यो सिर्यल मा चै हेर्दाहेर्दै कतिले त रमाईलो मान्नुहुनेछ कति पय ले चै देसको यो स्थीत लाई चाड पर्वहरू खिल्ला उडायको जस्तो देखिन्छ ठीकै छ जस्जले आफ्नु ठाउँमा बस्नहुने नेपालीको माहाँन चाड पर्व को लागि हार्दीक मंगलमय शुभ-कामना ब्यक्त गर्दै छु तर यि देउति चेलि ले अलि फरक फरक कुराहरु मन खिन्न हुनेछ है साथिहरु देउति को बीबाह गरेर पठाएँ हुनि थियो कति रिठे को अगि पछी लगाँको हो चेलिबेटी मिल्न पर्छ नि निसा र देउति फीटीकै मिल्दैन कीन होला 😂😢😮😅😊
Narayan दाईलाई धेरै पछी देख्न पाईयो एकदमै खुसी लाग्यो ! एक जमाना थियो नारायन त्रिपाठि दाई राजेश जतिकै जुन फिल्ममा पनि हुनैपर्ने जनाताको माग थियो अब फिल्म पनि आउनु पर्यो plz दाई 🙏🙏
"बाल बच्चा त कता छन कता?आमा कै टुंगो छै" भन्ने डाईलग सुन्दा खुब हासो लाग्यो।हाहाहाहा😀😀😀नारायण दाजु को पुरानो सिरियलहरुमा बोलेका हरेक डाईलग सुपर हिट हुन्थ्यो।"भिनाजु" नाम पनि युनिक लाग्यो
नारायण त्रिपाठी को पनि इन्ट्री भयो हर्के हल्दार मा धेरै पहिले नेपालि चलचित्र मा देखेको थिएँ आज सिरियल मा पनि देख्न पाइयो तिहार तथा छठ पर्व को सम्पुर्ण टिम र दर्शक लाइ हार्दिक शुभकामना ❤❤❤
धेरै वर्ष पछि नारायण त्रिपाठी सर लाई हर्के हल्दार मा देख्न पाउदा खुसि लाग्यो। अबको समयमा उहाँ को कला निरन्तर देखिरहन पाइयोस,नारायण त्रिपाठी सर र हर्के हल्दार टिम लाई अनन्तकाल सम्म सफलताको शुभकामना🙏 शुभ दिपावलि को शुभकामना🙏
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुना ११४४ नेपाल संवतको हार्दिक मङगलमय शुभकामना ! भैलिनी आईन आगन गुनिया चोलो मागन हे ! औसी को बारो गाई तिहारो भैलो हरियो गोबर ले लिपेको लक्ष्मी पूजा गरेको हे !औंसी को बारो गाई तिहारो भैलो हामी तेसै आएनौँ बलि राजा ले पठाको हे !औंसी को बारो गाई तिहारो भैलो आहै ! भन मेरा भाइ हो - ध्यौसुरे आहै ! राम्ररी भन - ध्यौसुरे श्वोर मिलाईकन - ध्यौसुरे भन न भन - ध्यौसुरे हे ! राम्ररी भन - ध्यौसुरे हे !मेरा भाइ हो - ध्यौसुरे औसीको रातमा - ध्यौसुरे ४ भाइ साथमा - ध्यौसुरे आकाशका तारा - ध्यौसुरे झिलिमिली सारा - ध्यौसुरे हे !रातो माटो - ध्यौसुरे चिप्लो बाटो - ध्यौसुरे लड्दै पड्दै - ध्यौसुरे हे !आएका हामि - ध्यौसुरे ए ! ध्यौसी खेल्न - ध्यौसुरे ए !भन न भन - ध्यौसुरे मेरा भाइ हो - ध्यौसुरे राम्ररी भन - ध्यौसुरे श्वोर मिलाईकन - ध्यौसुरे यो घर कत्रो - ध्यौसुरे सिंह दरबार जत्रो - ध्यौसुरे दिन्छन दिन्छन - ध्यौसुरे दिनै आँटे - ध्यौसुरे गाऊ भाइ हो - ध्यौसुरे मै मागी दिउला - ध्यौसुरे आकाशका तारा - ध्यौसुरे सेल खाने दारा - ध्यौसुरे हे !आखाम बाखम - ध्यौसुरे सेलापुरी चाखम - ध्यौसुरे ए !भन न भन - ध्यौसुरे ध्युसेरे भन - ध्यौसुरे ! सुख, शान्ति तथा समृध्दि ! हर्के हल्दार परिवार!
सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु हुने नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा तिहार र छठको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै तिहार विशेष हर्केहल्दार हेर्नु नछुटाउनुहोला र कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद 🙏🙏❤
कर्के हल्दार परिवारलाई २०८० बर्ष काे तिहार काे हार्दिक सुभकामाना छ देश बिदेश हुनि नेपाली तिहार काे हार्दिक सुभकामाना छ रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤happy tihar ok good night x❤😂🎉
रिठे र निसा को माया देखेर मन मा जलन हुन्छ तर यो सिरियल को बिस्ने न मरि रिठेको बिहा हुदैन पर्चन्डे न मरि देस मा सान्ती हुदैन अनि म हेर्दै बस्ने त होला नि
यो सिर्यल मा चै हेर्दाहेर्दै कतिले त रमाईलो मान्नुहुनेछ कति पय ले चै देसको यो स्थीत लाई चाड पर्वहरू खिल्ला उडायको जस्तो देखिन्छ ठीकै छ जस्जले आफ्नु ठाउँमा बस्नहुने नेपालीको माहाँन चाड पर्व को लागि हार्दीक मंगलमय शुभ-कामना ब्यक्त गर्दै छु तर यि देउति चेलि ले अलि फरक फरक कुराहरु मन खिन्न हुनेछ है साथिहरु देउति को बीबाह गरेर पठाएँ हुनि थियो कति रिठे को अगि पछी लगाँको हो चेलिबेटी मिल्न पर्छ नि निसा र देउति फीटीकै मिल्दैन कीन होला 😂😢😮😅😊
Narayan दाईलाई धेरै पछी देख्न पाईयो एकदमै खुसी लाग्यो ! एक जमाना थियो नारायन त्रिपाठि दाई राजेश जतिकै जुन फिल्ममा पनि हुनैपर्ने जनाताको माग थियो अब फिल्म पनि आउनु पर्यो plz दाई 🙏🙏
"बाल बच्चा त कता छन कता?आमा कै टुंगो छै" भन्ने डाईलग सुन्दा खुब हासो लाग्यो।हाहाहाहा😀😀😀नारायण दाजु को पुरानो सिरियलहरुमा बोलेका हरेक डाईलग सुपर हिट हुन्थ्यो।"भिनाजु" नाम पनि युनिक लाग्यो
हर्के हल्दार हेर्दै भात खादै थिए पटका वाला सिन हेर्दा भात सर्केर झन्दै मरिन😅😅😅लस्तै मजा आयो आजको भाग मा
झगदिया बिस्ने रोयको देखेर लास्तै हसो लागो
Padkyo pateka sabai padkyo😂😂😂3 4 lakhko😅
नारायण त्रिपाठी को पनि इन्ट्री भयो हर्के हल्दार मा धेरै पहिले नेपालि चलचित्र मा देखेको थिएँ आज सिरियल मा पनि देख्न पाइयो तिहार तथा छठ पर्व को सम्पुर्ण टिम र दर्शक लाइ हार्दिक शुभकामना ❤❤❤
❤❤❤
धेरै वर्ष पछि नारायण त्रिपाठी सर लाई हर्के हल्दार मा देख्न पाउदा खुसि लाग्यो। अबको समयमा उहाँ को कला निरन्तर देखिरहन पाइयोस,नारायण त्रिपाठी सर र हर्के हल्दार टिम लाई अनन्तकाल सम्म सफलताको शुभकामना🙏
