सिरोहिया मुटु दुख्यो भन्दै मध्यराति अस्पताल भर्ना - कडा निर्णय लिंदै गृहमन्त्री sirohiya | rabi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 19 ต.ค. 2024

ความคิดเห็น • 1.2K

  • @fulkumar7353
    @fulkumar7353 4 หลายเดือนก่อน +285

    कान्तिपुर ले काग्ग्रेस को ट्रायल लिएको छ अहिले यसको परिणाम 84 को चुनाव मा काङ्ग्रेस लाइ जनता ले बहिस्कार गर्नु पर्छ!

    • @Riseupnepal
      @Riseupnepal 4 หลายเดือนก่อน +11

      Sahi ho.

    • @RajuThapaMagar-p6b
      @RajuThapaMagar-p6b 4 หลายเดือนก่อน +7

      हुन्छ।सर

    • @DipakKarki-i3t
      @DipakKarki-i3t 4 หลายเดือนก่อน +6

      Tara nepali Janta veda chhan

    • @sunilniraula6395
      @sunilniraula6395 4 หลายเดือนก่อน +3

      Good

    • @jenishatamang7761
      @jenishatamang7761 4 หลายเดือนก่อน +6

      बिरामी त सबै नाटक हो यसलाई हिरासतमै राखेर उपचार गर्नु पर्छ बिरामी vayara

  • @devendrakc8281
    @devendrakc8281 4 หลายเดือนก่อน +52

    कान्तिपुरलाई बहिष्कार गरौं।

  • @tejbahadurnepal2888
    @tejbahadurnepal2888 4 หลายเดือนก่อน +192

    बधाई छ रबिसर डाकाहरु सबैलाई जेल कोचनु होस कुकुर हरु भुकदै गरछन आफनु काम नछोणि आघिबणनु होला हजुरको साथमा सारा जनता हामिछौ जय घनटि 🇳🇵🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔❤️❤️❤️💙💙💙💙🔔🔔🔔🇳🇵🇳🇵🇳🇵💛💛💛💗💗💗💟💟💟💙💙💙💙💚💚💚🙏🙏🙏🙏🙏🙏🙏

    • @PurushottamRaut-b5l
      @PurushottamRaut-b5l 4 หลายเดือนก่อน

      Giri bandu chai vanbainash jhole ho sakari pidit sag bechera makai polera rakhe ko paisa firta garaudain Rabi Dalal le

    • @shrechanprabhat
      @shrechanprabhat 4 หลายเดือนก่อน +7

      रबि सर हिरो जिरी कैलाश सिरोहीया काण्ड बाट जनताले नै देखाउने छ।

    • @rinastha6057
      @rinastha6057 4 หลายเดือนก่อน +2

      Rabi hiro hin jero
      Vairal mtr

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 หลายเดือนก่อน +25

    कैलाश सिरोहिया दैश द्रोही लाई कडा भन्दा कडा कानूनी कार्यवाही होस् सरकार

  • @gbgurunggurung6271
    @gbgurunggurung6271 4 หลายเดือนก่อน +238

    सिरोहिलाई अस्पताल है गिर्जा घरमा लागि राख्द हुन्छ नभए आर्यघाट पुर्याई राख्दनी हुन्छ बजियलाई ।

    • @tamangsanu2012
      @tamangsanu2012 4 หลายเดือนก่อน +5

      सहि कुरो🤘🤘👌👌

    • @RoshanTamang-zm8lq
      @RoshanTamang-zm8lq 4 หลายเดือนก่อน +3

      😂😂

    • @DurgaRai-td3vc
      @DurgaRai-td3vc 4 หลายเดือนก่อน

      👍️👍️👍️

    • @sunilniraula6395
      @sunilniraula6395 4 หลายเดือนก่อน

      Good Tara sir kangresh k neta haruu runchan hola hernuta Mario hattee haleko

    • @tulachan5791
      @tulachan5791 4 หลายเดือนก่อน

      😂😂😂😂😂😂😂

  • @urmilakc1728
    @urmilakc1728 4 หลายเดือนก่อน +3

    धेरैरामो❤्कागरे रबि जनताखुसिछन्

  • @sudarsnadhikari995
    @sudarsnadhikari995 4 หลายเดือนก่อน +87

    ग्रिह मन्त्री ज्यु अपराधि नफ्त्कोस अहिले बाहाना धेरै भयो बिरामिबनेर हस्पिटल जानि लहर चलो यो बन्द गर्नपरो

