu. Le. Kin. Buhari Lai. Samman. Garui. Hou

  • @kusumgyawali68
    @kusumgyawali68 8 หลายเดือนก่อน +15

    यो बुडि ले जे पनि थाहा छैन भनेको छ छिमेकी लाई केहि था नहुने पनि हुन्छ र सबै झुट बोलेको छ्न पानी माथी को ओभानो आफ्नो छोरी जस्तै मानेर बोलिदिनु नि कस्तो पापी समाज हो

    • @laxmibista6687
      @laxmibista6687 8 หลายเดือนก่อน

      तँ
      कुकुर्नि ले मृतक लाई न्याय दिन सक्दिनस् र?

  • @AnuGurung-lt2ko
    @AnuGurung-lt2ko 8 หลายเดือนก่อน +1

    यो नेपाल मा फासिको सजाय फाँसी नै सजाय नहुदा सम्म यो घटना घति रहन्छ । justice for dhikshya बैनि 😢😢

  • @MayaThapa-mw7th
    @MayaThapa-mw7th 8 หลายเดือนก่อน +1

    😥😭😪😭😭😭जति आन्दोलन गरे पनि हाम्रो देश नेपालमा फाँसिको सजाय भने हुनेवाला देश हुन सक्दैन यो त ग्यारेन्टी हो एउटा हत्यारालाई मात्रै फाँसी दियो भने मात्रै हाम्रो नेपालमा हत्या हिन्सा अलि कम होला नत्र भने तेस्तै हो

  • @KamalaGhale-u3z
    @KamalaGhale-u3z 7 หลายเดือนก่อน +1

    Ho good garnu bayo nye napai samma yo andholan jhari nai rhanu tyo aparde haru ko xori xa tyslai ni esari nai hatye garooss

  • @janakirana3165
    @janakirana3165 8 หลายเดือนก่อน +1

    😢😢😢😢😢😢

  • @nanugaire4960
    @nanugaire4960 8 หลายเดือนก่อน +13

    जय राणी लाई अगाडी बढ्न नदिनु त्यो आइमाई दोहोरो भुमिका खेलछे पैसा खाएर साईड लाग्छे सचेत हुनुहोला

    • @bandanapahadi2891
      @bandanapahadi2891 8 หลายเดือนก่อน

      Ho ho Nirmala ko Kesh ma pani dohoro bhumika kheleki thi

  • @MingmarSherpa-r6g
    @MingmarSherpa-r6g 8 หลายเดือนก่อน

    जय ररिहरु हो

  • @tumbahangpheprem
    @tumbahangpheprem 7 หลายเดือนก่อน +1

    Fasi dine kanun banaunu parxa natra yesto ghatana gatiranxa

  • @ashmita_ruchel1250
    @ashmita_ruchel1250 8 หลายเดือนก่อน +1

    यो गाउँ को मान्छेले झुठो बोलेका प्रष्ट हुन्छ किन डराको छ।

  • @kalpanathapa206
    @kalpanathapa206 8 หลายเดือนก่อน +1

    झुन्डिएको मान्छे त यकै छिनमा मर्छ तर हस्पिटल लैजान कुनै जरुरि छैन यो घटना रहस्यमय मृत्यु भएको छ

  • @ManojDey23-cl8mm
    @ManojDey23-cl8mm 7 หลายเดือนก่อน +1

    😢😢😢😢 rip nani

  • @AlijaMagar-pz3gb
    @AlijaMagar-pz3gb 8 หลายเดือนก่อน

    यो नानी ले जसरी भए पनी नय पाॐन पर्छ

  • @susmitabhusal1630
    @susmitabhusal1630 8 หลายเดือนก่อน +1

    Justice for dilisha😢❤

  • @dipakmgr652
    @dipakmgr652 8 หลายเดือนก่อน

    JaY Muduli Nari🙏🙏🙏

  • @ArpanaMagar-qj5gk
    @ArpanaMagar-qj5gk 8 หลายเดือนก่อน +1

    Jay nari

  • @gameryushan425
    @gameryushan425 8 หลายเดือนก่อน +17

    यो डलरको खेती गर्ने गाइको अनुहार गरेकी जयनारी जहाँ पुग्छे त्यहा कसैले न्याय पाउदैनन् है! त्यसैले यो जयनारी भन्ने भालुलाइ यो केस मा पस्न नदिनु होला !