शुभ दिपावलि को शुभकामना🙏
निसा रिथेलाइ हेर्न आको❤❤❤❤
तिहारको सुभ कामना
यो सिरेल धेरै मन पर्छ
बत्ती र दियोको झिलीमिली साझ् देउसी र भैलो गीतको माझ हर्षका साथ मनाउ यो चाड शुभकामना दिपावलिको
यो सिरियलमा बुनु मैचाको अभिनय चाहिँ मान्नै पर्छ। शुभ दिपावलीको शुभकामना यो सिरियलका सम्पूर्ण सदस्यहरु माझमा।🎇🎇🎇
Ramro xa❤❤🎉
आजको भाग एक्दमै दामी खम्बे ब्रो लाई कपल स्टेट गर्दा पो झन दामि देखियको छ❤
नेपालका जाेनिलिभर,अर्थात नारायणजिले,सबै सानाे पर्दा भ्याउने भए।धन्यवाद ।🇳🇵🇳🇵🇳🇵🇳🇵बि.न.पा.४ सुर्खेत नेपाल ।
२०८० सालको शुभ् दिपावलिको पावन अबसरमा सबैमा शुभकामना 🌷🥀🙏
हर्के हल्दार हास्यसिरियल असाध्यै राम्रो र रमाईलो लाग्छ! धेरै प्रगति गर्नुहोस र कल्याण होस! नयाँ सालमा नयाँ नयाँ अभियान होस! नयाँ कलाकारहरु होस! सबै कलाकारहरुको भलाई र भलो होस! अभिनय राम्रो र सफलता होस! धेरै मेहनत पनि गर्नुहोस ! मेहनतको फल मीठो हुन्छ! सबै कलाकारहरुको नाम, काम, दाम र ईज्जत होस! सबै कलाकारहरुको माया,मान तथा सम्मान होस! २०८० सालको उपलक्ष्यमा सबै कलाकारहरुलाई शुभ दिपावली तथा न्हु दया भिन्तुना ११४४ नेपाल संवतको हार्दिक मङगलमय शुभकामना !
भैलिनी आईन आगन
गुनिया चोलो मागन
हे ! औसी को बारो
गाई तिहारो भैलो
हरियो गोबर ले लिपेको
लक्ष्मी पूजा गरेको
हे !औंसी को बारो
गाई तिहारो भैलो
हामी तेसै आएनौँ
बलि राजा ले पठाको
हे !औंसी को बारो
गाई तिहारो भैलो
आहै ! भन मेरा भाइ हो - ध्यौसुरे
आहै ! राम्ररी भन - ध्यौसुरे
श्वोर मिलाईकन - ध्यौसुरे
भन न भन - ध्यौसुरे
हे ! राम्ररी भन - ध्यौसुरे
हे !मेरा भाइ हो - ध्यौसुरे
औसीको रातमा - ध्यौसुरे
४ भाइ साथमा - ध्यौसुरे
आकाशका तारा - ध्यौसुरे
झिलिमिली सारा - ध्यौसुरे
हे !रातो माटो - ध्यौसुरे
चिप्लो बाटो - ध्यौसुरे
लड्दै पड्दै - ध्यौसुरे
हे !आएका हामि - ध्यौसुरे
ए ! ध्यौसी खेल्न - ध्यौसुरे
ए !भन न भन - ध्यौसुरे
मेरा भाइ हो - ध्यौसुरे
राम्ररी भन - ध्यौसुरे
श्वोर मिलाईकन - ध्यौसुरे
यो घर कत्रो - ध्यौसुरे
सिंह दरबार जत्रो - ध्यौसुरे
दिन्छन दिन्छन - ध्यौसुरे
दिनै आँटे - ध्यौसुरे
गाऊ भाइ हो - ध्यौसुरे
मै मागी दिउला - ध्यौसुरे
आकाशका तारा - ध्यौसुरे
सेल खाने दारा - ध्यौसुरे
हे !आखाम बाखम - ध्यौसुरे
सेलापुरी चाखम - ध्यौसुरे
ए !भन न भन - ध्यौसुरे
ध्युसेरे भन - ध्यौसुरे ! सुख, शान्ति तथा समृध्दि ! हर्के हल्दार परिवार!