  • @Yadavdangali
    @Yadavdangali 4 หลายเดือนก่อน +11

    रवि सर अब कसैलाइ छोत्नु हुदैइन साला चोर नेता हरु लाई जेल हाल्नु पर्छ रबि सर

  • @khadkalimbu3078
    @khadkalimbu3078 4 หลายเดือนก่อน +132

    एस्ता अपराधी देश द्रोही मरे पनि केही फरक पर्दैन छिटो मरे राम्रो ।

    • @yuvraj6434
      @yuvraj6434 4 หลายเดือนก่อน +5

      के को देशद्रोही नि देश कै हैन टेरिरिस्ट हो नि यो त😊😊

    • @gopikunwar5232
      @gopikunwar5232 4 หลายเดือนก่อน

      सही कुरा गर्नु भयो।

  • @YagyaSapkota-yw6id
    @YagyaSapkota-yw6id 4 หลายเดือนก่อน +8

    मुटुको धड्कन त बढी हाल्छ नि
    रबि दाइ हजुर जस्तो नेता योद्धा हो

  • @bharatkc1543
    @bharatkc1543 4 หลายเดือนก่อน +94

    यो चोर डाँका लाई कि हत्कडी किन न लागाइएको हो

  • @devirijal7227
    @devirijal7227 4 หลายเดือนก่อน +6

    बधाई छ रबि सर हरुले गरेको काम लाई हामी जनता सचेत भएका छाै ।अगि बडनुहोस जनताले साथसपोट दिइरहनेछाै। भष्टलाई नास गरेर अगि बडनुहोस ।

  • @suryathapa2039
    @suryathapa2039 4 หลายเดือนก่อน +40

    रबि सर लाई सलुत छ
    जय रबि

  • @nandanepal2411
    @nandanepal2411 4 หลายเดือนก่อน +4

    सबै ठागहरुलाई कारबाही हुनु पर्छ एसमा हामी सम्पुर्ण जनन्ताको साथ दिने छौ सर

  • @sommagar6649
    @sommagar6649 4 หลายเดือนก่อน +50

    यो कैलाश सिरोहि लाई अब आर्यघाटमा लानुपर्छ

  • @ShivaKarki-e5s
    @ShivaKarki-e5s 4 หลายเดือนก่อน +72

    न्याय मरेको छैन।जय श्रि पशुपतिनाथ।

  • @BirBahadur-g1m
    @BirBahadur-g1m 4 หลายเดือนก่อน +1

    यो सबै नातक मात्र हो। आजिबन जेल कोच्नुपर्छ कानुन परिमार्जन गरेर देसद्रोहिहरुलाइ।

  • @bigyanpoudel9305
    @bigyanpoudel9305 4 หลายเดือนก่อน +209

    कैलाश सिरोहिया बीस्तरै बिस्तारै मोदी को नजिक जान लागिरहेको छ । होसियार 😡😡

    • @Durga.durgatinashini.111
      @Durga.durgatinashini.111 4 หลายเดือนก่อน +8

      Modi hoina Congress ho

    • @krishnakhatiwada4642
      @krishnakhatiwada4642 4 หลายเดือนก่อน +2

      मोदि होइन,अंतरराष्ट्रीय माफिया र पश्चिमा रास्ट्रहरु र अमेरिका।।।

    • @HariprasadBhattarai-u6s
      @HariprasadBhattarai-u6s 4 หลายเดือนก่อน

      Thik kura

    • @ManojBk-yy9ro
      @ManojBk-yy9ro 4 หลายเดือนก่อน

      कैलाश सिरोहीया देशद्रोही हो। 😡😡

    • @007robinhoodlove5
      @007robinhoodlove5 4 หลายเดือนก่อน +2

      🇳🇵🇳🇵🙏त्यसको कारण नेपाल का Godi media जस्ता 12 भाइ media, Biased media हुन् ।अब यस्ता media लाइ बहिष्कार गरौ नेपालिले 🙏🙏🇳🇵

