Yatra Kapuche Lake | Lowest - Elevation Glacier Lake |Part One
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- यात्रा - सिक्लेस \ कापुचे ग्लेशियर ताल
पोखराबाट ३७ कि मि को दुरिमा अवस्थित सिक्लेस गांउ साथै समुद्री सतहबाट (२५४६ मिटर) संसारको सबैभन्दा कम उचाइमा रहेको हिमनदी “कापुचे ताल“ को यात्रा छोटो अनि सजिलो पद मार्ग मानिने गरिन्छ ।
काठमांडौबाट पोखरा हुदै सुरु भएको यो यात्रामा तिन जोडि (Rupan / Priya) (Sanjay / Mariya) (Roshan / Sabbu ) लगायत म एक बेजोडि (Atit)
पहिलो दिन पोखरा हुदैं सिक्लेस सम्मको यात्रा र दोश्रो दिन सिक्लेस देखि “हुगु गोठ” “लबिन कटेज” सम्मको भिडियो यस भागमा समेटी राखिएको छ. कृपाय भिडियो हेरी आफ्नो अमुल्य विचार पनि राखिदिनु होला ।
For more videos follow me :
Facebook : / hodophilegrg
Instagram : / hodophilegrg
TikTok : / atitgrg54
TH-cam: / @hodophile087
❤❤
@@urloveurgurung1985 😊 ❤️
Babu, that clip where your shadow is your partner is such a beautiful metaphor. When you’re happy with yourself, the right person will come at the right time. Until then, keep exploring, stay curious, and most of all, have fun! Love you dherai keep up the great work 🫶🏼
@@yubintamu ❤️ tq Dd