सम्पुर्ण स्वदेश तथा विदेशमा रहनु हुने नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी हरुमा तिहार र छठको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै तिहार विशेष हर्केहल्दार हेर्नु नछुटाउनुहोला र कस्तो लाग्छ प्रतिक्रिया पनि दिनु होला धन्यवाद 🙏🙏❤
कर्के हल्दार परिवारलाई २०८० बर्ष काे तिहार काे हार्दिक सुभकामाना छ देश बिदेश हुनि नेपाली तिहार काे हार्दिक सुभकामाना छ रिठ्ठे भाई निशा बहिनी देउति बहिनी धेरै धेरै धेरै रमाइलो भयो साउदि देखि हेरिरहेको छु जय नेपाल जय भगवान् 🎉😂❤happy tihar ok good night x❤😂🎉
सार्है राम्रो छ हर्के सिरियल सबै ठिमलाई 2080 काे तिहार काे शुभकामना🎇🎇🎇
दामी आजको भाग्ले हसयो,,कलकत्ते काइयो रे😅😅😅😅
Wow🎉🎉❤
धेरै बर्ष पछि नारायण त्रिपाठीलाई देख्न पाइयो खुसि लाग्यो बधाई छ सम्पूर्ण टिमलाई ❤❤❤❤❤❤❤❤❤❤
हर्के हल्वल्दार को सम्पूर्ण टिमलाई तिहारको शुभ कामना।
देश बिदेशम रहनुभएका दाजुभाई दिदिबहिनीहरु लगायत सम्पुर्ण नेपालिहरूमा महान चाड दिपावलीको हार्दिक मंगलमय शुभकामना | 🎉🎉
yo mula balan_sahah1.6M fake wala ho yo aafu mehenat nagerara aruko name bata fame kamaunxa
@@Baibhav_pro❤😊
Happy Deepwali 2your whole family member 🎉
Hajurlai pani
@@amritthapa-d3f😊😊😊
स्यानो हुदा मरुन्जेल हसाउने आज फेरि यहा हसाउन आपुगेछनि......🤣🤣🤣🤣🤣🤣🤣🤣🤣
Ritthe ko big frn😊
देउती बा खै
❤❤❤❤❤
धेरै राम्रो छ हर्के हल्दार टिमलाई शुभ दिपावलिको धेरै धेरै शुभकामना छ ❤❤❤🎉🎉🎉
यो रिथेले अब दाजु कै कारन कुटाइ खानी भो,,,खाली केटि जिस्क्याउदो रैछ
यो हाडी घुप्टे रिठ्ठे/निशा/देउती र बुनु मैचा ले गर्दा मात्रै हेर्नू मन लाग्छ हो अति मम पर्ने शिरियल हर्केहल्दार
Vinaju op 🙏😀😀😀🤣🤣🤣😀😀😀😀
yo team le narayan tripathi lay lyaeko dherai ramro bho. permanent rakhnu paryo. and you bhagma khambe ji lai kapal le sarai handsome dekhiye ko xa.
दामि छ समपुरना टिम लाइ दिवलि को सुभकामना छ
ekdam Ramro,,, Prem Charo sar aauda jhanai Badi Ramilo bho,,, keep it up team Happy Tihar
झगडे बिसने काे नाटक पनि कति मन परछा ❤❤😂
😁😁😁😁😁😁Sarai hasaune ramro xa
Swadesh tatha bidesh ma rhanu hune sampurna aafno Jana haruma Hardik mangalamaya shubha kamana!
Oh aba hamro legend Narayan terpati sir lai welcome cha
आजको एपिसोटमा निकै रमाइलो भयो ।
तिहारको सम्पूर्ण सुभकामना ❤
Hahahahaahaa ritheka daju bhai le aba pet dukhni gari hasaune vaya ni
धेरै राम्रो छ है हजुर धन्नेबाद सबैलाइ 🙏🙏🙏🙏🙏🙏🌺🙏🌺🌺
Kada aayo ta Tripati jiu ani sabae team lae badae cha dhayrae Pragati huncha hajur haru kaslay k garcha
देश बिदेशमा रहनु भएका सम्पुर्ण नेपाली जनहरुमा माहन चाड दिपावलि (तिहार )को हार्दिक मङलमय सुभकामना .......