  • @pratapghimire2219
    @pratapghimire2219 4 หลายเดือนก่อน +2

    कैलाश सिरोहिया लाई ब्लाकमेल को मुद्दा। इन्डियन नागरिक ले नेपाली नागरिकता किर्ते को मुद्दा। ज्यान मरेको मुद्दा कत्ति मुद्दा छन् यो मान्छे ले उन्मुक्ति पयो भने रवि लामिछाने लाई जनता ले माफ गर्दैन । कडा भन्दा कडा सजाय दिनुहोस् रवि जी तपाईं लाई साथ दिन संपूर्ण नेपाली तयार छन्।
    सबैले बुझेको कुरा जति पनि ठूला भनिएका मान्छे प्रहरी को हिरासत मा पुगे पछि बिरामी हुने सिलसिला बढिरहेको छ । यो सिलसिला मा हिरासत पुगेपछि त्यसरी हस्पिटल को बहानामा मान्छे भेटघाट गर्ने र सेटिङ मिलाउने काम मात्र हो । यो सिलसिला रोक्न नयाँ ऐन कानुन जरुरी छ।
    कैलाश सिरोहिया जस्तो राक्षस लाई पनि हिरासत छोडेर हस्पिटल मा लक्जरी लाईफ वाह रे नेपालको कानुन। यसैलाई भनिन्छ ठूला लाई चैन सानो लाई ऐन । यही कारण ले गर्दा नेपाल को उधो गति सुनिश्चित देखिन्छ ।
    कैलाश सिरोहिया को साम्राज्य खडा भएको विवरण पारदर्शी र सार्वजनिक हुनु पर्छ ।
    जति ब्लाकमेल गरेर दुनिया लुटेर पनि VIP हुँदो रहेछ नेपाल मा । कैलाश सिरोहिया लाई आमरण जेल हुनु पर्छ । पूर्व अर्थमन्त्री जनार्दन शर्माले पनि स्पष्ट ब्लाकमेल गरेको प्रमाण दिएका छन् । यति प्रमाण भए काफी होइन र ? मन्त्री लाई ब्लाकमेल गर्न सक्ने ले देश लाई कति बर्बाद बनाउँछ थाहा छ ?

  • @bunchuaamaa2331
    @bunchuaamaa2331 4 หลายเดือนก่อน +31

    मुटू दूखोसकी जोसूकै दूखोस अपराधी हरू एस्तै भन्छन छल्ने उम्किने जुक्ति एस्तो हरु लाई कणा भन्दा कणा सजाई हुनू पर्छ गृहमन्त्री ज्यू ले छोडनू हूदैन देश को धमिरा लाई

  • @khakurelshanta
    @khakurelshanta 4 หลายเดือนก่อน +4

    चोरहरुलाइ जहिले पनि अस्पतालमा नै राख्ने ? राख्नै परेपनि पुलिस खस्पतालमा पो राख्खु पर्छ ।

  • @jyotishahivlogs
    @jyotishahivlogs 4 หลายเดือนก่อน +43

    सीरोहियाले आज सम्म अरुलाई दुख दिदै आएको थियो झुठो समाचार छापेर अरुको मुटु दुखाएको थियो अहिले सिरोहिया कै मुटु दुख्यो पाप लागेको हो अरु केहि होईन 😡I am very very happy 😄well done sarkar 👏I really appreciate this government

    • @naveengurung3253
      @naveengurung3253 4 หลายเดือนก่อน

      Sirohiya ko malami Jane ho😂😂😂😂😂

  • @bishnugautam1916
    @bishnugautam1916 4 หลายเดือนก่อน

    सहिछ यस्तै डाकाहरु खाेजि खाेजि पक्राउगर्नु पर्नेछ रबिजि धन्यवाद सलामछ

  • @suryathapa2039
    @suryathapa2039 4 หลายเดือนก่อน +55

    स्रोहिया को बाहाना हो
    ४२० volt को करेन्ट लाउनु पर्छ
    आफै ओकल्छ।

    • @Paudelji
      @Paudelji 4 หลายเดือนก่อน

      Sai ho

    • @prakahkarki9806
      @prakahkarki9806 4 หลายเดือนก่อน

      sai ho😅😅

  • @palchhangyonzon5969
    @palchhangyonzon5969 4 หลายเดือนก่อน

    देश र जनताको सराब लागेको छ

  • @KaranBc-bk2sf
    @KaranBc-bk2sf 4 หลายเดือนก่อน +45

    झुट बोलेर निस्कने बाहाना हो।।अब चाहिने मुटुको बिमारि पर्छ।।अनि झुटको खेति सबै मुटुको घाऊमा गई बल्झिने छ।।