    • @manusuba655
      @manusuba655 8 หลายเดือนก่อน

      😂😂😂

    • @KalpanaThamsuhang
      @KalpanaThamsuhang 8 หลายเดือนก่อน +1

      Jay narile Gali khako hernu aako

  • @BinduSunar-c4y
    @BinduSunar-c4y 8 หลายเดือนก่อน +1

    हाम्रो बाग्लुङ मा जुन सुकि घटन घटे पनि नलुकाई यसरी नै छानविन गर्नु पर्छ र पिडितलाई न्या दिनु पर्छ सबै एक जुट भई अघि बढौ

  • @premagc2474
    @premagc2474 8 หลายเดือนก่อน +1

    सकिस

  • @janakshrestha5930
    @janakshrestha5930 8 หลายเดือนก่อน

    कुरो बडि होइन हत्यारा लाइ फासि दिउ

  • @SitaGhimire-nf4sr
    @SitaGhimire-nf4sr 6 หลายเดือนก่อน

    तेस्ता अपराति लाई फासि दिलाउनु पर्छ हामि नारि लाइ मार्नेलाइ फासिकाे सजाए दे सरकार

  • @hiddenfact6858
    @hiddenfact6858 8 หลายเดือนก่อน +6

    यो जय राडिले त पुरुषले मात्रै मारे जस्तो करा गर्छ त। सायद मृत्यु हुनुमा सासू अर्थात् महिलाको पनि मुख्य हात हुनुपर्छ। अपराधी जोसुकै होस् ,कडा कारबाही होस् ।

    • @poojamagar9058
      @poojamagar9058 8 หลายเดือนก่อน

      बिहे गरेर लाने पुरुष त होनि

    • @hiddenfact6858
      @hiddenfact6858 8 หลายเดือนก่อน

      @@poojamagar9058 जबर्जस्ति लगेको होला र

    • @hiddenfact6858
      @hiddenfact6858 8 หลายเดือนก่อน

      @@poojamagar9058 पुरुषले मात्रै चाहेर बिहे त पक्कै गरेको होइनन् होला त नत्रभने अब बिहे गर्नु हुन्न भन्ने अभियान चलाउनुस त नि।

    • @poojamagar9058
      @poojamagar9058 8 หลายเดือนก่อน

      @@hiddenfact6858 दुबैजना को चाहना ले बिहे गरेपनि अर्काको छोरी मार्ने तेसको बाउले अादेस देको हो

  • @dhanakc2650
    @dhanakc2650 8 หลายเดือนก่อน +1

    तेत्रो हिङ्सा गरेको थाहा पाउदा पाउदै माइतीले लगेर राख्नुपर्थ्यो । किन तेही छोडेको?

  • @prakashmainali4102
    @prakashmainali4102 8 หลายเดือนก่อน +1

    bainiko aatmale santi paws bichara sarai dukha lagyo hatyaralai fasiko kanun nabanaera ghatna sadhai ghatirahanxa hamro deshma

  • @KritashinghGhartimagar
    @KritashinghGhartimagar 8 หลายเดือนก่อน +1

    Aprabhilai karbahi I garnu parxa

  • @himabantawarai6359
    @himabantawarai6359 8 หลายเดือนก่อน

    Asto aparadhi lai giudai jalaunu parx 👍🏻👍🏻👍🏻

  • @NarayanChaudharý-k6o
    @NarayanChaudharý-k6o 8 หลายเดือนก่อน

    Jai ho

  • @binachhetri3314
    @binachhetri3314 7 หลายเดือนก่อน +2

    यो घर लाई जलाइदिनुस आम जनताले

  • @KritashinghGhartimagar
    @KritashinghGhartimagar 8 หลายเดือนก่อน +1

    Hamilai Pani asmale janmyakoho hami dabaile aago jalaluanu pardxa

  • @sitabudhathoki-kv8oc
    @sitabudhathoki-kv8oc 8 หลายเดือนก่อน +15

    जबसम्म हाम्रो देशमा अपराधीहरूलाई फाँसीको सजाय हुँदैन। अपराधीहरूलाई तबसम्म यस्ता घटनाहरु घटिनै रहन्छन्। त्यसैले अब अपराधीहरूलाई फाँसीको सजाय हुनैपर्छ यी अपराधीहरूलाई

  • @ManjuRana-m9p
    @ManjuRana-m9p 8 หลายเดือนก่อน

    good sahasi nari 🙏🙏🙏🙏🙏❤️medam

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 8 หลายเดือนก่อน +12

    नया र साना यौतुबर जति एकले अर्कालाई सपोर्ट गरुँ है

  • @devikhadka7640
    @devikhadka7640 8 หลายเดือนก่อน +1

    Dilisali naya de

  • @bhaktakwt785
    @bhaktakwt785 8 หลายเดือนก่อน +1

    Oh

  • @SaraswotiShrestha-u6l
    @SaraswotiShrestha-u6l 8 หลายเดือนก่อน

    K
    पापि हरुलाई सजाय दे

  • @shantibashyal1296
    @shantibashyal1296 8 หลายเดือนก่อน +4

    Justice for dhikshya

  • @Amritch_Gamer
    @Amritch_Gamer 8 หลายเดือนก่อน +1

    Justice for dilisha

  • @PramodSai-j7z
    @PramodSai-j7z 8 หลายเดือนก่อน

    Baglung basi janta yaari nai yakjut hunus Danyabad

  • @khumandabhusal6748
    @khumandabhusal6748 8 หลายเดือนก่อน

    तो अपरादिको घर जलाइदिनु गाउले हो😢😢

  • @marinasingh8655
    @marinasingh8655 6 หลายเดือนก่อน

    Apraadhi Saja Milana chahie

  • @Sarumagar1234Sarumagar
    @Sarumagar1234Sarumagar 8 หลายเดือนก่อน

    याे पुलिस हरुले किन हाेला हत्याराकाे घर घेर्न गकाे आगाे नलाई दियर बरु पिडितलाई साथ दिनेनि