Superbbb
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
नारायन त्रिपाटि दाजु होकि दाजु
dami
hahahahahahaha bichara rite ko girlfriend lai nai aakha laaidiraa daile
Narayn tirpathi😅😅😅😅
हरके हलदार को टिम लाई बधाई छ धेरै राम्रो छ❤❤❤❤
झगडिया बिस्ने जिन्दावाद
बिचरा पटका पडकेर बुदाको हालत खराब भो
हाहाहाहा छानामाथी घिरौला बरु जारी तिरौला रे😅😅😅😅😅😅😅
King of comedy narayan tirpati
नेपाली जनताले सम्जने कलाकार नारायण तीर्पाटी दाजु 🎉🎉🎉🎉❤❤❤❤
Harkhe haldar sabai kalakar timlai heppy dipawali ko suva kamana
Nice❤❤
very nice harke haldar
Khamby bhai ko unitlai mero Tihaarko mangalmai Subhkamana xa.🎉❤
Aati ramro lagyo yaspali ko part ❤❤❤❤❤
तिहार काे शुभकामना हर्क हल्दार टिमलाई ❤❤❤❤
Sirel dami x tesai mathi aaja narayan tripathi ko aagman yakdamai ramailo lagyo naran ji lai dherai episodema dekhna pay huntheyo
राम्रो
I,HAVE WATCHING NEPALI COMEDY SERIES HARKE HALDER AN EVERY WEEK WITHOUT FAIL,,ALL THE BEST GUYS""👍👍👍
Heheheje rithe ko dai😅😅😅😅😅😅
रिठे र निसा को माया देखेर मन मा जलन हुन्छ तर यो सिरियल को बिस्ने न मरि रिठेको बिहा हुदैन पर्चन्डे न मरि देस मा सान्ती हुदैन अनि म हेर्दै बस्ने त होला नि
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सम्पूर्ण लाई धेरै धेरै शुभकामना छ ❤❤
देश बिदेशम रहनुभएका दाजुभाइ दिदिबहिनीहरु लगायत सपुण नेपाहिहरूमा महान चाड दिपावलीकाे हादिक मंगलमय शुभकामना ।🎉🎉
happy tihar harke halder tim lai
मेरी बास्सै भन्दा राम्रो छ
रामो लागयो बधाई छ सबै टिम लाई ❤❤❤
Rithye nishaa always rocks❤❤❤❤❤
Rithe ko big frn 🎉🎉❤❤
Happy bhaiteeka Harke Haldar family.
Dherai ramro lagyo ❤❤❤
Nice harke haldar sirel yo sirel ko baran garera baran garni sakidina Kati ramro Kati ramro
Dherai Ramailo Siriyal Happy Diwali
My favorite😍🥀
My favour serial❤❤❤
narayan tirpati hoina ra
Ok
Cyprus nam lida kati khushi vaya ma aaila cyprus bata herdai xu ❤❤so nice eposide❤❤❤
My ❤favourite ❤serial❤
Comedy star नारायण त्रिपाठिको प्रस्तुति जोडदार छ । यो ePISOde बल्ल राम्रो भो ; यो भन्दा अघिका episode त बेकार छन् ।
Harkhe haldar Pura teem heppy depawali 2080 Jai nepal
शुभकामना
Ati ramailo
Happy diwali tihar❤🎉🎉🎉🎉🎉❤❤❤❤❤❤good👍👏👏👏👏👏👏 very 🎉🎉🎉
😂😂😂😂😂😂😂😂
nice performance harke haldar team
Wow super nice serial dammi xa ho hjr ❤❤❤
Hamilai continue narayan tripathi jiu harek episode maa chahiyo ra sadhai jasto
aaja ko yati mitho sandesh mulak ani kada episode ko lagi sampurna harke haldar pariwaar laii dherai dherai maya ani saath cha
Ra sampurna harke haldar pariwaar tatha sampurna mero sathi bhai haruma yas nawa barsha 2080 saalko
subha bijaya dashami tatha subha dipawaliko hardik mangalmaya subhakamana byakta gardachu ❤
Narayan Tripathi come back
Dami Xa Hajur
Dapri paxi Narayan dai Lai video ma dakna paeyo harke haldar tem thanku
Happy tihar to Harke halder
My favourite serial 🥰✋ Mero Pyaro Nepal 🇳🇵 Desh ❣️ happy tihar all of you thanks 🙏
अब नारायण दाजु लाई रेजुलर देख्न पाउ
नारायण तृपाटी दाजु जस्तै जस्तै देखिनु भो त नया अनुवार❤❤
Ho ta ni Narayan tripathi nai ho
My favourite serial ❤❤❤❤❤🎉🎉🎉🎉🎉
happy tihar 💕🙏💕
Good gop