  • @chandrarai2016
    @chandrarai2016 4 หลายเดือนก่อน +3

    मन्त्री प्रधानमन्त्री अदालत पुलिस प्रसासन हातमा लियर सबैलाई मुठिमा राखेर कन्ट्रोल गरि अाकुत सम्पति कमायको पाप लागेको कान्तिपुर को कैलास सिरउपर

  • @dipuneupane189
    @dipuneupane189 4 หลายเดือนก่อน +41

    पशुपती आर्यघाट जानु पर्ने

  • @BirKhadka-fk9xd
    @BirKhadka-fk9xd 4 หลายเดือนก่อน +38

    🎉🎉🎉🎉🎉रबी ज्यू तपाई सूर्य हो ! सूर्यको प्रकाशले सफा फोहोर भन्दैन समानता प्रकाश छरिरहन्छ । त्यसतै भै तपाई आफ्नो निस्पछे बिचार छर्नुस सबै नेपालीले तातो महसुस गरौं । 🎉🎉🎉🎉🎉🎉

  • @princeraj77736
    @princeraj77736 4 หลายเดือนก่อน +1

    हार्दिक श्रदाञ्जली

  • @laxtharu472
    @laxtharu472 4 หลายเดือนก่อน

    सिरोही को नाटक बेलैमा बुझनु पर्छ गृहमन्त्री ज्यु

  • @rupeshpun5432
    @rupeshpun5432 4 หลายเดือนก่อน +74

    यस्ता राष्ट्रघाती मिडिया, बिचौलिया, जनतामा भ्रम फैलाउने मिडिया कान्तिपुरलाइ देशबाट भगाऔ।।।

    • @janukalama6310
      @janukalama6310 4 หลายเดือนก่อน

      Birami ko ngtak gare ra vagne pryass gardai xã aparadhi

  • @Hangsa-ix4mm
    @Hangsa-ix4mm 4 หลายเดือนก่อน +19

    यो धोती लाई आर्यघाट पुर्याउनु‌ नै best हुनेछ।

  • @YagyaSapkota-yw6id
    @YagyaSapkota-yw6id 4 หลายเดือนก่อน +3

    कालो काग्रेस को पनि मुटु को धड्कन बढी रहेको छ होला

  • @beeplucklimbu8248
    @beeplucklimbu8248 4 หลายเดือนก่อน +29

    भ्रष्टाचार, कालाे धनणदा गरेर पक्राउ परेपछि मुटुकाे धड्कन नबढेर के हुन्छ त?? डरमा जस्काे नि ढड्कन बढ्छ। हार्ट अट्याक आउँछ नी भन्दैमा अपराधी लाई माफी दिन मिल्दैन।

  • @SANJUBHATTARAI-en9el
    @SANJUBHATTARAI-en9el 4 หลายเดือนก่อน

    अब रबि जि तपाईं अघि बढ्नुस पछाडी नहेर्नु जनता तपाईको साथमा छन्

  • @umeshkarki3368
    @umeshkarki3368 4 หลายเดือนก่อน +22

    यसको मुटु नै झिकेर फ्यालिदिए भैगयो नि बहाना गर्दो रहेछ। यदी साच्चै यस्तो भएको भए असपतालको बसाइ सकेपछि पुन:हिरासतमा तोकिएको समयसम्म बस्नैपर्ने उन्मुक्ति नपाइने व्यवस्था हुनुपर्छ ।

  • @sagarchamling4758
    @sagarchamling4758 4 หลายเดือนก่อน

    सिरोहिया नेपाली नागरीक नभएको ले कान्ती पुर मिडियाबाट हटाउनु पर्छ ।

  • @PunamayaShrestha-sn3ku
    @PunamayaShrestha-sn3ku 4 หลายเดือนก่อน +38

    अब doctor ले नै सिकिस्त भनेपछी चोर हरुको drama,congress अपराधिहरुको भेट्ने लहर्ले काम गर्ने लक्ष बोकेका रबिले मात्र केगर्नु? यो पापिहरुको देश मा काम गर्ने युबा हरुले के खुट्टा देक्न पाउथे