  • @gomachand7961
    @gomachand7961 8 หลายเดือนก่อน +1

    यो गरमा आागो लगाईदिय हुन्छ

  • @gitaPandey-vi5og
    @gitaPandey-vi5og 8 หลายเดือนก่อน +1

    जय राडी

  • @AnitaRai-mp
    @AnitaRai-mp 8 หลายเดือนก่อน

    Ekdam ramro.kura garnu vayo dosilai fasiko sajay de sarkar😡😡

  • @kavitaupreti854
    @kavitaupreti854 8 หลายเดือนก่อน

    तेस् परीवारलाई पनि फासी दिनुपर्छ

  • @JyotiAcharya-w1z
    @JyotiAcharya-w1z 8 หลายเดือนก่อน +3

    yesata sasu rw amaju nandale dherai buhari ko jyan gayeko xa yesta sasu amaju haru lai judai aago laaunu parxa natra yesta xori buhari ko yesari nai sadhai akal ma jyan janxa😢😢

  • @nirubohara6507
    @nirubohara6507 8 หลายเดือนก่อน

    Sabi familylie sajaya hunu parxa

  • @kusumsunar8770
    @kusumsunar8770 8 หลายเดือนก่อน

    Bunu temro atma ly Santi pawos😭 hatyra li fasi hos 🙏😭😭😭

  • @shantimagar2497
    @shantimagar2497 8 หลายเดือนก่อน +1

    Hatya navayeni aatma hatya samma garnu parne abasthama puryaune nai hatyara ho

  • @seawilung400
    @seawilung400 8 หลายเดือนก่อน +3

    ज्ञान परिपक नभई पोईला जानू ठूलो गल्ती र घरको गार्जनको कमि कम्जोरी देखिन्छ

  • @BishnuMaya-k4y
    @BishnuMaya-k4y 8 หลายเดือนก่อน

    😭😭😭😭😭

  • @monasingh687
    @monasingh687 8 หลายเดือนก่อน +1

    नेपाल सबसे ज्यादा सान्ती देश सोच्ते थे अब बहूती ज्यादा हत्या ओर निच घटीया गलत एक दुस्रो का घर बिगाड्ने वाला बहूत ज्यादा बढ गया है नेपाल सरकार बहूत घटीया हे फासी की नियम बनाना बहूत जरुरी है नेपाल जन्ता जागरुक हो जागरुक हो हर जगह ना पतनी को पती पर भरोसा ना पती को पत्नी पर ना बचौं को मा बाप पर भरोसा ना मा बाप को बच्चौ पर भरोसा ये केसा सर कार है ? कब कौन कां किस्की हत्या कर्दे कोई भरोसा नाही अपनो को अपनौं से ही ज्यादा डर ?

  • @kumaridirghashahi8838
    @kumaridirghashahi8838 8 หลายเดือนก่อน

    त्यत्तिकै लगेर थुन्ने होईन कि त्यो मार्ने लाई कुटेर थिलोथिलो पारेर नुन खुर्सानी दलेर चेतना दिएर तड्पाएर किन मारेछु भन्ने सम्म पारेर बल्ल थुन्ने हो नत्र त्यो ह्त्यारा ले निस्के पछि फेरि पनि मार्न पछि हट्दैन

  • @shivakarki4177
    @shivakarki4177 8 หลายเดือนก่อน

    😭😭😭😭😭🙏🙏

  • @kusumlama5828
    @kusumlama5828 8 หลายเดือนก่อน

    Salut xa baglung ko sampurna dd baini daju Bhai harulai ,dosi apradilai kada karbai nagari andolal narokina anurod xa....xori ko surakxa vayena nepal ma.

  • @AmbikaKc-u8p
    @AmbikaKc-u8p 8 หลายเดือนก่อน

    यहि घटना बाट शुरु होस अपराधी लाई मृत्यु दण्ड सरकार , कानुन संसोधन गर र शुरु गरिहाल ।

  • @parbesholi1578
    @parbesholi1578 8 หลายเดือนก่อน

    Baglung basi janata yasari nai ekjut hunuhola justice for dilisha

  • @JyotibhattriBhattri
    @JyotibhattriBhattri 8 หลายเดือนก่อน +1

    सालिनको र निरमलाको किन खोजि गरेन्न इनि पापिनी आइमाइले स्वाथि नारि ❤❤नेपालमा😂😂😂😂😂

  • @KabitaraiKabitarai-r3l
    @KabitaraiKabitarai-r3l 8 หลายเดือนก่อน

    Hatyaho भने aparadhilai कारबाही hunuparxa 😢