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 4 หลายเดือนก่อน

      अब नेपालमा धर्तीमाता देबीदेवता छन् भने नेपालमा आधाघण्टा भुकम्पआएर धोस्त बनाईदे यो भ्रष्टाचार हत्यारा घुस्याहाहरुको तर्बारमा बाँच्नु भन्दात मर्नु नै बेस हुन्छ भ्रष्टाचारले हत्याराले घुस्याहाले डुङडुङती गनाएको देशमा किनबाँच्नु पर्यो

  • @MadhavKarki-oc2ys
    @MadhavKarki-oc2ys 4 หลายเดือนก่อน

    रबि सर यो सिरोहियालाई छोड्नु हुन्न है नडराई ई भर्स्ट हरुलाई एक एक गरि जेल कोच्नुस आम जन्ता हजुर्को साथ्मा छौ जय रबि सर जय

  • @ramtamang5680
    @ramtamang5680 4 หลายเดือนก่อน +26

    यो छुट्टाउनु का लगि खेल हो

  • @purnakharadhikari2501
    @purnakharadhikari2501 4 หลายเดือนก่อน +1

    नेपाली डा ं हरू किन बेच हुऱ्छन अब पहिला त संसद हरू किन बेच हुने गथै ा

  • @purushottamaryal9230
    @purushottamaryal9230 4 หลายเดือนก่อน +11

    छीतो भन्दा छीतो जेल कोचौ नत्र भारतको चलखेल हुनसक्छ

  • @nishanmagar4899
    @nishanmagar4899 4 หลายเดือนก่อน +3

    अस्पताल होइन त्यही मोर्न दिनुपर्छ जाठालाई

  • @Natra422
    @Natra422 4 หลายเดือนก่อน +11

    यस्ता अपराधि लाई काहिँ भलाेहुन्छ
    देसघातिअपराधिहाे सिराेइया

  • @jagarnathshah3659
    @jagarnathshah3659 4 หลายเดือนก่อน +1

    देश द्रोही सबैलाई यस्तै जेलमा कोच्नु पर्दछ
    जालझेल गरेर नेपाली नागरिकता लिएर नेपाल र नेपाली लाई नै गुलाम बनाउन सफल भएको यस्ता अपराधीहरु लाई जेल मै हाल्नु पर्दछ

  • @nirmalachhetri1185
    @nirmalachhetri1185 4 หลายเดือนก่อน +10

    मर्दा केही हुँदैन परिवारलाई नेपाली सम्पत्ति अकुत लुटेको छ यस्ता देश द्रोहिले

  • @yutubyutub679
    @yutubyutub679 4 หลายเดือนก่อน

    यस्ता नाटक र नौटङ्की कुरा हरुलाइ नमरे सम्म छोड्नु हुदैन रबि सर

  • @sabitrasubedi1421
    @sabitrasubedi1421 4 หลายเดือนก่อน +9

    प्रेसर र मुटुको समस्या शिरोहियालाइ मात्र होइन शिरोहिया समर्थक नेता ज्यू को पनि हुने अनुमान

  • @MilanBohara-yq7nc
    @MilanBohara-yq7nc 4 หลายเดือนก่อน

    धेरै धेरै धन्यवाद छ 🙏 रबि सर ❤️एसै गरी सबै भृस्टाचार नेता हरु लाई खोरमा हाल्नु होला ❤हजुरलाई पशुपतिनाथको आशिर्वाद सदैव रहिरहोस ईस्टकुल देवताले सदैव रक्षा गरुन बिन्ति छ आमा बुवा हजुर हरु को आशीर्वाद रहीरहोस भगवान संग प्रार्थना गर्छु 🙏🌹🌻❤️💝🪷🌺🪷🎁💕❣️💐🌺💐💖🎇🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 ❤️ 🌹 🌻 ❤️🌻

  • @bharatbasnet3834
    @bharatbasnet3834 4 หลายเดือนก่อน +14

    तेहिसपिटल मा माेराेस धाेति अपराधि कालाेङरेस कान्तिपुर भटचारि काेनाटक हाे याेमाेरयाे भने जन्ता खुसि हुछन

  • @balmukundthapa7917
    @balmukundthapa7917 4 หลายเดือนก่อน

    यो कैलासे लाई कडा भन्दा ‌ कडा कारबाही होस

  • @HariChandraMaharjan-xu6ek
    @HariChandraMaharjan-xu6ek 4 หลายเดือนก่อน +9

    येस्तो त प्राय सब नेता हरु लाइ हुने रोग हो

  • @harishrestha6292
    @harishrestha6292 4 หลายเดือนก่อน

    सिरोहियाको नाटक! तुरुन्त जेलमा कोच्नु पर्छ ।

  • @suntalitamang2371
    @suntalitamang2371 4 หลายเดือนก่อน +9

    Jay Rabi

  • @kanchan-qf5dz
    @kanchan-qf5dz 4 หลายเดือนก่อน +1

    जब संम्म यो काङ्ग्रेस पाटि🇳🇵नेपालदेखि पत्तासाप हुदैन नेपाल र नेपालिले सान्ति पाउदैनन😥🙏

  • @ramgurung5002
    @ramgurung5002 4 หลายเดือนก่อน +10

    याे सब बहाना मात्र हाे, याे डांकालाई छाेडनु हुदैन

  • @benjupariyar3250
    @benjupariyar3250 4 หลายเดือนก่อน

    काेहि अपराधी र भ्रष्टाचार हरु उम्कन नपाओस गृहमन्त्री ज्यु 🇳🇵🇳🇵🇳🇵

  • @KulRai-n2x
    @KulRai-n2x 4 หลายเดือนก่อน +12

    हस्पतालमा हैन यस्तो भ्रष्टचारीलाई अब देखी जेल परेको जो कोही भए पजि जेल भित्र नै राखेर चेक गर्ने सरकार ले यो ब्वयस्था गरिनुप्रछ ।

  • @alkhrijj1784
    @alkhrijj1784 4 หลายเดือนก่อน

    यो सिरोहिया देस को लागि खतरा हो यो त स्याल बाट शेर भइसकेछ ।। यसलाई पुनः स्याल बनाएर सीमा कटा सरकार ।।

  • @chakrabahadurbhandari2670
    @chakrabahadurbhandari2670 4 หลายเดือนก่อน +2

    कानून र सरकार सबैकालागि बराबर हाे यसकाे औकात अनि बावुकाे छाेराकाे दम देखाउने बेला आएकाले छ । जय रबि !

  • @sudarshanpaudel6029
    @sudarshanpaudel6029 4 หลายเดือนก่อน +5

    बधाई छ रबि सर

  • @rijankhadka1719
    @rijankhadka1719 4 หลายเดือนก่อน +1

    स्वास्थ्ये समस्या कि गेमप्लानिङ्ग?? अब ऋषि धमला कहिले पक्रने? जे जसरि रविले कदम चालिरहेका छन एकदमै सहि छन रविलाई सलाम, साथ र सपोर्ट गरिने नै छु भटाभट कार्वाहि गरियोस।

  • @karansarki337
    @karansarki337 4 หลายเดือนก่อน +9

    Good🎉Ravi🎉sar❤❤❤

  • @sunbahadur2533
    @sunbahadur2533 4 หลายเดือนก่อน

    Jay ghanti

  • @LalbdrSunchiudi-mw7ih
    @LalbdrSunchiudi-mw7ih 4 หลายเดือนก่อน +4

    राम्रो शीत चेक गरेर फेरि हिरासत मा लैजाउ यो बाहाना हो।

  • @chandrakhanal5500
    @chandrakhanal5500 4 หลายเดือนก่อน +2

    अर्काकाे बुई चडेर कुकर्म गर्नेलाई भगवानले पनि हेर्छन ।अब रामहरि खतिवडा र गगन थापाले कैलाशकाे स्वास्थ्यकाे जीम्मा लिनु पर्छ ।

  • @shantapokharel66
    @shantapokharel66 4 หลายเดือนก่อน +7

    सब नाट्क हो।।काङ्ग्रेसले बाहाना बनाउन लायो होलानी ।।।हस्पिटल बसेपछी सबैलाइ भेट्न पाइने भयोनी।।यो डाक्टर पनि बिक्री भयोकी धम्की आयो होलानी।।।यस्तै हो हाम्रो नेपालमा।।।वकिलले बाहाना बनाउन लगायो होला।।।

  • @bhumishrestha
    @bhumishrestha 4 หลายเดือนก่อน

    अब उन्को मुटु धड्कन पनि रोकिदिनु पर्छ अनि नेपाल स्थिरता मा रहन्छ

  • @debthadarai1702
    @debthadarai1702 4 หลายเดือนก่อน +6

    रामो्मांछे सहिकामले सुदि्ंछ तरनरामो् मांछेएसै ग्छ संसदको। बैेठकमा काँगे्सछोडेर अरुकोटाउ को फुटालनखोजथो ऐेलेसिरियोया बिमारकोबा हाना गरोभनि पे्सरले सिधैलांछ बिमारिकोकिरा आफैजांछ नकामगराकोहो योबाउनको चलगरा कोहो धोतिपनि बिपरित आदतले बिग्ंछ

  • @kumarkarki9900
    @kumarkarki9900 4 หลายเดือนก่อน

    सिरोहिया लाई अग्रिम हार्दिक श्रद्धाञ्जली बेक्त गर्दछु

  • @Thapakhim-ju6br
    @Thapakhim-ju6br 4 หลายเดือนก่อน +6

    यो सबै नातक हो रबिको पावर देखिस नि??

  • @5_Angels
    @5_Angels 4 หลายเดือนก่อน +1

    Jay rabi Nd jay ghanti premi

  • @neetasanu5197
    @neetasanu5197 4 หลายเดือนก่อน +5

    यो इन्डियन हो अब ईन्डिया गयर लुक्छ😂😂😂बिरामिको नाटक ले

  • @preamgrg8636
    @preamgrg8636 4 หลายเดือนก่อน +1

    यो सबै बाहाना हो।तेस्लाइ केहिपनी भयेको छैन

  • @jyotishahivlogs
    @jyotishahivlogs 4 หลายเดือนก่อน +3

    सिरोहियाले विदेशीलाई हाम्रो देशको गोप्य सुचना दिने गरेको हुनाले होला यो so called विदेशी diplomatic हरुलाइ टाउको दुखेको होला … हाम्रो देश को कुरा लाइ लियर किन टाउको दुखाउनु परेको 😠😠😠

  • @KrishnaLama-yr1hb
    @KrishnaLama-yr1hb 4 หลายเดือนก่อน

    पापीको कहिले भलो हुँदैन। कैलाश चौर देश छोड

  • @rameshsilawal2315
    @rameshsilawal2315 4 หลายเดือนก่อน +5

    यहि कान्डले माथि नपुर्याओस यमराजले दया गरून् अझै नराम्रा समाचार लेख्ने मौका मिलोस्।सबैकोलागी चलखेलको मौका मिलोस् यहि शुभकामना ।

  • @Tarik_sr_25
    @Tarik_sr_25 4 หลายเดือนก่อน

    जये रबी

  • @deepagyawali2656
    @deepagyawali2656 4 หลายเดือนก่อน +7

    यस्को उपचार त आर्यघाटमा होस पशुपतिनाथ

  • @sitaneupane3970
    @sitaneupane3970 4 หลายเดือนก่อน

    मछो उम्कने दाउ हेरदैछ सिरोहिया लाइ कडाकार्बाहि हुनुपर्छ

  • @rajupokhrel7186
    @rajupokhrel7186 4 หลายเดือนก่อน +4

    Ravi jee le j bole tyo pugeko x Bina prove sama ko xin yad hos adalat nirdosh vaner birami vaner xutauna na khojiyos.....

  • @kajilalshrestha9411
    @kajilalshrestha9411 4 หลายเดือนก่อน

    Wow ठूला नेताहरुको खेल, कृष्ण ब मोहोरा र कैलाश सिरोहिया जेल मुक्त हुने गराउने राजनीति धिक्कार छ हाम्रो नेपालको राजनीति?

  • @bisnubhatta5499
    @bisnubhatta5499 4 หลายเดือนก่อน +4

    मोर्छ अब

  • @shanbahadurdisha3340
    @shanbahadurdisha3340 4 หลายเดือนก่อน

    Jay. Rabi. Jindabad

  • @karnasinghgurung9734
    @karnasinghgurung9734 4 หลายเดือนก่อน

    दम्दार भाषण रबि जय नेपाल

  • @GalxyGlaxy-o8w
    @GalxyGlaxy-o8w 4 หลายเดือนก่อน

    ठुला ठुला मान्छे पक्राउ पर! भन! बिमारी को बाहाना बनाउदै बिमारी को बाहाना गरेर बाहिर आउछन अब देखि चेक जाँच जेल भित्र जाँच हुनु पर्यो

  • @shantabahadurkc1958
    @shantabahadurkc1958 4 หลายเดือนก่อน

    देशका संपुर्ण माफिया र देश लुटेराहरू लाई हार्दिक श्रधांजली ।

  • @RajuThapaMagar-p6b
    @RajuThapaMagar-p6b 4 หลายเดือนก่อน

    बधाई रबि सर हिम्मतवाला गृहमन्त्री ज्यु

  • @neerajshrestha9567
    @neerajshrestha9567 4 หลายเดือนก่อน

    सिरोहिया लाई समर्थन गर्ने सिर्फ भ्रष्ट नेता हरु मात्र छन।।जनता अधिकांस खुशी छन।।यो पनि बुझ्न जरुरी छ।

  • @GurungtamuGurung-cv3ky
    @GurungtamuGurung-cv3ky 4 หลายเดือนก่อน

    कान्तिपुर पत्रिकालाई अब बहिष्कार गर्नुपर्छ।

  • @sarupdhungana7095
    @sarupdhungana7095 4 หลายเดือนก่อน

    रबिजी भाउजुको फाइल खोल्नुस सबै काङ्ग्रेस हरु भाजु तिर लाग्छन पत्रकार माफिया तेसै जेलमै कुहिन्छन !

  • @Balaramraut135
    @Balaramraut135 4 หลายเดือนก่อน

    सिरोहियालाई आजिबन कारागारमा सडायर हतकडी लगायर कारागारमा नै मिरतयु हुने समम गराउनु पर्छ त्यही सडेर मरन दिनु पर्छ।गिरह मन्त्री रबि लामिछानेले यसलाई पकडनु यकदमै सहि काम गर्नु भयो।यो माडेको दादागिरी नेपालमा कतिन्जेल कतिले सहने।

  • @48rules67
    @48rules67 4 หลายเดือนก่อน

    खबरदार नेपालमा उपचार नहुने र भारतको अस्पतालमा उपचार गर्न जाने बहानमा गृहमन्त्री सचेत हुनु पर्छ ।

  • @Rajughetmal
    @Rajughetmal 4 หลายเดือนก่อน

    देशकै दुर्गन्ध हो जेल्मै उपचार गर्नु पर्छु

  • @Gyawalibishnudev
    @Gyawalibishnudev 4 หลายเดือนก่อน

    ८४ को चुनाबमा काङ्ग्रेस लाई पत्तासाप गर्नु पर्छ । जनता अब भष्टाचारि देसदोर्हि काङ्ग्रेस लाई पत्तासाफ गर्न जनता अब जाग ।मासुभातमा जनता न बिक । जय देश

  • @kamalrayamajhi-jk9ut
    @kamalrayamajhi-jk9ut 4 หลายเดือนก่อน

    जुन हस्पिटल ले बिमारि भनि कार्ड लेखि हस्पिटल भर्ना गर्छ त्यो हस्पिटल लाइ नै कारबाही गर्नुपर्छ

  • @kabirai2776
    @kabirai2776 4 หลายเดือนก่อน

    अब हशपिटल जेलभित्रै बनाउनु पछ डाकाहरु शबैकाे नाटक यशकाे धनशमपति शबै शरकारि करण गनुपछ नेपाली जनताहरुलाई लुटेकाे हाे

  • @gobardhanpun7808
    @gobardhanpun7808 4 หลายเดือนก่อน

    कैलाश सिरोहिया लाई छाड्नु हुदैन।
    धेरै घातक घटना घटाउन सक्छ।
    यो नं १ गुण्डा हो।
    जेल कोच्नु पर्छ
    रबी सर 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @keshabprasadphayal2652
    @keshabprasadphayal2652 4 หลายเดือนก่อน +1

    तस्कर हरु छुटाउने नो इन्ट्र्यी।